Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:34
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ACT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28 


ACT 16:1     Alignment score: 0.371 → 0.401
Paul also came to Derbe and to Lystra ; and behold , a certain disciple named Timothy was there , the son of a Jewish woman who believed ; his father was a Greek .
पावल डर्बी लुस्‍त्रामा पनि आए , त्यहाँ तिमोथी नाउँ गरेका एक जना चेला पनि थिए उनी एउटी विश्‍वासी यहूदी स्‍त्रीका छोरा थिए भने उनका बाबुचाहिँ ग्रीक थिए


ACT 16:2     Alignment score: 0.162 → 0.186
He was well spoken of by the brothers who were at Lystra and Iconium .
लुस्‍त्रा आइकोनियमका भाइहरूले तिमोथीका बारेमा असल कुरा भन्थे
ACT 16:3     Alignment score: 0.229 → 0.248
Paul wanted him to travel with him ; so he took him and circumcised him because of the Jews that were in those places , for they all knew
that his father was a Greek .
पावलले तिमोथीलाई आफूसँगै यात्रामा लान चाहन्थे , यसकारण उनले तिमोथीलाई आफूसँगै लगे तिनको खतना गरे किनभने ती इलाकाहरूमा यहूदीहरू पनि थिए उनका बाबु ग्रीक हुन् भनेर तिनीहरू सबैलाई थाहा थियो
ACT 16:5     Alignment score: 0.193 → 0.188
So the churches were strengthened in the faith and increased in number daily .
यसरी मण्डलीहरू विश्‍वासमा बलियो हुँदै दिन प्रतिदिन संख्यामा वृद्धि हुँदै गइरहे
ACT 16:6     Alignment score: 0.339 → 0.343
Paul and his companions went through the regions of Phrygia and Galatia , since they had been forbidden by the Holy Spirit to proclaim the word in the province of Asia .
एसियामा वचन प्रचार गर्न उनीहरूलाई पवित्र आत्माले मनाही गर्नुभएको हुँदा , पावल उनका साथीहरू फ्रिगिया गलातियाका क्षेत्रहरू हुँदै अगि बढे
ACT 16:7     Alignment score: 0.255
When they came near Mysia , they attempted to go into Bithynia , but the Spirit of Jesus prevented them .
जब उनीहरू माइसियाको नजिक आइपुगे उनीहरूले बिथिनिया जान प्रयास गरे , तर येशूका आत्माले उनीहरूलाई रोक्‍नुभयो
ACT 16:8     Alignment score: 0.133 → 0.171
So passing by Mysia , they came
down to the city of Troas .
त्यसैले माइसियाहुँदै अगाडि बढ्दै जाँदा , उनीहरू त्रोआस सहरमा झरे
ACT 16:9     Alignment score: 0.262 → 0.282
A vision appeared to Paul in the night : A man of Macedonia was standing there , calling him and saying , " Come over into Macedonia and help us . "
रातको समयमा पावलले एउटा दर्शन देखे जसमा माकेडोनियाका एकजना व्यक्ति उभिएर उनलाई यसो भनिरहेका थिए , माकेडोनिया आउनुहोस् हामीलाई सहायता गर्नुहोस्
ACT 16:10     Alignment score: 0.295 → 0.312
When Paul had seen the vision , immediately we set out to go to Macedonia , concluding that God had called us to proclaim the gospel to them .
पावलले त्यो दर्शन देखेपछि , परमेश्‍वरले हामीलाई तिनीहरूलाई सुसमाचार प्रचार गर्न बोलाउनुभएको हो भन्‍ने निष्कर्ष निकालेर हामीहरू तुरुन्तै माकेडोनियाको बाटोतर्फ लाग्यौँ
ACT 16:11     Alignment score: 0.174
Setting sail therefore from Troas , we made a straight course to Samothrace , and the next day we came
to Neapolis .
त्यसकारण हामी त्रोआसबाट जहाजमा चढेर सोझै सामोथ्रेकको बाटो लाग्यौँ अर्को दिन हामी नियापोलिस पुग्यौँ ,
ACT 16:12     Alignment score: 0.285 → 0.284
From there we went to Philippi , which is a city of Macedonia , the most important city in the district and a Roman colony , and we stayed in this
city for several days .
