Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:34
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ACT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28 


ACT 12:1     Alignment score: 0.23 → 0.204
Now about that time Herod the king laid hands on some who belonged to the church so that he might mistreat them .
त्यसै समयमा हेरोद राजाले केही मानिसहरूमाथि हात हाल्न समूहका केहीलाई दुर्व्यवहार समेत गर्न थाले


ACT 12:2     Alignment score: 0.265 → 0.405
He killed James the brother of John with the sword .
उनले यूहन्‍नाको भाइ याकूबलाई तरवारले मारे
ACT 12:3     Alignment score: 0.264 → 0.268
After he saw that this pleased the Jews , he proceeded to arrest Peter also . That was during the days of unleavened bread .
त्यसपछि यस कुराले यहूदीहरूलाई प्रसन्‍न पारेको देखेपछि , उनी पत्रुसलाई पनि पक्रन अगि बढे यो अखमिरी रोटीको चाडको समय थियो
ACT 12:4     Alignment score: 0.2 → 0.21
After arresting him , he put him in prison , assigning him over to four squads of soldiers to guard him ; he was intending to bring him to the people after the Passover .
उनलाई पक्रेपछि , तिनले झ्यालखानामा हाले उनलाई सुरक्षा गर्न चारवटा सैनिक दललाई खटाए निस्तार चाडपछि उनलाई मनिसहरूका बिचमा ल्याउने तिनले विचार गरिरहेका थिए
ACT 12:5     Alignment score: 0.288
So Peter was kept in the prison , but prayer was made earnestly to God for him by those in the church .
त्यसकारण पत्रुस झ्यालखानामा हालिए , तर उनको निम्ति समूहले यत्‍नपूर्वक परमेश्‍वरसँग प्रार्थना गरेका थिए
ACT 12:6     Alignment score: 0.262 → 0.281
On the night before Herod was going to bring him out for trial , Peter was sleeping between two soldiers , bound with two chains , while guards in front of the door were keeping watch over the prison .
हेरोदले तिनलाई बाहिर ल्याउन खोजेको अघिल्लो दिन , त्यस रातमा पत्रुस दुई जना सिपाहीका बिचमा दुईवटा साङ्लाले बाँधिएर सुतिरहेका थिए ढोकाको अगाडि पहरेदारहरूले झ्यालखानाको सुरक्षा दिइरहेका थिए
ACT 12:7     Alignment score: 0.264 → 0.275
Behold , an angel of the Lord suddenly appeared by him , and a light shone in the prison cell . He struck
Peter on the side and woke him and said , " Get up quickly , " and his chains fell off his hands .
तब अचानक तिनको छेउमा प्रभुका दूत देखा परे त्यस कोठामा ज्योति चम्क्यो उनले पत्रुसको कोखामा हिर्काएर तिनलाई उठाए भने , छिटो उठ त्यसपछि तिनका हातहरूबाट साङ्लाहरू झरे
ACT 12:8     Alignment score: 0.34 → 0.355
The angel said to him , " Dress yourself and put on your sandals . " Peter did so . The angel said to him , " Put on your outer garment and follow me . "
स्वर्गदूतले तिनलाई भने , तिमी आफैँले कपडाहरू चप्पलहरू लगाऊ पत्रुसले त्यसै गरे स्वर्गदूतले तिनलाई भने , आफ्ना बाहिरी वस्‍त्रहरू लगाऊ मलाई पछ्याऊ ’’
ACT 12:9     Alignment score: 0.24 → 0.252
So Peter followed the angel and went out . He did not know that what was done by the angel was real . He thought he was seeing a vision .
त्यसकारण पत्रुसले स्वर्गदूतलाई पछयाए बाहिर गए स्वर्गदूतले जुन काम गरेका थिए त्यो वास्तविक थियो भन्‍ने कुरा पत्रुसलाई थाहा नै थिएन उनले दर्शन देखिरहेको छु भनी विचार गरे
ACT 12:10     Alignment score: 0.265 → 0.271
After they had passed by the first guard and the second , they came to the iron gate that led into the city ; it opened for them by itself . They went out and went down a street , and the angel left him right away .
त्यसपछि पहिलो दोस्रो पहरेदारलाई पार गरी सकेपछि , तिनीहरू सहरतिर डोर्‍याउने फलामे ढोकामा आइपुगे ; यो तिनीहरूका निम्ति आफैँ खोलियो तिनीहरू बाहिर गए तलतिरको गल्लीमा गए ठिक त्यही समयमा स्वर्गदूतले तिनलाई छाडेर गए
ACT 12:11     Alignment score: 0.287 → 0.304
When Peter came to himself , he said , " Now I truly know that the Lord has sent his angel and delivered me out of the hand of Herod , and from everything the Jewish people were expecting . "
जब पत्रुस आफ्नो होशमा आए , उनले भने , अहिले मलाई साँच्‍चै थाहा भयो कि प्रभुले आफ्ना स्वर्गदूत पठाएर हेरोदको हातबाट यहूदी मानिसहरूले आशा गरेको कुराबाट मलाई छुटकारा दिनुभयो
ACT 12:12     Alignment score: 0.201 → 0.233
When he realized this , he went to the house of Mary the mother of John , also called Mark , where many people had gathered and were praying .
