Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:34
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ACT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28 


ACT 21:1     Alignment score: 0.115 → 0.127
When we had gone away from them and set sail , we took a straight course to the city of Cos , and the next day to the city of Rhodes , and from there to the city of Patara .
जब हामी उनीहरूबाट छुट्टिएर जहाजमा यात्रा सुरु गर्‍यौँ , हामी सिधै कोस सहरतिर लाग्यौँ त्यसपछि हामी अर्को दिन रोडस सहरतिर त्यहाँबाट पटारा सहरतिर लाग्यौँ


ACT 21:2     Alignment score: 0.122 → 0.129
When we found
a ship crossing over to Phoenicia , we went aboard and set sail .
जब हामीले फोनिकेतिर जाँदै गरेको एउटा जहाज भेट्यौँ , हामी त्यही जहाजमा चढेर यात्रा सुरु गर्‍यौँ
ACT 21:3     Alignment score: 0.134 → 0.138
After sighting Cyprus , leaving it on the left side of the boat , we sailed on to Syria and landed at Tyre , where the ship was to unload its cargo .
हामी साइप्रसको टापु नजिक आइपुग्दा , हामीले त्यसलाई बायाँतर्फ पारेर सिरियातर्फ लाग्यौँ , टुरोस सहरमा उत्र्यौँ , किनभने त्यस जहाजले ल्याएको मालसमान त्यहाँ झार्नु पर्थ्यो
ACT 21:4     Alignment score: 0.309 → 0.345
After we found
the disciples , we stayed there seven days . Through the Spirit they kept urging Paul not to go to Jerusalem .
हामीले चेलाहरूलाई भेट्टाएपछि हामी त्यहाँ सात दिनसम्म बस्यौँ ती चेलाहरूले पवित्र आत्माद्वारा पावलले यरूशलेममा पाइला राख्‍नुहुँदैन भने
ACT 21:5     Alignment score: 0.236 → 0.237
When our days there were over , we left and went on our way , and they all , with their wives and children , accompanied out of the city . Then we knelt down on the beach , prayed ,
जब हामीले त्यहाँ केही दिन बितायौँ , हामी त्यहाँबाट बिदा भएर हामीले हाम्रो यात्रालाई निरन्तरता दियौँ हामी सहरबाहिर नआईपुगेसम्म तिनीहरू , तिनीहरूका पत्‍नीहरू छोराछोरीहरू सबै बाटोमा सँगै आए हामीले समुद्रको किनारमा घुँडा टेकेर प्रार्थना गर्‍यौँ , एक अर्कासँग बिदा भयौँ
ACT 21:6     Alignment score: 0.064 → 0.081
and said farewell to each other . Then we went on board the ship , and they returned home .
हामी जहाजमा चढेर निरन्तर रूपमा अगाडि बढ्यौँ , अनि उनीहरू पनि आफ्ना घरतर्फ लागे
ACT 21:7     Alignment score: 0.213 → 0.234
When we had finished the voyage from Tyre , we arrived at Ptolemais . There we greeted the brothers and stayed with them for one day .
जब हामीले टुरोसबाटको जलयात्रा सिध्‍याएका थियौँ , हामी टोलेमाइसमा आइपुग्यौँ त्यहाँ हामीले भाइहरूलाई अभिवादन गर्‍यौँ , उनीहरूसँगै त्यहाँ एक दिन बस्यौँ
ACT 21:8     Alignment score: 0.251 → 0.251
On the next day we left and went to Caesarea . We entered the house of Philip , the evangelist , who was one of the seven , and we stayed with him .
अर्को दिन हामी बिदा भयौँ , कैसरियातिर लाग्यौँ हामी सुसमाचार प्रचारक फिलिपको घरमा गयौँ , जो सात जना मध्येका एक जना थिए हामी उनीसँगै बस्यौँ
ACT 21:9     Alignment score: 0.288
Now this man had four virgin daughters who prophesied .
यी मानिसका चार जना कुमारी छोरी थिए , जसले अगमवाणी गर्थे
ACT 21:10     Alignment score: 0.326
As we stayed there for some days , there came down from Judea a certain prophet named Agabus .
