Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:34
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ACT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28 


ACT 28:1     Alignment score: 0.142 → 0.142
When we were brought safely through , we learned that the island was called Malta .
हामीलाई सुरक्षित तरिकाले ल्याइएको टापुको नाम माल्टा रहेछ भन्‍ने कुरा हामीले जान्यौँ


ACT 28:2     Alignment score: 0.2 → 0.21
The native people offered to us not just ordinary kindness , but they lit a fire and welcomed us all , because of the constant rain and cold .
ती स्थानीय मानिसहरूले सामान्य खालको दया मात्र देखाएनन् , निरन्तर पानी परेर जाडो भएको हुनाले तिनीहरूले आगो बालेर हामी सबै जनालाई स्वागत पनि गरे
ACT 28:3     Alignment score: 0.268 → 0.271
But when Paul had gathered a bundle of sticks and placed them on the fire , a viper came
out because of the heat , and fastened onto his hand .
तर जब पावलले एक बिटा दाउरा जम्मा गरे , त्यसलाई आगोमा हाले , तापले गर्दा एउटा विषालु सर्प निस्केर उनको हातमा बेरियो
ACT 28:4     Alignment score: 0.245 → 0.267
When the native people saw the animal hanging from his hand , they said one to another , " This man certainly is a murderer who escaped from the sea , yet justice does not permit him to live . "
जब त्यहाँको स्थानीय मानिसहरूले उनको हातमा त्यो प्राणी झुण्डीरहेको देखे , तब तिनीहरूले एक आपसमा यसो भने , यो मानिस पक्‍का पनि हत्यारा हो , जो समुद्रबाट उम्केको थियो , तापनि इन्साफले उसलाई जिउन दिएन
ACT 28:5     Alignment score: 0.159 → 0.171
But then he shook the animal into the fire and suffered no harm .
तब उनले त्यो प्राणीलाई आगोमा झट्कारी दिए कुनै हानी भोगेनन्
ACT 28:6     Alignment score: 0.22 → 0.233
They were waiting for him to become inflamed with a fever or to suddenly drop dead
. But after they watched him for a long time and saw that nothing was unusual with him , they changed their minds and said that he was a god .
तिनीहरूले उनलाई हनहनी ज्‍वरो आउँछ होला भनेर हेरिरहेका थिए , वा तिनी अचानक मर्छन् होला भन्‍ने ठानेका थिए तर तिनीहरूले उनलाई लामो समयसम्म हेरिसकेपछि , उनलाई कुनै पनि असामान्य कुरा नभएको देखे , तिनीहरूले आफ्नो विचारलाई परिवर्तन गरेर उनी ईश्‍वर रहेछन् भने
ACT 28:7     Alignment score: 0.248 → 0.249
Now in a nearby place there were lands belonging to the chief man of the island , a man named Publius . He welcomed us and kindly provided for us for three days .
त्यसको नजिकैको स्थानमा , पब्लियस नाम गरेको त्यस टापुको मुख्य मानिसको जमिन थियो उनले हामीलाई स्वागत गरे , दयाका साथ हामीलाई तिन दिनसम्म बन्दोबस्त गरिदिए
ACT 28:8     Alignment score: 0.199 → 0.2
It happened that the father of Publius had been made ill with a fever and dysentery . When Paul went to him , he prayed , placed his hands on him , and healed him .
पब्लियसका बुबा ज्‍वरो आऊँले गर्दा बिरामी परेका थिए जब पावल उनी भएको ठाउँमा गए , उनले प्रार्थना गरे , उनी माथि हात राखे उनलाई निको पारे
ACT 28:9     Alignment score: 0.258 → 0.258
After this happened , the rest of the people on the island who were sick also came and were healed .
यस्तो घटना भइसके पछि , त्यस टापुमा रहेका बिरामी मानिसहरू पनि उनीकहाँ आए , सबै निको पारिए
ACT 28:10     Alignment score: 0.153 → 0.173
The people also honored us with many honors . When we were preparing to sail , they gave us what we needed .
ती मानिसहरूले धेरै सम्मानका साथ हाम्रो आदर गरे जब हामीले जहाजको यात्राको लागि तयारी गरिरहेका थियौँ , तिनीहरूले हामीलाई खाँचो परेका सबै थोकहरू दिए
ACT 28:11     Alignment score: 0.259
After three months we set sail in an ship that had spent
the winter at the island , a ship of Alexandria , with " the twin gods " as it figurehead .
