Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:34
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ACT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28 


ACT 3:1     Alignment score: 0.444 → 0.503
Now Peter and John were going up into the temple at the hour of prayer , the ninth hour .
अब पत्रुस यूहन्‍ना प्रार्थना गर्ने समयको नवौँ घडीमा मन्दिरतिर जाँदै थिए


ACT 3:2     Alignment score: 0.169 → 0.198
Now a man lame from birth was being carried every day to the Beautiful gate of temple , so he could ask people who were going into the temple for a gift of money .
त्यहाँ एक जना जन्मैदेखि हिँड्न नसक्‍ने मानिसलाई हरेक दिन ल्याउने गरिन्थ्यो तिनलाई मन्दिरको सुन्दर नाउँको ढोकामा राखिन्थ्यो , ताकि ती व्यक्तिले त्यस मन्दिरमा गएका मानिसहरूसँग भिक्षा माग्‍न सकून्
ACT 3:3     Alignment score: 0.36
When he saw Peter and John about to enter the temple , he asked them for a gift of money .
जब तिनले पत्रुस यूहन्‍नालाई त्यस मन्दिरमा जान लागेका देखे , तिनले उनीहरूसँग भिक्षा मागे
ACT 3:4     Alignment score: 0.36 → 0.356
Peter , fastening his eyes upon him , with John , said , " Look at us . "
पत्रुस यूहन्‍नाले तिनीतर्फ नजर अडाएर भने , हामीलाई हेर
ACT 3:5     Alignment score: 0.18
The lame man looked at them , expecting to receive something from them .
ती मानिसले उनीहरूबाट केही चिज प्राप्‍त गर्ने आशा राखेर उनीहरूलाई हेरे
ACT 3:6     Alignment score: 0.431 → 0.473
But Peter said , " Silver and gold I do not have , but what I do have , I will give to you . In the name of Jesus Christ of Nazareth , walk . "
तर पत्रुसले भने मसँग सुन चाँदी छैन , तर जे मसँग त्यो मैले तिमीलाई दिनेछु नासरतका येशू ख्रीष्‍टको नाउँमा हिँड
ACT 3:7     Alignment score: 0.271
Taking him by the right hand , Peter raised him up , and immediately the man 's feet and ankle were made strong .
पत्रुसले तिनको दाहिने हात समाए तिनलाई उठाए तुरुन्तै तिनको गोडा गोलिगाँठोको हड्डीमा बल प्राप्‍त भयो
ACT 3:8     Alignment score: 0.383 → 0.414
Leaping up , the lame man stood and began to walk ; and he entered with Peter and John into the temple , walking , leaping , and praising God .
ती मानिस उफ्रँदै उठे हिँड्नलाई सुरु गरे , अनि पत्रुस यूहन्‍नासँगै हिँड्दै , उफ्रँदै परमेश्‍वरको प्रशंसा गर्दै मन्दिरभित्र प्रवेश गरे
ACT 3:9     Alignment score: 0.215
All the people saw him walking and praising God .
सबै मानिसहरूले तिनलाई हिँडिरहेको परमेश्‍वरको प्रशंसा गरिरहेको देखे
ACT 3:10     Alignment score: 0.157 → 0.157
They noticed that it was the man who had been asking people for a gift of money at the Beautiful Gate of the temple ; and they were filled with wonder and amazement because of what had happened to him .
तिनीहरूले देखे कि तिनी त्यही मानिस थिए जो त्यस मन्दिरको सुन्दर ढोकामा भिक्षा माग्‍नलाई बस्दै आइरहेका थिए तिनमा भएका कुराले तिनीहरू आश्‍चर्य विस्मयले भरिएका थिए
ACT 3:11     Alignment score: 0.179 → 0.183
As he was holding on to Peter and John , all the people ran together to them in the porch that is called Solomon 's , greatly marveling .
तिनले पत्रुस यूहन्‍नाको हात समाइरहँदा , सबै मानिसहरू अति चकित हुँदै तिनीहरू भएका सोलोमनको दलानतर्फ दगुरे
ACT 3:12     Alignment score: 0.33 → 0.332
When Peter saw this , he answered the people , " You men of Israel , why do you marvel ? Why do you fix your eyes on us , as if we had made him to walk by our own power or godliness ?
जब पत्रुसले यो देखे , तब उनले मानिसहरूलाई जवाफ दिए , हे इस्राएलका मानिसहरू हो , तपाईंहरू किन आश्‍चर्यचकित हुनुभएको ? किन तपाईंहरूले तिनलाई हामीले आफ्नै शक्ति वा धार्मिकताले हिँड्ने बनाएको जस्तै गरी हामीलाई एक टकले हेरिरहनुभएको ?
ACT 3:13     Alignment score: 0.304 → 0.305
The God of Abraham , and of Isaac , and of Jacob , the God of our fathers , has glorified his servant Jesus . He is the one whom you delivered up and rejected before the face of Pilate , when he had decided to release him .
अब्राहाम , इसहाक याकूब हाम्रा पूर्खाका परमेश्‍वरले उहाँका सेवक येशूलाई महिमित पार्नुभएको उहाँ नै हुनुहुन्छ जसलाई तपाईंहरूले पिलातसकहाँ सुम्पनुभयो तिनले उहाँलाई छोड्ने निर्णय गर्दा पनि तपाईंहरूले तिनको सामु उहाँलाई इन्कार गर्नुभयो
ACT 3:14     Alignment score: 0.258 → 0.268
You rejected the Holy and Righteous One , and you asked instead for a murderer to be released to you .
