Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:34
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ACT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28 


ACT 19:1     Alignment score: 0.331 → 0.344
It came
about that while Apollos was at Corinth , Paul passed through the upper country and came to the city of Ephesus , and found certain disciples there .
अपोलोस कोरिन्थमा भएको बेला पावल माथिल्लो भूभागको बाटोहुँदै एफिसस सहर आइपुगे त्यहाँ कतिपय चेलाहरूलाई भेटे


ACT 19:2     Alignment score: 0.354 → 0.362
Paul said to them , " Did you receive the Holy Spirit when you believed ? " They said to him , " No , we did not even hear about the Holy Spirit . "
पावलले तिनीहरूलाई सोधे , के तिमीहरूले विश्‍वास गर्दा पवित्र आत्मा पायौ ? तर तिनीहरूले उनलाई भने , होइन , हामीले पवित्र आत्माको बारेमा अहिलेसम्म सुनेका समेत छैनौँ
ACT 19:3     Alignment score: 0.363
Paul said , " Into what then were you baptized ? " They said , " Into John 's baptism . "
पावलले भने , त्यसो भए तिमीहरूले केमा बप्‍तिस्मा लियौ ? तिनीहरूले भने , यूहन्‍नाको बप्‍तिस्मामा
ACT 19:4     Alignment score: 0.233 → 0.291
So Paul replied , " John baptized with the baptism of repentance . He told the people that they should believe in the one who would come after him , that is , in Jesus . "
त्यसैले पावलले जवाफ दिए , यूहन्‍नाले दिने बप्‍तिस्माचाहिँ पश्‍चात्तापको हो उनले मानिसहरूलाई भनेका थिए कि उनीहरूले तिनीभन्दा पछि आउनुहुनेमाथि अर्थात् येशूमाथि विश्‍वास गर्नुपर्छ
ACT 19:5     Alignment score: 0.268 → 0.27
When the people heard this
, they were baptized in the name of the Lord Jesus .
मानिसहरूले त्यो कुरा सुनेपछि उनीहरूले प्रभु येशूको नाउँमा बप्‍तिस्मा लिए
ACT 19:6     Alignment score: 0.288 → 0.302
Then when Paul had laid his hands on them , the Holy Spirit came on them and they spoke in other languages
and prophesied .
त्यसपछि पावलले उनीहरूमाथि हात राखे पवित्र आत्मा उनीहरूमाथि आउनुभयो अनि उनीहरूले अन्यभाषाहरूमा बोले अगमवाणी गरे
ACT 19:7     Alignment score: 0.309
In all they were about twelve men .
उनीहरू जम्मा बाह्र जना जति मानिसहरू थिए
ACT 19:8     Alignment score: 0.207 → 0.22
Paul went into the synagogue and spoke boldly for three months , reasoning and persuading them about the kingdom of God .
पावलले सभाघरमा गएर साहससाथ प्रचार गर्दै तीन महिना बिताए उनले परमेश्‍वरको राज्यको बारेमा मानिसहरूसँग बहस गरे विश्‍वास दिलाए
ACT 19:9     Alignment score: 0.278 → 0.292
But when some Jews were hardened and disobedient , they began to speak evil of the Way before the crowd . So Paul left them and took the disciples from him , reasoning with them every day in the lecture hall of Tyrannus .
तर केही यहूदीहरूले हृदय कठोर पारे अनाज्ञाकारी भए , अनि तिनीहरूले ख्रीष्‍टको मार्गको विरुद्धमा भिडहरूका सामु दुष्‍ट कुरा बोल्न थाले यसकारण पावलले उनीहरूलाई छोडे विश्‍वासहरूलाई लिएर त्यहाँबाट गए उनले टुरान्‍नसको प्रवचन कक्षमा हरेक दिन बोल्न थाले
ACT 19:10     Alignment score: 0.367
This continued for two years , so that all who lived
in Asia heard the word of the Lord , both Jews and Greeks .
यो प्रक्रिया दुई वर्षसम्म चल्यो यसरी एसियामा भएका यहूदी ग्रीकहरू दुवैले प्रभुको वचन सुने
ACT 19:11     Alignment score: 0.173
God was doing mighty deeds by the hands of Paul ,
पावलको हातबाट परमेश्‍वरले महान् कामहरू गर्नुभयो
ACT 19:12     Alignment score: 0.153
so that even handkerchiefs and aprons that had touched him were taken to the sick and their illnesses left them and the evil spirits came
out of them .
पावलको शरीरमा रुमाल कपडालाई छुवाएर लगेर बिरामीहरूलाई छुवाइदिँदा समेत तिनीहरू निको भए दुष्‍ट आत्माहरू तिनीहरूका शरीरबाट निस्केर गए
ACT 19:13     Alignment score: 0.169 → 0.169
But there were Jewish exorcists traveling through the area . They called on the name of the Lord Jesus so they could have power over evil spirits when they said , " By the Jesus whom Paul proclaims , I command you to come out . "
तर त्यस इलाकामा येशूको नाउँलाई आफू अनुकुल प्रयोग गर्ने केही यहूदी झारफुक गर्नेहरू पनि थिए तिनीहरूले भूतात्मा लागेकाहरूलाई यसो भन्‍ने गर्थे , पावलले प्रचार गरेको येशूको नाउँमा निक्ली जान तँलाई आज्ञा गर्छु
ACT 19:14     Alignment score: 0.21 → 0.222
The Jewish high priest , whose name was Sceva , had seven sons who were doing this
.
