Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:34
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ACT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28 


ACT 7:1     Alignment score: 0.405 → 0.45
The high priest said , " Are these things true ? "
प्रधान पूजाहारीले भने , के यी कुराहरू साँचा हुन् ?


ACT 7:2     Alignment score: 0.304 → 0.336
Stephen said , " Brothers and fathers , listen to me : The God of glory appeared to our father Abraham when he was in Mesopotamia , before he lived
in Haran ;
स्तिफनसले भने , दाजुभाइ तथा पिताहरू हो , मेरो कुरा सुन्‍नुहोस्ः हाम्रा पिता अब्राहाम हारानमा बस्‍नुअगि महिमाका परमेश्‍वर मेसोपोटामियामा तिनीकहाँ देखा पर्नुभयो
ACT 7:3     Alignment score: 0.225 → 0.232
he said to him , ' Leave your land and your relatives , and go into the land that I will show you . '
उहाँले तिनलाई भन्‍नुभयो , तिम्रो देश तिम्रा नातेदारहरूलाई छाड मैले देखाउने देशमा जाऊ
ACT 7:4     Alignment score: 0.264 → 0.262
Then he left the land of the Chaldeans and lived in Haran ; from there , after his father died , God brought him into this land , where you live
now .
त्यसपछि तिनी कल्दीहरूको देशबाट प्रस्थान गरे अनि तिनी हारानमा आएर बसे त्यहाँ तिनका पिताको मृत्यु भएपछि परमेश्‍वरले तिनलाई यस देशमा ल्याउनुभयो जहाँ अहिले तपाईंहरू बस्‍नुहुन्छ
ACT 7:5     Alignment score: 0.189 → 0.193
He gave none of it as an inheritance to him , no , not even enough to set a foot on . But he promised even though Abraham had no child yet that he would give the land as a possession to him and to his descendants after him .
उहाँले तिनलाई कुनै पनि कुरा पैत्तृक सम्पत्तिको रूपमा दिनुभएन , यहाँसम्म कि पर्याप्‍त पाइला राख्‍ने ठाउँसम्म पनि दिनुभएन तर अब्राहामको कुनै सन्तान नहुँदा पनि उहाँले त्यो देश तिनलाई सम्पत्तिको रूपमा दिनुहुनेथियो त्यसपछि तिनका सन्तानहरूलाई दिनुहुनेथियो भनी तिनीसित प्रतिज्ञा गर्नुभयो
ACT 7:6     Alignment score: 0.245 → 0.29
God was speaking to him like this
, that his descendants would live for a while in a foreign land , and that the inhabitants there would bring them into slavery and treat them badly for four hundred years .
परमेश्‍वरले तिनलाई भन्दै हुनुहुन्थ्यो कि तिनका सन्तानहरू विदेशी भूमिमा केही समयको लागि बस्‍नेथिए त्यहाँका बासिन्दाहरूले तिनीहरूलाई कमारा तुल्याउनेथिए चार सय वर्षसम्म तिनीहरूलाई थिचोमिचो गर्नेथिए
ACT 7:7     Alignment score: 0.209 → 0.218
' But I will judge the nation that they serve , ' said God , ' and after that they will come out and worship me in this place . '
परमेश्‍वरले भन्‍नुभयो , तिनीहरू जुन जातिको अधीनमा कमारा हुनेछन् तिनीहरूको न्याय गर्नेछु त्यसपछि तिनीहरू त्यहाँबाट बाहिर निस्‍केर आई यस ठाउँमा मेरो आराधना गर्नेछन्
ACT 7:8     Alignment score: 0.423 → 0.442
Then God gave Abraham the covenant of circumcision , so Abraham became the father of Isaac and circumcised him on the eighth day ; Isaac became the father of Jacob , and Jacob the father of the twelve patriarchs .
