Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:34
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ACT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28 


ACT 22:1     Alignment score: 0.276 → 0.279
" Brothers and fathers , listen to my defense which I will now make to you . "
मेरा दाजुभाइहरू बुबाहरू हो , मेरो बचाउको कुरा सुन्‍नुहोस् , जुन मैले अहिले तपाईंहरूलाई बताउनेछु


ACT 22:2     Alignment score: 0.314 → 0.317
When the crowd heard Paul speak to them in the Hebrew language , they became quiet . He said ,
पावलले तिनीहरूसँग हिब्रू भाषामा बोलेको भिडले सुनेपछि भिड चुप लाग्यो उनले भने ,
ACT 22:3     Alignment score: 0.311 → 0.327
" I am a Jew , born in Tarsus of Cilicia , but educated in this city at the feet of Gamaliel . I was instructed according to the strict ways of the law of our fathers . I am zealous for God , just as all of you are today .
किलिकियाको टार्ससमा जन्मेको एक यहूदी हुँ , तर यही सहरमा गमलिएलको चरणमा शिक्षा पाएको व्यक्ति हुँ मलाई हाम्रा पुर्खाहरूको व्यवस्थाको कडा नियमहरूअनुसार शिक्षा दिइएको थियो आज यहाँहरूजस्तै पनि परमेश्‍वरको निम्ति जोसिलो भएको छु
ACT 22:4     Alignment score: 0.301 → 0.307
I persecuted this Way to the death , binding up and delivering them to prison both men and women ,
मैले यस मार्गलाई मृत्युसम्मै सताएँ मैले स्‍त्रीहरू पुरुषहरू दुवैलाई बाँधेँ , तिनीहरूलाई झ्यालखानामा सुम्पिदिएँ
ACT 22:5     Alignment score: 0.223 → 0.227
as the high priest and all the elders can bear witness . I received letters from them for the brothers in Damascus , and went there to bring them back in bonds to Jerusalem in order for them to be punished .
मलाई दमस्कसमा यात्रा गर्नलाई त्यहाँका भाइहरूका लागि मैले प्रधान पूजाहारी सबै धर्म - गुरुहरूबाट पत्र पनि पाएको थिएँ , जसको गवाही उहाँहरूले नै दिन सक्‍नुहुन्छ मैले यस मार्गकाहरूलाई बाँधेर दण्ड दिनको लागि यरूशलेममा ल्याउनुपर्थ्यो
ACT 22:6     Alignment score: 0.286 → 0.3
It happened that when I was traveling and nearing Damascus , about noon suddenly a great light from heaven began to shine around me .
यात्रा गर्दै दमस्कसको नजिकै पुग्दा , मध्यान्हतिर अचानक स्वर्गबाट एउटा विशाल ज्योति मेरो वरिपरि चम्किन लाग्यो
ACT 22:7     Alignment score: 0.326 → 0.325
I fell
to the ground and heard a voice say to me , ' Saul , Saul , why are you persecuting me ? '
भुइँमा लडेँ , मलाई यस्तो भनेको आवाज सुनेँ , ʻए शाऊल , शाऊल , तिमी मलाई किन सताउँदै छौ ? ʼ
ACT 22:8     Alignment score: 0.32 → 0.313
I answered , ' Who are you , Lord ? ' He said to me , ' I am Jesus of Nazareth , whom you are persecuting . '
मैले जवाफ दिएँ , तपाईं को हुनुहुन्छ , प्रभु ? उहाँले मलाई भन्‍नुभयो , ʻम नासरतको येशू हुँ , जसलाई तिमी सताउँदै छौ ʼ
ACT 22:9     Alignment score: 0.309 → 0.352
Those who were with me saw the light , but they did not understand the voice of him who spoke to me .
मसँग भएकाहरूले त्यो ज्योति देखे , तर मसँग बोल्नुहुनेको आवाजलाई भने सुनेनन्
ACT 22:10     Alignment score: 0.214 → 0.21
I said , ' What should I do , Lord ? ' The Lord said to me , ' Arise
and go into Damascus ; there you will be told everything that you must do . '
मैले भनेँ , ʻप्रभु , मैले के गर्नुपर्छ ? ʼ प्रभुले मलाई भन्‍नुभयो , ʻउठ , दमस्कसमा जाऊ त्यहीँ नै तिमीले गर्नुपर्ने सबै कुरा तिमीलाई बताइनेछ
ACT 22:11     Alignment score: 0.229
I could not see because of that light 's brightness , and being led by the hands of those who were with me , I came
into Damascus .