त्यहाँबाट रोमी उपनिवेशको एकदमै महत्त्वपूर्ण जिल्लाको फिलिप्पी गयौँ जुनचाहिँ माकेडोनियाको एउटा सहर हो हामी त्यस सहरमा धेरै दिनसम्म बस्यौँ
ACT 16:13     Alignment score: 0.21 → 0.214
On the Sabbath day we went outside the gate by the river , where we thought there would be a place of prayer . We sat down and spoke to the women who had come together .
सबाथ - दिनमा हामी सहरको ढोकाबाट बाहिर नदी किनारमा पुग्यौँ जहाँ प्रार्थना गर्ने ठाउँ होला भन्‍ने हामीले ठान्यौँ हामी बस्यौँ जम्मा भएका स्‍त्रीहरूसँग कुरा गर्‍यौँ
ACT 16:14     Alignment score: 0.17
A certain woman named Lydia , a seller of purple from the city of Thyatira , who worshiped God , listened to us . The Lord opened her heart to pay attention to what was said by Paul .
त्यहाँ थिआटिरा सहरमा बसोबास गर्ने लिडिया नाउँ गरेकी एउटी स्‍त्री थिइन् जो वैजनी रङको वस्‍त्रको व्यापारी थिइन् जसले परमेश्‍वरको आराधना गर्थिन् हाम्रो कुरालाई ध्यान दिएर सुनिन् पावलले भनेका कुरा तिनले ध्यानपूर्वक सुनून् भनेर परमप्रभुले तिनको हृदय खोलिदिनुभयो
ACT 16:15     Alignment score: 0.206 → 0.204
When she and her house were baptized , she urged us , saying , " If you have judged me to be faithful to the Lord , come and stay in house . " And she persuaded us .
तिनी तिनका परिवार सबैजनालाई बप्‍तिस्‍मा दिएपछि तिनले हामीलाई यसो भन्दै आग्रह गरिन् , यदि तपाईंहरूले मलाई प्रभुप्रति विश्‍वासयोग्य ठान्‍नुहुन्छ भने मेरो घरमा आएर बस्‍नुहोस् भनी हामीलाई मनाइन्
ACT 16:16     Alignment score: 0.187
It came
about that , as we were going to the place of prayer , a certain young woman who had a spirit of divination encountered us . She brought her masters much gain by fortunetelling .
हामीहरू प्रार्थना गर्ने स्थानतर्फ जाँदै गर्दा , जोखना हेर्ने एउटी जवान स्‍त्रीसँग हाम्रो सामना भयो त्यसले जोखना हेरेर आफ्ना मालिकहरूका निम्ति धेरै धन कमाइदिन्थी
ACT 16:17     Alignment score: 0.362 → 0.363
This woman followed after Paul and us and shouted , saying , " These men are servants of the Most High God . They proclaim to you the way of salvation . "
त्यो स्‍त्री यसो भन्दै पावल हाम्रो पछि लागी , यी मानिसहरू सर्वोच्‍च परमेश्‍वरका सेवकहरू हुन् यिनीहरूले तपाईंहरूलाई मुक्तिको बाटो घोषणा गर्छन्
ACT 16:18     Alignment score: 0.245 → 0.246
She did this
for many days . But Paul , being greatly annoyed by her , turned and said to the spirit , " I command you in the name of Jesus Christ to come out of her . " And it came out right away .
त्यसले धेरै दिनसम्म त्यसो गरिरही तर त्यसबाट धेरै झिजो मानेर पावलले पछाडितिर फर्केर त्यो आत्मालाई भने , येशू ख्रीष्‍टको नाउँमा तँलाई यसबाट निस्केर जाने आज्ञा दिन्छु त्यो तुरुन्तै निस्केर गयो
ACT 16:19     Alignment score: 0.224 → 0.237
When her masters saw that their opportunity to make money was now gone , they seized Paul and Silas and dragged them into the marketplace
before the authorities .
जब त्यस स्‍त्रीका मालिकहरूले आफ्नो कमाइको आशा गुम्‍नेभयो भन्‍ने थाहा पाए , तिनीहरूले पावल सिलासलाई समातेर घिसार्दै बजारमा अधिकारीहरूका अगि लगे
ACT 16:20     Alignment score: 0.219 → 0.219
When they had brought them to the magistrates , they said , " These men are stirring up our city . They are Jews .