अनि उहाँले अब्राहामसित खतनाको करार बाँध्‍नुभयो त्यसैले , अब्राहाम इसहाकका पिता बने तिनले आठौँ दिनमा उनको खतना गरे इसहाक याकूबका पिता बने याकूब बाह्र कुलका पिता बने
ACT 7:9     Alignment score: 0.306
Because the patriarchs were jealous
of Joseph , they sold him into Egypt ; but God was with him
कुलपतिहरूले योसेफको विरुद्धमा डाह गरे तिनलाई मिश्रमा बेचिदिए तर परमेश्‍वर तिनीसित हुनुहुन्थ्यो
ACT 7:10     Alignment score: 0.222 → 0.24
and rescued him from all his troubles . He gave Joseph favor and wisdom in the presence of Pharaoh , king of Egypt , who had made him governor over Egypt and over all his household .
उहाँले तिनलाई सबै दुःखकष्‍टबाट छुटाउनुभयो मिश्रका राजा फारोको सामने तिनलाई कृपा बुद्धि दिनुभयो तब फारोले तिनलाई मिश्र तिनका सारा घरानाका शासक बनाए
ACT 7:11     Alignment score: 0.246 → 0.278
Now there came
a famine over all Egypt and Canaan , and great suffering , and our fathers could find no food .
त्यस बेला सारा मिश्र कनानभरि अनिकाल पर्‍यो ठुलो सङ्कष्‍ट आइपर्‍यो परिणाम स्वरूप हाम्रा पुर्खाहरूले कुनै खाना पाएनन्
ACT 7:12     Alignment score: 0.457 → 0.463
But when Jacob heard that there was grain in Egypt , he sent out our fathers on their first trip .
तर जब मिश्रमा अन्‍न पाईंदोरहेछ भनी याकूबले सुने तिनले पहिले हाम्रा पुर्खाहरूलाई त्यहाँ पठाए
ACT 7:13     Alignment score: 0.329
On their second trip Joseph made himself known to his brothers , and Joseph 's family became known to Pharaoh .
दोस्रो पटकको भेटघाटमा योसेफले आफूलाई आफ्ना दाजुहरूकहाँ प्रकट गरे , योसेफको परिवारलाई फारोकहाँ परिचित गराइयो
ACT 7:14     Alignment score: 0.197 → 0.196
Joseph sent his brothers back to tell Jacob his father to come to Egypt , along with all his relatives , seventy - five persons in all .
आफ्ना पिता याकूब तिनका सबै नातेदारहरू अर्थात् पचहत्तर प्राणीलाई मिश्रमा आउनुहोस् भनी तिनले आफ्ना दाजुहरूमार्फत खबर पठाए
ACT 7:15     Alignment score: 0.374
So Jacob went down into Egypt , and he died , he and our fathers .
त्यसैले याकूब मिश्रमा गए त्यहाँ तिनको मृत्यु भयो हाम्रा पुर्खाहरू पनि त्यहीँ नै मरे
ACT 7:16     Alignment score: 0.308 → 0.321
They were carried over to Shechem and laid in the tomb that Abraham had bought for a price in silver from the sons of Hamor in Shechem .
तिनीहरूका मृत शरीर शकेममा लगिए अब्राहामले शकेममा हमोरका छोराहरूबाट चाँदीको मूल्यमा किनेको चिहानमा तिनीहरूलाई गाडियो
ACT 7:18     Alignment score: 0.185 → 0.191
until there arose
another king over Egypt , a king who did not know about Joseph .
त्यसपछि मिश्रमा अर्का राजाको उदय भयो जसले योसेफलाई चिन्दैनथ्ये
ACT 7:19     Alignment score: 0.214
He deceived our people and forced our fathers to expose their newborn infants so they would not be kept alive
.
ती राजाले हाम्रा मानिसहरूलाई छलगरे हाम्रा पुर्खाहरूलाई यसरी दुर्व्यवहार गरे कि आफैँलाई बचाउन तिनीहरूले आफ्ना शिशुहरूलाई बाहिर फाल्नुपर्थ्यो
ACT 7:20     Alignment score: 0.276 → 0.286
At that time Moses was born ; he was very beautiful before God and was nourished for three months in his father 's house .
