Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:34
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ACT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28 


ACT 4:1     Alignment score: 0.306 → 0.305
As Peter and John were speaking to the people , the priests and the captain of the temple and the Sadducees came upon them .
जब पत्रुस यूहन्‍ना मानिसहरूसँग बोलिरहेका थिए , पूजाहारीहरू , मन्दिरका मुख्य व्यक्ति सदूकीहरू तिनीहरूकहाँ आए


ACT 4:2     Alignment score: 0.231 → 0.235
They were deeply troubled because Peter and John were teaching the people and proclaiming in Jesus the resurrection from the dead .
पत्रुस यूहन्‍नाले मानिसहरूलाई येशूको बारेमा सिकाइरहेका उहाँको मृत्युबाट पुनरुत्थान हुनुभएको घोषणा गरिरहेका कारण उनीहरूलाई साह्रै गाह्रो भयो
ACT 4:3     Alignment score: 0.15 → 0.196
They arrested them and put them in jail until the next morning , since it was now evening .
उनीहरूले तिनीहरूलाई पक्रे अर्को बिहानसम्मका लागि झ्यालखानामा हालिदिए , किनभने त्यतिबेला साँझ परिसकेको थियो
ACT 4:4     Alignment score: 0.501
But many of the people who had heard the message believed ; and the number of the men who believed was about five thousand .
तर सन्देश सुनेका मानिसहरूमध्ये धेरै जनाले विश्‍वास गरे विश्‍वास गर्ने मानिसहरूको सङ्ख्या करिब पाँच हजार थियो
ACT 4:5     Alignment score: 0.437
It came
about on the next day that their rulers , elders and scribes gathered together in Jerusalem .
अर्को दिन तिनीहरूका शासकहरू , एल्डरहरू शास्‍त्रीहरू यरूशलेममा जम्मा भए
ACT 4:6     Alignment score: 0.505
Annas the high priest was there , and Caiaphas , and John , and Alexander , and all who were relatives of the high priest .
प्रधान पूजाहारी हन्‍नास , कैयाफा , यूहन्‍ना , अलेक्जेन्डर प्रधान पूजाहारीका अरू सबै आफन्तहरू त्यहाँ थिए
ACT 4:7     Alignment score: 0.303 → 0.306
When they had set Peter and John in their midst , they asked them , " By what power , or in what name , have you done this ? "
जब उनीहरूले पत्रुस यूहन्‍नालाई उनीहरूका माझमा राखे तब उनीहरूले तिनीहरूलाई सोधे , तिमीहरूले कुन शक्ति वा कुन नाउँमा यसो गरेका हौ ?
ACT 4:8     Alignment score: 0.405 → 0.408
Then Peter , filled with the Holy Spirit , said to them , " You rulers of the people , and elders ,
अनि पवित्र आत्माले भरिएर पत्रुसले उनीहरूलाई भने , हे जनताहरूका शासकहरू एल्डरहरू हो ,
ACT 4:9     Alignment score: 0.225 → 0.226
if we this day are being questioned concerning a good deed done to a sick man , by what means was this
man made well ?
यदि यो मानिसलाई कसरी ठिक पारियो भनी यो बिरामी मानिसलाई गरेको असल कामको बारेमा आज हामीलाई नै प्रश्‍न गरिदैँछ भने ,
ACT 4:10     Alignment score: 0.289 → 0.299
May this be known to you all and to all the people of Israel , that in the name of Jesus Christ of Nazareth , whom you crucified , but whom God raised from the dead
, that this man stands here before you healthy .
तपाईंहरू सबै इस्राएलका सबै मानिसहरूलाई यो थाहा होस् कि , तपाईंहरूले क्रुसमा टाँग्‍नुभएका परमेश्‍वरले मृत्युबाट जीवित पार्नुभएका नासरतका येशू ख्रीष्‍टको नाउँद्वारा नै भएको हो कि यो मानिस तपाईंहरूको बिचमा यहाँ स्वस्थ भएर उभिएको
ACT 4:11     Alignment score: 0.267
Jesus Christ is the stone which you as builders despised but which has been made the head cornerstone .
येशू ख्रीष्‍ट त्यो ढुङ्गा हुनुहुन्छ जसलाई तपाईं घर निर्माणकर्ताहरूले इन्कार गर्नुभयो तर उहाँ नै मुख्य कुनेढुङ्गा हुनुभयो
ACT 4:12     Alignment score: 0.226 → 0.285
There is no salvation in any other person , for there is no other name under heaven given among men by which we must be saved . "
अरू कुनै व्यक्तिमा मुक्ति छैन किनभने हामी बचाइनका लागि स्वर्गमुनि मानिसहरूका माझमा अर्को कुनै नाउँ दिइएको छैन
ACT 4:13     Alignment score: 0.298 → 0.3
Now when they saw the boldness of Peter and John , and realized that they were ordinary , uneducated men , they were surprised , becoming aware that Peter and John had been with Jesus .
