Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:34
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ACT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28 


ACT 24:1     Alignment score: 0.372 → 0.379
After five days , Ananias the chief priest , certain elders , and an orator named Tertullus went there . These men brought charges against Paul before the governor .
पाँच दिनपछि , प्रधान पूजाहारी हननिया , केही एल्डरहरू तर्तुलस नाउँ गरेका कुशलवक्ता त्यहाँ गए यी मानिसहरूले शासककहाँ पावलको विरुद्धमा दोष लगाए


ACT 24:2     Alignment score: 0.263
When Paul stood before the governor , Tertullus began to accuse him and said to the governor , " Because of you we have great peace , and your foresight brings good reform to our nation ;
जब पावल शासकका अगाडि उभिए , ततुर्लसले तिनलाई दोष लगाउन थाल्यो शासकलाई भन्यो , तपाईंको कारणले हामीलाई ठूलो शान्ति मिलेको ; तपाईंको दूरदृष्‍टिले हाम्रो देशमा असल सुधार ल्याउँछ
ACT 24:3     Alignment score: 0.173 → 0.182
so with all thankfulness we welcome everything that you do , most excellent Felix .
त्यसकारण अतिउच्‍च फेलिक्स , सबै धन्यवादका साथ तपाईंले गर्नुभएको हरेक कुरालाई हामी स्वागत गर्छौं
ACT 24:4     Alignment score: 0.214 → 0.218
So that I detain you no more , I ask you to briefly listen to me with kindness .
त्यसैले तपाईंलाई अल्झाउँदिनँ , मेरो कुरा छोटकरीमा दया गरी सुनिदिनलाई आग्रह गर्छु
ACT 24:5     Alignment score: 0.143 → 0.162
For we have found
this man to be a pest and one who causes all the Jews throughout the world to rebel . He is a leader of the Nazarene sect.
किनभने हामीले यस मानिसलाई दु:ख दिने सारा संसारभरिका यहूदीहरूलाई विद्रोह गर्न लगाउने व्यक्तिको रूपमा पाएका छौँ नाजरी सम्प्रदायको एउटा अगुवा हो
ACT 24:6     Alignment score: 0.127
He even tried to desecrate the temple , so we arrested him .
उसले मन्दिरलाई अशुद्ध पार्न पनि प्रयास गर्‍यो , त्यसैले उसलाई हामीले पक्र्यौँ
ACT 24:8     Alignment score: 0.206 → 0.207
When you question
Paul about all these matters , you will be able to learn about these charges we are bringing against him . "
जब तपाईंले यी सबै कुराहरू बारे पावललाई प्रश्‍न गर्नुहुन्छ , हामीले उसलाई दोष लगाएको कुराको बारेमा तपाईं आफैँले थाहा पाउनुहुनेछ
ACT 24:9     Alignment score: 0.239
The Jews also joined in the accusation , affirming that these charges were true .
यहूदीहरूले पनि एकैसाथ पावललाई दोष लगाए यी कुराहरू सत्य हुन् भने
ACT 24:10     Alignment score: 0.284 → 0.319
But when the governor motioned for Paul to speak , Paul answered , " I understand that for many years you have been a judge to this nation , and so I gladly explain myself to you .
तर जब शासकले पावललाई बोल्नका लागि इशारा गरे , पावलले जवाफ दिए , बुझ्छु कि तपाईं यस जातिको निम्ति धेरै वर्षदेखि न्यायकर्ता हुनुभएको , यसैले आफैँलाई तपाईंको सामु खुसीसाथ बयान गर्छु
ACT 24:11     Alignment score: 0.287 → 0.288
You will be able to find
out that it has not been more than twelve days since I went up to worship in Jerusalem .
तपाईं आफैँले प्रमाणित गर्न सक्‍नु हुन्छ कि यरूशलेममा आराधना गर्न गएको बाह्र दिनभन्दा बढी भएको छैन
ACT 24:12     Alignment score: 0.34 → 0.342
When they found me in the temple , I did not argue with anyone , and I did not stir up a crowd , either in the synagogues , or in the city .
जब तिनीहरूले मलाई मन्दिरमा भेट्टाए , मैले कसैसँग विवाद गरिनँ , मैले सभाघरहरू वा सहरहरूमा भिडलाई उक्साइनँ
ACT 24:13     Alignment score: 0.104 → 0.124
They can not prove to you the accusations they are now making against me .
तिनीहरूले मेरो विरुद्धमा जुन दोष लगाएका छन् त्यो तपाईंको अगाडि अहिले प्रमाणित गर्न सक्दैनन्
ACT 24:14     Alignment score: 0.272 → 0.284
But I admit this to you , that according to the Way that they call a sect , in that same way I serve the God of our fathers . I am faithful to all that is in the law and the writings of the prophets .
तर तपाईंसँग यो स्वीकार गर्छु कि तिनीहरूले पन्थ भन्‍ने गरेको मार्गअनुसार नै मेरा पुर्खाहरूका परमेश्‍वरको सेवा गर्छु व्यवस्थामा भएका सबै कुराप्रति अगमवक्‍ताहरूले लेखेका पुस्तकहरूप्रति विश्‍वासयोग्य छु
ACT 24:15     Alignment score: 0.243 → 0.245
I have the same confident hope in God as these men , that there will be a resurrection of both the righteous and the wicked .