त्यही बेला मोशाको जन्म भयो तिनी परमेश्‍वरको सामु सुन्दर थिए तिन महिनासम्म तिनका पिताको घरमा तिनको स्याहार गरियो
ACT 7:21     Alignment score: 0.183 → 0.212
When he was placed outside , Pharaoh 's daughter adopted him and raised him as her own son .
जब तिनलाई फ्याँकियो फारोकी छोरीले तिनलाई उठाइन् तिनलाई आफ्नै छोरासरह हुर्काइन्
ACT 7:22     Alignment score: 0.225
Moses was educated in all the wisdom of the Egyptians , and he was mighty in his words and works .
मोशालाई मिश्रका सारा विद्यामा शिक्षा दिइयो तिनी आफ्ना वचन कर्ममा शक्तिशाली बने
ACT 7:23     Alignment score: 0.283 → 0.281
But when he was about forty years old , it came
into his heart to visit his brothers , the children of Israel .
तर जब तिनी करिब चालिस वर्ष पुगे , तिनलाई आफ्ना दाजुहरू अर्थात् इस्राएलीहरूलाई भेट गर्न मन लाग्यो
ACT 7:24     Alignment score: 0.1 → 0.119
Seeing an Israelite being mistreated , Moses defended him and avenged him who was oppressed by striking the Egyptian :
एक जना इस्राएलीमाथि अन्याय भएको देखेर तिनले उसको रक्षा गरे अत्याचार गर्ने मिश्रीलाई मारिदिए
ACT 7:25     Alignment score: 0.246 → 0.255
he thought that his brothers would understand that God by his hand was rescuing them , but they did not understand .
परमेश्‍वरले तिनीद्वारा तिनका दाजुभाइहरूको छुट्कारा गर्न खोज्दै हुनुहुन्थ्यो भन्‍ने कुरा तिनीहरूले बुझ्लान् भनी तिनले सोचे , तर तिनीहरूले त्यो कुरा बुझेनन्
ACT 7:26     Alignment score: 0.223 → 0.251
On the next day he came to some Israelites as they were quarreling ; he tried to put them at peace with each other ; he said , ' Men , you are brothers ; why are you hurting one another ? '
अर्को दिन तिनी केही इस्राएलीहरूकहाँ आए जहाँ तिनीहरू एक आपसमा झगडा गरिरहेका थिए तिनले तिनीहरूको झगडा मिलाउन खोजे भने , तपाईंहरू दाजुभाइ हुनुहुन्छ किन एकअर्काको विरुद्धमा लड्नुहुन्छ ?
ACT 7:27     Alignment score: 0.305 → 0.307
But the one who had wronged his neighbor pushed him away , and said , ' Who made you a ruler and a judge over us ?
तर जसले आफ्नो छिमेकीलाई हानि पुर्‍याएको थियो त्यसले तिनलाई धकेलेर भन्यो , तिमीलाई कसले हाम्रो शासक न्यायकर्ता तुल्यायो ?
ACT 7:28     Alignment score: 0.208 → 0.322
Would you like to kill me , as you killed the Egyptian yesterday ? '
हिजो तिमीले त्यस मिश्रीलाई मारेझैँ के तिमी मलाई पनि मार्न चाहन्छौ ?
ACT 7:29     Alignment score: 0.328 → 0.338
Moses ran away after hearing this ; he became a foreigner in the land of Midian , where he became the father of two sons .
यो सुनेर मोशा भागे तिनी मिद्यान देशमा परदेशी बने जहाँ तिनी दुई छोराका पिता बने
ACT 7:30     Alignment score: 0.306 → 0.305
When forty years were past , an angel appeared to him in the wilderness of Mount Sinai , in a flame of fire in a bush .
चालिस वर्ष बितेपछि सीनै पर्वतको उजाड स्थानमा जलिरहेको आगोको पोथ्रामा एउटा स्वर्गदूत तिनीकहाँ देखा परे
ACT 7:32     Alignment score: 0.364 → 0.36
' I am the God of your fathers , the God of Abraham , and of Isaac , and of Jacob . ' Moses trembled and did not dare to look .
