Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:34
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ACT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28 


ACT 14:1     Alignment score: 0.315 → 0.314
It came
about in Iconium that Paul and Barnabas entered together into the synagogue of the Jews and spoke in such a way that a great multitude both of Jews and of Greeks believed .
आइकोनियममा आइसकेपछि पावल बारनाबास सँगसँगै यहूदीहरूको सभाघरमा गए यसरी बोले जसको कारण यहूदीहरू ग्रिकहरू दुवैका ठुलो भिडले विश्‍वास गरे


ACT 14:2     Alignment score: 0.509 → 0.51
But the Jews who were disobedient stirred up the minds of the Gentiles and made them bitter against the brothers .
तर अनाज्ञाकारी यहूदीहरूले गैरयहूदीहरूका मनहरूलाई खल्बल्याइदिए दाजुभाइहरूको विरुद्धमा तितो बनाइदिए
ACT 14:3     Alignment score: 0.229 → 0.271
So they stayed there for a long time , speaking boldly with the Lord 's power , while he gave evidence about the message of his grace . He did this by granting signs and wonders to be done by the hands of Paul and Barnabas .
त्यसैले उहाँले आफ्नो अनुग्रहको सन्देशको बारेमा प्रमाण दिनुभएकाले प्रभुको शक्तिमा सहासपूर्वक बोल्दै तिनीहरू लामो समयसम्म त्यहाँ बसे उहाँले यो परमेश्‍वरले पावल बारनाबासका हातहरूद्वारा यी चिह्नहरू अचम्मका कामहरू दिएर गर्नुभयो
ACT 14:4     Alignment score: 0.255 → 0.256
But the majority of the city was divided : some people sided with the Jews , and some with the apostles .
तर सहरका अधिकांश मानिसहरू विभाजित भए कोही मानिसहरू यहूदीहरूका पक्षमा कोही प्रेरितहरूका पक्षमा लागे
ACT 14:5     Alignment score: 0.356
When both Gentiles and Jews attempted to persuade their leaders to mistreat and stone Paul and Barnabas ,
जब यहूदीहरू गौरयहूदीहरू दुवैले तिनीहरूका अगुवाहरूलाई पावल बारनाबासलाई दुर्व्यवहार गर्न ढुङ्गाले हान्‍न मनाउन प्रयास गरे ,
ACT 14:6     Alignment score: 0.325
they became aware of it and fled to the cities of Lycaonia , Lystra and Derbe , and the surrounding region ,
यो कुरा थाहापाएपछि तिनीहरू लुकोनिया , लुस्‍त्रा , डर्बी सहरहरू वरिपरिका क्षेत्रतिर भागेर गए
ACT 14:7     Alignment score: 0.307
and there they were proclaiming the gospel .
त्यहाँ तिनीहरूले सुसमाचार प्रचार गरिरहे
ACT 14:8     Alignment score: 0.185 → 0.186
At Lystra a certain man sat , powerless in his feet , a cripple from his mother 's womb , who never had walked .
लुस्‍त्रामा एकजना मानिस बसिरहेको थियो जसको खुट्टा शक्तिहीन् आमाको गर्भमै लङ्गडो थियो कहिलै हिँडेको थिएन
ACT 14:9     Alignment score: 0.284 → 0.297
This
man heard Paul speaking . Paul fixed his eyes on him and saw that he had faith to be made well .
पावलले बोलिरहेको त्यो मानिसले सुन्यो पावलले आफ्ना आँखा उसलाई एकटक लगाएर हेरे त्यो मानिसमा निको हुनसक्‍ने विश्‍वास भएको देखे
ACT 14:10     Alignment score: 0.273 → 0.281
So he said to him in a loud voice , " Stand up on your feet . " Then the man jumped up and walked around .
यसकारण उनले ठुलो स्वरमा त्यसलाई भने , आफ्नो खुट्टामा उठ अनि त्यो मानिस उफ्रियो वरिपरि हिँड्न थाल्यो
ACT 14:11     Alignment score: 0.226 → 0.226
When the multitude saw what Paul had done , they raised their voice , saying in the dialect of Lycaonia , " The gods have come down to us in the form of men . "
जब भिडले पावलले गरेका काम देखे , तब तिनीहरूले आफ्ना स्वर उच्‍चालेर कराउँदै लुकोनियाको भाषामा भने , देवहरू मानिसहरूका रूपमा हामीकहाँ तल ओर्ली आएछन्
ACT 14:12     Alignment score: 0.317 → 0.325
They called Barnabas " Zeus , " and Paul , " Hermes , " because he was the main speaker .
तिनीहरूले बारनाबासलाई जिउस , पावललाई हर्मेस भने किनकि उनी चाहिँ प्रमुख वक्ता थिए
ACT 14:13     Alignment score: 0.3 → 0.311
The priest of Zeus , whose temple was just outside the city , brought oxen and wreaths to the gates ; he and the multitudes wanted to offer sacrifice .
जिउसका पूजाहारी , जसको मन्दिर सहरको बाहिरपट्टि थियो , उनले भिडले ढोकामा गोरुहरू फूलका मालाहरू ल्याए , किनभने तिनीहरूले बलिदान चढाउन चाहन्थे
ACT 14:14     Alignment score: 0.412
But when the apostles , Barnabas and Paul , heard of it , they tore their clothing and quickly went out into the crowd , crying out
तर जब प्रेरित पावल बारनाबासले यो सुने , तिनीहरूले आफ्ना लुगा च्याते झट्टै कराउँदै मानिसहरूका भीडतिर गए
ACT 14:15     Alignment score: 0.237 → 0.252
and saying , " Men , why are you doing these things ? We also are human beings with the same feelings as you . We bring you good news , that you should turn from these useless things to a living God , who made the heavens , the earth , and the sea and everything that is in them .