जब तिनीहरूले पत्रुस यूहन्‍नाको साहस देखे महसुस गरे कि उनीहरू साधारण आशिक्षित मानिसहरू थिए , तब पत्रुस यूहन्‍ना येशूसँगै रहने गर्दथे भन्‍ने कुरा थाहा पाएर तिनीहरू छक्‍क परे
ACT 4:14     Alignment score: 0.262 → 0.268
Because they saw the man who was healed standing with them , they had nothing to say against this
.
उनीहरूले त्यो निको भएको मानिस तिनीहरूसँगै उभिरहेको देखेको कारण तिनीहरूका विरुद्ध केही बोल्न सकेनन्
ACT 4:15     Alignment score: 0.239 → 0.258
But after they had commanded the apostles to leave the council meeting , they talked among themselves .
तर प्रेरितहरूलाई परिषद् बैठक छोड्न आज्ञा दिएपछि उनीहरू एकआपसमा कुरा गर्न थाले
ACT 4:16     Alignment score: 0.22 → 0.228
They said , " What shall we do to these men ? For the fact that a remarkable miracle has been done through them is known to everyone who lives in Jerusalem ; we can not deny it .
उनीहरूले भने , यी मानिसहरूलाई हामी के गरौँ ? किनकि तिनीहरूद्वारा गरिएको उल्लेखनीय आश्‍चर्यकर्मको वास्तविकता यरूशलेममा बस्‍ने हरेक मनिसलाई थाहा ; हामी यसलाई इन्कार गर्न सक्दैनौँ
ACT 4:17     Alignment score: 0.224
But in order that it spreads no further among the people , let us warn them not to speak anymore to anyone in this name . "
तर यो कुरा अझ बढी मानिसहरू बिचमा नफैलियोस् भनेर तिनीहरूलाई यो नाउँमा अब उसो कसैसँग पनि नबोल्नू भनी चेताउनी दिऔँ
ACT 4:18     Alignment score: 0.347
They called Peter and John in and commanded them not to speak at all nor teach in the name of Jesus .
तिनीहरूले पत्रुस यूहन्‍नालाई भित्र बोलाए येशूको नाउँमा बोल्दै नबोल्नू शिक्षा नै दिनू भनी आज्ञा दिए
ACT 4:19     Alignment score: 0.31 → 0.311
But Peter and John answered and said to them , " Whether it is right in the sight of God to obey you rather than him , you judge .
तर पत्रुस यूहन्‍नाले उनीहरूलाई जवाफ दिए भने , परमेश्‍वरको नजरमा उहाँको भन्दा बढी तपाईंहरूको आज्ञापालन गर्नु उचित हो कि होइन , तपाईंहरू नै न्याय गर्नुहोस्
ACT 4:20     Alignment score: 0.237
We are not able to stop speaking about the things we have seen and heard . "
किनकि हामीले देखेका सुनेका कुराहरूको बारेमा हामी नबोली रहन सक्दैनौँ
ACT 4:21     Alignment score: 0.234 → 0.233
After further warning Peter and John , they let them go . They were unable to find
any excuse to punish them , because all of the people were praising God for what had been done .
अझ बढी चेताउनी दिएपछि उनीहरूले पत्रुस यूहन्‍नालाई जान दिए उनीहरूले तिनीहरूलाई दण्ड दिनको निम्ति कुनै पनि दोष भेट्टाउन सकेनन् , किनभने तिनीहरूले जे गरेका थिए त्यसको निम्ति मानिसहरूले परमेश्‍वरको प्रशंसा गरिरहेका थिए
ACT 4:22     Alignment score: 0.235 → 0.251
The man who had experienced this miracle of healing was more than forty years old .
यो चंगाइको आश्‍चर्यकर्म अनुभव गर्ने मानिस चालिस वर्षभन्दा माथिका थिए
ACT 4:23     Alignment score: 0.358
After they were set free , Peter and John came to their own people and reported all that the chief priests and the elders had said to them .
तिनीहरूलाई स्वतन्‍त्र छोडेपछि , पत्रुस यूहन्‍ना आफ्नै मानिसहरूकहाँ आए प्रधान पूजाहारीहरू एल्डरहरूले तिनीहरूलाई भनेका सबै कुराको प्रतिवेदन दिए
ACT 4:24     Alignment score: 0.278 → 0.309
When they heard it , they raised their voices together to God and said , " Lord , you made the heavens and the earth and the sea , and all that is in them .
तिनीहरूले यो सुनेपछि आफ्ना आवाज परमेश्‍वरमा एकसाथ उचाले भने , हे प्रभु , तपाईं जसले आकास पृथ्वी समुद्र त्यसमा भएका सबै थोक बनाउनुभयो ,
ACT 4:25     Alignment score: 0.348 → 0.353
You spoke by the Holy Spirit through the mouth of your servant , our father David , ' Why did the Gentile nations rage , and the peoples imagine useless things ? '
तपाईं जो पवित्र आत्माद्वारा तपाईंका सेवक हाम्रा पिता दाऊदको मुखद्वारा बोल्नुभयो , अरू जातिहरू किन क्रोधित भए मानिसहरूले अर्थहीन कुराहरू कल्पना गरे ?
