Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:34
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ACT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28 


ACT 9:1     Alignment score: 0.339 → 0.365
But Saul , still speaking threats even of murder against the disciples of the Lord , went to the high priest
तर शाऊल अझै प्रभुका चेलाहरूको विरुद्धमा हत्याको धम्की दिँदै प्रधान पूजाहारीकहाँ गए


ACT 9:3     Alignment score: 0.271 → 0.271
As he was traveling , it happened that as he came near to Damascus , suddenly there shone all around him a light out of heaven ;
तिनी जाँदै गर्दा जब तिनी दमस्कस नजिकै आइपुगे तब अकस्मात् तिनको वरिपरि स्वर्गबाट आएको ज्योति चम्क्यो
ACT 9:4     Alignment score: 0.335 → 0.346
and he fell upon the ground and heard a voice saying to him , " Saul , Saul , why are you persecuting me ? "
तिनी भुइँमा ढले तिनले यसो भन्‍ने आवाज सुने , शाऊल , शाऊल , किन तिमी मेरो खेदो गर्दैछौ ?
ACT 9:5     Alignment score: 0.331
Saul replied , " Who are you , Lord ? " The Lord said , " I am Jesus whom you are persecuting ;
शाऊलले जवाफ दिए , प्रभु , तपाईं को हुनुहुन्छ ? प्रभुले भन्‍नुभयो , येशू हुँ जसको तिमी खेदो गर्दैछौ
ACT 9:6     Alignment score: 0.21 → 0.229
but rise
, enter into the city , and it will be told you what you must do . "
तर उठ सहरमा जाऊ तिमीले के गर्नुपर्छ भनी तिमीलाई बताइनेछ
ACT 9:7     Alignment score: 0.134 → 0.179
The men who traveled with Saul stood speechless , hearing the voice , but seeing no one .
शाऊलसँगै यात्रा गर्ने मानिसहरूले आवाजचाहिँ सुने तर तिनीहरूले कसैलाई देखेनन् तिनीहरू अवाक् भई उभिरहे
ACT 9:8     Alignment score: 0.293 → 0.306
Saul arose from the ground , and when he opened his eyes , he could see nothing ; so they led him by the hand and brought him into Damascus .
शाऊल भुइँबाट उठे तिनले आफ्ना आँखा खोल्दा तिनले केही देखेनन् त्यसैले , तिनीहरूले हात समातेर तिनलाई दमस्कस पुर्‍याए
ACT 9:9     Alignment score: 0.409 → 0.465
For three days he was without sight , and he neither ate nor drank .
तिनी तिन दिनसम्म दृष्‍टिविहीन भए तिनले खाए पिए
ACT 9:10     Alignment score: 0.479 → 0.478
Now there was a disciple at Damascus named Ananias . The Lord said to him in a vision , " Ananias ! " He said , " See , I am here , Lord . "
दमस्कसमा हननिया नाउँ गरेका चेला थिए प्रभुले दर्शनमा तिनलाई भन्‍नुभयो , हननिया तिनले भने , प्रभु , यहीँ छु
ACT 9:11     Alignment score: 0.241 → 0.259
The Lord said to him , " Arise , and go to the street which is called Straight , and at the house of Judas ask for a man from Tarsus named Saul , for he is praying .
प्रभुले तिनलाई भन्‍नुभयो , उठ सोझो भनिने गल्लीमा जाऊ त्यहाँ यहूदाको घरमा टार्ससका शाऊल नाउँ गरेका मानिसको खोजी गर किनकि तिनी प्रार्थना गर्दैछन्
ACT 9:12     Alignment score: 0.2 → 0.202
He has seen in a vision a man named Ananias coming in and laying his hands on him , so that he might see again . "
तिनले दृष्‍टि पाउन सकून् भनेर तिनले दर्शनमा हननिया नाउँका मानिसले तिनीमाथि हात राखेको देखेका छन्
ACT 9:13     Alignment score: 0.403 → 0.403
But Ananias answered , " Lord , I have heard from many about this
man , how much harm he has done to your holy people in Jerusalem .