मैले त्यो ज्योतिको चमकले गर्दा देख्‍न सकिनँ त्यसैले , मसँग भएका मानिसहरूका हातबाट डोर्‍याइएर दमस्कस गएँ
ACT 22:12     Alignment score: 0.187 → 0.21
There I met a man named Ananias , a devout man according to the law and well spoken of by all the Jews who lived there .
मैले त्यहाँ व्यवस्थाअनुसार भक्तिपूर्ण जीवन जिएका त्यहाँ बस्‍ने सबै यहूदीहरूबाट सम्मान आदर पाएका हननिया नाउँ गरेका मानिसलाई भेटेँ
ACT 22:13     Alignment score: 0.257 → 0.257
He came to me , stood by me , and said , ' Brother Saul , receive your sight . ' In that very hour I saw him .
उनी मकहाँ आए , मेरो छेउमा उभिए , भने , ʻभाइ शाऊल , दृष्‍टि प्राप्‍त गर ʼ त्यत्तिखेरै , मैले तिनलाई देखेँ
ACT 22:14     Alignment score: 0.181 → 0.197
Then he said , ' The God of our fathers has chosen you to know
his will , to see the Righteous One , and to hear the voice coming from his own mouth .
तब तिनले भने , ʻहाम्रा पितापुर्खाहरूका परमेश्‍वरले उहाँको इच्छा जान्‍नको लागि धार्मिक जनलाई देख्‍न उहाँको आफ्नै मुखबाट निस्केको आवाजलाई सुन्‍न तिमीलाई छान्‍नुभएको
ACT 22:15     Alignment score: 0.221 → 0.243
For you shall be a witness for him to all men about what you have seen and heard .
किनभने तिमीले देखेका सुनेका कुराहरूको बारेमा तिमी सबै मानिसहरूका लागि गवाही बन्‍नेछौ
ACT 22:16     Alignment score: 0.292 → 0.293
Now why are you waiting ? Arise , be baptized , and wash away your sins , calling on his name . '
अब तिमी किन पर्खिंदै छौ ? उठ , बप्‍तिस्मा लेऊ , उहाँको नाउँ पुकारेर आफ्ना पापहरू पखाल
ACT 22:18     Alignment score: 0.26 → 0.26
I saw him say to me , ' Hurry and leave Jerusalem quickly , because they will not accept your testimony about me . '
उहाँले मलाई यसो भन्‍नुभएको मैले देखेँ , ʻछिटो गर , चाँडै यरूशलेम छोड किनभने तिनीहरूले मेरोबारे तिम्रो गवाही ग्रहण गर्नेछैनन् ʼ
ACT 22:19     Alignment score: 0.224 → 0.25
I said , ' Lord , they themselves know that I imprisoned and beat those who believed in you in every synagogue .
मैले भनेँ , ʻहे प्रभु , तिनीहरू आफैँलाई थाहा , कि मैले कसरी तपाईंमा विश्‍वास गर्नेहरूलाई हरेक सभाघरमा पसेर पिटेँ , जेलमा हालेँ
ACT 22:20     Alignment score: 0.203 → 0.212
When the blood of Stephen your witness was spilled , I also was standing by and agreeing , and I was guarding the cloaks of those who killed him . '
तपाईंका साक्षी स्तिफनसको रगत बगाइँदा , पनि नजिकै उभिएर सहमत हुदै थिएँ , उनलाई मार्नेहरूको कपडा कुरिरहेको थिएँ
ACT 22:21     Alignment score: 0.294 → 0.404
But he said to me , ' Go , because I will send
you far away to the Gentiles . ' "
तर उहाँले मलाई भन्‍नुभयो , ʻगइहाल , किनभने तिमीलाई अन्यजातिहरूकहाँ पठाउनेछुʼ
ACT 22:22     Alignment score: 0.169 → 0.2
They listened to him until he said this
. Then they shouted and said , " Away with such a fellow from the earth , for it is not right that he should live . "
मानिसहरूले उनलाई यतिबेलासम्म बोल्न दिए तर त्यसपछि तिनीहरू चिच्‍च्याए भने , यस्ता मानिसलाई पृथ्वीबाट हटाइदेओ , उनी बाँच्‍नु ठिक छैन
ACT 22:23     Alignment score: 0.186
As they were shouting , throwing off their cloaks , and throwing dust into the air ,
तिनीहरू कराउँदै , आफ्ना लुगाहरू फाल्दै , हावामा धुलो उडाउँदै गर्दा ,
ACT 22:24     Alignment score: 0.21
the chief captain commanded Paul to be brought into the fortress . He ordered that he should be questioned with scourging , so that he himself might know why they were shouting against him like that .
