Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:34
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ACT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28 


ACT 2:1     Alignment score: 0.227 → 0.224
When the day of Pentecost came , they were all together in the same place .
जब पेन्तिकोसको दिन आयो , तिनीहरू सबै जना एकै ठाउँमा थिए


ACT 2:2     Alignment score: 0.217 → 0.219
Suddenly there came from heaven a sound like the rush of a violent wind , and it filled the whole house where they were sitting .
एक्‍कासि स्वर्गबाट जोडसँग शक्तिशाली हावाको झोक्‍का जस्तै आवाज आयो तिनीहरू बसिरहेको पुरै घर भरियो
ACT 2:3     Alignment score: 0.264
There appeared to them tongues like fire that were distributed , and they sat upon each one of them .
आगोका जिब्राहरू जस्ता तिनीहरूकहाँ देखा परे भागभाग भएर तिनीहरू हरेकमाथि बसे
ACT 2:4     Alignment score: 0.362
They were all filled with the Holy Spirit and began to speak with other languages , as the Spirit gave them to speak .
तिनीहरू सबै जना पवित्र आत्माले भरिए आत्माले तिनीहरूलाई दिनुभएअनुसार अरू भाषाहरूमा बोल्न थाले
ACT 2:5     Alignment score: 0.251 → 0.289
Now there were Jews who were living in Jerusalem , godly men , from every nation under heaven .
यरूशलेममा स्वर्गमुनि भएका हरेक जातिबाट आएका ईश्‍वरभक्त यहूदीहरू बसिरहेका थिए
ACT 2:6     Alignment score: 0.312 → 0.311
When this sound was heard , the multitude came together and was confused because everyone heard them speaking in his own language .
जब यो आवाज सुनियो मानिसहरूका भिड एकसाथ आए अन्योलमा परे किनभने हरेकले तिनीहरू तिनीहरूका आफ्नै भाषामा बोलिरहेका सुने
ACT 2:7     Alignment score: 0.285 → 0.294
They were amazed and marveled ; they said , " Really , are not all these who are speaking Galileans ?
तिनीहरू छक्‍क चकित भए तिनीहरूले भने , साँच्‍चै , के यी बोलिरहनेहरू गालीलीहरू होइनन् ?
ACT 2:8     Alignment score: 0.283 → 0.295
Why is it that we are hearing them , each in our own language in which we were born
?
त्यसो भए किन तिनीहरूले हाम्रो आफ्नै भाषाहरूमा नै बोलिरहेका हामी हरेकले सुनिरहेका छौँ ?
ACT 2:9     Alignment score: 0.273
Parthians and Medes and Elamites , and those who live
in Mesopotamia , in Judea and Cappadocia , in Pontus and Asia ,
पार्थीहरू मादीहरू एलामीहरू मेसोपोटामिया , यहूदिया कापाडोकिया , पोन्टस एसिया
ACT 2:10     Alignment score: 0.272 → 0.294
Phrygia and Pamphylia , in Egypt and the parts of Libya toward Cyrene , and visitors from Rome ,
फ्रिगिया पाम्फिलिया , मिश्र कुरेनी नजिकका लिबियाका भागहरूका बासिन्दाहरू , रोमका आगन्तुकहरू ,
ACT 2:11     Alignment score: 0.218 → 0.225
Jews and proselytes , Cretans and Arabians , we hear them telling in our languages
about the mighty works of God . "
यहूदीहरू यहूदी मत मान्‍नेहरू , क्रेट निवासी अरबीहरू छौँ तिनीहरूले परमेश्‍वरका महान् कामहरूका बारेमा हाम्रै भाषामा बताइरहेका हामीले सुन्दैछौँ
ACT 2:12     Alignment score: 0.233
They were all amazed and perplexed ; they said to one another , " What does this
mean ? "
तिनीहरू सबै जना चकित जिल्ल परेर तिनीहरूले एकअर्कालाई भने , यसको तात्पर्य के हो ?
ACT 2:13     Alignment score: 0.421
But others mocked and said , " They are full
of new wine . "
तर अरूले चाहिँ गिज्याए भने , तिनीहरू नयाँ मद्यले टन्‍न भएका छन्
ACT 2:14     Alignment score: 0.345
But Peter stood with the eleven , raised his voice , and said to them , " Men of Judea and all of you who live at Jerusalem , let this be known to you ; pay attention to my words .