तर हननियाले जवाफ दिए , प्रभु , तिनले यरूशलेममा तपाईंका पवित्र मानिसहरूलाई कति धेरै हानि पुर्‍याएका छन् भन्‍ने बारेमा मैले धेरै मानिसहरूबाट सुनेको छु
ACT 9:14     Alignment score: 0.294
He has authority from the chief priests to arrest everyone here who calls upon your name . "
तपाईंको नाउँ लिने हरेकलाई गिरफ्तार गर्न तिनले मुख्य पूजाहारीहरूबाट अधिकार पाएका छन्
ACT 9:15     Alignment score: 0.272 → 0.29
But the Lord said to him , " Go , for he is a chosen instrument of mine , to carry my name before the Gentiles and kings and the children of Israel ;
तर प्रभुले तिनलाई भन्‍नुभयो , जाऊ , किनकि अन्यजातिहरू राजाहरू इस्राएलका सन्तानहरूको सामु मेरो नाउँ प्रचार गर्न तिनी छानिएका एक पात्र हुन्
ACT 9:16     Alignment score: 0.258 → 0.273
for I will show him how much he must suffer for the cause
of my name . "
किनकि मेरो नाउँको खातिर तिनले कति धेरै दुःख भोग्‍नुपर्नेछ भनी तिनलाई देखाउनेछु
ACT 9:17     Alignment score: 0.302 → 0.327
So Ananias departed , and entered into the house . Laying his hands on him , he said , " Brother Saul , the Lord Jesus , who appeared to you on the road when you were coming , has sent me so that you might receive your sight and be filled with the Holy Spirit . "
त्यसैले , हननिया गए त्यस घरभित्र प्रवेश गरे तिनीमाथि आफ्ना हात राख्दै उनले भने , भाइ शाऊल , तिमीले आफ्नो दृष्‍टि पाउन सक पवित्र आत्माले भरिन सक भनी तिमी आउँदा बाटोमा देखा पर्नुहुने प्रभु येशूले मलाई पठाउनुभएको
ACT 9:18     Alignment score: 0.327 → 0.325
Immediately something like scales fell from Saul 's eyes , and he received his sight ; he arose and was baptized ;
तुरुन्तै शाऊलका आँखाबाट पाप्राजस्ता केही खसे तिनले दृष्‍टि पाए तिनी उठे बप्‍तिस्मा लिए
ACT 9:19     Alignment score: 0.233 → 0.274
and he ate and was strengthened . He stayed with the disciples in Damascus for several days .
तिनले केही खाएपछि तिनमा ताकत आयो तिनी केही दिनसम्म दमस्कसका चेलाहरूसँगै बसे
ACT 9:20     Alignment score: 0.273 → 0.273
Right away he proclaimed Jesus in the synagogues , saying that he is the Son of God .
तुरुन्तै येशू नै परमेश्‍वरका पुत्र हुनुहुन्छ भन्दै तिनले सभाघरहरूमा उहाँको प्रचार गरे
ACT 9:21     Alignment score: 0.25 → 0.264
All who heard him were amazed and said , " Is not this the man who destroyed those in Jerusalem who called on this
name ? He has come here to take them bound to the chief priests . "
तिनका कुरा सुन्‍नेहरू सबै छक्‍क परे तिनीहरूले भने , यरूशलेममा यो नाउँ लिनेहरूलाई नष्‍ट गर्ने मानिस यिनी नै होइनन् ? के तिनी उनीहरूलाई बाँधेर मुख्य पूजाहारीहरूकहाँ लैजान यहाँ आएका होइनन् ?
ACT 9:22     Alignment score: 0.296
But Saul became more and more powerful , and he was causing distress among the Jews who lived in Damascus by proving that Jesus is the Christ .
तर प्रचारको लागि शाऊल अझै शक्तिशाली बने येशू नै ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने प्रमाण दिएर दमस्कसमा बस्‍ने यहूदीहरूलाई तिनले अकमक्‍क पारिदिए
ACT 9:23     Alignment score: 0.221 → 0.224
After many days , the Jews planned together to kill him .
धेरै दिन बितेपछि यहूदीहरूले तिनलाई मार्ने षड्यन्‍त्र रचे
ACT 9:24     Alignment score: 0.275 → 0.276
But their plan became known to Saul . They watched the gates day and night in order to kill him .
तर शाऊलले तिनीहरूको षड्यन्‍त्र थाहा पाए तिनलाई मार्ने उद्देश्यले तिनीहरू दिनरात ढोकाहरूमा चेवा गरेर बस्थे
ACT 9:25     Alignment score: 0.344 → 0.351
But his disciples took him by night and let him down through the wall , lowering him in a basket .
तर तिनका चेलाहरूले तिनलाई राती नै पर्खालबाट टोकरीमा हालेर खसालिदिए
ACT 9:26     Alignment score: 0.355
When he had come to Jerusalem , Saul attempted to join the disciples , but they were all afraid of him , not believing that he was a disciple .
शाऊल यरूशलेममा आएपछि तिनी चेलाहरूसँग मिल्न खोजे तर तिनी चेला हुन् भन्‍ने कुरा नपत्याएर तिनीहरू सबै तिनीदेखि डराए
ACT 9:27     Alignment score: 0.3
But Barnabas took him and brought him to the apostles , and he told them how Saul had seen the Lord on the road and that the Lord had spoken to him , and how at Damascus Saul had spoken boldly in the name of Jesus .
तर बारनाबासले तिनलाई चेलाहरूकहाँ ल्याए दमस्कसको बाटोमा कसरी शाऊलले प्रभुलाई देखे प्रभु तिनीसित बोल्नुभयो अनि दमस्कसमा कसरी तिनले साहसपूर्वक येशूको नाउँ प्रचार गरे भनी तिनले उनीहरूलाई बताए
ACT 9:28     Alignment score: 0.238 → 0.238
He met with them as they were coming in and going out of Jerusalem . He spoke boldly in the name of the Lord Jesus
यरूशलेमको भित्र - बाहिर गर्दा तिनले उनीहरूलाई भेटे तिनले साहसपूर्वक प्रभु येशूको नाउँमा बोले
ACT 9:29     Alignment score: 0.162
and debated with the Grecian Jews ; but they kept trying to kill him .
