Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:34
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ACT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28 


ACT 17:2     Alignment score: 0.274 → 0.274
Paul , as his custom was , went to them , and for three Sabbath days reasoned with them from the scriptures .
पावलले आफ्नो आदतअनुसार उनीहरूकहाँ गए तिनवटा विश्राम दिनसम्म त्यहाँका मानिसहरूसँग धर्मशास्‍त्रबाट तर्क गरे


ACT 17:3     Alignment score: 0.248
He was opening the scriptures
and explaining that it was necessary for the Christ to suffer and to rise again from the dead . He said , " This Jesus whom I proclaim to you is the Christ . "
उनले धर्मशास्‍त्र खोल्दै ख्रीष्‍टले दुःख भोग्‍नु मृत्युबाट फेरि जीवित हुनु आवश्यक थियो भनी व्याख्या गरे उनले भने , यिनै येशू जसलाई मैले तपाईंहरूका बिचमा घोषणा गरेको छु , उहाँ नै ख्रीष्‍ट हुनुहुन्छ
ACT 17:4     Alignment score: 0.217 → 0.273
Some of the Jews were persuaded and joined Paul and Silas , including a large number of devout Greeks , and not a few of the leading women .
केही यहूदीहरू साथै ईश्‍वरभक्त ग्रीकहरू , धेरै अगुवा स्‍त्रीहरू ठुलो भिडले पावल सिलासको कुरामा विश्‍वास गरे
ACT 17:5     Alignment score: 0.281 → 0.285
But the unbelieving Jews , being moved with jealousy , took certain wicked men from the marketplace
, gathered a crowd together , and set the city in an uproar . Assaulting the house of Jason , they wanted to bring Paul and Silas out to the people .
तर अविश्‍वासी यहूदीहरू ईर्ष्याले भरिए बजारका चोकबाट केही दुष्‍ट मानिसहरूलाई जम्मा गरे ठुलो भिड बनाएर सहरमा होहल्ला मच्‍चाए तिनीहरूले यासोनको घरमा आक्रमण गरेर पावल सिलासलाई मानिसहरूका बिचमा बाहिर ल्याउन चाहन्थे
ACT 17:6     Alignment score: 0.35 → 0.358
But when they did not find
them , they dragged Jason and certain other brothers before the officials of the city , crying , " These men who have turned the world upside down have come here also .
तर जब तिनीहरूले पावल सिलासलाई भेटाएनन् , तब यासोन केही भाइहरूलाई घिसार्दै सहरका अधिकारीहरूकहाँ ल्याए तिनीहरूले कराएर भने , संसारलाई उलटपुलट पार्ने यी मानिसहरू यहाँ पनि आइपुगेका छन्
ACT 17:7     Alignment score: 0.253 → 0.277
These men whom Jason has welcomed act against the decrees of Caesar ; they say that there is another king Jesus . "
यासोनले स्वागत गरेका यी मानिसहरूले कैसरको आदेश विपरित काम गर्छन् भन्छन् , येशू भन्‍ने अर्को एकजना राजा पनि छन्
ACT 17:8     Alignment score: 0.112 → 0.131
The crowd and the officials
of the city were disturbed when they heard these things .
यी कुराहरू सुनेर मानिसहरूका भिड सहरका हाकिमहरू आत्तिए
ACT 17:9     Alignment score: 0.136 → 0.143
But after the officials
made Jason and the rest pay money as security , then they let them go .
तिनीहरूले यासोन अरू भाइहरूबाट जरिवानाको रकम लिइसकेपछि उनीहरूलाई जान दिए
ACT 17:10     Alignment score: 0.384 → 0.382
That night the brothers sent Paul and Silas to Berea . When they arrived there , they went into the synagogue of the Jews .
त्यही रात भाइहरूले पावल सिलासलाई बेरियामा पठाइदिए त्यहाँ आइपुगेपछि उनीहरू यहूदीहरूको सभाघरमा पसे
ACT 17:11     Alignment score: 0.147 → 0.144
Now these people were more noble than those in Thessalonica , for they received the word with all readiness of mind , examining the scriptures daily to see whether these things were so .
थेसलोनिकेमा भएका मानिसहरूभन्दा यहाँका मानिसहरू असल थिए किनभने यिनीहरूले सिकाइएका कुराहरू त्यस्तै हुन् कि होइनन् भनी दैनिक रूपमा धर्मशास्‍त्रबाट जाँच्दै खुल्ला रूपमा परमेश्‍वरको वचनलाई ग्रहण गर्थे
ACT 17:12     Alignment score: 0.228
Therefore many of them believed , including some influential Greek women and many men .
यसकारण तिनीहरूमध्ये केही प्रभावशाली ग्रीक स्‍त्रीहरू लगायत धेरै पुरुषहरूले प्रभुमा विश्‍वास गरे
ACT 17:13     Alignment score: 0.352
But when the Jews of Thessalonica learned that Paul was also proclaiming the word of God at Berea , they went there and stirred up and troubled the crowds .
