Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:34
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ACT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28 


ACT 23:1     Alignment score: 0.256 → 0.267
Paul looked directly at the council members and said , " Brothers , I have lived
before God in all good conscience until this day . "
पावलले महासभाका मानिसहरूलाई सिधा हेरेर भने , हे दाजुभाइहरू हो , आजको दिनसम्म परमेश्‍वरको अगि सबै असल विवेकमा जिएको छु


ACT 23:2     Alignment score: 0.341
The high priest Ananias commanded those who stood by him to strike him on the mouth .
प्रधान पूजाहारी हननियाले नजिकमा उभिरहेकाहरूलाई पावलको मुखमा हिर्काउन आज्ञा गरे
ACT 23:3     Alignment score: 0.289 → 0.297
Then said Paul to him , " God will strike
you , you whitewashed wall . Are you sitting to judge me by the law , yet order me to be struck , against the law ? "
त्यसपछि पावलले तिनलाई भने , परमेश्‍वरले तपाईं चुन पोतेको पर्खाललाई पनि प्रहार गर्नुहुनेछ तपाईं व्यवस्थाद्वारा मेरो न्याय गर्न बसिरहनुभएको , पनि व्यवस्थाको विरुद्धमा गएर मलाई हिर्काउने आज्ञा दिनुहुन्छ ?
ACT 23:4     Alignment score: 0.131 → 0.172
Those who stood by said , " Is this how you insult God 's high priest ? "
ती नजिकमा उभिरहेकाहरूले भने , के तँ परमेश्‍वरका प्रधान पूजाहारीको यसरी निन्दा गर्छस् ?
ACT 23:5     Alignment score: 0.262 → 0.275
Paul said , " I did not know , brothers , that he was high priest . For it is written , You shall not speak evil of a ruler of your people . "
पावलले भने , दाजुभाइहरू हो , उहाँ प्रधान पूजाहारी हुनुहुन्छ भन्‍ने मलाई थाहा थिएन किनभने यस्तो लेखिएको , ʻतिमीले तिम्रा मानिसहरूका शासकहरूबारे खराब कुरा बोल्नुहुदैन
ACT 23:6     Alignment score: 0.319
When Paul saw that the one part of the council were Sadducees and the other Pharisees , he spoke loudly in the council , " Brothers , I am a Pharisee , a son of Pharisees . It is because I have the certain hope of the resurrection of the dead
that I am being judged . "
जब पावलले परिषद्को एक भाग सदूकीहरू अर्को भाग फरिसीहरू रहेछन् भनी देखे , तब उनले परिषद्‍मा ठुलो सोरले भने , दाजुभाइहरू हो , फरिसीका छोरा एक फरिसी हुँ मृतकहरूको पुनरुत्थानमा दृढ आशा भएकै कारणले मलाई न्याय गरिँदै
ACT 23:7     Alignment score: 0.229 → 0.231
When he said this , an argument began between the Pharisees and Sadducees , and the crowd was divided .
उनले यो कुरा भनेपछि सदूकी फरिसीहरूका बिचमा वादविवाद सुरु भयो , सभा विभाजित भयो
ACT 23:8     Alignment score: 0.328
For the Sadducees say that there is no resurrection , no angels , and no spirits , but the Pharisees acknowledge all of them .
किनकि ती सदूकीहरूले पुनरुथान हुँदैन , स्वर्गदूतहरू छैनन् आत्माहरू छैनन् भन्छन् , तर फरिसीहरूले यी सबै कुराहरू अस्तित्वमा छन् भन्छन्
ACT 23:9     Alignment score: 0.289 → 0.319
So a large uproar occurred , and some of the scribes belonging to the Pharisees stood up and argued , saying , " We find nothing wrong with this man . What if a spirit or an angel has spoken to him ? "
त्यसैले , त्यहाँ ठुलो होहल्ला भयो , अनि कतिपय फरिसीहरूमध्येका शास्‍त्रीहरू उठे , यसो भन्दै तर्क गरे , यी मानिसमा हामी कुनै गल्ती भेट्टाउँदैनौँ यदि आत्मा वा स्वर्गदूतले नै तिनीसँग बोलेका हुन् भने , के गर्ने ?
ACT 23:10     Alignment score: 0.238 → 0.244
When there arose
a great argument , the chief captain feared that Paul would be torn to pieces by them , so he commanded the soldiers to go down and take him by force from among the council members , and bring him into the fortress .