तपाईंले पवित्र धर्मी जनलाई इन्कार गर्नुभयो उहाँको सट्टामा तपाईंहरूले एउटा हत्यारालाई छोडिदिन आग्रह गर्नुभयो
ACT 3:15     Alignment score: 0.19 → 0.201
You killed the Founder of life , whom God raised from the dead
and we are witnesses of this .
तपाईंहरूले जीवनका राजकुमारको हत्या गर्नुभयो जसलाई परमेश्‍वरले मृत्युबाट उठाउनुभयो , हामी यसको साक्षी छौँ
ACT 3:16     Alignment score: 0.198
Now , by faith in his name this man whom you see and know this
same name made him strong . The faith that is through Jesus gave to him this complete health in the presence of all of you .
अब उहाँको नाउँमाथिको विश्‍वासले यी मानिसलाई बलियो बनायो , जसलाई तपाईंले देख्‍नु जान्‍नुहुन्छ येशूप्रति यिनको विश्‍वासले यिनलाई तपाईंहरू सबैको सामुन्‍ने पूर्ण स्वास्थ्य प्रदान गरेको
ACT 3:17     Alignment score: 0.238 → 0.284
Now , brothers , I know that you acted in ignorance , as did also your rulers .
अब भाइहरू हो , तपाईंहरूले तपाईंका शासकहरूलेझैँ अज्ञानतामा कार्य गर्नुभएको कुरा जान्दछु
ACT 3:18     Alignment score: 0.296 → 0.315
But the things which God foretold by the mouth of all the prophets , that his Christ should suffer , he has now fulfilled .
तर उहाँका ख्रीष्‍टले दु भोग्‍नुपर्छ भनी ती सबै अगमवक्‍ताहरूका मुखबाट परमेश्‍वरले पहिले नै बताउनुभएको थियो जुन कुरा उहाँले अहिले पुरा गर्नुभएको
ACT 3:19     Alignment score: 0.24 → 0.248
Repent , therefore , and turn , so that your sins may be blotted out , so that there may come periods of refreshing from the presence of the Lord ;
त्यसकारण , पश्‍चाताप गर्नुहोस् फर्कनुहोस् ताकि तपाईंहरूका पाप मेटिऊन् , परमप्रभुको उपस्थितिबाट ताजा बनाउने समय आओस्
ACT 3:20     Alignment score: 0.227 → 0.29
and that he may send the Christ who has been appointed for you , Jesus .
उहाँले नियुक्त भइसक्‍नुभएका ख्रीष्‍ट येशूलाई तपाईंहरूका निम्ति पठाउन सक्‍नुहुनेछ
ACT 3:21     Alignment score: 0.208 → 0.243
He is the One heaven must receive until the time of the restoration of all things , about which God spoke long ago by the mouth of his holy prophets .
सबै कुराहरूको पुनर्स्थापना नभएसम्म उहाँलाई स्वर्गले ग्रहण गर्नुपर्छ , जसको बारेमा परमेश्‍वरले उहाँका पवित्र अगमवक्‍ताहरूद्वारा धेरै पहिले देखि बोल्नु भयो
ACT 3:22     Alignment score: 0.238 → 0.261
Moses indeed said , ' The Lord God will raise up a prophet like me from among your brothers . You shall listen to everything that he will speak to you .
वास्तवमा मोशाले यसो भने , परमप्रभुले तिमीहरूका दाजुभाइहरूका बिचबाट मजस्तै अगमवक्‍तालाई खडा गर्नुहुनेछ उहाँले तिमीहरूलाई भन्‍नुहुने सबै कुराहरू तिमीहरूले सुन्‍नुपर्छ
ACT 3:23     Alignment score: 0.3 → 0.301
It will happen that every person who does not listen to that prophet will be completely destroyed from among the people . '
ती अगमवक्‍ताले भनेको नसुन्‍ने हरेक व्यक्तिलाई मानिसहरूका बिचबाट पूर्ण रूपमा नाश गरिनेछ
ACT 3:24     Alignment score: 0.23 → 0.282
Yes , and all the prophets from Samuel and those who came
after him , they spoke out and announced these days .
हो , शमूएलदेखिका उनीपछि आएका सबै अगमवक्‍ताहरूले यी दिनहरूका बारेमा घोषणा गरे
ACT 3:25     Alignment score: 0.279 → 0.271
You are the sons of the prophets and of the covenant that God made with your ancestors , as he said to Abraham , ' In your seed shall all the families of the earth be blessed . '
तपाईंहरू अगमवक्‍ताका परमेश्‍वरले तपाईंहरूका पुर्खाहरूसँग गर्नुभएको करारका पुत्रहरू हुनुहुन्छ , जसरी उहाँले अब्राहामलाई भन्‍नुभयो , तिम्रो सन्तानद्वारा नै यस पृथ्वीका सबै परिवारहरू आशिषित हुनेछन्
ACT 3:26     Alignment score: 0.256 → 0.254
After God raised up his servant , he sent him to you first , in order to bless you by turning every one of you from your wickedness . "
परमेश्‍वरले आफ्ना सेवकलाई उठाउनु भएपछि तपाईंहरूमध्ये हरेकलाई तपाईंहरूको दुष्‍टताबाट फर्काएर तपाईंहरूलाई आशिष् दिनलाई उहाँलाई पहिला तपाईंहरूकहाँ पठाउनुभयो
ACT 3     Average alignment score: 0.281 for 26 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ACT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28