तिनीहरूले पावल सिलासलाई न्यायाधीशहरूकहाँ ल्याएर भने , यिनीहरू यहूदीहरू हुन् हाम्रो सहरमा एकदमै समस्या खडा गरिरहेका छन्
ACT 16:21     Alignment score: 0.102 → 0.121
They proclaim customs that are not lawful for Romans to accept or practice
. "
यिनीहरूले कानुन विपरित शिक्षाहरू सिकाइरहेका छन् , जुन हामी रोमीहरूका लागि ग्रहण गर्न वा पालन गर्न योग्यका छैनन्
ACT 16:22     Alignment score: 0.165 → 0.176
Then the crowd rose
up together against Paul and Silas ; the magistrates tore their garments off them and commanded them to be beaten with rods .
त्यसपछि मानिसहरूको भिड पावल सिलास माथि खनिए ; अनि न्यायाधीशहरूले उनीहरूको कपडा च्यातिदिए उनीहरूलाई लहुराले हिर्काउने आदेश दिए
ACT 16:23     Alignment score: 0.168 → 0.186
When they had laid many blows upon them , they threw them into prison and commanded the jailer to keep them securely .
तिनीहरूले उनीहरूलाई धेरै पिटेपछि तिनीहरूले पावल सिलासलाई झ्यालखानामा हालिदिए उनीहरूमाथि कडा निगरानी राख्‍न झ्यालखानाका हाकिमलाई आदेश दिए
ACT 16:24     Alignment score: 0.182 → 0.189
After he got this
command , the jailer threw them into the inner prison and fastened their feet in the stocks .
आदेश पाउने बित्तिकै झ्यालखानाका हाकिमले उनीहरूलाई भित्री कोठामा थुने उनीहरूका खुट्टाहरू ठिँगुरामा हालेर बाँधे
ACT 16:25     Alignment score: 0.358
Around midnight Paul and Silas were praying and singing hymns to God , and the other prisoners were listening to them .
मध्यरातमा पावल सिलास परमेश्‍वरसँग प्रार्थना गर्दै भजन गाउँदै थिए अरू कैदीहरूले पनि त्यो कुराहरू सुनिरहेका थिए
ACT 16:26     Alignment score: 0.333
Suddenly there was a great earthquake , so that the foundations of the prison were shaken ; and immediately all the doors were opened , and everyone 's chains were unfastened .
अचानक त्यहाँ एउटा ठुलो भूकम्प गयो जसले गर्दा झ्यालखानाका जगहरू हल्लिए तुरन्तै झ्यालखानाका सबै ढोकाहरू खोलिए अनि सबैका साङ्लाहरू आफैँ खोलिए
ACT 16:27     Alignment score: 0.212 → 0.23
The jailer was awakened from sleep and saw the open prison doors ; he drew
his sword and was about to kill himself , because he thought that the prisoners had escaped .
झ्यालखानाका हाकिम आफ्नो निद्राबाट ब्युँझिए झ्यालखानाका सबै ढोकाहरू खुल्ला देखे तब सबै कैदीहरू भागिसके भन्‍ने ठानेर उनले आफ्नो तरवार निकालेर आफूलाई मार्नै लागेका थिए
ACT 16:28     Alignment score: 0.337 → 0.339
But Paul shouted with a loud voice , saying , " Do not harm yourself , because we are all here . "
तर पावलले चर्को सोरले कराएर भने , आफूलाई हानि नगर्नुहोस् किनकि हामी सबैजना यहीँ छौँ
ACT 16:29     Alignment score: 0.155 → 0.169
The jailer called for lights and rushed in and , trembling for fear , fell down before Paul and Silas ,
झ्यालखानाका हाकिमले बत्ती बाल्न लगाए दौडेर भित्र पसे अनि डराउँदै पावल सिलासको सामु भुइँमा लम्पसार परे
ACT 16:30     Alignment score: 0.169
and brought them out and said , " Sirs , what must I do to be saved ? "
अनि उनीहरूलाई बाहिर निकाले भने , हजुर , उद्धार पाउनका निम्ति मैले के गर्नुपर्छ ?