तर जब पावलले परमेश्‍वरको वचन बेरियामा पनि घोषणा गर्दैछन् भनी थेसलोनिकेका यहूदीहरूले थाहा पाए , तिनीहरू त्यहाँ गएर भिडहरूलाई उक्साए खलबल मच्‍चाउन लगाए
ACT 17:14     Alignment score: 0.523
Then immediately , the brothers sent Paul to go to the sea , but Silas and Timothy stayed there .
त्यसपछि भाइहरूले पावललाई तुरुन्तै समुद्रतिर पठाइदिए , तर सिलास तिमोथी त्यहीँ बसे
ACT 17:15     Alignment score: 0.197 → 0.2
Those who were leading Paul took him as far as the city of Athens . As they left Paul there , they received from him instructions for Silas and Timothy to come to him as quickly as possible .
पावललाई डोर्‍याइरहेका मानिसहरूले उनलाई एथेन्स सहरसम्म लगे पावललाई त्यहाँ छोडेर फर्कंदा पावलले तिनीहरूसँग सिलास तिमोथीलाई जति सक्दो छिट्टो उनीकहाँ आउनू भन्‍ने निर्देशन दिएर पठाए
ACT 17:16     Alignment score: 0.165 → 0.182
Now while Paul was waiting for them in Athens , his spirit was provoked within him as he saw the city full of idols .
पावलले सिलास तिमोथीलाई एथेन्समा पर्खंदै गर्दा , त्यो सहर मूर्ती नै मूर्तीले भरिएको देखेर उनको आत्मा उनीभित्र वेचैन भयो
ACT 17:17     Alignment score: 0.168
So he reasoned in the synagogue with the Jews and others who worshiped God , as well as in the marketplace
with those who happened to be there .
यसैकारण उनले यहूदीहरू परमेश्‍वरको आराधना गर्नेहरूसँग सभाघरहरूमा बजारमा दिनहुँ भेटिने मानिसहरूसँग पनि यसको बारेमा बहस गरे
ACT 17:18     Alignment score: 0.188 → 0.189
But also some of the Epicurean and Stoic philosophers encountered him . Some said , " What is this babbler trying to say ? " Others said , " He seems to be one who calls people to follow strange gods , " because he was proclaiming Jesus and the resurrection .
तर त्यहाँ कतिजना एपिक्युरी स्तोइकी दार्शनिकहरूसँग पनि उनको विवाद भयो केहीले यसो भने , यो बकबकेले के भन्‍न खोज्दैछ ? अरूहरूले भने , विदेशी देवताहरूको प्रचारक जस्तो देखिन्छ किनभने उनले येशू उहाँको पुनरुत्थानको बारेमा प्रचार गर्दै थिए
ACT 17:19     Alignment score: 0.235 → 0.24
They took Paul and brought him to the Areopagus , saying , " May we know this
new teaching which you were speaking ?
तिनीहरूले पावललाई अरिओपागसमा ल्याए , उनलाई सोधे , के हामी तपाईंले बताइरहनुभएको नयाँ शिक्षाको बारेमा जान्‍न सक्छौँ ?
ACT 17:20     Alignment score: 0.348 → 0.395
For you bring some strange things to our ears . Therefore , we want to know what these things mean . "
किनभने तपाईंले केही अनौठा कुराहरू हाम्रो कानमा ल्याउँदै हुनुहुन्छ त्यसकारण हामी यी कुराहरूको अर्थ के हो भनी जान्‍न चाहन्छौँ
ACT 17:21     Alignment score: 0.239 → 0.266
( Now all the Athenians and the strangers living there spent
their time in nothing but either telling or listening about something new . )
( अब सबै एथेन्सबासीहरू त्यहाँ बस्‍ने परदेशीहरूले अरूलाई नयाँ कुराहरू बताउने नयाँ कुराहरूको बारेमा सुन्‍ने बाहेक अन्य केही कुरामा समय बिताउँदैनथे )
ACT 17:22     Alignment score: 0.252 → 0.255
So Paul stood in the middle of the Areopagus and said , " You men of Athens , I see that you are very religious in every way .
त्यसैले पावल अरिओपागसको बिचमा उभिए यसो भने , एथेन्सबासी हो , तपाईंहरू हरेक क्षेत्रमा धार्मिक हुनुहुन्छ भन्‍ने कुरा मैले देखेँ
ACT 17:23     Alignment score: 0.112 → 0.113
For as I passed along and observed the objects of your worship , I found
an altar with this inscription , " To an Unknown God . " What therefore you worship in ignorance , this I announce to you .
किनिक यहाँ हिँड्दै गर्दा मैले तपाईंहरूले पुज्‍ने वस्तुहरू देखेँ मैले यस्तो एउटा वेदी पनि देखेँ , जसमा ʻअज्ञात ईश्‍वरका निम्तिʼ भन्‍ने कुँदिएको थियो यसकारण जसलाई तपाईंहरूले नजानिकन पुज्‍नुहुन्छ , तिनै ईश्‍वरको बारेमा तपाईंहरूलाई बताउँछु
ACT 17:24     Alignment score: 0.254 → 0.273
The God who made the world and everything in it , since he is Lord of heaven and earth , does not live
in temples built with hands .