तिम्रा पुर्खाहरू अब्राहाम , इसहाक याकूबका परमेश्‍वर मै हुँ मोशा काँपे तिनले हेर्ने साहस गरेनन्
ACT 7:33     Alignment score: 0.269 → 0.259
The Lord said to him , ' Take off the sandals from your feet
, for the place where you are standing is holy ground .
परमप्रभुले तिनलाई भन्‍नुभयो , तिम्रा जुत्ता फुकाल किनकि तिमी उभिएको ठाउँ पवित्र भूमि हो
ACT 7:34     Alignment score: 0.303 → 0.312
I have certainly seen the suffering of my people who are in Egypt ; I have heard their groaning , and I have come down to rescue them ; now come , I will send you to Egypt . '
निश्‍चय नै मैले मिश्रमा भएका मेरा मानिसहरूको दुःखकष्‍टलाई देखेको छु मैले तिनीहरूको क्रन्दन सुनेको छु तिनीहरूलाई छुट्कारा दिन तल ओर्लीआएको छु तिमीलाई मिश्रमा पठाउनेछु
ACT 7:35     Alignment score: 0.29 → 0.29
This Moses whom they rejected , when they said , ' Who made you a ruler and a judge ? ' he was the one whom God sent as both a ruler and deliverer . God sent him by the hand of the angel who appeared to Moses in the bush .
यी मोशा जसलाई तिनीहरूले इन्कार गरेका थिए , जसलाई तिनीहरूले भनेका थिए , कसले तिमीलाई शासक न्यायकर्ता तुल्यायो ? , तिनैलाई परमेश्‍वरले शासक उद्धारकर्ता दुवै बनाएर पठाउनुभयो पोथ्रामा मोशाकहाँ देखा पर्ने स्वर्गदूतद्वारा परमेश्‍वरले तिनलाई पठाउनुभयो
ACT 7:36     Alignment score: 0.388
Moses led them out of Egypt , after doing miracles and signs in Egypt and at the Sea of Reeds , and in the wilderness during forty years .
मिश्र , लाल समुद्रसाथै उजाड स्थानमा चालिस वर्षसम्म आश्‍चर्यकर्म चिन्हहरू गरेर मोशाले तिनीहरूलाई मिश्रबाट बाहिर ल्याए
ACT 7:37     Alignment score: 0.166 → 0.206
It is the same Moses who said to the people of Israel , ' God will raise up a prophet for you from among your brothers , a prophet like me . '
यी तिनै मोशा थिए जसले इस्राएलीहरूलाई भनेका थिए , परमेश्‍वरले तिमीहरूका दाजुभाइहरूकै बिचबाट मजस्तै एक जना अगमवक्‍ता खडा गर्नुहुनेछ
ACT 7:38     Alignment score: 0.249 → 0.281
This is the man who was in the assembly
in the wilderness with the angel who had spoken to him on Mount Sinai . This is the man who was with our fathers ; this is the man who received living words to give to us .
यी तिनै मानिस हुन् जो उजाड - स्थानमा भएको समुदायसित स्वर्गदूतसँगै थिए जो सीनै पर्वतमा तिनीसित बोलेका थिए यी तिनै मानिस थिए जो हाम्रा पुर्खाहरूसित थिए ; यी तिनै मानिस थिए जसले हामीलाई दिन जीवित वचनहरू प्राप्‍त गरे
ACT 7:39     Alignment score: 0.177 → 0.192
This is the man whom our fathers refused to obey ; they pushed him away from themselves , and in their hearts they turned back to Egypt .