ACT 4:26     Alignment score: 0.302 → 0.314
You said , ' The kings of the earth set themselves together , and the rulers gathered together against the Lord , and against his Christ . '
परमप्रभु उहाँका ख्रीष्‍टको विरुद्धमा पृथ्वीका राजाहरू एक मत भए शासकहरू एकसाथ भेला भए
ACT 4:27     Alignment score: 0.437 → 0.446
Indeed , both Herod and Pontius Pilate , together with the Gentiles and the people of Israel , gathered together in this city against your holy servant Jesus , whom you anointed .
वास्तवमा , गैरयहूदीहरू इस्राएलका मानिसहरूसँगै हेरोद पन्तियस पिलातस दुवै यो शहरमा तपाईंले अभिषेक गर्नुभएका तपाईंका पवित्र सेवक येशूको विरुद्धमा भेला भए
ACT 4:28     Alignment score: 0.216 → 0.218
They gathered together to do all that your hand and your plan had decided in advance would happen .
तपाईंको बाहुली इच्छाले यो हुनुभन्दा पहिले नै निर्णय गर्नुभएको सबै कुरा गर्नलाई तिनीहरू सँगसँगै भेला भए
ACT 4:29     Alignment score: 0.293
Now , Lord , look upon their warnings and grant to your servants to speak your word with all boldness .
हे प्रभु , अब तिनीहरूका चेताउनीलाई हेर्नुहोस् तपाईंका सेवकहरूलाई तपाईंको वचन पुरा साहससित बोल्न दिनुहोस्
ACT 4:30     Alignment score: 0.311 → 0.323
Stretch out your hand to heal , and to give signs and wonders through the name of your holy servant Jesus . "
ताकि जब तपाईंले निको पार्नका लागि आफ्नो हात पसार्नुहुन्छ तपाईंका पवित्र सेवक येशूको नाउँद्वारा चिन्हहरू आश्‍चर्यहरू होऊन्
ACT 4:31     Alignment score: 0.334 → 0.347
When they finished praying , the place where they were gathered together was shaken , and they were all filled with the Holy Spirit and they spoke the word of God with boldness .
तिनीहरूले प्रार्थना गरेर सिध्याएपछि तिनीहरू भेला भएको ठाउँ हल्लियो तिनीहरू सबै पवित्र आत्माले भरिए तिनीहरूले परमेश्‍वरको वचन साहससित बोले
ACT 4:32     Alignment score: 0.237
The great number of those who believed were of one heart and soul . No one said that anything he possessed was his own , but they had everything in common .
विश्‍वास गर्नेहरूको त्यो ठुलो समूह एउटै हृदय आत्माका थिए ; तिनीहरूमध्ये कसैले पनि आफूसँग भएको कुनै पनि थोक वास्तवमा उसको आफ्नो हो भनेनन् , तर तिनीहरूका सबै थोक साझा थिए
ACT 4:33     Alignment score: 0.294
With great power the apostles were proclaiming their testimony about the resurrection of the Lord Jesus , and great grace was upon them all .
ठुलो शक्तिसाथ प्रेरितहरूले प्रभु येशूको पुनरुत्थानको बारेमा गवाही घोषणा गर्दैथिए उनीहरू सबैमाथि ठुलो अनुग्रह थियो
ACT 4:34     Alignment score: 0.184
There was no person among them who lacked anything , for all who owned title to lands or houses sold them and brought the money of the things that were sold
तिनीहरूमध्ये कुनै थोकको अभाव भएको कुनै एक व्यक्ति पनि थिएन किनभने तिनीहरू सबैले आफूसँग भएका जग्गाहरू घरहरू बेचेर आएका पैसा ल्याउँथे
ACT 4:35     Alignment score: 0.187 → 0.247
and laid it at the apostles ' feet , and it was distributed to each one according to their need
.
प्रेरितहरूका पाउमा राखिदिन्थे आवश्यकतापरेअनुसार हरेक विश्‍वसीलाई वितरण गरिन्थ्यो
ACT 4:36     Alignment score: 0.318 → 0.338
Joseph , a Levite , a man from Cyprus whom the apostles called Barnabas ( which means Son of Encouragement ) ,
साइप्रसबाट आएका योसेफ नाउँका एक जना मानिस थिए जो लेवी कुलका थिए जसलाई प्रेरितहरूले बारनाबास ( जसको अर्थ उत्साहको पुत्र हुन्छ ) नाउँ राखिदिएका थिए
ACT 4:37     Alignment score: 0.275 → 0.299
sold a field and brought the money and laid it at the apostles ' feet .
उनीसँग भएको जमिन उनले बेचे त्यसको पैसा ल्याएर प्रेरितहरूको पाउमा राखिदिए
ACT 4     Average alignment score: 0.302 for 37 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ACT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28