तिनले ग्रिक - यहूदीहरूसित वादविवाद गरे तथापि उनीहरूले तिनलाई मार्न खोजिरहे
ACT 9:30     Alignment score: 0.369 → 0.372
When the brothers learned of this , they brought him down to Caesarea and sent him away to Tarsus .
भाइहरूले यो कुरा थाहा पाएर तिनलाई कैसरिया ल्याए त्यहाँबाट तिनलाई टार्सस पठाइदिए
ACT 9:33     Alignment score: 0.4 → 0.402
There he found a certain man named Aeneas , who had been in his bed for eight years , for he was paralyzed .
तिनले त्यहाँ एनियास नाउँका कोही एक जना मानिसलाई भेट्टाए जो आठ वर्षसम्म ओछ्यानमा थिए किनकि तिनलाई पक्षाघात भएको थियो
ACT 9:34     Alignment score: 0.362 → 0.365
Peter said to him , " Aeneas , Jesus Christ heals you . Get up and make your bed , " and right away he got up .
पत्रुसले तिनलाई भने , एनियास , येशू ख्रीष्‍टले तिमीलाई निको पार्नुहुन्छ उठ तिम्रो ओछ्यान मिलाऊ तिनी तुरुन्तै उठे
ACT 9:35     Alignment score: 0.25 → 0.287
So everyone who lived in Lydda and in Sharon saw the man and they turned to the Lord .
लुड्‌डा शारोनमा बस्‍ने सबैले ती मानिसलाई देखे तिनीहरू प्रभुमा आए
ACT 9:36     Alignment score: 0.294 → 0.318
Now there was in Joppa a certain disciple named Tabitha , which is translated as " Dorcas . " This woman was full
of good works and merciful deeds that she did for the poor .
अब योप्पामा तबीता ( ग्रिकमा डोरकास ) नाउँकी एक जना चेली थिइन् यी स्‍त्री असल काम कृपापूर्ण कार्यले भरिएकी थिइन् उनले गरिबहरूको हेरचाह गर्थिन्
ACT 9:37     Alignment score: 0.28 → 0.28
It came
about in those days that she fell sick and died ; when they had washed her , they laid her in an upper room .
ती दिनमा उनी बिरामी परिन् मरिन् तिनीहरूले उनको मृत शरीरलाई धोएर माथिल्लो कोठामा राखे
ACT 9:38     Alignment score: 0.308 → 0.331
Since Lydda was near Joppa , and the disciples had heard that Peter was there , they sent two men to him , begging him , " Come to us without delay . "
लुड्‌डा योप्पाबाट नजिकै भएकोले पत्रुस त्यहाँ थिए भनी चेलाहरूले सुनेकाले तिनीहरूले यस्तो अनुरोध गर्न तिनीकहाँ दुई जना मानिस पठाए , विलम्ब नगरीकन हामीकहाँ आइदिनुहोस्
ACT 9:39     Alignment score: 0.306 → 0.308
Peter arose and went with them . When he had arrived , they brought him to the upper room , and all the widows stood by him weeping , showing him the coats and garments that Dorcas had made while she had been with them .
पत्रुस उठे तिनीहरूसँगै गए तिनी आइपुगेपछि तिनीहरूले तिनलाई माथिल्लो कोठामा लगे पत्रुसको नजिकै बसेका सबै विधवाहरू रुँदै थिए तिनीहरूले डोरकास तिनीहरूसँग छँदा उनले बनाएका वस्‍त्रहरू अरू पोशाकहरू तिनलाई देखाउँदै थिए
ACT 9:40     Alignment score: 0.32 → 0.325
Peter put them all out of the room , knelt down , and prayed ; then , turning to the body , he said , " Tabitha , arise . " Then she opened her eyes , and seeing Peter she sat up .
पत्रुसले सबैलाई कोठाबाट बाहिर पठाए घुँडा टेकी प्रार्थना गरे मृतकपट्टि फर्केर तिनले भने , तबीता , उठ उनले आफ्ना आँखा खोलिन् पत्रुसलाई देखेपछि उनी बसिन्
ACT 9:41     Alignment score: 0.274 → 0.274
Peter then gave her his hand and lifted her up ; and when he called the believers and the widows , he presented her alive
to them .
त्यसपछि पत्रुसले उनलाई आफ्ना हातले उठाए तिनले विश्‍वासीहरू विधवाहरूलाई डाके तिनीहरूको उपस्थितिमा उनलाई जीवित प्रस्तुत गरे
ACT 9:42     Alignment score: 0.164
This matter became known throughout all Joppa , and many people believed on the Lord .
यो खबर सारा योप्पाभरि फैलियो धेरै मानिसहरूले प्रभुमा विश्‍वास गरे
ACT 9:43     Alignment score: 0.39 → 0.418
It happened that Peter stayed for many days in Joppa with a man named Simon , a tanner .
पत्रुस धेरै दिनसम्म योप्पामा सिमोन नाउँ गरेका चर्मकारसँग बसे
ACT 9     Average alignment score: 0.309 for 40 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ACT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28