यी तिनै मानिस थिए जसप्रति हाम्रा पुर्खाहरू आज्ञाकारी बनेनन् ; तिनीहरूले तिनलाई पन्छाए तिनीहरू आफ्ना हृदयमा मिश्रमा फर्कने चाहना गरे
ACT 7:40     Alignment score: 0.296
At that time they said to Aaron , ' Make us gods who will lead us . As for this Moses , who led us out of the land of Egypt , we do not know what has happened to him . '
त्यस बेला तिनीहरूले हारूनलाई भने , हामीलाई अगुवाइ गर्ने देवताहरू बनाउनुहोस् हामीलाई मिश्र देशबाट अगुवाइ गरेर ल्याउने यी मोशालाई के भयो हामीलाई थाहा छैन
ACT 7:41     Alignment score: 0.185 → 0.187
So they made a calf in those days and brought a sacrifice to the idol , and rejoiced because of the work of their hands .
ती दिनमा तिनीहरूले एउटा बाछोको मूर्ति बनाए तिनीहरूले त्यसलाई बलिदान चढाए तिनीहरू आफूले गरेको काममा रमाए
ACT 7:42     Alignment score: 0.255 → 0.268
But God turned and gave them up to worship the stars in the sky , as it is written in the book of the prophets , ' Did you offer to me slain beasts and sacrifices for forty years in the wilderness , house of Israel ?
तर परमेश्‍वर तिनीहरूबाट तर्कनुभयो तिनीहरूलाई आकाशका ताराहरूको सेवा गर्न छाडिदिनुभयो जस्तो अगमवक्‍ताका पुस्तकहरूमा लेखिएको छः इस्राएलका घराना हो , के तिमीहरूले मलाई चालिस वर्षसम्म उजाड - स्थानमा पशुबलि बलिदानहरू चढायौ ?
ACT 7:43     Alignment score: 0.209 → 0.236
You accepted the tabernacle of Molech and the star of the god Rephan , and the images that you made to worship them : and I will carry you away beyond Babylon . '
तिमीहरूले मोलोखको पवित्र वासस्थान रेफन देवताको तारा आफूले पूजा गर्न बनाएका मूर्तिहरूलाई स्वीकार गर्‍यौ यसकारण तिमीहरूलाई बेबिलोनभन्दा पर निर्वासनमा लैजानेछु
ACT 7:45     Alignment score: 0.19
Later
, our fathers , under Joshua , received the tabernacle and brought it with them when they took possession of the land . God took the land from the nations and drove them out before the face of our fathers . The tabernacle remained in the land until the time of David ,
हाम्रा पुर्खाहरूको पालोमा तिनीहरूले यस पाललाई यहोशूसँगै यस देशमा ल्याए हाम्रा पुर्खाहरूको उपस्थितिमा परमेश्‍वरले ती जातिहरूलाई बाहिर निकाली तिनीहरूको देश हाम्रा पुर्खाहरूको हातमा दिनुहुँदा यो घटना भएको थियो दाऊदको समयसम्म यस्तै भयो ,
ACT 7:46     Alignment score: 0.222 → 0.22
who found favor in the sight of God , and he asked if he might find
a dwelling place for the God of Jacob .
जसले परमेश्‍वरको दृष्‍टिमा निगाह पाए तिनले याकूबका परमेश्‍वरको निम्ति एउटा वासस्थान निर्माण गर्नका निम्ति अनुरोध गरे
ACT 7:47     Alignment score: 0.414 → 0.415
But it was Solomon who built the house for God .
तर सोलोमनले परमेश्‍वरको निम्ति एउटा भवन बनाए
ACT 7:48     Alignment score: 0.251 → 0.297
However , the Most High does not live
in houses made with hands , as the prophet says ,
तथापि सर्वोच्‍च परमेश्‍वर हातले बनाएका घरहरूमा बस्‍नुहुन्‍न जस्तो अगमवक्‍ताले भनेका छन्ः
ACT 7:49     Alignment score: 0.393
' Heaven is my throne , and the earth is the footstool for my feet . What kind of house can you build for me ? says the Lord , or what is the place for my rest ?
स्वर्ग मेरो सिंहासन हो , पृथ्वी मेरा खुट्टाको पाउदान तिमीहरूले मेरो निम्ति कस्तो किसिमको घर बनाउन सक्छौ ? परमप्रभु भन्‍नुहुन्छ वा मेरो विश्राम स्थान कहाँ ?