त्यस्तो गर्नेमा एक जना यहूदी प्रधान पूजाहारी स्केवाका सातजना छोराहरू थिए
ACT 19:15     Alignment score: 0.364 → 0.368
An evil spirit answered them , " Jesus I know , and Paul I know ; but who are you ? "
एउटा दुष्‍ट आत्माले तिनीहरूलाई यसो भनेर जवाफ दियो , येशूलाई चिन्छु ; पावललाई पनि चिन्छु , तर तँचाहिँ को होस् ?
ACT 19:16     Alignment score: 0.281 → 0.283
The evil spirit in the man leaped on the exorcists and overpowered them and beat them up . Then they fled out of that house naked and wounded .
त्यो दुष्‍ट आत्मा लागेको मानिस तिनीहरूमाथि झम्ट्यो तिनीहरूलाई लछारपछार गरेर पिट्यो तब तिनीहरू त्यस घरबाट नाङ्गै घाइते भएर भागे
ACT 19:17     Alignment score: 0.147 → 0.151
This became known to all , both Jews and Greeks , who lived at Ephesus . They became very afraid , and the name of the Lord Jesus was honored .
एफिससमा बस्‍ने यहूदी ग्रीक सबै विश्‍वासीहरूलाई यो कुरा थाहा भयो यसले गर्दा उनीहरूमा ठुलो भय उत्त्पन्‍न भयो अनि प्रभु येशूको नाउँको महिमा भयो
ACT 19:18     Alignment score: 0.248 → 0.248
Also , many of the believers came and confessed and admitted the evil things they had done .
साथै धेरै विश्‍वासीहरू आएर आफूले गरेका दुष्‍ट कामहरू स्वीकार गरे
ACT 19:19     Alignment score: 0.215 → 0.227
Many who practiced magical arts brought their books together and burned them in the sight of everyone . When they counted the value of them , it was fifty thousand pieces of silver .
टुनामुना गर्नेहरू धेरै जनाले आफ्ना पुस्तकहरू ल्याई सबैको सामुन्‍ने जलाए तिनीहरूले यी सबैको मूल्याङ्कन गर्दा पचास हजार चाँदीका सिक्‍का बराबर भयो
ACT 19:20     Alignment score: 0.27 → 0.289
So the word of the Lord spread very widely in powerful ways .
यसरी प्रभुको वचन धेरै शक्तिशाली रूपमा फैलियो
ACT 19:21     Alignment score: 0.328 → 0.329
Now after Paul completed his ministry in Ephesus , he decided in the Spirit to pass through Macedonia and Achaia on his way to Jerusalem ; he said , " After I have been there , I must also see Rome . "
अब पावलले एफिससमा अफ्नो सेवा - कार्य पुरा गरिसकेपछि पवित्र आत्माको अगुवाइमा उनले माकेडोनिया अखैया हुँदै यरूशलेमतर्फ जाने निर्णय गरे उनले भने , यरूशलेम पुगेपछि रोममा पनि जानै पर्छ
ACT 19:22     Alignment score: 0.334 → 0.336
Paul sent to Macedonia two of his helpers , Timothy and Erastus , who had helped him . But he himself stayed in Asia for a while .
पावलले आफ्ना दुई जना चेलाहरू तिमोथी एरास्तसलाई माकेडोनिया पठाए जसले उनलाई सहयोग गरेका थिए तर पावल आफैँचाहिँ केही समय एसियामै बसे
ACT 19:23     Alignment score: 0.2
At about that time there was no small disturbance in Ephesus concerning the Way .
त्यसैबेला एफिससमा यो मार्गको विषयमा ठुलो खैलाबैला मच्‍चियो
ACT 19:24     Alignment score: 0.074
A certain silversmith named Demetrius , who made silver statues of Artemis , brought in much business for the craftsmen .
डायनाको चाँदीका मूर्तिहरू बनाउने चाँदीका सिल्पकार डेमेत्रियसले कारीगरहरूलाई धेरै व्यापार जुटाइदिन्थे
ACT 19:25     Alignment score: 0.183 → 0.189
So he gathered together the workmen of that occupation and said , " Sirs , you know
that in this business we make much money .
त्यसैकारण ती मानिसहरूलाई भेला गरेर तिनले भने , साथीहरू , यो व्यापारबाट हामीले धेरै पैसा कमाइरहेका छौँ
ACT 19:26     Alignment score: 0.274 → 0.292
You see and hear that , not only at Ephesus , but almost throughout all Asia , this Paul has persuaded and turned away many people . He is saying that there are no gods that are made with hands .
