Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:34
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ACT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28 


ACT 20:1     Alignment score: 0.19 → 0.199
After the uproar was over , Paul sent for the disciples and after he encouraged them , he said farewell and left to go into Macedonia .
खैलाबैला सकिएपछि , पावलले चेलाहरूलाई बोलाए तिनीहरूलाई उत्साह दिए तब तिनीहरूबाट बिदा भएर उनी माकेडोनिया जानका लागि हिँडे


ACT 20:2     Alignment score: 0.119 → 0.137
When he had gone through those regions and had spoken many words of encouragement to them , he came
to Greece .
उनी ती क्षेत्रहरू भएर जाँदा त्यहाँका विश्‍वासीहरूलाई धेरै उत्साह दिँदै गए , त्यसपछि उनी ग्रीसतर्फ लागे
ACT 20:3     Alignment score: 0.218 → 0.231
After he had spent
three months there , a plot was formed against him by the Jews as he was about to sail for Syria , so he decided to return through Macedonia .
उनले त्यहाँ तिन महिना बिताइसकेपछि जब उनी जहाजद्वारा यात्रा गरेर सिरियातर्फ लाग्‍ने तरखर गर्दै थिए , तब यहूदीहरूले उनको विरुद्धमा एउटा षडयन्‍त्र रचे त्यसैले उनी माकेडोनिया भएर फर्किने निर्णय गरे
ACT 20:4     Alignment score: 0.227 → 0.257
Accompanying him as far as Asia were Sopater son of Pyrrhus from Berea ; Aristarchus and Secundus , both from the Thessalonian believers ; Gaius of Derbe ; Timothy ; and Tychicus and Trophimus from Asia .
उनलाई एसियासम्म बेरिया निवासी पुरोसका छोरा सोपात्रोस , थेसलोनिकेका विश्‍वासीहरूबाट दुई जना अरिस्तार्खस सिकन्दस ; डर्बीका गायस ; तिमोथी ; अनि एसियाबाट तुखिकस त्रोमिफसले साथ दिए
ACT 20:5     Alignment score: 0.473
But these men had gone before us and were waiting for us at Troas .
तर यी मानिसहरू हामीभन्दा अगि गएका थिए त्रोआसमा हामीलाई पर्खिरहेका थिए
ACT 20:6     Alignment score: 0.389
We sailed away from Philippi after the days of unleavened bread , and in five days we came
to them in Troas . There we stayed for seven days .
अखमिरी रोटीको चाडपछि हामी फिलिप्पीबाट जहाजमा चढेर हिँड्यौँ पाँच दिनमा हामी त्रोआसमा तिनीहरूकहाँ आयौँ त्यहाँ हामी सात दिनसम्म बस्यौँ
ACT 20:7     Alignment score: 0.235 → 0.261
On the first day of the week , when we were gathered together to break bread , Paul spoke to the believers . He was planning to leave the next day , so he kept speaking until midnight .
हप्‍ताको पहिलो दिन जब हामी रोटी भाँच्‍नलाई भेला भएका थियौँ , तब पावल विश्‍वासीहरूसँग बोल्न थाले उनले त्यहाँबाट अर्को दिन हिँड्ने योजना गरेकाले उनी मध्यरातसम्मै बोलिरहे
ACT 20:8     Alignment score: 0.373 → 0.375
There were many lamps in the upper room where we had come together .
हामीहरू भेला भएको माथिल्लो कोठामा धेरै बत्तीहरू थिए
ACT 20:9     Alignment score: 0.256 → 0.28
In the window was sitting a young man named Eutychus , who fell
into a deep sleep . As Paul spoke even longer , this young man , still sleeping , fell down from the third story and was picked up dead .
युटिकस नाउँको एक जना जवान मानिस झ्यालमा बसिरहेको थियो , त्यो गहिरोमा निद्रमा पर्यो पावलले अझै बोल्दै जाँदा निद्रामा परेको त्यो जवान मानिस तेस्रो तल्लाबाट झर्यो तिनीहरूले त्यसलाईलाई मृत अवस्थामा उठाए
ACT 20:10     Alignment score: 0.243
But Paul went down , stretched himself out on him , and embraced him . Then he said , " Do not be upset any more , for he is alive
. "
तर पावल तल गएर त्यसतिनीमाथि लम्पसार परे त्यसलाई अँगालोमा हाले त्यसपछि उनले भने चिन्तित नहुनुहोस् किनभने जीवितै छन्
ACT 20:11     Alignment score: 0.22 → 0.221
Then he went upstairs again and broke bread and ate . After talking with them much longer until dawn , he left .
त्यसपछि उनी फेरि माथिल्लो तल्लामा गए रोटी भाँचे खाए झिसमिसे उज्यालो हुदाँसम्म पनि उनले तिनीहरूसँग कुराकानी गरिरहे त्यसपछि त्यहाँबाट हिँडे
ACT 20:12     Alignment score: 0.361 → 0.366
They brought back the boy alive
and were greatly comforted .