ACT 7:50     Alignment score: 0.331
Did my hand not make all these things ? '
के यी सबै कुराहरू मेरै हातले बनाएका होइनन् ?
ACT 7:51     Alignment score: 0.241 → 0.251
You people who are stiff - necked and uncircumcised in heart and ears
, you always resist the Holy Spirit ; you act just as your fathers acted .
हे हठी मानिसहरू हो , हृदय कानको खतना नभएकाहरू , तपाईंहरू सधैँ पवित्र आत्माको विरोध गर्नुहुन्छ तपाईंहरूका पुर्खाले जस्तो गरे तपाईंहरू पनि त्यस्तै गर्नुहुन्छ
ACT 7:52     Alignment score: 0.164 → 0.192
Which of the prophets did your fathers not persecute ? They killed the prophets who appeared in advance of the coming of the Righteous One ; and you have now become the betrayers and murderers of him also ,
तपाईंहरूका पुर्खाले कुनचाहिँ अगमवक्‍तालाई सताएनन् ? तिनीहरूले अगमवक्‍ताहरूलाई मारे जो धर्मी जनको आगमनअगि देखा परेका थिए अहिले आएर तपाईंहरूले उहाँका विश्‍वासघाती उहाँका हत्यारा बन्‍नु भएको
ACT 7:53     Alignment score: 0.325 → 0.374
you people who received the law that angels had established , but you did not keep it . "
तपाईंहरूले स्वर्गदूतहरूद्वारा स्थापित व्यवस्था पाउनुभयो तर त्यसको पालना गर्नुभएन
ACT 7:54     Alignment score: 0.32 → 0.323
Now when the council members heard these things , they were cut to the heart , and they ground their teeth at Stephen .
जब परिषद्का सदस्यहरूले यी कुराहरू सुने तिनीहरू स्तिफनसको विरुद्धमा क्रूद्ध बने तिनीहरूले दाह्रा किटे
ACT 7:56     Alignment score: 0.369 → 0.368
Stephen said , " Look , I see the heavens opened , and the Son of Man standing at the right hand of God . "
स्तिफनसले भने , हेर्नुहोस् , स्वर्ग उघ्रेको मानिसका पुत्रलाई परमेश्‍वरको दाहिने हातपट्टि उभिरहनुभएको देख्दछु
ACT 7:57     Alignment score: 0.183
At this
the council members covered their ears , and shouting out with a loud voice , altogether they rushed at him .
तर परिषद्का सदस्यहरू ठुलो सोरले चिच्‍च्याए ; तिनीहरूले आफ्ना कान थुने तिनीहरू तिनीमाथि जाइलागे
ACT 7:58     Alignment score: 0.255 → 0.292
They dragged him out of the city where they began to stone him , and the witnesses laid down their outer clothing at the feet
of a young man named Saul .
तिनीहरूले तिनलाई सहरबाहिर ल्याए तिनीमाथि ढुङ्गा बर्साए साक्षीहरूले शाऊल नाउँ गरेका जवान मानिसको खुट्टानेर आफ्ना बाहिरी वस्‍त्रहरू खोलेर राखे
ACT 7:59     Alignment score: 0.193 → 0.215
As they were stoning Stephen , he was calling out to the Lord and saying , " Lord Jesus , receive my spirit . "
तिनीहरूले स्तिफनसमाथि ढुङ्गा बसाईरहँदा तिनले निरन्तर रूपमा प्रभुको पुकारा गरे भने , हे प्रभु येशू , मेरो आत्मालाई ग्रहण गर्नुहोस्
ACT 7:60     Alignment score: 0.207
He knelt down and called out with a loud voice , " Lord , do not hold this sin against them . " When he had said this
, he fell asleep .
तिनले घुँडा टेकी ठुलो सोरले चिच्‍च्याए , हे प्रभु , तिनीहरूलाई यो पापको दोष नलागोस् यति भनेपछि तिनले आफ्नो प्राण त्यागे
ACT 7     Average alignment score: 0.276 for 56 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ACT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28