ACT 16:31     Alignment score: 0.15 → 0.151
They said , " Believe in the Lord Jesus , and you will be saved , you and your house . "
उनीहरूले भने , प्रभु येशूमा विश्‍वास गर्नुहोस् अनि तपाईंले उद्धार पाउनुहुने , तपाईं तपाईंको परिवारले
ACT 16:32     Alignment score: 0.153 → 0.152
They spoke the word of the Lord to him , together with everyone in his house .
उनीहरूले प्रभुको वचन तिनलाई तिनका घर - परिवारका सबैलाई सुनाए
ACT 16:33     Alignment score: 0.247 → 0.247
Then the jailer took them at the same hour of the night , and washed their wounds , and he and those in his entire house were baptized immediately .
तब रातको त्यही घडी झ्यालखानाका हाकिमले उनीहरूलाई निकालेर लगे अनि उनीहरूका घाउचोटहरू सफा गरिदिए झ्यालखानाका हाकिम उनका सबै घरानालाई तुरुन्तै बप्‍तिस्‍मा दिइयो
ACT 16:34     Alignment score: 0.222 → 0.228
Then as he brought Paul and Silas up into his house and he set food before them , he rejoiced greatly with those of his house , that he had believed in God .
उनले पावल सिलासलाई आफ्नो घरमा लिएर गए तिनीहरूलाई खाना खुवाए उनी उनका सबै घराना निकै रमाए किनभने उनीहरू सबैले परमेश्‍वरमा विश्‍वास गरेका थिए
ACT 16:35     Alignment score: 0.177
Now when it was day , the magistrates sent word to the guards , saying , " Let those men go . "
भोलिपल्ट बिहान न्यायाधीशहरूले झ्यालखानाका सिपाहीहरूलाई यसो भन्दै सन्देश पठाए , ती मानिसहरूलाई छाडिदेओ
ACT 16:36     Alignment score: 0.261 → 0.273
The jailer reported the words to Paul , saying , " The magistrates have sent word to me to let you go . Now therefore come out , and go in peace . "
यसकारण झ्यालखानाका हाकिमले पावललाई भने , न्यायाधीशहरूले तपाईंहरूलाई छाडिदिनू भनेर आदेश दिएका छन् , त्यसैले तपाईंहरू बाहिर आउनुहोस् शान्तिसँग जानुहोस्
ACT 16:37     Alignment score: 0.25 → 0.257
But Paul said to them , " They have publicly beaten us without a trial , even through we are Romans citizens and they threw us into prison . Do they now want to send us away secretly ? No ! Let them come themselves and lead us out . "
तर पावलले तिनीहरूलाई भने , हामी निर्दोष रोमी नागरिक भए तापनि तिनीहरूले हामीलाई सार्वजनिक स्थलमा पिटेका छन् हामीलाई झ्यालखानामा हालेका छन् ; अहिले हामीलाई सुटुक्‍क पठाउन खोज्दैछन् ? वास्तवमा त्यसो होइन , तिनीहरू आफैँ आएर हामीलाई छुटाएर लैजाउन्
ACT 16:38     Alignment score: 0.253 → 0.253
The guards reported these words to the magistrates , and when they heard that Paul and Silas were Romans , they were afraid .
तब झ्यालखानाका सिपाहीहरूले गएर न्यायाधीशहरूलाई यी कुरा सुनाए ; अनि तिनीहरूले पावल सिलास रोमी हुन् भन्‍ने थाहा पाएपछि न्यायाधीशहरू डराए
ACT 16:39     Alignment score: 0.121
The magistrates came and apologized to them and brought them out , asking them them to go away from the city .
न्यायाधीशहरू आफैँ आएर बिन्ति गरे पावल सिलासलाई झ्यालखानाबाट बाहिर निकाले अनि सहर छाडेर जान आग्रह गरे
ACT 16:40     Alignment score: 0.331 → 0.341
So Paul and Silas went out of the prison and came
to the house of Lydia . When Paul and Silas saw the brothers , they encouraged them and then departed from the city .
अनि पावल सिलास झ्यालखानाबाट निस्केर लिडियाको घरमा गए जब पावल सिलासले दाजुभाइहरूलाई देखे , उनीहरूले तिनीहरूलाई प्रोत्साहन दिए त्यस सहरबाट आफ्नो बाटो लागे
ACT 16     Average alignment score: 0.243 for 39 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ACT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28