तिनीहरूले ती ठिटालाई जीवितै ल्याए धेरै सान्त्वना पाए
ACT 20:13     Alignment score: 0.183 → 0.194
We ourselves went ahead of Paul by ship and sailed away to Assos , where we planned to take Paul on board . This is what he himself desired to do , because he planned to go by land .
हामी पावलभन्दा अगि जहाजमा चढेर आस्सोसतिर लाग्यौँ , जहाँ हामीले पावललाई जहाजमा ल्याउने योजना गर्‍यौँ उनी आफैँले यस्तो चाहना गरे किनकि उनले जमिनको बाटो भएर जाने योजना गरेका थिए
ACT 20:14     Alignment score: 0.1
When he met us at Assos , we took him onto the ship and went to Mitylene .
उनले हामीलाई आस्सोसमा भेटेपछि , हामीले उनलाई जहाजमा लियौँ अनि मिटिलेने गयौँ
ACT 20:15     Alignment score: 0.163
Then we sailed from there and arrived the next day opposite the island of Chios . The following day we touched at the island of Samos , and the day after we came
to the city of Miletus .
त्यसपछि हामी त्यहाँबाट यात्रा गरेर अर्को दिन खियोस टापुको सामुन्‍ने आइपुग्यौँ भोलिपल्ट सामोस टापुमा पुग्यौँ अनि अर्को दिन हामी मिलेटस सहरमा आयौँ
ACT 20:17     Alignment score: 0.385
From Miletus he sent men to Ephesus and called to himself the elders of the church .
मिलेटसबाट उनले एफिससमा मानिसहरूलाई पठाए अनि मण्डलीका एल्डरहरूलाई आफूकहाँ बोलाए
ACT 20:18     Alignment score: 0.294
When they had come to him , he said to them , " You yourselves know , from the first day that I set foot in Asia , how I always spent
my time with you .
तिनीहरू उनीकहाँ आएपछि , उनले तिनीहरूलाई भने , तपाईंहरू आफैँ जान्‍नुहुन्छ कि एसियामा पाइला टेकेको पहिलो दिनदेखि नै मैले सधैँ तपाईंहरूसँग आफ्नो समय कसरी बिताएँ
ACT 20:19     Alignment score: 0.131 → 0.131
I kept serving the Lord with all lowliness of mind and with tears , and in sufferings that happened to me because of the plots of the Jews .
यहूदीहरूका षड्यन्‍त्रहरूका बिचमा मैले मनको सारा नम्रतामा , आँशु बगाउँदै कष्‍टहरूमा समेत प्रभुको सेवा गरिरहेँ
ACT 20:20     Alignment score: 0.112 → 0.128
You know
how I did not keep back from declaring to you anything that was useful , and how I taught you in public and from house to house ,
कुनै पनि भलाइको कुरा तपाईंहरूको बिचमा घोषणा गर्नदेखि मैले आफैँलाई रोकिनँ अनि सार्वजनिक रूपमा घर - घरमा गएर मैले कसरी तपाईंहरूलाई शिक्षा दिएँ भन्‍ने कुरा तपाईंहरूलाई थाहै
ACT 20:21     Alignment score: 0.204 → 0.205
testifying both Jews and Greeks about repentance toward God and of faith in our Lord Jesus .
तपाईंहरूलाई थाहै कि मैले कसरी यहूदी ग्रीकहरू दुवैलाई परमेश्‍वरतिर फर्कन पश्‍चात्ताप गर्नुपर्ने हाम्रा प्रभु येशूमा विश्‍वास गर्नुपर्ने कुराको बारेमा चेताउनी दिइरहेँ
ACT 20:22     Alignment score: 0.261 → 0.288
Now look , I am going to Jerusalem , compelled by the Spirit , not knowing what will happen to me there ,
अब हेर्नुहोस् , पवित्र आत्मामा बाध्य भएर यरूशलेममा जाँदैछु , त्यहाँ मलाई के-कस्तो हुन आउने हो त्यो मलाई थाहा छैन
ACT 20:23     Alignment score: 0.257
except that the Holy Spirit warns to me in every city that chains and sufferings await me .
केवल पवित्र आत्माले मलाई यो गवाही दिनुहुन्छ कि हरेक सहरमा साङ्‍लाहरू कष्‍टहरूले मलाई पर्खिरहेका छन्
ACT 20:24     Alignment score: 0.254 → 0.271
But I do not consider my life is valuable to myself , if only I may finish the race and complete the ministry that I received from the Lord Jesus , to testify to the gospel of the grace of God .
तर आफ्नो जीवनलाई कुनै मूल्यको ठान्दिनँ , ताकि परमेश्‍वरको अनुग्रहको सुसमाचारको गवाही बन्‍नको निम्ति मेरो दौड प्रभु येशूबाट मलाई प्राप्‍त भएको सेवा - कार्य पुरा गर्न सकूँ
ACT 20:25     Alignment score: 0.244 → 0.246
Now look , I know that you all , among whom I went about proclaiming the kingdom , will see my face no more .