उनले यो महसुस गरेपछि , उनी मर्कूस उपनाउँ गरेका यूहन्‍नाकी आमाको घरमा आए ; त्यहाँ धेरै विश्‍वासीहरू भेला भएर प्रार्थना गरिरहेका थिए
ACT 12:13     Alignment score: 0.155 → 0.177
When he knocked at the door of the gate , a servant girl named Rhoda came to answer .
जब उनले ढोका ढकढक्याए , तब रोधा नाउँ गरेकी एकजना दासी केटी ढोका खोल्न आइन्
ACT 12:14     Alignment score: 0.203 → 0.223
When she recognized Peter 's voice , out of joy she failed to open the door ; instead , she came running into the room ; she reported that Peter was standing at the door .
जब तिनले पत्रुसको आवाजलाई चिनिन् , तब आनन्दले भरिएर ढोका खोल्नै भुलिन् अनि कुद्दै कोठाभित्र आइन् पत्रुस ढोकानिर उभिरहेका थिए भनी सुनाइन्
ACT 12:15     Alignment score: 0.295
So they said to her , " You are insane . " But she insisted that it was so . They said , " It is his angel . "
त्यसैले तिनीहरूले तिनलाई भने , तिमी बहुलाएकी छौ यो त्यस्तै नै थियो भनी तिनले जिद्दी गरिन् तिनीहरूले भने , यो उनको स्वर्गदूत हो
ACT 12:16     Alignment score: 0.417
But Peter continued knocking , and when they had opened the door , they saw him and were amazed .
तर पत्रुसले निरन्तर ढोका ढकढक्याइरहे जब तिनीहरूले ढोका खोले , तिनीहरूले उनलाई देखे चकित भए
ACT 12:17     Alignment score: 0.355 → 0.356
Peter motioned to them with his hand to be silent , and he told them how the Lord had brought him out of prison . He said , " Report these things to James and the brothers . " Then he left and went to another place .
पत्रुसले तिनीहरूलाई चुप रहन हातले इसारा गरे प्रभुले उनलाई कसरी कैदबाट बाहिर ल्याउनुभयो तिनीहरूलाई भने उनले भने , याकूब भाइहरूलाई यी कुराहरू बताइदेओ त्यसपछि उनले त्यो ठाउँ छाडे अर्को ठाउँतिर गए
ACT 12:18     Alignment score: 0.178 → 0.178
Now when it became day , there was no small disturbance among the soldiers over what had happened to Peter .
जब उज्यालो भयो , पत्रुसलाई के भयो होला भनी त्यहाँ सिपाहीहरूको माझमा कम्ति उत्तेजना भएन
ACT 12:19     Alignment score: 0.29 → 0.3
After Herod had searched for him and could not find
him , he questioned the guards and ordered them to be put to death . Then he went down from Judea to Caesarea and stayed there .
हेरोदले उनलाई खोजे भेटाउन नसकेपछि , तिनले पहरेदारहरूलाई प्रश्‍न गरे तिनीहरूलाई मृत्युदण्डको हुकुम दिए त्यसपछि तिनी यहूदियाबाट कैसरियामा झरे त्यहीँ बसे
ACT 12:20     Alignment score: 0.262 → 0.263
Now Herod was very angry with the people of Tyre and Sidon . They went to him together . They persuaded Blastus , the king 's assistant , to help them . Then they asked for peace , because their country received its food from the king 's country .
हेरोद सीदोन टुरोसका मानिसहरूसँग साह्रै रिसाएका थिए तिनीहरू उनीकहाँ सँगै गए तिनीहरूलाई सहयोग गर्नका निम्ति राजाका सहायक बलस्तसलाई मनाए अनि तिनीहरूले शान्तिको लागि बिन्ती गरे , किनभने तिनीहरूको देशले राजाको देशबाट खाद्यान्‍न प्राप्‍त गर्ने गर्दथ्यो
ACT 12:21     Alignment score: 0.352 → 0.361
On a set day Herod dressed himself in royal clothing and sat on a throne ; he made a speech to them .
एउटा तोकिएको दिनमा राजकीय पहिरन पहिरिएर हेरोद सिंहासनमा बसे , उनले तिनीहरूलाई भाषण दिए
ACT 12:22     Alignment score: 0.125 → 0.126
The people shouted , " This is the voice of a god , not of a man ! "
मानिसहरूले यसो भन्दै चिच्‍च्‍याए यो ईश्‍वरको अवाज हो , मानिसको होइन
ACT 12:23     Alignment score: 0.288 → 0.29
Immediately an angel of the Lord struck him , because he did not give God the glory ; he was eaten by worms and died .
तिनले परमेश्‍वरलाई महिमा नदिएका हुनाले तुरुन्तै प्रभुका एउटा दूतले तिनलाई प्रहार गरे , अनि किरा परेर तिनी तिनी मरे
ACT 12:24     Alignment score: 0.368 → 0.376
But the word of God increased and multiplied .
तर परमेश्‍वरको वचन वृद्धि गुणात्मक हुँदै गयो
ACT 12:25     Alignment score: 0.258 → 0.259
So when Barnabas and Saul had completed their mission , they returned from Jerusalem , bringing with them John , also called Mark .
शाऊल बारनाबासले यरूशलेमको तिनीहरूको मिसन पुरा गरेपछि , तिनीहरूले आफूसँगै यूहन्‍नालाई लिएर गए , जसको अर्को नाउँ मर्कूस थियो
ACT 12     Average alignment score: 0.278 for 25 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ACT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28