Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:34
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ACT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28 


ACT 18:1     Alignment score: 0.578
After these things Paul left Athens and went to Corinth .
यी कुराहरूपछि पावल एथेन्स छोडेर कोरिन्थमा गए


ACT 18:2     Alignment score: 0.337 → 0.337
There he met a Jew named Aquila , a native of Pontus , who had recently come from Italy with his wife Priscilla , because Claudius had commanded all the Jews to leave Rome . Paul went to them ,
त्यहाँ उनले इटालीबाट आएका अकिला नाउँ गरेका पोन्टस निवासी एक यहूदी तिनकी पत्‍नी प्रिस्किलालाई भेटे किनभने क्लाउडियसले यहूदीहरूलाई रोम छाड्न आदेश दिएका थिए ; पावल तिनीहरूकहाँ आए
ACT 18:3     Alignment score: 0.108
and because he worked at the same trade , he stayed with them and worked , for they were tentmakers by trade .
पावल तिनीहरूसँगै बसे काम गरे किनकि उनीहरूको पेसा मिल्दथ्यो तिनीहरूले पाल बनाउँथे
ACT 18:4     Alignment score: 0.214 → 0.215
So Paul reasoned in the synagogue every Sabbath . He persuaded both Jews and Greeks .
तब पावल हरेक सबाथ - दिनमा सभाघरमा गएर ग्रीक यहूदी दुवै समुदायका मानिसहरूसँग बहस गर्न थाले
ACT 18:5     Alignment score: 0.396
But when Silas and Timothy came down from Macedonia , Paul was compelled by the Spirit to testify to the Jews that Jesus was the Christ .
तर जब सिलास तिमोथी माकेडोनियाबाट तल आए , पावललाई पवित्र आत्माले येशू नै ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने कुरा यहूदीहरूलाई बताउन लगाउनु भयो
ACT 18:6     Alignment score: 0.302
When the Jews opposed and insulted him , Paul shook out his garment at them and said to them , " May your blood be upon your own heads ; I am innocent . From now on I will go to the Gentiles . "
तर जब यहूदीहरूले पावलको विरोध गरे , तब आफ्नो कपडा टकटक्याउँदै पावलले तिनीहरूलाई यसो भने , तिमीहरूको रगत तिमीहरूकै शिरमाथि परोस् ; निर्दोष छु अबदेखि अन्यजातिहरूकहाँ जानेछु
ACT 18:7     Alignment score: 0.135
Then he left from there and went to the house of Titius
Justus , a man who worshiped God . His house was next to the synagogue .
तब उनी त्यो ठाउँ छाडेर तीतस युस्तसको घरमा गए जसले परमेश्‍वरको आराधना गर्दथे उनको घर सभाघरको छेउमा पर्दथ्यो
ACT 18:8     Alignment score: 0.412 → 0.413
Crispus , the leader of the synagogue , believed in the Lord , together with all those who lived
in his house ; and many of the Corinthians who heard about it believed and were baptized .
सभाघरका अगुवा क्रिस्पस तिनका सारा परिवारले प्रभुमा विश्‍वास गरे पावलका कुरा सुन्‍ने कोरिन्थका धेरै मानिसहरूले विश्‍वास गरे बप्‍तिस्मा लिए
ACT 18:9     Alignment score: 0.411 → 0.407
The Lord said to Paul in the night in a vision , " Do not be afraid , but speak and do not be silent .
राति दर्शनमा प्रभुले पावललाई भन्‍नुभयो , नडराऊ , तर बोल चुप नलाग
ACT 18:10     Alignment score: 0.215 → 0.215
For I am with you , and no one will try to harm you , for I have many people in this city . "
किनकि तिमीसँग छु तिमीलाई कसैले हानि गर्न सक्‍नेछैन किनकि यस सहरमा मेरा थुप्रै मानिसहरू छन्
ACT 18:11     Alignment score: 0.291 → 0.296
Paul lived there for a year and six months , teaching the word of God among them .
त्यस ठाउँमा पावल एक वर्ष महिनासम्म बसे तिनीहरूका बिचमा परमेश्‍वरको वचन सिकाए
ACT 18:12     Alignment score: 0.373 → 0.373
But when Gallio became governor of Achaia , the Jews rose up together against Paul and brought him before the judgment seat ;
तर जब गालियो अखैयाका शासक बने तब यहूदीहरू एक भई पावलको विरुद्धमा उठे फैसला गर्न पावललाई न्याय आसनको सामु ल्याए
ACT 18:13     Alignment score: 0.303
they said , " This man persuades people to worship God contrary to the law . "
तिनीहरूले भने , यस मानिसले व्यवस्थाको विपरित परमेश्‍वरको आराधना गर्न लगाउँछ
ACT 18:14     Alignment score: 0.283 → 0.3
Yet when Paul was about to speak , Gallio said to the Jews , " You Jews , if indeed it were a matter of wrong or a crime , it would be reasonable to deal
with you .
तर जब पावलले बोल्नै लागेका थिए , गालियोले यहूदीहरूलाई भने , तिमी यहूदीहरू ; यदि यो कुनै गल्ति वा अपराधको विषय भएको भए यस विषयमा तिमीहरूसँग बोल्नु तर्कपूर्ण नै हुने थियो
ACT 18:15     Alignment score: 0.336 → 0.339
But since these are questions
about words and names and your own law , settle it yourselves . I do not wish to be a judge of these matters . "
तर यी शब्दहरू नाउँहरू तिमीहरूका आफ्नै व्यवस्थासँग सम्बन्धित विषयमा भएकाले तिमीहरू आफैँ मिलाऊ यी विषयहरूमा न्याय गर्न चाहन्‍नँ
ACT 18:16     Alignment score: 0.256 → 0.289
Gallio made them leave the judgment seat .