हामी त्यहाँ केही दिन बस्दा , त्यहाँ यहूदियाबाट अगाबस भन्‍ने कोही एक जना अगमवक्‍ता आए
ACT 21:11     Alignment score: 0.3 → 0.324
He came to us and took Paul 's belt . With it he tied his own feet and hands and said , " Thus
says the Holy Spirit , ' So shall the Jews in Jerusalem tie up the man who owns this belt , and they will hand him over into the hands of the Gentiles . ' "
तिनी हामीकहाँ आए , पावलको पेटी लिए त्यो पेटीले उनले आफ्ना हात खुट्टा बाँधे , भने , पवित्र आत्मा यसो भन्‍नुहुन्छ , ʻयरूशलेमका यहूदीहरूले यस पटुकाको मालिकलाई यसरी नै बाँध्‍नेछन् , तिनीहरूले उसलाई अन्यजातिहरूका हातमा सुम्पिदिनेछन्ʼ
ACT 21:12     Alignment score: 0.3 → 0.33
When we heard these things , both we and the people who lived in that place begged Paul not to go up to Jerusalem .
जब हामीले यस्ता कुराहरू सुन्यौँ , हामी त्यस ठाउँमा बस्‍ने मानिसहरू दुवैले पावललाई यरूशलेममा नजान बिन्ती गर्‍यौँ
ACT 21:13     Alignment score: 0.266 → 0.269
Then Paul answered , " What are you doing , weeping and breaking my heart ? For I am ready , not only to be tied up , but also to die in Jerusalem for the name of the Lord Jesus . "
त्यसपछि पावलले जवाफ दिए , मलाई जानदेखि निरुत्साही पार्न रोएर रोक्‍ने कोसिस नगर्नुहोस् किनकि प्रभु येशूको नाउँको खातिर बाँधिन मात्र होइन , यरूशलेममा मर्न पनि तयार छु
ACT 21:14     Alignment score: 0.17 → 0.166
Since Paul did not wish to be persuaded , we stopped trying and said , " May the will of the Lord be done . "
पावलले फर्किने इच्छा नगरेपछि हामीले कोसिस गर्न छाड्यौँ , भन्यौँ , प्रभुको इच्छा पुरा होस्
ACT 21:15     Alignment score: 0.289
After these days , we picked up our bags and went up to Jerusalem .
ती दिनपछि हामीले आफ्ना झोलाहरू लियौँ , यरूशलेमतर्फ लाग्यौँ
ACT 21:16     Alignment score: 0.26 → 0.26
There also went with us some of the disciples from Caesarea . They brought with them a man named Mnason , a man from Cyprus , an early disciple , with whom we would stay .
कैसरियाबाट केही चेलाहरू पनि हामीसँगै गए उनीहरूले साइप्रस टापुबाट आएका मनासोन नामका एक जना पुराना चेलालाई ल्याए , जससँग हामी बस्यौँ
ACT 21:17     Alignment score: 0.485
When we had arrived in Jerusalem , the brothers welcomed us gladly .
जब हामी यरूशलेममा आइपुग्यौँ , दाजुभाइहरूले हामीलाई खुसीसाथ स्वागत गरे
ACT 21:18     Alignment score: 0.236 → 0.273
The next day Paul went with us to James , and all the elders were present .
अर्को दिन पावल हामीसँगै याकूबकहाँ पुगे , जहाँ सबै अगुवाहरू उपस्थित थिए
ACT 21:19     Alignment score: 0.228 → 0.241
When he had greeted them , he reported one by one the things that God had done among the Gentiles through his ministry .
जब पावलले उनीहरूलाई अभिवादन गरे , उनले आफ्‍नो सेवा - कार्यद्वारा परमेश्‍वरले अन्यजातिहरूका माझमा गर्नुभएका कुराहरू एक - एक गरेर तिनीहरूलाई प्रतिवेदन दिए
ACT 21:20     Alignment score: 0.296 → 0.308
When they heard it , they praised God , and they said to him , " You see , brother , how many thousands have believed among the Jews . They are all determined to keep the law .
उनीहरूले यो सुनेपछि उनीहरूले परमेश्‍वरको प्रशंसा गरे , उनीहरूले तिनलाई भने , हेर भाइ , हजारौँ यहूदीले विश्‍वास गरेका छन् उनीहरू व्यवस्था पालना गर्नमा दृढ छन्
ACT 21:21     Alignment score: 0.205 → 0.219
They have been told about you , that you teach all the Jews who live among the Gentiles to abandon Moses , and that you tell them not to circumcise their children , and not to follow the old customs .
तपाईंले अन्यजातिहरूका माझमा बस्‍ने सारा यहूदीहरूलाई मोशालाई त्याग्‍न भनी सिकाउनुहुन्छ , आफ्ना बच्‍चाहरूको खतना नगर्नू पुराना रीतिरिवाज नमान्‍नू भन्‍नुहुन्छ भनी तपाईंको बारेमा तिनीहरूलाई भनिएको
ACT 21:22     Alignment score: 0.153 → 0.159
What should we do ? They will certainly hear that you have come .