जब त्यहाँ अझै ठुलो विवाद उठ्यो , तिनीहरूले पावललाई टुक्रा - टुक्रा पार्लान् कि भनेर मुख्य कप्‍तान डराए त्यसैले , उनले तल गएर परिषद्का सदस्यहरूका बिचबाट पावललाई जबरजस्ती सेनाको किल्लामा ल्याउन सेनाहरूलाई आदेश दिए
ACT 23:11     Alignment score: 0.323
The following night the Lord stood beside him and said , " Do not be afraid , for as you have testified about me in Jerusalem , so you must also bear witness in Rome . "
अर्को रात परमेश्‍वर उनको छेउमा आएर उभिनुभयो , भन्‍नुभयो , नडराऊ , किनकि जसरी तिमीले मेरो बारेमा यरूशलेममा गवाही दिएका छौ , त्यसरी नै तिमीले रोममा पनि गवाही दिनुपर्छ
ACT 23:12     Alignment score: 0.229 → 0.244
When it became day , some Jews formed a conspiracy and called a curse down upon themselves with an oath not to eat nor drink anything until they had killed Paul .
जब उज्यालो भयो , केही यहूदीहरूले मतो गरे , तिनीहरू आफैँमाथि श्राप घोषणा गरेः तिनीहरूले यसो भने , कि तिनीहरूले पावललाई नमारेसम्म केही खानेछन् , पिउनेछन्
ACT 23:13     Alignment score: 0.259
There were more than forty men who formed this
conspiracy .
यसरी षड्‍यन्‍त्र गर्नेहरू चालिस जनाभन्दा बढी थिए
ACT 23:14     Alignment score: 0.165 → 0.165
They went to the chief priests and the elders and said , " We have put ourselves under a great curse , to eat nothing until we have killed Paul .
तिनीहरू प्रधान पूजाहारीहरू अगुवाहरूकहाँ गएर भने , हामीले पावललाई नमारेसम्म केही नखाने केही नपिउने भनी ठुलो भाकल गरेका छौँ
ACT 23:15     Alignment score: 0.252 → 0.258
Now , therefore , let the council tell the chief captain to bring him down to you , as if you would decide his case more precisely . As for us , we are ready to kill him before he comes here . "
त्यसैले , उनको मुद्दालाई अझ ठिक प्रकारले निर्णय गर्ने गरी परिषद्ले मुख्य कप्‍तानलाई पावललाई तल ल्याउनलाई भनोस् हामीचाहिँ तिनी यहाँ आउनुअगावै तिनलाई मार्न तयार हुन्छौँ
ACT 23:16     Alignment score: 0.27 → 0.291
But Paul 's sister 's son heard that they were lying in wait , so he went and entered the fortress and told Paul .
तर तिनीहरूले उनलाई मार्न पर्खिरहेका थिए भनी पावलको भान्जाले सुने त्यसैले , सेनाको किल्लाभित्र प्रवेश गरी पावललाई त्यो कुरा बताइदियो
ACT 23:17     Alignment score: 0.318 → 0.334
Paul called one of the centurions
and said , " Take this young man to the chief captain , for he has something to tell him . "
पावलले सेनाहरूमध्ये एक जना कप्‍तानलाई बोलाएर भने , यो जवान केटालाई मुख्य कप्‍तानकहाँ लगिदिनुहोस् , किनभने उसँग उहाँलाई भन्‍ने केही कुरा
ACT 23:18     Alignment score: 0.294 → 0.276
So the centurion
took the young man and brought him to the chief captain and said , " Paul the prisoner called me to him , and asked me to bring this young man to you . He has something to say to you . "
त्यसैले , उनले जवान केटोलाई मुख्य कप्‍तानकहाँ लगे , उनले भने , कैदी पावलले मलाई बोलाए , यो केटोलाई तपाईंकहाँ लैजान भने उसँग तपाईंलाई भन्‍ने केही कुरा
ACT 23:19     Alignment score: 0.213 → 0.228
The chief captain took him by the hand to a private place and asked him , " What is it that you have to tell me ? "
मुख्य कप्‍तानले त्यो केटोलाई हातले समातेर गोप्य ठाउँमा लगेर उसलाई सोधे , तिमीले मलाई के भन्‍नु ?
ACT 23:20     Alignment score: 0.291 → 0.291
The young man said , " The Jews have agreed to ask you to bring down Paul tomorrow to the council , as if they were going to ask more precisely about his case .
त्यो जवान मानिसले भन्यो , तिनीहरूले उनको मुद्दालाई अझ ठिकसँग सोधपुछ गर्ने गरी ती यहूदीहरूले भोलि पावललाई तल परिषद्‌मा ल्याउनका लागि तपाईंलाई अनुरोध गर्न सहमत भएका छन्
ACT 23:22     Alignment score: 0.268 → 0.291
So the chief captain let the young man go , after instructing him , " Tell no one that you have said these things to me . "
त्यसैले , प्रमुख कप्‍तानले त्यो जवान मानिसलाई यस्तो निर्देशन दिएर जान दिए , तिमीले मलाई भनेका यी कुराहरू अरू कसैलाई पनि नभन्‍नू
ACT 23:23     Alignment score: 0.369 → 0.39
Then he called to him two of the centurions
and said , " Get two hundred soldiers ready to go as far as Caesarea , and seventy horsemen also , and two hundred spearmen . You will leave at the third hour of the night . "
त्यसपछि तिनले दुई जना कप्‍तानलाई बोलाए , भने , कैसरियासम्म जानको लागि दुई सय जना सिपाही , सत्तरी जना घोडचढी दुई सय जना भालाधारी सिपाही तयार पार तिमीहरू रातको तेस्रो पहरमा हिडँनुपर्नेछ
ACT 23:24     Alignment score: 0.154 → 0.159
He also ordered them to provide animals which Paul could ride
, and to take him safely to Felix the governor .