तर पत्रुस एघार जनासँगै खडा भएर उच्‍च स्वरले तिनीहरूलाई भने , यहूदिया यरूशलेममा बस्‍ने सबै मानिसहरू हो , यो कुरा तपाईंहरूलाई थाहा होस् ; मेरो कुरा ध्यान दिएर सुन्‍नुहोस्
ACT 2:15     Alignment score: 0.279
For these people are not drunk as you assume , for it is only the third hour of the day .
किनभने तपाईंहरूले ठान्‍नुभएजस्तो यी मानिसहरू मातेका छैनन् , कारण अहिले दिनको तेस्रो प्रहर मात्र भएको
ACT 2:16     Alignment score: 0.27 → 0.315
But this is what was spoken through the prophet Joel :
तर अगमवक्‍ता योएलद्वारा यो कुरा बोलिएको छः
ACT 2:17     Alignment score: 0.386 → 0.399
' It will be in the last days , ' God says , ' I will pour out my Spirit on all people . Your sons and your daughters will prophesy , your young men will see visions , and your old men will dream dreams .
परमेश्‍वर भन्‍नुहुन्छ , अन्त्यका दिनहरूमा यस्तो हुनेछ , मेरो आत्मा सबै मानिसहरूमाथि खन्याउनेछु , तिमीहरूका छोराहरू छोरीहरूले अगमवाणी बोल्नेछन् , तिमीहरूका वृद्ध मानिसहरूले सपनाहरू देख्‍नेछन्
ACT 2:18     Alignment score: 0.365 → 0.369
Also on my servants and my female servants in those days I will pour out my Spirit , and they will prophesy .
ती दिनहरूमा मेरा दास दासीहरूमाथि मेरो आत्मा खन्याउनेछु तिनीहरूले अगमवाणी बोल्नेछन्
ACT 2:19     Alignment score: 0.303 → 0.319
I will show wonders in the sky above and signs on the earth below , blood , fire , and vapor of smoke .
माथि स्वर्गमा अचम्मका कुराहरू तल पृथ्वीमा रगत , आगो , धुवाँको मुस्लोका चिन्हहरू देखाउनेछु
ACT 2:20     Alignment score: 0.338 → 0.373
The sun will be turned to darkness and the moon to blood , before the great and remarkable day of the Lord comes .
परमप्रभुको महान् असाधारण दिन आउनअगि सूर्य अँध्यारोमा चन्द्रमा रगतमा परिणत हुनेछ
ACT 2:21     Alignment score: 0.167
It will be that everyone who calls on the name of the Lord will be saved . '
यस्तो हुनेछ कि परमेश्‍वरको नाउँ पुकार्ने हरेकले उद्धार पाउनेछ
ACT 2:22     Alignment score: 0.238 → 0.258
Men of Israel , hear these words : Jesus of Nazareth , a man accredited to you by God by the mighty deeds , the wonders , and the signs which God did through him in your midst , as you yourselves know .
हे इस्राएलका मानिसहरू हो , यी वचनहरू सुन्‍नुहोस् परमेश्‍वरले तपाईंहरूका बिचमा उहाँद्वारा गर्नु भएका शक्तिशाली कामहरू , आश्‍चर्यकर्महरू चिन्हहरूद्वारा परमेश्‍वरले तपाईंहरूकहाँ साँचो प्रमाणित गर्नुभएका मानिस नासरतका येशू नै हुनुहुन्छ भन्‍ने कुरा तपाईंहरूलाई थाहै
ACT 2:23     Alignment score: 0.092 → 0.103
This
man was handed over by God 's predetermined plan and foreknowledge ; and you , by the hand of lawless men , put him to death by nailing him to a cross .
परमेश्‍वरको अठोट गरिएको योजना पूर्वज्ञानले गर्दा , उहाँ सुम्पिइनुभयो , तपाईं अधर्मी मानिसहरूको हातद्वारा क्रुसमा टाँगिनुभयो मारिनुभयो
ACT 2:24     Alignment score: 0.125 → 0.126
But God raised him up , freeing him from the pains of death , because it was impossible for him to be held by it .
उहाँलाई मृत्युका पीडाहरूबाट छुटाएर परमेश्‍वरले उहाँलाई जीवित पार्नुभयो किनभने उहाँ यसको अधीनमा रहिरहन सम्भव थिएन
ACT 2:25     Alignment score: 0.275 → 0.28
For David says about him , ' I saw the Lord always before my face , for he is beside my right hand so that I should not be moved .