हामीले के गर्नुपर्छ ? अवश्‍य , उनीहरूले तपाईं यहाँ आउनुभएको भन्‍ने सुन्‍नेछन्
ACT 21:23     Alignment score: 0.267
So do what we say to you . We have four men who made a vow .
त्यसैले , अब हामीले जे भन्छौँ तपाईंले त्यही गर्नुहोस् हामीसँग भाकल गरेका चार जना मानिस छन्
ACT 21:24     Alignment score: 0.164 → 0.17
Take these men and purify yourself with them , and pay their expenses for them , so that they may shave their heads . So everyone will know that the things they have been told about you are false . They will learn that you also follow the law .
यी चार जना मानिसलाई लैजानुहोस् , उनीहरूसँगै आफैँलाई शुद्धिकरण गर्नुहोस् , उनीहरूको खर्च तिरिदिनुहोस् ताकि उनीहरूले आफ्नो कपाल खौरिऊन् यसरी , उनीहरूलाई तपाईंको बारेमा भनिएका कुराहरू झुटा हुन् भनी सबैले जानून् तपाईं व्यवस्था पालना गर्ने मनसायले नै जिउनुहुँदोरहेछ भनी तिनीहरूले जानून्
ACT 21:25     Alignment score: 0.231 → 0.235
But concerning the Gentiles who have believed , we wrote
and gave the instructions that they should keep themselves from things sacrificed to idols , from blood , from what is strangled , and from sexual immorality . "
तर विश्‍वास गर्ने अन्यजातिहरूको सम्बन्धमा , उनीहरूले आफैँलाई मूर्तिलाई बलि चढाएका कुराहरू , रगत , घाँटी निमोठेर मारेको कुरा , व्यभिचारबाट अलग रहनुपर्छ भनी हामीले लेख्यौँ , निर्देशन दियौँ
ACT 21:26     Alignment score: 0.2 → 0.244
Then Paul took the men , and the next day , purifying himself with them , went into the temple , announcing the period of the days of purification , until the offering was offered for every one of them .
त्यसपछि पावलले ती मानिसहरूलाई लिए , अर्को दिन तिनीहरू हरेकको निम्ति भेटी नचढाएसम्म , शुद्धिकरणको अवधि घोषणा गर्दै , तिनीहरूसँगै आफैँलाई मन्दिरमा शुद्ध पारे
ACT 21:27     Alignment score: 0.26
When the seven days were almost finished , some Jews from Asia , seeing Paul in the temple , stirred up the whole crowd , and laid hands on him .
सात दिनको समय पुरा हुन लाग्दा , एसियाबाट आएका केही यहूदीहरूले पावललाई मन्दिरमा देखे , सबै भिडलाई नै उत्तेजित बनाए , उनीमाथि हात हाले
ACT 21:28     Alignment score: 0.294 → 0.322
They were shouting , " Men of Israel , help us . This
is the man who teaches all men everywhere things that are against the people , the law , and this place . Besides , he has also brought Greeks into the temple and has defiled this holy place . "
उनीहरू चिच्‍च्‍याउँदै थिए , हे इस्राएलका मानिसहरू हो , हामीलाई सहायता गर्नुहोस् मानिसहरू , व्यवस्था यस ठाउँको विरुद्धका कुराहरू जताततै सबै मानिसहरूलाई सिकाउने मानिस यिनै हुन् साथै यिनले ग्रिकहरूलाई पनि मन्दिरभित्र ल्याएका छन् , यो पवित्र ठाउँलाई अशुद्ध तुल्याएका छन्
ACT 21:29     Alignment score: 0.292 → 0.292
For they had previously seen Trophimus the Ephesian with him in the city , and they thought that Paul had brought him into the temple .
किनभने तिनीहरूले एफिससका त्रोफिमसलाई उनीसँग सहरमा देखेका थिए , पावलले नै उनलाई मन्दिरभित्र ल्याएका थिए भन्‍ने सोचे
ACT 21:30     Alignment score: 0.305 → 0.313
All the city was excited , and the people ran together and laid hold of Paul . They dragged him out of the temple , and the doors were immediately shut .