अब हेर्नुहोस् , मलाई थाहा कि तपाईंहरू सबै जसलाई मैले राज्यको प्रचार गरेँ , तपाईंहरूले अब उसो मेरो मुहार कहिल्यै देख्‍नुहुनेछैन
ACT 20:26     Alignment score: 0.397
Therefore I testify to you this day , that I am innocent of the blood of any man .
त्यसकारण तपाईंहरूलाई आजको दिन यो गवाही दिन्छु कि कुनै मानिसको रगतदेखि निर्दोष छु
ACT 20:27     Alignment score: 0.086 → 0.135
For I did not hold back from declaring to you the whole will of God .
किनकि मैले तपाईंहरूलाई परमेश्‍वरको सम्पूर्ण इच्छा घोषणा गर्नेदेखि आफैँलाई रोकिनँ
ACT 20:28     Alignment score: 0.253 → 0.258
Therefore be careful about yourselves , and about all the flock of which the Holy Spirit has made you overseers
. Be careful to shepherd the church of God , which he purchased with his own blood .
त्यसकारण तपाईंहरू आफ्नै निम्ति सारा बगालको बारेमा होसियार हुनुहोस् , जुन बगालका लागि पवित्र आत्माले तपाईंहरूलाई देखरेख गर्ने तुल्याउनु भयो ताकि प्रभुले आफ्नै रगतले किन्‍नुभएका उहाँको बगालका गोठाला भई तपाईंहरू काम गर्नुहोस्
ACT 20:29     Alignment score: 0.125 → 0.137
I know that after my departure , vicious wolves will come in among you and will not spare the flock .
मलाई थाहा कि यहाँबाट गएपछि , खतरनाक ब्वाँसाहरू तपाईंहरूका बिचमा प्रवेश गर्नेछन् बगाललाई बाँकी राख्‍ने छैनन्
ACT 20:30     Alignment score: 0.104 → 0.107
I know that from even among you some men shall come and distort the truth in order to draw
away the disciples after them .
मलाई थाहा कि तपाईंहरूमध्येबाटै केही मानिसहरू आउनेछन् चेलाहरूलाई आफ्नोपछि तान्‍नका लागि भ्रष्‍ट कुराहरू गर्नेछन्
ACT 20:31     Alignment score: 0.287 → 0.287
So be on guard . Remember that for three years I did not stop instructing every one of you with tears night and day .
त्यसैले होसियार हुनुहोस् यो सम्झना गर्नुहोस् कि तिन वर्षसम्म दिन रात आँशु बगाउँदै तपाईंहरू हरेक जनालाई निर्देशन दिन पछि परिनँ
ACT 20:32     Alignment score: 0.291
Now I entrust you to God and to the word of his grace , which is able to build
you up and to give you the inheritance among all those who are being sanctified .
अब तपाईंहरूलाई परमेश्‍वरमा उहाँको अनुग्रहको वचनमा सुम्पिन्छु , जुन तपाईंहरूलाई निर्माण गर्न परमेश्‍वरमा समर्पित भएकाहरू सबैका माझमा तपाईंहरूलाई उत्तराधिकार दिन सक्षम
ACT 20:33     Alignment score: 0.235 → 0.243
I coveted no man 's silver , gold , or clothing .
मैले कुनै मानिसको सुन , चाँदी वा कपडाको लोभ गरिनँ
ACT 20:34     Alignment score: 0.256 → 0.256
You yourselves know that these hands served my own needs and the needs of those who were with me .
तपाईंहरू आफैँ जान्‍नुहुन्छ कि यी हातहरूले मेरा आफ्नै मसँग भएकाहरूका आवश्यकताहरू पुरा गरेका छन्
ACT 20:35     Alignment score: 0.232 → 0.259
In all things I gave you an example of how you should help the weak by working , and of how you should remember the words of the Lord Jesus , words that he himself said : " It is more blessed to give than to receive . "
सबै कुरामा मैले तपाईंहरूलाई कसरी काम गरेर कमजोरहरूको सहायता गर्नुपर्छ प्रभु येशूका वचनहरूको सम्झना गर्नुपर्छ भन्‍ने उदाहरण दिएको छु , जसरी उहाँ आफैँले यी वचनहरू भन्‍नुभयो , ʻलिनुभन्दा दिनु अझ बढी आशिष्‌को कुरो हो ʼ
ACT 20:36     Alignment score: 0.299 → 0.296
After he had spoken in this way , he knelt down and prayed with them all .
उनले यसरी बोलिसकेपछि उनले घुँडा टेके सबै जनासँग प्रार्थना गरे
ACT 20:37     Alignment score: 0.28
There was a lot of crying and they embraced Paul and kissed him .
तिनीहरू सबै जना धेरै रोए उनलाई अँगालो हाले चुम्बन गरे
ACT 20:38     Alignment score: 0.244 → 0.26
They were sad most of all because of what he had said , that they would never see his face again . Then they escorted him to the ship .
तिनीहरूले उनको मुहार फेरि कहिल्यै पनि देख्‍ने छैनन् भनी उनले भनेका हुनाले तिनीहरू धेरै जना दु:खित भए तब तिनीहरूले उनलाई जहाजसम्म पुर्‍याए
ACT 20     Average alignment score: 0.246 for 37 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ACT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28