अनि उनले पावलले चढ्न सक्‍ने जनावरहरू उपलब्ध गराउन उनलाई शासक फेलिक्सकहाँ सुरक्षित पुर्‍याउनलाई आज्ञा गरे
ACT 23:25     Alignment score: 0.363 → 0.364
Then he wrote a letter like this :
त्यसपछि उनले यस्तो चिट्ठी लेखे
ACT 23:26     Alignment score: 0.222
" Claudius Lysias to the most excellent Governor Felix , greetings .
क्लाउडियस लुसियसबाट , माननीय राज्यपाल फेलिक्सलाई अभिवादन
ACT 23:27     Alignment score: 0.184 → 0.191
This man was arrested by the Jews and was about to be killed by them , when I came
upon them with soldiers and rescued him , since I learned that he was a Roman citizen .
यी मानिस यहूदीहरूबाट पक्रिएका थिए तिनीहरूले यिनलाई मार्नै लागेका थिए जब मैले सैन्‍यदलसहित गएर यी मानिसको उद्धार गरेँ , त्यसपछि तिनी रोमी नागरिक रहेछन् भन्‍ने कुरा थाहा पाएँ
ACT 23:28     Alignment score: 0.21
I wanted to know why they accused him , so I took him down to their council .
यिनीहरूले यी मानिसलाई किन दोष लगाएका रहेछन् भनी जान्‍नको लागि मैले तिनलाई तिनीहरूको परिषद्‌मा ल्याएँ
ACT 23:29     Alignment score: 0.26 → 0.273
I learned that he was being accused about questions
concerning their own law , but that there was no accusation against him that deserved death or imprisonment .
मैले थाहा पाएँ , कि उनीहरूले उनीहरूको आफ्नै व्यवस्थाको विरुद्धमा यी मानिसलाई दोष लगाएका रहेछन् तर मृत्युदण्ड दिनुपर्ने वा झ्यालखानामा हाल्नुपर्ने तिनको विरुद्धमा त्यस्तो कसुर भएको मैले देखिनँ
ACT 23:30     Alignment score: 0.211 → 0.224
Then it was made known to me that there was a plot against the man , so I immediately sent him to you , and instructed his accusers also to bring their charges against him in your presence . Farewell . "
मलाई यो पनि जानकारी गराइयो , कि त्यहाँ यी मानिसलाई मार्नको लागि षड्‌यन्‍त्र गरिएको थियो त्यसकारण , मैले तुरुन्तै यी मानिसलाई तपाईं समक्ष पठाइदिएको छु , दोष लगाउने मानिसहरूलाई पनि यिनको विरुद्धमा जे-जे तपाईंकै उपस्थितिमा राख्‍नू भनी निर्देशन दिएको छु बिदा !
ACT 23:31     Alignment score: 0.203 → 0.254
So the soldiers obeyed their orders . They took Paul and brought him by night to Antipatris .
यसरी सिपाहीहरूले तिनीहरूलाई दिइएको आज्ञाअनुसार पावललाई लगे , उनलाई सोही रात एन्टिपाट्रिस ल्याए
ACT 23:33     Alignment score: 0.315
When the horsemen reached Caesarea and delivered the letter to the governor , they also presented Paul to him .
जब घोडचढीहरू कैसरिया पुगे , तिनीहरूले शासकलाई पत्र हस्तान्तरण गरे , तिनीहरूले पावललाई पनि तिनीकहाँ बुझाए
ACT 23:34     Alignment score: 0.243 → 0.243
When the governor read the letter , he asked what province Paul was from . When he learned that he was from Cilicia ,
जब शासकले चिट्ठी पढे , उनले पावल कुन प्रान्तबाट आएका हुन् भनी सोधे तिनी किलिकियाबाट आएको कुरा थाहा पाएर
ACT 23:35     Alignment score: 0.237 → 0.238
he said , " I will hear you fully
when your accusers come here . " Then he commanded him to be kept in Herod 's government headquarters .
उनले भने , तिमीलाई दोष लगाउने मानिसहरू आएपछि पूर्ण रूपमा तिम्रो कुरा सुन्‍नेछु तब उनले पावललाई हेरोदको दरबारमा राख्‍ने आज्ञा गरे
ACT 23     Average alignment score: 0.271 for 33 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ACT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28