तिन महिना पछि त्यस टापुमा हामीले अलेक्जेन्ड्रियाको जहाजमा यात्रा सुरू गर्‍यौँ , जुन हिउँदमा यसै टापुमा थियो , त्यसमा जुम्ल्याहा दाजुभाइको तस्विर थियो
ACT 28:12     Alignment score: 0.207 → 0.228
After we landed at the city of Syracuse , we stayed there three days .
साइराक्युस शहरमा पुगिसकेपछि त्यहाँ हामी तीन दिन बस्यौँ
ACT 28:13     Alignment score: 0.233 → 0.233
From there we sailed and arrived at the city of Rhegium . After one day a south wind sprang up , and in two days we came
to the city of Puteoli .
हामी त्यहाँबाट यात्रा गरेर रेगीयमको शहरमा आइपुग्यौँ त्यसको एक दिनपछि दक्षिणी बतास चल्यो , त्यसको दुई दिनपछि पटेओली भन्‍ने शहरमा आइपुग्यौँ
ACT 28:14     Alignment score: 0.331
There we found some brothers and were invited to stay with them for seven days . In this way we came
to Rome .
त्यहाँ हामीले केही भाइहरूलाई भेट्टायौँ , जसले हामीलाई सात दिनसम्म त्यहाँ रहनको लागि निमन्‍त्रणा दिए यसरी हामी रोम आइपुग्यौँ
ACT 28:15     Alignment score: 0.309 → 0.307
From there the brothers , after they heard about us , came to meet us as far as The Market of Appius and The Three Taverns . When Paul saw the brothers , he thanked God and took courage .
हाम्रो बारेमा सुनेर त्यहाँ रहेका दाजुभाइहरू हामीलाई भेट्न आप्पियासको बजार तिन भट्टीसम्म आए जब पावलले ती दाजुभाइहरूलाई देखे , उनले परमेश्‍वरलाई धन्यवाद दिए उत्साहित भए
ACT 28:16     Alignment score: 0.279 → 0.29
When we entered Rome , Paul was allowed to live by himself with the soldier who was guarding him .
जब हामी रोममा प्रवेश गर्‍यौँ , पावललाई एक जना सिपाहीको रेखदेखमा एक्लै बस्‍ने अनुमति दिइयो
ACT 28:17     Alignment score: 0.302 → 0.326
Then it came about that after three days Paul called together those men who were the leaders among the Jews . When they had come together , he said to them , " Brothers , although
I have done nothing wrong against the people or the customs of our fathers , I was delivered as a prisoner from Jerusalem into the hands of the Romans .
तब यसको तिन दिनपछि , पावलले यहूदीहरूका अगुवाहरूलाई एकसाथ बोलाए जब तिनीहरूसँगसँगै आइपुगे उनले तिनीहरूलाई भने , दाजुभाइ हो , यद्यपि मैले मानिसहरूको विरुद्धमा वा पितापुर्खाको रितीरिवाजको विरुद्धमा कुनै पनि काम गरेको छैन , मलाई एक जना कैदीको रूपमा यरूशलेमबाट रोमीहरूको हातमा सुम्पिएको
ACT 28:18     Alignment score: 0.262 → 0.265
After they questioned me , they wished to set me free , because there was no reason in me for a death penalty .
तिनीहरूले मलाई प्रश्‍न गरिसकेपछि , तिनीहरूले मलाई स्वतन्‍त्र गर्न चाहे , किनकि ममा मृत्युदण्डको सजाय पाउनु पर्ने कुनै पनि कारण थिएन
ACT 28:19     Alignment score: 0.325 → 0.34
But when the Jews spoke against their desire , I was forced to appeal to Caesar , although
it is not as if I were bringing any accusation against my nation .
तर जब यहूदीहरूले तिनीहरूको चाहना विरुद्धमा बोले , तब कैसरकहाँ अपिल गर्न बाध्य भएँ , तथापि यो मैले मेरो जातिको विरुद्धमा कुनै पनि दोष लगाइरहेको जस्तो थिएन
ACT 28:20     Alignment score: 0.148
Because of my appeal , then , I have asked to see you and to speak with you . It is because of the certain hope of Israel that I am bound with this
chain . "
तब मेरो अपिलको कारणले गर्दा मैले तपाईंहरूलाई भेट्न , कुराकानी गर्न बोलाएको हुँ इस्राएल जे कुराको निम्ति दृढ , त्यसैको निम्ति साङ्लाले बाँधिएको छु
ACT 28:21     Alignment score: 0.292
Then they said to him , " We neither received letters from Judea about you , nor did any of the brothers come and report or say anything bad about you .