तब गालियोले तिनीहरूलाई न्याय आसन छोडेर जाने आदेश दिए
ACT 18:17     Alignment score: 0.351 → 0.347
So they all seized Sosthenes , the ruler of the synagogue , and beat him in front of the judgment seat . But Gallio did not care what they did .
तर तिनीहरू सबैले सभाघरका शासक सोस्थेनसलाई समातेर न्याय आसनको अगाडि नै पिटे तर गालियोले तिनीहरूले गरेका कुराको वास्तै गरेनन्
ACT 18:18     Alignment score: 0.267 → 0.275
Paul , after staying
there for many more days , left the brothers and sailed for Syria with Priscilla and Aquila . Before he left the seaport , Cenchrea , he had his hair cut off because of a vow he had taken .
धेरै दिन त्यहाँ बसेपछि पावलले भाइहरूलाई छोडे अनि अकिला प्रिस्किलालाई साथमा लिएर जहाज चढी सिरियातिर अगि बढे बन्दरगाह छोड्नुभन्दा पहिले किंक्रियामा पावलले आफ्नो कपाल खौरे किनकि उनले नाजरी भाकल गरेका थिए
ACT 18:19     Alignment score: 0.398
When they came to Ephesus , Paul left Priscilla and Aquila there , but he himself went into the synagogue and reasoned with the Jews .
जब उनीहरू एफिससमा आइपुगे तब पावलले अकिला प्रिस्किलालाई त्यहीँ छोडे तर उनीचाहिँ सभाघरमा गए यहूदीहरूसँग बहस गरे
ACT 18:20     Alignment score: 0.198 → 0.199
When they asked Paul to stay a longer time , he declined .
तिनीहरूले पावललाई अझै केही समय बस्‍न अनुरोध गरे तर उनले इन्कार गरे
ACT 18:21     Alignment score: 0.201 → 0.208
But taking his leave of them , he said , " I will return again to you if it is God 's will . " He then set sail from Ephesus .
तर तिनीहरूसँग बिदा लिँदै उनले भने , यदि परमेश्‍वरको इच्छा भएमा तपाईंहरूकहाँ फर्किआउनेछु त्यसपछि उनी जहाज चढेर एफिससतर्फ लागे
ACT 18:22     Alignment score: 0.356 → 0.358
When Paul had landed at Caesarea , he went up and greeted the Jerusalem church and then went down to Antioch .
कैसरियामा जहाजबाट उत्रेपछि पावल उक्लेर यरूशलेममा गए त्यहाँको मण्डलीलाई अभिवादन गरे अनि एन्टिओखियातर्फ झरे
ACT 18:23     Alignment score: 0.33 → 0.339
After having spent
some time there , Paul departed and went through the regions of Galatia and Phrygia and strengthened all the disciples .
त्यहाँ केही समय बिताएपछि पावल त्यहाँबाट फ्रिगिया गलातिया क्षेत्रका सबै चेलाहरूलाई उत्साह दिँदै गए
ACT 18:24     Alignment score: 0.222 → 0.249
Now a certain Jew named Apollos , an Alexandrian by birth , came to Ephesus . He was eloquent in speech and mighty in the scriptures
.
अब अपोलोस नाउँ गरेका एक जना यहूदी जो जन्मका आधारमा एलेक्जेन्ड्रियाका थिए , उनी पनि एफिससमा आए उनी धर्मशास्‍त्रीय ज्ञानमा बोल्नमा दक्ष थिए
ACT 18:25     Alignment score: 0.187 → 0.204
Apollos had been instructed in the teachings of the Lord . Being fervent in spirit , he spoke and taught accurately the things concerning Jesus , but he knew
only the baptism of John .
अपोलोस प्रभुको वचनका बारेमा ज्ञान पाएका व्यक्ति थिए आत्मामा जोशिलो हुँदै येशू ख्रीष्‍टको बारेमा ठिक कुराहरू बोल्थे सिकाउँथे तर उनलाई यूहन्‍नाको बप्‍तिस्माको बारेमा मात्र ज्ञान थियो
ACT 18:26     Alignment score: 0.15
Apollos began to speak boldly in the synagogue . But when Priscilla and Aquila heard him , they took him aside and explained to him the way of God more accurately .
अपोलोसले सभाघरहरूमा बडो साहसका साथ बोल्न थाले जब अकिला प्रिस्किलाले उनको बारेमा सुने तब तिनीहरू उनको साथ लागे उनलाई परमेश्‍वरको वचनको बारेमा अझै ठिकसँग बताइदिए
ACT 18:27     Alignment score: 0.269 → 0.278
When he desired to pass over into Achaia , the brothers encouraged him and wrote to the disciples in Achaia to welcome him . When he arrived , he greatly helped those who believed by grace .
जब उनले अखैया हुँदै जाने इच्छा गरे , भाइहरूले उनलाई त्यहाँ जान प्रोत्साहन दिए अखैयाका चेलाहरूले उनलाई ग्रहण गरून् भनेर पत्र लेखे त्यहाँ आइपुगेपछि उनले अनुग्रहद्वारा विश्‍वास गर्नेहरूलाई ठूलो मद्दत गरे
ACT 18:28     Alignment score: 0.079 → 0.131
Apollos powerfully refuted the Jews in public debate , showing by the scriptures
that Jesus is the Christ .
धर्मशास्‍त्रद्वारा येशू नै ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने कुरा सबैका सामु प्रमाणित गरेर देखाउन सक्‍ने अपोलोको शक्ति सीप देखेर यहूदीहरू नाजवाफ भए
ACT 18     Average alignment score: 0.287 for 28 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ACT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28