Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:34
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ACT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28 


ACT 26:1     Alignment score: 0.288 → 0.291
So Agrippa said to Paul , " You may speak for yourself . " Then Paul stretched out his hand and made his defense .
यसरी अग्रिपासले पावललाई भने , तिमी आफ्नो निम्ति बोल्न सक्छौ तब पावलले उनका हातहरू पसारे , उनको बचाउ गरे


ACT 26:2     Alignment score: 0.28 → 0.299
" I regard myself as happy , King Agrippa , to make my case before you today against all the accusations of the Jews ;
यी यहूदीहरूले लगाएका सबै दोषहरूको विरुद्धमा मेरो मुद्दालाई राजा अग्रिपास तपाईंको आगाडि राख्‍न पाउँदा आफै खुसी भएको महसुस गर्दछु
ACT 26:3     Alignment score: 0.242 → 0.262
especially , because you are an expert in all the Jewish customs and questions
. So I ask you to hear me patiently .
खास गरी , किनकि तपाईं यी सबै यहूदी रीतिरिवाजहरू प्रश्‍नहरूबारे ज्ञाता हुनुहुन्छ त्यसैले , तपाईंले मेरो कुरा धैर्यपूर्वक सुनिदिनुहोस् भनेर बिन्ती गर्दछु
ACT 26:4     Alignment score: 0.389
Truly , all the Jews know
how I lived from my youth in my own nation and at Jerusalem .
साँच्‍चै , यी सबै यहूदीहरूले जान्दछन् , कि कसरी मेरो जवानीदेखि मेरो आफ्नै देशमा यरूशलेममा जिएँ
ACT 26:5     Alignment score: 0.211 → 0.26
They knew me from the beginning and they should admit that I lived
as a Pharisee , the strictest party of our religion .
तिनीहरूले मलाई सुरुबाट नै जान्दथे , मैले फरिसीको रूपमा जिएको कुरा तिनीहरूले स्वीकार गर्नुपर्दछ , जुन हाम्रो धर्मको अति कठोर सम्प्रदाय हो
ACT 26:6     Alignment score: 0.261 → 0.301
Now I stand here to be judged because of my certain hope in the promise made by God to our fathers .
अब यहाँ न्यायको लागि उभिन्छु , किनकि परमेश्‍वरले हाम्रा पुर्खाहरूलाई दिनुभएको प्रतिज्ञाको आशा राख्दछु
ACT 26:7     Alignment score: 0.235 → 0.251
For this
is the promise that our twelve tribes sought to receive as they earnestly worshiped God night and day . It is for this certain hope , King Agrippa , that the Jews accuse me .
यसैकारणले गर्दा , हाम्रा बाह्र कुलले उत्कटतासाथ दिन - रात परमेश्‍वररको सेवा गरे , हामी पनि यसमा पुग्‍ने आशा राख्छौँ हे राजा , त्यही आशाको कारणले यहूदीहरू मलाई दोष लगाउँछन्
ACT 26:8     Alignment score: 0.071 → 0.101
Why should any of you think it is unbelievable that God raises the dead
?
मृतकहरूलाई जीवित बनाउने कुरा परमेश्‍वरको लागि अपत्यारिलो भनेर तपाईंहरू किन विचार गर्नुहुन्छ ?
ACT 26:9     Alignment score: 0.212 → 0.247
Now indeed , I myself thought that I should do many things against the name of Jesus of Nazareth .
एक समय येशू नासरीको नाउँको विरुद्धमा धेरै कुराहरू गर्नुपर्छ भन्‍ने आफैँले पनि विचार गरेँ
ACT 26:10     Alignment score: 0.286
I did these in Jerusalem . I locked up many of the saints in prison by the authority I received from the chief priests , and when they were killed , I cast my vote against them .
मैले यरूशलेममा यी कामहरू गरेँ ; मैले धेरै सन्तहरूलाई झ्यालखानामा थुनेँ , मैले यसो गर्ने अधिकार मूख्य पूजाहारीहरूबाट पाएँ जब तिनीहरू मारिए , मैले तिनीहरूका विरुद्धमा मेरो मत पनि जाहेर गरेँ
ACT 26:11     Alignment score: 0.212 → 0.235
I punished them many times in all the synagogues and I tried to force them to blaspheme
. I was furiously enraged against them and I persecuted them even to foreign cities .