किनभने दाऊदले उहाँको बारेमा भनेकाछन् , परमप्रभुलाई मैले सधैँ मेरो मुहार अगाडि देखेँ उहाँ मेरो दाहिने हात नजिक हुनुहुन्छ , यसकारण नडगमगाउनु पर्दैन
ACT 2:26     Alignment score: 0.32
Therefore my heart was glad and my tongue rejoiced . Also , my flesh will live in certain hope .
यसकारण मेरो हृदय आनन्दित थियो मेरो जिब्रोले आनन्द मनायो मेरो शरीरले पनि दृढतामा वास गर्नेछ
ACT 2:27     Alignment score: 0.255 → 0.272
For you will not abandon my soul to Hades , neither will you allow your Holy One to see decay .
किनभने तपाईंले मेरो प्राणलाई पातालमा त्याग्‍नुहुनेछैन तपाईंले तपाईंका पवित्रजनलाई कुहिन दिनुहुनेछ
ACT 2:28     Alignment score: 0.283 → 0.326
You revealed to me the ways of life ; you will make me full of gladness with your face . '
तपाईंले मलाई जीवनका मार्गहरू प्रकट गर्नुभयो तपाईंले आफ्नो मुहारले मलाई खुसीले भरिपूर्ण बनाउनुहुनेछ
ACT 2:29     Alignment score: 0.275 → 0.275
Brothers , I can speak to you confidently about the patriarch David , he both died and was buried , and his tomb is with us to this day .
हे दाजुभाइहरू हो , हाम्रा पुर्खा दाऊदका बारेमा दृढतासाथ बोल्न सक्छु तिनी मरे गाडिए तिनको चिहान आजको दिनसम्म हामीसँग
ACT 2:30     Alignment score: 0.193
Therefore , he was a prophet and knew
that God had sworn with an oath to him , that he would set one of the fruit of his body upon his throne .
यसकारण तिनी एक अगमवक्‍ता थिए परमेश्‍वरले तिनकै सन्तानहरूमध्येबाटै एक जनालाई तिनको सिंहसानमा बसाल्नुहुने थियो भनी उहाँले तिनीसँग शपथ खानुभएको कुरा तिनलाई थाहा थियो
ACT 2:31     Alignment score: 0.217 → 0.226
He saw what was to happen in the future and spoke about the resurrection of the Christ , ' He was neither abandoned to Hades , nor did his flesh see decay . '
तिनले यो कुरा पहिला नै देखे ख्रीष्‍टको पुनरुथानको बारेमा यसरी बताए , उहाँ नत पातालमा त्यागिनु भयो नत उहाँको शरीर नै कुहियो
ACT 2:32     Alignment score: 0.209
This Jesus God raised him up , of which we all are witnesses
.
यी नै येशूलाई परमेश्‍वरले जीवित पार्नुभयो जसको हामी सबै जना साक्षी छौँ
ACT 2:33     Alignment score: 0.271 → 0.29
Therefore having been exalted to the right hand of God and having received the promised Holy Spirit from the Father , he has poured out what you see and hear .
यसकारण उहाँ परमेश्‍वरको दाहिने हातपट्टि उठाइनुभयो पिताबाट प्रतिज्ञा गरिएको पवित्र आत्मा पाएर , उहाँले यो खन्याउनुभएको जुन तपाईंहरू सुन्‍नु देन्‍नु हुन्छ
ACT 2:34     Alignment score: 0.277 → 0.305
For David did not ascend to the heaven , but he says , ' The Lord said to my Lord , " Sit at my right hand ,
दाऊद आफैँ स्वर्ग चढेनन् तर तिनी भन्‍छन् , परमप्रभुले मेरा प्रभुलाई भन्‍नुभयो , मेरो दाहिने हातपट्टि बस ,
ACT 2:35     Alignment score: 0.273
until I make your enemies the stool for your feet
. " '
जबसम्म तिम्रा शत्रुहरूलाई तिम्रो पाउदान बनाउँदिन
ACT 2:36     Alignment score: 0.303 → 0.317
Therefore , let all the house of Israel certainly know that God has made him both Lord and Christ , this Jesus whom you crucified . "
यसकारण इस्राएलका सबै घरानाले यो निश्‍चयसाथ जानून कि यही येशू जसलाई तपाईंहरूले क्रुसमा टाँग्‍नुभयो , परमेश्‍वरले उहाँलाई प्रभु ख्रीष्‍ट दुवै बनाउनु भयो
ACT 2:37     Alignment score: 0.336 → 0.336
Now when they heard this , they were pierced in their hearts , and said to Peter and the rest of the apostles , " Brothers , what shall we do ? "
जब तिनीहरूले यो सुने , तिनीहरूको हृदय छिया - छिया भयो तिनीहरूले पत्रुस अरू बाँकी प्रेरितहरूलाई भने , भाइहरू हो , हामी के गरौँ ?