सेनापतिले पावललाई किल्लाभित्र ल्याउन आज्ञा गरे उनले तिनलाई कोर्रा लगाउँदै सोधपुछ गर्न आदेश दिए , ताकि तिनीहरू उनको विरुद्ध किन त्यसरी चिच्‍च्याइरहेका थिए भनी उनी आफैँले थाहा पाउन सकून्
ACT 22:25     Alignment score: 0.242 → 0.247
When they had tied him up with the thongs , Paul said to the centurion who was standing by , " Is it lawful for you to scourge a man who is a Roman and who has not been put on trial ? "
जब तिनीहरूले पावललाई डोरीले बाँधे , तब पावलले नजिकै उभिरहेका कप्‍तानलाई भने , के एक रोमी नागरिक दोषी नठहराइएको मानिसलाई कोर्रा लगाउनु तपाईंको निम्ति न्यायसङ्गत ?
ACT 22:26     Alignment score: 0.26 → 0.269
When the centurion heard this , he went to the chief captain and told him , saying , " What are you about to do ? For this man is a Roman citizen . "
जब कप्‍तानले यो सुने , तब उनी सेनापतिकहाँ गए , उनलाई भने , तपाईंले यी मानिसलाई के गर्न लाग्दै हुनुहुन्छ ? किनभने यी मानिस रोमी नागरिक पो रहेछन्
ACT 22:27     Alignment score: 0.353 → 0.361
The chief captain came and said to him , " Tell me , are you a Roman citizen ? " Paul said , " Yes . "
सेनापति आए , उनलाई भने , मलाई भन कि , के तिमी रोमी नागरिक हौ ? अनि पावलले भने , हजुर , हुँ
ACT 22:28     Alignment score: 0.404 → 0.406
The chief captain answered , " It was only with a large amount of money that I acquired citizenship . " But Paul said , " I was born a Roman citizen . "
सेनापतिले जवाफ दिए , मैले धेरै ठुलो धनराशी खर्च गरेर मात्र नागरिकता पाएको थिएँ तर पावलले भने , रोमी नागरिक भएरै जन्मेको हुँ
ACT 22:29     Alignment score: 0.291
Then the men who were going to question
him left him immediately . The chief captain also was afraid , when he learned that Paul was a Roman citizen , because he had tied him up .
त्यसपछि पावललाई सोधपुछ गर्न गइरहेका मानिसहरू तुरुन्तै छोडेर गए पावल रोमी नागरिक रहेछन् भनी थाहा पाएपछि सेनापति पनि डराए , किनभने उनले तिनलाई बाँधेका थिए
ACT 22:30     Alignment score: 0.26 → 0.272
On the next day , the chief captain wanted to know the truth about the Jews ' accusations against Paul . So he untied his bonds and ordered the chief priests and all the council to meet . Then he brought Paul down and placed him in their midst .
भोलिपल्ट मुख्य कप्‍तानले पावलको विरुद्धमा यहूदीहरूले लगाएको अभियोगको सत्यता जान्‍न चाहे त्यसैले , उनले आफ्नो दलबललाई एकत्रित गरे , प्रधान पूजाहारीहरूसाथै महासभाका सबै मानिसहरूलाई भेला हुनलाई आदेश दिए त्यसपछि तिनले पावललाई तल ल्याए , उनीहरूका बिचमा राखे
ACT 22     Average alignment score: 0.272 for 29 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ACT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28