मैले तिनीहरूलाई सबै सभाघरहरूमा बारम्बार सजाय दिएँ , मैले तिनीहरूलाई ईश्‍वरको निन्दा गर्ने बनाउन कोसिस गरेँ तिनीहरूसित अति नै रिसाएँ , तिनीहरूलाई विदेशका सहरहरूमा पनि खेदाएँ
ACT 26:12     Alignment score: 0.302 → 0.304
While I was doing this , I went to Damascus with authority and orders from the chief priests ;
यसो गर्ने क्रममा मुख्य पूजाहारीहरूबाट पाएको आज्ञा अधिकार लिएर दमस्कसमा गएँ
ACT 26:13     Alignment score: 0.264 → 0.267
and on the way there , at midday , King , I saw a light from heaven that was brighter than the sun and it shone around both me and the men who were traveling with me .
अनि बाटोमा , मध्यदिनमा , हे राजा , मैले स्वर्गबाट आएको ज्योति देखेँ , जुन सूर्यभन्दा पनि चम्किलो थियो , त्यो मसँग यात्रा गर्ने मानिसहरू दुवैका वरिपरि चम्कियो
ACT 26:14     Alignment score: 0.318 → 0.334
When we all fell
to the ground , I heard a voice speaking to me that said in the Hebrew language , ' Saul , Saul , why do you persecute me ? It is hard for you to kick a goad . '
जब हामीहरू सबै जना भुइँमा लड्यौँ , मैले हिब्रू भाषामा मसँग यसो भनेर बोलिरहेको एउटा आवाज सुनेँ , शाऊल , शाऊल , तिमी मलाई किन सताउँछौ ? सुइरोमा लात हान्‍नु तिमीलाई कठिन हुन्छ
ACT 26:15     Alignment score: 0.279 → 0.27
Then I said , ' Who are you , Lord ? ' The Lord replied , ' I am Jesus whom you persecute .
तब मैले भनेँ , ʻतपाईं को हुनुहुन्छ , प्रभु ? ʼ प्रभुले जवाफ दिनुभयो , ʻम येशू हुँ , जसलाई तिमी सताउँछौ ?
ACT 26:16     Alignment score: 0.203 → 0.233
Now get up and stand on your feet ; because for this
purpose I appeared to you , to appoint you to be a servant and a witness concerning the things that you know about me now and the things that I will show to you later ;
अब तिमी उठ , तिम्रो पाउमा खडा होऊ , किनकि तिमीलाई सेवक अहिले तिमीले मेरो बारेमा जानेका कुराहरू पछि मैले तिमीलाई देखाउने कुराहरूको गवाही बन्‍नको लागि नियुक्त गर्ने उद्देश्यले तिमीकहाँ देखा परेँ l
ACT 26:17     Alignment score: 0.211
and I will rescue you from the people and from the Gentiles to whom I am sending you ,
तिमीलाई मानिसहरूबाट गैरयहूदीहरूबाट उद्धार गर्नेछु , जसकहाँ मैले तिमीलाई पठाइरहेको छु
ACT 26:18     Alignment score: 0.264 → 0.268
to open their eyes and to turn them from darkness to light and from the power of Satan to God , so that they may receive from God the forgiveness of sins and the inheritance that I give to them who are sanctified by faith in me . '
तिनीहरूका आँखा खोल्न तिनीहरूलाई अन्धकारबाट ज्योतिमा फर्काउन शैतानको शक्तिबाट परमेश्‍वरमा फर्काउनको लागि , ताकि तिनीहरूले परमेश्‍वरबाट पापको क्षमा मैले ममाथिको विश्‍वासद्वारा मेरो आफ्नै निम्ति अलग गरेकाहरूलाई मैले दिने उत्तराधिकार प्राप्‍त गर्न सकून्
ACT 26:19     Alignment score: 0.342
Therefore , King Agrippa , I did not disobey the heavenly vision ;
त्यसकारण , राजा अग्रिपास , मैले त्यो स्वर्गीय दर्शनको अवाज्ञा गरिनँ
ACT 26:20     Alignment score: 0.294 → 0.298
but , to those in Damascus first , and then at Jerusalem , and throughout all the country of Judea , and also to the Gentiles , I gave them the message that that they should repent and turn to God , doing deeds worthy of repentance .
तर पहिले दमस्कसमा भएकाहरूकहाँ , त्यसपछि यरूशलेममा यहूदियाको देशभरि रहनेहरू , गैरयहूदीहरूकहाँ पनि तिनीहरूले पश्‍चात्ताप गरेर परमेश्‍वरमा फर्कनुपर्छ पश्‍चात्ताप योग्यका कार्यहरू गर्नुपर्छ भनेर प्रचार गरेँ
ACT 26:21     Alignment score: 0.296
For this
cause the Jews arrested me in the temple and tried to kill me .