ACT 2:38     Alignment score: 0.423 → 0.421
Then Peter said to them , " Repent and be baptized , each of you , in the name of Jesus Christ for the forgiveness of your sins , and you will receive the gift of the Holy Spirit .
अनि पत्रुसले तिनीहरूलाई भने , पश्‍चात्ताप गर तिमीहरू हरेकले तिमीहरूका पाप क्षमाको निम्ति येशू ख्रीष्‍टको नाउँमा बप्‍तिस्मा लेओ तिमीहरूले पवित्र आत्माको वरदान प्राप्‍त गर्नेछौ
ACT 2:39     Alignment score: 0.129 → 0.146
For the promise is to you and to your children and to all that are far off , as many people as the Lord our God will call . "
यो प्रतिज्ञा तिमीहरूका लागि , तिमीहरूका सन्तानहरूका लागि टाढा - टाढा भएका सबैका लागि , परमेश्‍वरले बोलाउनुहुने सबै मानिसहरूका लागि हो
ACT 2:40     Alignment score: 0.381
With many other words he testified and urged them ; he said , " Save yourselves from this wicked generation . "
अरू धेरै वचनहरूद्वारा तिनले गवाही दिए तिनीहरूलाई आग्रह गरे तिनले भने , यो दुष्‍ट पुस्ताबाट तिमीहरूले आफैँलाई बचाओ
ACT 2:41     Alignment score: 0.384 → 0.413
Then they received his word and were baptized , and there were added in that day about three thousand souls .
तब तिनीहरूले तिनको वचन ग्रहण गरे बप्‍तिस्मा लिए झन्डै तिन हजार प्राणहरू त्यस दिन थपिए
ACT 2:42     Alignment score: 0.403 → 0.404
They continued in the apostles ' teaching and fellowship , in the breaking of bread and in prayers .
तिनीहरू प्रेरितहरूको शिक्षा सङ्गति , रोटी भाँच्‍ने कार्य प्रार्थनामा लागिरहे
ACT 2:43     Alignment score: 0.214
Fear came
upon every soul , and many wonders and signs were done through the apostles .
हरेक व्यक्तिमाथि डर छायो प्रेरितहरूद्वारा धेरै अचम्मका कार्यहरू चिन्हहरू भए
ACT 2:44     Alignment score: 0.372
All who believed were together and had all things in common ,
विश्‍वास गर्नेहरू सबै जना सँगसँगै बस्थे तिनीहरूका सबै चिज साझा थिए
ACT 2:45     Alignment score: 0.177 → 0.197
and they sold their property and possessions and distributed them to all , according to the needs anyone had .
तिनीहरूले आफ्ना सम्पत्ति स्वामित्वमा भएका कुराहरू बेचे विश्‍वासीहरूको आवश्यकता अनुसार एकअर्कामा बाँडचुँड गरे
ACT 2:46     Alignment score: 0.147 → 0.177
So day after day they continued with one purpose in the temple , and they broke bread in homes , and they shared food with glad and humble hearts ,
यसरी तिनीहरू दिनहुँ एकै उद्देश्यसहित मन्दिरमा भेला हुन्थे तिनीहरूले घरघरमा रोटी भाँच्थे हृदयको नम्रता आनन्दसाथ एकअर्कामा भोजन बाँडचुँड गर्थे
ACT 2:47     Alignment score: 0.131 → 0.143
praising God and having favor with all the people , and every day the Lord added to their number those who were being saved .
तिनीहरूले परमेश्‍वरको महिमा गर्थे सबै मानिसहरूमाझ शुभेच्छा थियो प्रभुले उद्धार पाइरहेकाहरूलाई दिनदिनै तिनीहरूका माझमा थप्‍नुभयो
ACT 2     Average alignment score: 0.282 for 47 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ACT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28