यी मानिसहरूले दुवै धर्मी अधर्मी मृतकहरूको पुनरुत्थानको प्रतीक्षा गरेजस्तै , परमेश्‍वरमा मेरो पनि त्यस्तै दृढ विश्‍वास
ACT 24:16     Alignment score: 0.138 → 0.155
So I always strive to have a clear conscience before God and human beings .
यसमा नै परमेश्‍वर मानिसहरूको सामु सबै कुराहरूद्वारा विनादोषको विवेक पाउन काम गर्छु
ACT 24:17     Alignment score: 0.404
Now after many years I came to bring help to my nation and gifts of money .
अहिले धेरै वर्षपछि यहाँ मेरो जातिलाई सहायता पैसाको उपहारहरू ल्याउन आएँ
ACT 24:18     Alignment score: 0.345 → 0.348
When I did this , certain Jews from Asia found me in a purification ceremony in the temple , not with a crowd or an uproar .
जब मैले यो गरेँ , एसियाका केही यहूदीहरूले मलाई शुद्धिकरणको समारोहमा मन्दिरमा भेट्टाए , जहाँ कुनै भिडभाड वा होहल्ला थिएन
ACT 24:19     Alignment score: 0.19
These men ought to be before you now and say what they have against me , if they have anything .
ती मानिसहरू अहिले तपाईंको अगाडि हुनुपर्दथ्यो अनि यदि मेरो विरुद्धमा तिनीहरूको केही थियो भने भन्‍नुपर्दथ्यो
ACT 24:20     Alignment score: 0.256 → 0.281
Or else , these same men should say what wrong they found in me when I stood before the Jewish council ,
नत्र भने यहूदी परिषदअगि खडा हुँदा तिनीहरूले ममा के गल्ती भेट्टाए , यिनै मानिसहरूले भन्‍नुपर्छ
ACT 24:21     Alignment score: 0.167 → 0.172
unless it is about this
one thing that I shouted out when I stood among them , ' It is concerning the resurrection of those who have died that I am on trial before you today . ' "
मैले उनीहरूको माझमा खडा भएर ठुलो स्वरमा यतिमात्र भनेर कराएको थिएँ , ʻमृतकहरूको पुनरुत्थान बारेको कुराले नै आज तपाईंद्वारा मेरो इन्साफ गरिदैँछ
ACT 24:22     Alignment score: 0.187 → 0.195
Then Felix , who was well informed about the Way , ajourned the hearing . He said , " When Lysias the commander comes down from Jerusalem , I will decide your case . "
फेलिक्स यो मार्गको बारेमा जानकार थिए , त्यसैले उनले यहूदीहरूलाई पर्खन लगाए तिनले भने यरूशलेमबाट सेनापति लुसियस तल आएपछि तिम्रो मुद्दाको फैसला गर्नेछु
ACT 24:23     Alignment score: 0.147 → 0.157
Then he commanded the centurion that Paul should be kept under guard , but to have some freedom so that none of his friends would be prevented from attending to his needs .
त्यसपछि उनले कप्‍तानलाई पावललाई पहरा दिने आज्ञा दिए , तर उनीसँग सदासयताको साथ व्यवहार गर उनका कुनै साथीहरूबाट सहायता लिन वा भेटघाट गर्नलाई कसैले नरोक्‍नू भनी आदेश दिए
ACT 24:24     Alignment score: 0.29 → 0.29
After some days , Felix returned with Drusilla his wife , a Jewess , and he sent for Paul and he heard from him about faith in Christ Jesus .
केही दिनपछि , फेलिक्स आफ्नी श्रीमती द्रुसिल्लासँग फर्के , तिनी यहूदी थिईन् , अनि उनले पावललाई बोलाए , उनबाट ख्रीष्‍ट येशूप्रतिको विश्‍वासको बारेमा सुने
ACT 24:25     Alignment score: 0.278 → 0.289
But when Paul reasoned with him about righteousness , self - control , and the coming judgment , Felix became frightened and said , " Go away for now . But when I have the opportunity later
on , I will send for you . "
तर जब पावलले उनलाई धार्मिकता , संयमता आउँदै गरेको न्यायको बारे उनीसँग बहस गरे , फेलिक्स भयभीत भए ; अनि उनले जवाफ दिए , अहिलेलाई जाऊ , तर जब मलाई फेरि समय मिल्छ , तिमीलाई बोलाउनेछु
ACT 24:26     Alignment score: 0.244 → 0.249
At the same time he wanted Paul to give money to him , so he often sent for him and spoke with him .
त्यही समयमा , पावलले तिनलाई पैसा दिन्छन् कि भनी तिनले आशा गरिरहेका थिए , त्यसैले तिनले पावललाई प्रायः बोलाउँथे तिनीसँग कुरा गर्दथे
ACT 24:27     Alignment score: 0.361
But when two years passed , Porcius Festus became the governor after Felix , but Felix wanted to gain favor with the Jews , so he left Paul to continue under guard .
तर जब दुई वर्ष बित्यो , फेलिक्सपछि पर्सिअस फेस्तस शासक बने , तर फेलिक्सले यहूदीहरूको समर्थन प्राप्‍त गर्न चाहन्थे , त्यसैले उनले पावललाई निरन्तर पहरामा नै छोडिराखे
ACT 24     Average alignment score: 0.259 for 26 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ACT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28