यसैकारण , यहूदीहरूले मलाई मन्दिरमा पक्राउ गरे , मलाई मार्ने प्रयास गरे
ACT 26:22     Alignment score: 0.262 → 0.263
God has helped me until now , so I stand and testify to the common people and to the great ones about nothing more than what the prophets and Moses said would happen
परमेश्‍वरले अहिलेसम्म मलाई सहायता गर्नुभएको यसैकारण खडा भएर साधारण मानिसहरू ठुला मानिसहरूलाई अगमवक्‍ताहरू मोशाले जे हुने थिए भनेका थिए ती कुराहरूभन्दा बढी कुनै पनि कुराको गवाही दिन्‍नँ
ACT 26:23     Alignment score: 0.216 → 0.219
that Christ must suffer and that by being the first to rise from the dead , he would proclaim light to our own people and to the Gentiles . "
कि ख्रीष्‍टले दु:ख भोग्‍नुपर्छ , उहाँ मृतकहरूबाट जीवित हुनेहरूमा पहिलो हुनुहुन्छ , यहूदीहरूसाथै गैरयहूदी मानिसहरूमा ज्योतिको घोषणा गर्ने जन हुनुहुनेछ
ACT 26:24     Alignment score: 0.276 → 0.276
As Paul completed his defense , Festus said with a loud voice , " Paul , you are insane ; your great learning makes you insane . "
पावलले उनको बचाउलाई पुरा गरिसकेपछि फेस्तसले उच्‍च सोरमा भने , पावल , तिमी पागल भएका छौ , तिम्रो धेरै विद्याले तिमीलाई पागल बनाएको
ACT 26:25     Alignment score: 0.336 → 0.346
But Paul said , " I am not insane , most excellent Festus , but what I am declaring is true and rational .
तर पवालले भने , पागल होइनँ , सम्माननीय फेस्तस , तर साहसकासाथ यी सत्य गम्भीर वचनहरू बोल्छु
ACT 26:26     Alignment score: 0.211
For the king knows about these things ; and so , I speak freely to him , for I am persuaded that none of this
is hidden from him ; for this has not been done in a corner .
किनकि राजाले यी कुराहरूको बारेमा जान्‍नुहुन्छ , यसैले उहाँसँग खुलेर बोल्छु , किनकि मलाई विश्‍वास , कि उहाँबाट यीमध्ये कुनै पनि कुराहरू लुकेका छैनन् , किनकि यो कुरा गुपचुपमा गरिएको छैन
ACT 26:27     Alignment score: 0.338 → 0.347
Do you believe the prophets , King Agrippa ? I know that you believe . "
राजा अग्रिपास , के तपाईं अगमवक्‍ताहरूमा विश्‍वास गर्नुहुन्छ ? यो कुरा जान्दछु , कि तपाईंले विश्‍वास गर्नुहुन्छ
ACT 26:28     Alignment score: 0.316 → 0.316
Agrippa said to Paul , " In a short time would you persuade me and make me a Christian ? "
अग्रिपासले पवाललाई भने , के तिमी छोटो समयमा मलाई फकाएर ख्रीष्‍टियान बनाउन चाहन्छौ ?
ACT 26:29     Alignment score: 0.318 → 0.328
Paul said , " I pray to God , that whether in a short or long time , not you only , but also all that hear me today , would be like me , but without these prison chains . "
पावलले भने , चाहे छोटो समयमा होस् , या लामो समयमा होस् , तपाईं मात्र होइन तर आज मेरो कुरा सुन्‍ने जति सबै यी झ्यालखानाका साङ्लाहरूबाहेक अरू कुरामा जस्तै होऊन् भनी परमेश्‍वरमा प्रार्थना गर्छु
ACT 26:30     Alignment score: 0.15 → 0.151
Then the king stood up , and the governor , and Bernice also , and those who were sitting with them ;
त्यसपछि राजा उठे , शासक , बरनिकी तिनीहरूसँग बसिरहेकाहरू पनि उठे
ACT 26:31     Alignment score: 0.215
when they left the hall , they talked to one another and said , " This man does nothing worthy of death or of bonds . "
तिनीहरू सभा भवनबाट बाहिरिँदा , तिनीहरूले एक अर्कामा कुराकानी गरे , भने , यी मानिसले मृत्यु वा कैदमा पर्न लायक कुनै कुरो गरेका छैनन्
ACT 26:32     Alignment score: 0.24 → 0.263
Agrippa said to Festus , " This man could have been freed if he had not appealed to Caesar . "
अग्रिपासले फेस्तसलाई भने , यदि तिनले कैसरकहाँ अपील नगरेको भए यी मानिसलाई छाड्न सकिन्थ्यो
ACT 26     Average alignment score: 0.273 for 32 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ACT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28