तर तपाईंहरूले देख्दै सुन्दै हुनुहुन्छ कि एफिससमा मात्र नभएर एसियामा भएका सबै ठाउँहरूमा पावलले कसरी धेरै मानिसहरूलाई यी कुराहरूबाट फर्काएको उसले हातले बनाएका कुराहरूलाई ईश्‍वरहरू होइनन् भनिरहेछ
ACT 19:28     Alignment score: 0.239 → 0.246
When they heard this , they were filled with anger and cried out , saying , " Great is Artemis of the Ephesians . "
यो कुरा सुनेपछि , तिनीहरू रिसाएर यसो भन्दै चिच्याए , एफिसीहरूकी देवी डायना महान् छिन् !
ACT 19:29     Alignment score: 0.143 → 0.166
The whole city was filled with confusion , and the people rushed together into the theater . They had seized Paul 's travel companions , Gaius and Aristarchus , who came
from Macedonia .
यसरी सहरका सबै मानिसहरू अलमलमा परे अनि पावलसँग माकेडोनियाबाट यात्रा गरी आएका गायस अरिस्तार्खसलाई लिएर तिनीहरू सबै रङ्गशालाभित्र दौडे
ACT 19:30     Alignment score: 0.374 → 0.375
Paul wanted to enter in among the crowd of people , but the disciples prevented him .
पावल पनि त्यस भिडमा जान चाहन्थे , तर चेलाहरूले उनलाई रोके
ACT 19:31     Alignment score: 0.127 → 0.14
Also , some of the officials of the province of Asia who were his friends sent him a message strongly requesting him not to enter the theater .
साथै कतिपय स्थानीय अधिकारीहरू जो पावलका मित्र थिए तिनीहरूले उनलाई त्यस भिडमा नआउन अनुरोध गर्दै खबर पठाए
ACT 19:32     Alignment score: 0.204
Some people were shouting one thing , and some another , for the crowd was in confusion . Most of them did not even know why they had come together .
केही मानिसहरू एउटा कुरा भन्दै थिए भने अरूले चाहिँ अर्कै कुरा गर्थे , कारण भिडका मानिसहरू अलमलमा थिए धेरै मानिसहरूलाई तिनीहरू त्यहाँ किन भेला भएका थिए भन्‍ने कुरा समेत थाहा थिएन
ACT 19:34     Alignment score: 0.284
But when they became aware that he was a Jew , they all cried out for about two hours with one voice , saying , " Great is Artemis of the Ephesians . "
तर जब तिनीहरूले अलेक्जेन्डर पनि यहूदी हुन् भन्‍ने थाहा पाए , तब तिनीहरू सबैले एउटै स्वरमा दुई घण्टासम्म एफिसीहरूकी देवी डायना महान् छिन् ! भन्दै चिच्याए
ACT 19:35     Alignment score: 0.154 → 0.16
When the town clerk had quieted the crowd , he said , " You men of Ephesus , what man is there who does not know that the city of the Ephesians is temple keeper of the great Artemis and of the image which fell down from heaven ?
तब नगर - सचिवले भिडलाई शान्त गराएर भने , एफिससका मानिसहरू हो ! एफिसीहरूको सहर महान् डायनाको मन्दिर आकाशबाट खसेको तिनको मूर्तिको रक्षक हो भन्‍ने कुरा कसलाई थाहा छैन ?
ACT 19:36     Alignment score: 0.128 → 0.134
Seeing then that these things are undeniable , you ought to be quiet and do nothing rash .
यसरी यी कुराहरूलाई इन्कार गर्न सकिँदैन , यसकारण तपाईंहरू शान्त रहनुपर्छ हतारमा केही गर्नुहुँदैन
ACT 19:37     Alignment score: 0.193 → 0.198
For you have brought these men to this
court who are neither robbers of temples nor blasphemers of our goddess .
किनकि तपाईंहरूले ल्याएका यी मानिसहरूले मन्दिर लुटेका छन् हाम्री देवीको विरुद्धमा ईश्‍वरनिन्दा नै गरेका छन्
ACT 19:38     Alignment score: 0.165
Therefore , if Demetrius and the craftsmen who are with him have an accusation against anyone , the courts are open and there are proconsuls . Let them accuse one another .
त्यसकारण , डेमेत्रियस उसका कारीगरहरूसँग कसैको विरुद्धमा केही भएमा अदालतहरू खुल्ला छन् त्यहाँ न्यायाधीशहरू छन् त्यहाँ तिनीहरूले उजुरी दिऊन्
ACT 19:39     Alignment score: 0.254 → 0.277
But if you seek anything about other matters , it shall be settled in the regular assembly .
तर यदि अरू कुराहरू भएमा नियमित सभामा निर्णय लिइने
ACT 19:40     Alignment score: 0.127 → 0.15
For indeed we are in danger of being accused concerning this day 's riot . There is no cause
for this disorder , and we will not be able to explain it . " When he had said this , he dismissed the assembly .
किनभने आजको यस खैलाबैलाको दोष हामीलाई लाग्‍ने खतरा यो बिनाकारणको हो यसको व्याख्या गर्न हामी सक्दैनौँ यति भनेपछि उनले सभालाई विसर्जन गरे
ACT 19     Average alignment score: 0.243 for 38 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ACT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28