सारा सहर नै उत्तेजित भयो , सबै मानिसहरू सँगै दौडे , तिनीहरूले पावललाई समाते तिनीहरूले उनलाई घिसार्दै मन्दिर बाहिर ल्याए , ढोकाहरू तुरुन्तै थुनिए
ACT 21:31     Alignment score: 0.252 → 0.276
As they were trying to kill him , news came up to the chief captain of the guard that all Jerusalem was in an uproar .
तिनीहरूले उनलाई मार्न कोसिस गरिरहँदा , सारा यरूशलेम नै खलबलिएको थियो भन्‍ने खबर सुरक्षाकर्मीहरूका प्रमुख कप्‍तानकहाँ आयो
ACT 21:32     Alignment score: 0.309
Right away he took soldiers and centurions
and ran down to the crowd . When the people saw the chief captain and the soldiers , they stopped beating Paul .
तुरुन्तै सिपाहीहरू कप्‍तानहरू लिएर तिनी त्यस भिडतिर दौडे जब मानिसहरूले प्रमुख कप्‍तान सिपाहीहरूलाई देखे , उनीहरूले पावललाई कुट्न छोडे
ACT 21:33     Alignment score: 0.261 → 0.269
Then the chief captain approached and laid hold of Paul , and commanded him to be bound with two chains . Then he asked who he was and what he had done .
त्यसपछि प्रमुख कप्‍तान नजिक गए , पावललाई समाते , तिनलाई दुईवटा सिक्रीले बाँध्‍न आदेश दिए तिनले उनी को थिए , उनले के गरेका थिए भनी सोधे
ACT 21:34     Alignment score: 0.194 → 0.215
Some in the crowd were shouting one thing and others another . Since the captain could not tell anything because of all the noise , he ordered that Paul be brought into the fortress .
भिडमा केही मानिसहरू एउटा कुरा भन्दै चिच्‍च्याए , भने अरूहरू अर्कै कुरा भन्दै चिच्‍च्याए यी सबै हल्लाले गर्दा कप्‍तानले केही पनि भन्‍न सकेनन् , पावललाई किल्लामा ल्याउनलाई आदेश दिए
ACT 21:35     Alignment score: 0.116 → 0.22
When he came to the steps , he was carried by the soldiers because of the crowd 's violence .
जब पावल सिँढीमा आए , भिडको हिंसाले गर्दा उनी सेनाहरूद्वारा लगिए
ACT 21:36     Alignment score: 0.13 → 0.133
For the crowd of people followed after and kept shouting out , " Away with him ! "
मानिसको भिड पछि - पछि लाग्यो , तिनीहरू यसरी चिच्‍च्याइ रहे , तिनीबाट अलग बस !
ACT 21:37     Alignment score: 0.298 → 0.299
As Paul was about to be brought into the fortress , he said to the chief captain , " May I say something to you ? " The captain said , " Do you speak Greek ?
पावललाई किल्लाभित्र ल्याउन लाग्दा , तिनले प्रमुख कप्‍तानलाई भने , के तपाईंलाई केही कुरा भनूँ ? कप्‍तानले सोधे , के तिमी ग्रिक बोल्छौ ?
ACT 21:38     Alignment score: 0.284 → 0.286
Are you not then the Egyptian , who previously led a rebellion and led the four thousand men of the ' Assassins ' out into the wilderness ? "
के तिमी त्यही मिश्री होइनौ जसले पहिले विद्रोहको नेतृत्व गरी चार हजार आतङ्ककारीलाई उजाड - स्थानतिर लग्यौ ?
ACT 21:39     Alignment score: 0.337 → 0.338
Paul said , " I am a Jew , from the city of Tarsus in Cilicia . I am a citizen of an important city . I ask you , allow me to speak to the people . "
पावलले भने , किलिकियाको टार्सस सहरको एक यहूदी हुँ एउटा महत्त्वपूर्ण सहरको नागरिक हुँ तपाईंलाई आग्रह गर्छु कि , मलाई यी मानिसहरूसँग बोल्न दिनुहोस्
ACT 21:40     Alignment score: 0.217 → 0.223
When the captain had given him permission , Paul stood on the steps and motioned with the hand to the people . When there was a deep silence , he spoke to them in the Hebrew language . He said ,
जब कप्‍तानले पावललाई अनुमति दिए , तिनी सिँढीमाथि चढे , तिनले मानिसहरूतिर हात हल्लाए जब त्यहाँ गहन मौनता छायो , उनले तिनीहरूसँग हिब्रूमा बोले उनले भने ,
ACT 21     Average alignment score: 0.253 for 40 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ACT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28