तब तिनीहरूले उनलाई भने , हामीले तपाईंको बारेमा यहूदाबाट कुनै पत्र नै प्राप्‍त गर्‍यौँ , कुनै भाइहरू आएर तपाईंको बारेमा कुनै नराम्रो प्रतिवेदन दिए वा कुनै नराम्रो कुरा गरे
ACT 28:22     Alignment score: 0.283 → 0.287
But we want to hear from you what you think about this sect , because it is known by us that it is spoken against everywhere . "
तर हामीले यस पन्थको बारेमा के विचार गर्नुहुन्छ भन्‍ने कुरा तपाईंबाट सुन्‍न चाहन्छौँ , किनकि यसको विरुद्धमा बोलिन्छ भनेर हामीहरूले जन्दछौँ
ACT 28:23     Alignment score: 0.271 → 0.28
When they had set a day for him , more people came to him at his dwelling place . He presented the matter to them , and testified about the kingdom of God . He tried to persuade them about Jesus , both from the law of Moses and from the prophets , from morning until evening .
जब उनीहरूले उनको निम्ति एक दिन तोकिदिए , तब उनको बासस्थानमा धेरै मानिसहरू आए उनले त्यस विषयलाई उनीहरूको सामु प्रस्तुत गरे , परमेश्‍वरको राज्यको बारेमा गवाही दिए उनले तिनीहरूलाई येशू ख्रीष्‍टको बारेमा मोशा अगमवक्‍ताको पुस्तक दुवैबाट बिहानदेखि बेलुकासम्म विश्‍वस्त पार्ने कोसिस गरे
ACT 28:24     Alignment score: 0.217 → 0.22
Some were convinced about the things which were said , while others did not believe .
कति जना भनिएको कुरामा विश्‍वस्त भए भने कतिले विश्‍वास गरेनन्
ACT 28:25     Alignment score: 0.328 → 0.352
When they did not agree with one another , they left after Paul had spoken this one word , " The Holy Spirit spoke well through Isaiah the prophet to your fathers .
जब तिनीहरू एक अर्कामा सहमत भएनन् तब पावलले यो एउटा वचन बोलिसकेपछि तिनीहरू गए , पवित्र आत्माले यशैया अगमवक्‍ताद्वारा तिम्रा पितापुर्खाहरूसँग ठिकै कुरा बोल्नुभयो
ACT 28:26     Alignment score: 0.309 → 0.331
He said , ' Go to this people and say , " By hearing you will hear , but not understand ; and seeing you will see , but will not perceive .
उनले भने , यी मानिसहरूकहाँ जा , भन् , सुन्‍न तिमीहरू सुन्‍नेछौ तर बुझ्दैनौ , देखेर देख्‍नेछौ तर सजग हुनेछैनौ
ACT 28:27     Alignment score: 0.295
For the heart of this people has become dull , and with their ears they hardly hear , and they have shut their eyes . Otherwise they might see with their eyes , and hear with their ears , and understand with their heart and turn again , and I would heal them . " '
किनकि यी मानिसहरूका हृदय सुस्त भएका छन् तिनीहरूको कानले मुश्किलसाथ सुनेका छन् तिनीहरूले आँखा बन्द गरेका छन् , नत्रता तिनीहरूको आँखा सजग हुने थिए , तिनीहरूका कानले सुन्‍ने थिए , तिनीहरूका हृदयले बुझ्‍ने थिए , फर्कने थिए तिनीहरूलाई निको पार्ने थिएँ
ACT 28:28     Alignment score: 0.268
Therefore , you should know
that this salvation of God has been sent to the Gentiles , and they will listen . "
त्यसकारण , तिमीले जान्‍नुपर्ने हुन्छ , कि परमेश्‍वरको मुक्‍तिलाई अन्यजातिहरूका निम्ति पठाईएको , तिनीहरूले सुन्‍नेछन्
ACT 28:30     Alignment score: 0.284 → 0.283
Paul lived for two whole years in his own rented house , and he welcomed all who came
to him .
पावल आफ्नो भाडामा लिएको घरमा पुरा दुई वर्षसम्म बसे , उनीकहाँ आउने सबैलाई स्वागत गरे
ACT 28:31     Alignment score: 0.218 → 0.225
He was proclaiming the kingdom of God and was teaching the things about the Lord Jesus Christ with all boldness . No one stopped him .
उनले परमेश्‍वरको राज्यको प्रचार गरिरहेका थिए , ठुलो साहसका साथ प्रभु येशू ख्रीष्‍टको बारेमा शिक्षा दिइरहेका थिए कसैले पनि उनलाई रोकेन
ACT 28     Average alignment score: 0.265 for 30 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ACT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28