भने , मानिसहरू हो , यी कुराहरू तपाईंहरूले किन गरिरहनु भएको ? हामी पनि तपाईंहरूजस्तै भावना भएका मानव जाति हौँ हामीले तपाईंहरूलाई अर्थविहीन् कुराहरूबाट ती जीवित परमेश्‍वरतिर फर्कनुपर्छ भनेर सुसमाचार ल्याएका छौँ जसले स्वर्ग , पृथ्वी , समुद्र तिनमा भएका हरेक थोक बनाउनु भयो
ACT 14:16     Alignment score: 0.25 → 0.271
In the past ages , he allowed all the nations to walk in their own ways .
विगतका समयहरूमा , उहाँले सबै जातिहरूलाई आ-आफ्ना मार्गमा हिँड्न अनुमति दिनुभयो
ACT 14:17     Alignment score: 0.231 → 0.253
But still , he did not leave himself without witness , in that he did good and gave you the rains from heaven and fruitful seasons , filling your hearts with food and gladness . "
तथापि उहाँले आफैँलाई गवाहीबिना छोड्नु भएन त्यसका निम्ति उहाँले असल गर्नुभयो तपाईंहरूलाई स्वर्गबाट वर्षा , फलदायी ऋतुहरू अनि भोजन आनन्दले तपाईंहरूका हृदयलाई भर्नुभएको ’’
ACT 14:18     Alignment score: 0.306 → 0.308
Even with these words , Paul and Barnabas barely kept the multitudes from sacrificing to them .
यी वचनहरूले पनि पावल बारनाबासले तिनीहरूले भिडलाई बलिदान गर्नबाट बढो मुस्किलले रोके
ACT 14:19     Alignment score: 0.337 → 0.337
But some Jews from Antioch and Iconium came and persuaded the crowds . They stoned Paul and dragged him out of the city , thinking that he was dead
.
तर एन्टिओखिया आइकोनियमबाट केही यहूदीहरू आए भिडहरूलाई मनाए तिनीहरूले पावललाई ढुङ्गाले हाने मरेछ भनी विचार गरेर घिसार्दै सहरबाट बाहिर निकाले
ACT 14:20     Alignment score: 0.258
Yet as the disciples were standing around him , he got up and entered the city . The next day , he went to Derbe with Barnabas .
तर पनि चेलाहरू उनको वरिपरि उभिरहँदा , उनी उठे सहरभित्र पसे अर्को दिन बारनाबाससँग उनी डर्बीतिर गए
ACT 14:21     Alignment score: 0.362 → 0.398
After they had proclaimed the gospel in that city and made many disciples , they returned to Lystra , to Iconium , and to Antioch .
सहरमा तिनीहरूले सुसमाचार प्रचार गरे धेरैलाई चेलाहरू बनाएपछि तिनीहरू लुस्‍त्रा , आइकोनियम एन्टिओखियामा फर्किए
ACT 14:22     Alignment score: 0.154 → 0.187
They kept strengthening the souls of the disciples and encouraging them to continue in the faith , saying , " We must enter into the kingdom of God through many sufferings . "
तिनीहरूले चेलाहरूको मनलाई दह्रिलो बनाउँदै विश्‍वासमा रहिरहनका निम्ति उत्साहित दिने काममा लागिरहे तिनीहरूले उनीहरूलाई धेरै दुःख सातवटहरूबाट भएर नै हामी परमेश्‍वरको राज्यमा पस्‍नुपर्छ भनी बताए
ACT 14:23     Alignment score: 0.323
When they had appointed for them elders in every church , and had prayed with fasting , they entrusted them to the Lord , in whom they had believed .
जब तिनीहरूले विश्‍वासीहरूको हरेक समूहमा एल्डरहरू नियुक्त गरे उपवाससहित प्रार्थना गरे अनि तिनीहरूले विश्‍वास गरेका प्रभुमा उनीहरूलाई सुम्पिदिए
ACT 14:24     Alignment score: 0.232 → 0.237
Then they passed through Pisidia and came to Pamphylia .
त्यसपछि तिनीहरू पिसिदिया हुँदै पाम्फिलिया आए
ACT 14:25     Alignment score: 0.325
When they had spoken the word in Perga , they went down to Attalia .
पर्गामा वचन बोलेपछि तिनीहरू अटालियातिर झरे
ACT 14:26     Alignment score: 0.193
From there they sailed to Antioch , where they had been committed to the grace of God for the work which they had now completed .
त्यहाँबाट तिनीहरू जहाजमा चढेर एन्टिओखियातिर गए जहाँ उनीहरूले भर्खरै पुरा गरेका कामको निम्ति परमेश्‍वरको अनुग्रहमा तिनीहरू समर्पण गरिएका थिए
ACT 14:27     Alignment score: 0.313 → 0.312
When they arrived in Antioch and gathered the church together , they reported all the things that God had done with them , and how he had opened a door of faith for the Gentiles .
तिनीहरू एन्टिओखियामा आइपुगेपछि सभा बोलाए अनि तिनीहरूले परमेश्‍वरले तिनीहरूसँग गर्नुभएका कामहरू गैरयहूदीहरूका बिचमा कसरी उहाँले विश्‍वासको ढोका खोलिदिनुभयो , सोबारे सबै कुरा बताए
ACT 14:28     Alignment score: 0.361 → 0.359
They stayed for a long time with the disciples .
तिनीहरू चेलाहरूसँग लामो समयसम्म बसे
ACT 14     Average alignment score: 0.292 for 28 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ACT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28