Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:34
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ACT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28 


ACT 11:1     Alignment score: 0.384
Now the apostles and the brothers who were in Judea heard that the Gentiles also had received the word of God .
अहिले यहूदीयामा भएका प्रेरितहरू भाइहरूले गैरयहूदीहरूले पनि परमेश्‍वरको वचन ग्रहण गरेका थिए भन्‍ने सुने


ACT 11:2     Alignment score: 0.346 → 0.385
When Peter had come up to Jerusalem , they who belonged to the circumcision group criticized him ;
जब पत्रुस यरूशलेममा आए , खतनाको समूहका मानिसहरूले तिनकोको आलोचना गरे
ACT 11:3     Alignment score: 0.171 → 0.186
they said , " You associated with uncircumcised men and ate with them ! "
तिनीहरूले भने , तपाईं बेखतनाका मानसिहरूसँग बस्‍नुभयो तिनीहरूसँग खानुभयो
ACT 11:4     Alignment score: 0.26 → 0.276
But Peter started to explain the matter to them in detail ; he said ,
तर पत्रुसले तिनीहरूलाई त्यो कुरा विस्तृत रूपमा वर्णन गर्न सुरु गरे ; उनले भनेः
ACT 11:5     Alignment score: 0.211 → 0.217
I was praying in the city of Joppa , and I had a vision of a container coming down , like a large sheet let down from heaven by its four corners . It descended to me .
योप्पा सहरमा प्रार्थना गरिरहेको थिएँ , मैले एउटा दर्शन देखेँ जसमा स्वर्गबाट एउटा ठूलो तन्‍ना जस्तो तलतिर झरिएको थियो यो मकहाँ आयो
ACT 11:6     Alignment score: 0.325 → 0.324
I gazed at it and I thought about it . I saw the four - legged animals of earth , wild beasts , creeping animals , and birds of the sky .
मैले यसलाई एक टक लगाएर हेरेँ यस बारे सोचेँ मैले पृथ्वीको चारखुट्टे जनावरहरू , जङ्गली जन्तुहरू , घस्रने जन्तुहरू , आकासमा उड्ने चराहरू देखेँ
ACT 11:7     Alignment score: 0.296 → 0.331
Then I heard a voice say to me , " Get up , Peter ; kill and eat ! "
त्यसपछि मैले एउटा आवाजले मलाईं भनेको सुने , पत्रुस उठ अनि तिनीहरूलाई मारे खाऊ
ACT 11:8     Alignment score: 0.258 → 0.269
I said , " Not so , Lord ; for nothing unholy or unclean has ever entered into my mouth . "
मैले भने , प्रभु , यसो होइन , किनभने अहिलेसम्म अपवित्र अशुद्ध थोक मेरो मुखमा परेकै छैनन्
ACT 11:9     Alignment score: 0.385 → 0.388
But the voice answered again from heaven , " What God has declared clean , do not call unclean . "
तर स्वर्गबाट फेरि उत्तर आयो , परमेश्‍वरले जुन कुराहरूलाई शुद्ध घोषणा गर्नुभएको , अशुद्ध नभन ’’
ACT 11:10     Alignment score: 0.32
This happened three times , and then everything was taken back up into heaven again .
यो तिन पल्टसम्म भयो , त्यसपछि सबै कुरा स्वर्गतिर फेरि उठाइ लगियो
ACT 11:11     Alignment score: 0.309
Behold , right away there were three men standing in front of the house where we were ; they had been sent from Caesarea to me .
हेर्नुहोस् , हामी बसको घर अगाडि तिन जना मानिस उभिरहेका थिए उनीहरूलाई कैसरियाबाट मकहाँ पठाइएको थियो
ACT 11:12     Alignment score: 0.239 → 0.25
The Spirit commanded me to go with them , and that I should make no distinction regarding them . These six brothers went with me , and we went into the man 's house .
पवित्र आत्माले मलाईं उनीहरूसँग जानु मैले तिनीहरूको सम्बन्धमा कुनै विभेद गर्नुहुँदैन भनी आज्ञा दिनुभयो यी जना भाइहरू मसँग गए हामी त्यो मानिसको घरभित्र गयौँ
ACT 11:13     Alignment score: 0.366 → 0.368
He told us how he had seen the angel standing in his house and saying , " Send men to Joppa and bring back Simon who is called Peter .
उनले स्वर्गदूत तिनको घरमा उभिरहेको कसरी देखेका थिए , तिनले उनलाई यसो भने भनी हामीलाई बताए , योप्पामा मानिसहरूलाई पठाऊ सिमोनलाई फर्काएर ल्याऊ , जसको अर्को नाउँ पत्रुस हो
ACT 11:14     Alignment score: 0.245
He will speak to you a message by which you will be saved you and all your household . "
उनले तिम्रो लागि एउटा सन्देश बताउने छन् जसद्वारा तिमी बचाइनेछौ , तिमी तिम्रो सबै घराना
ACT 11:15     Alignment score: 0.307 → 0.32
As I began to speak to them , the Holy Spirit came on them , just as on us in the beginning .