परमेश्‍वर जसले संसार त्यसमा भएका सबै थोक बनाउनुभयो , उहाँ स्वर्ग पृथ्वीका प्रभु हुनुभएको कारण उहाँ मानिसका हातहरूले बनाएका मन्दिरहरूमा बस्‍नुहुन्‍न
ACT 17:25     Alignment score: 0.227 → 0.23
Neither is he served by men 's hands , as though he needed anything , since he himself gives people life and breath and everything else .
उहाँलाई केही कुराको खाँचो परेजस्तै मानिसका हातद्वारा सेवा गरिनुपर्छ , किनकि उहाँले नै मानिसहरूलाई जीवन , सास सबै थोक दिनुहुन्छ
ACT 17:26     Alignment score: 0.142 → 0.156
From one man he made every nation of people to live
on the surface of the earth , having determined their appointed seasons and the boundaries of their living areas ,
उहाँले एउटा मानिसबाट पृथ्वीमा रहने सबै जातिका मानिसहरूलाई बनाउनुभयो अनि ऋतुहरू तिनीहरू बस्‍ने क्षेत्रका सिमानाहरू निर्धारण गर्नुभयो
ACT 17:27     Alignment score: 0.135 → 0.153
so that they should search for God and perhaps they may feel their way toward him and find
him . Yet he is not far from each one of us .
यसैकारण उनीहरूले तिनै परमेश्‍वरलाई खोजून् सायद तिनीहरूले उहाँलाई खोजेर पाउनेछन् वास्तवमा उहाँ हामीमध्ये कसैबाट पनि टाढा हुनुहुन्‍न
ACT 17:28     Alignment score: 0.194 → 0.193
For in him we live
and move and have our being , just as one of your own poets has said , ' For we also are his offspring . '
किनकि हामी उहाँमा नै जिउँछौँ हिँडडुल गर्छौं उहाँमै हाम्रो अस्तित्व , जसरी तपाईंहरूका आफ्नै कविहरूले भनेका छन् : ʻकिनकि हामीहरू पनि उहाँकै सन्तान हौँ ʼ
ACT 17:29     Alignment score: 0.19 → 0.209
Therefore , since we are God 's offspring , we ought not to think that the qualities of deity are like gold , or silver , or stone images created by the art and imagination of man .
यसकारण हामी परमेश्‍वरका सन्तान भएका हुनाले परमेश्‍वरलाई मानिसको कला वा विचारअनुसार सुन वा चाँदी वा ढुङ्गाबाट खोपेर बनाइएको चीज हो भनी ठान्‍नु हुँदैन
ACT 17:30     Alignment score: 0.248 → 0.254
Therefore God overlooked the times of ignorance , but now he commands all men everywhere to repent .
यसकारण परमेश्‍वरले पहिलेको अज्ञानताको समयलाई ध्यान दिनुभएन , तर अहिले परमेश्‍वरले सबै ठाउँका सारा मानिसहरूलाई आफ्नो पापको पश्‍चात्ताप गर्ने आज्ञा गर्नुहुन्छ
ACT 17:31     Alignment score: 0.2
This
is because he has set a day when he will judge the world in righteousness by the man he has chosen . God has given proof of this man to everyone by raising him from the dead . "
किनभने उहाँले एक दिन निश्‍चित गर्नुभएको , जुन दिन आफूले चुन्‍नु भएको मानिसद्वारा उहाँले धार्मिकतामा संसारलाई न्याय गर्नुहुनेछ परमेश्‍वरले उहाँलाई मृत्युबाट जीवित पार्नुभएर सबै मानिसहरूलाई यी मानिसको बारेमा प्रमाण दिनुभएको
ACT 17:32     Alignment score: 0.313 → 0.32
Now when the men of Athens heard of the resurrection of the dead
, some mocked Paul ; but others said , " We will listen to you again about this matter . "
जब एथेन्सका मानिसहरूले मृत्त व्यक्तिको पुनरुत्थानको बारेमा सुने , कसै - कसैले पावललाई गिज्याए तर अरूहरूले यसो भने , हामी यो विषयमा तपाईंबाट फेरि सुन्‍नेछौँ
ACT 17:33     Alignment score: 0.29
After that , Paul left them .
त्यसपछि पावलले तिनीहरूलाई छोडेर गए
ACT 17:34     Alignment score: 0.204 → 0.205
But certain men joined him and believed , including Dionysius the Areopagite , a woman named Damaris , and others with them .
तर अरियोपागसका डायनोसियस , दामारिस नाउँ गरेकी एक स्‍त्री अरू कतिपय मानिसहरू पावललाई भेट्न आए उनको कुरामा विश्‍वास गरे
ACT 17     Average alignment score: 0.242 for 33 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ACT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28