जब तिनिहरूसँग बोल्न थालेँ , तिनीहरूमाथि पवित्र आत्मा आउनुभयो , जसरी सुरुमा हामीमाथि आउनुभएको थियो
ACT 11:16     Alignment score: 0.386 → 0.393
I remembered the words of the Lord , how he said , " John indeed baptized with water ; but you shall be baptized in the Holy Spirit . "
कसरी उहाँले भन्‍नुभएको थियो , तब मैले प्रभुका वचनहरूलाई सम्झेँ , ‘‘ यूहन्‍नाले पानीले बप्‍तिस्मा दिए , तर तिमीहरूलाई पवित्र आत्मामा बप्‍तिस्मा दिइनेछ ’’
ACT 11:17     Alignment score: 0.238 → 0.268
Then if God gave to them the same gift as he gave to us when we believed on the Lord Jesus Christ , who was I , that I could oppose God ? "
हामीले प्रभु येशू ख्रीष्‍टमाथि विश्‍वास गर्दा उहाँले हामीलाई दिनुभएको त्यही वरदान उहाँले तिनीहरूलाई दिनुभयो भने , परमेश्‍वरको विरोध गर्ने को थिएँ ? ’’’
ACT 11:18     Alignment score: 0.355 → 0.368
When they heard these things , they said nothing in response , but they praised God and said , " Then God has given repentance for life to the Gentiles also . "
जब तिनीहरूले यी कुराहरू सुने , तिनीहरूले कुनै पनि प्रतिकृया जनाएनन् तर तिनीहरूले परमेश्‍वरको प्रशंसा गरे भने , ‘‘ परमेश्‍वरले गैर - यहूदीहरूलाई पनि जीवनको निम्ति पश्‍चात्ताप दिनुभएको ’’
ACT 11:19     Alignment score: 0.161 → 0.162
Now those who had been scattered by the persecution that arose
over Stephen spread as far as Phoenicia , Cyprus , and Antioch , speaking the word only to Jews .
त्यसकारण स्तिफनसको मृत्युसँगै सुरु भएको कष्‍ट भोगिरहेका विश्‍वासीहरू यरूशलेमबाट छरपस्ट भए यी विश्‍वासीहरू फोनेसिया , साइप्रस एन्टिओखियासम्म गए उनीहरूले येशूको बारेमा सन्देश अरू कसैलाई नबताई यहूदीहरूलाई मात्र बताए
ACT 11:20     Alignment score: 0.289 → 0.29
But some of them , men from Cyprus and Cyrene , came to Antioch and spoke also to Greeks , telling them the good news about the Lord Jesus .
तर तिनीहरूमध्ये केही मानिसहरू साइप्रस कुरेनीबाटका एन्टिओखियामा आए ग्रिकहरूसँग पनि बोले प्रभु येशूको प्रचार गरे
ACT 11:21     Alignment score: 0.262
The hand of the Lord was with them ; a great number believed and turned to the Lord .
तिनीहरूसँग प्रभुको हात थियो , ठुलो संख्यामा मानिसहरूले विश्‍वास गरे प्रभुतिर फर्के
ACT 11:22     Alignment score: 0.379 → 0.373
News about them came
to the ears of the church in Jerusalem , and they sent out Barnabas as far as Antioch .
तिनीहरूको बारेको खबर यरूशलेमको मण्डलीको कानमा आइपुग्यो तिनीहरूले बारनाबासलाई एन्टिओखियासम्म पठाए
ACT 11:23     Alignment score: 0.214 → 0.216
When he came and saw the grace of God , he was glad ; and he encouraged them all to remain with the Lord with all their heart .
जब उनी आए परमेश्‍वरको वरदानलाई देखे , तब उनी खुसी भए , तिनीहरूको सम्पूर्ण हृदयले प्रभुसँगै रहिरहन उनले उत्साह दिए
ACT 11:24     Alignment score: 0.423 → 0.421
For he was a good man and full of the Holy Spirit and of faith , and many people were added to the Lord .
बारनाबास एक असल पवित्र आत्माले भरिएका विश्‍वासमा परिपक्‍व मानिस थिए , प्रभुमा धेरै मानिसहरू थपिए
ACT 11:25     Alignment score: 0.229 → 0.279
Barnabas then went out to Tarsus to look for Saul .
तब बारनाबास शाऊललाई खोज्‍नका निम्ति टार्ससतिर गए
ACT 11:26     Alignment score: 0.311 → 0.333
When he found
him , he brought him to Antioch . It came about , that for an entire year they gathered together with the church and taught many people . The disciples were called Christians first in Antioch .
जब उनले तिनलाई भेटाए , तब उनले तिनलाई एन्टिओखियामा ल्याए तिनीहरू पुरै वर्षभरी नै मण्डलीमा सँगसँगै भेला भए धेरै मानिसहरूलाई सिकाए एन्टिओखियामा नै पहिलोपल्ट चेलाहरूलाई ख्रीष्‍टियान भनियो
ACT 11:27     Alignment score: 0.464
Now in these days some prophets came
down from Jerusalem to Antioch .
अब यी दिनहरूमा केही अगमवक्‍ताहरू यरूशलेमबाट तल एन्टिओखियामा आए
ACT 11:28     Alignment score: 0.283 → 0.284
One of them , Agabus by name , stood up and indicated by the Spirit that a great famine would occur over all the world . This happened in the days of Claudius .
तिनीहरूमध्ये एक जना अगाबस नाउँ गरेका उभिएर संसारभरि नै ठुलो अनिकाल आउन लागेको भनी आत्माले देखाउनुभयो क्लाउडियसका दिनहरूमा यस्तो भयो
ACT 11:29     Alignment score: 0.381 → 0.382
So , the disciples , as each one was able , decided to send
help to the brothers in Judea .
त्यसैले सक्‍ने जति हरेक चेलाहरूले यहूदियामा भएका भाइहरूलाई सहायता पठाउने निर्णय गरे
ACT 11:30     Alignment score: 0.442 → 0.445
They did this
; they sent money to the elders by the hand of Barnabas and Saul .
तिनीहरूले त्यसो गरेपछि , तिनीहरूले शाऊल बारनाबासको हातमा एल्डरहरूकहाँ पैसा पठाए
ACT 11     Average alignment score: 0.313 for 30 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ACT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28