Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:34
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ACT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28 


ACT 27:1     Alignment score: 0.202 → 0.207
When it was decided that we should sail for Italy , they put Paul and some other prisoners under the charge of a centurion named Julius of the Imperial Regiment .
जब हामीले इटालीको यात्रा गर्नुपर्छ भन्‍ने निर्णय गरियो , तिनीहरूले पावल केही कैदीहरूलाई अगस्टसको फौजको कप्‍तान युलियसको जिम्मा लगाइदिए


ACT 27:2     Alignment score: 0.248
We boarded a ship from Adramyttium , which was about to sail along the coast of Asia . So we went to sea . Aristarchus from Thessalonica in Macedonia went with us .
हामी एड्रामिटेनोसबाट जहाजमा चढ्यौँ , जुन एसियाको समुद्रीतट भएर जान लाग्दै थियो त्यसैले , हामी समुद्रतिर गयौँ माकेडोनियामा पर्ने थेसेलोनिकेका अरिस्तार्खस हामीसँगै गए
ACT 27:3     Alignment score: 0.218 → 0.237
The next day we landed at the city of Sidon , where Julius treated Paul kindly and allowed him to go to his friends to receive their care .
अर्को दिन हामी जहाजबाट सिदोन सहरमा उत्रियौँ , जहाँ युलियसले पावललाई दयापूर्ण व्यवहार गरे , उनलाई उनका साथीहरूकहाँ जान अनुमति दिए ताकि उनले तिनीहरूबाट वास्ता पाउन सकून्
ACT 27:4     Alignment score: 0.205 → 0.239
From there we went to sea and sailed under the lee of Cyprus , close to the island , because the winds were against us .
त्यहाँबाट हामी समुद्रतिर लाग्यौँ , अनि बतासबाट सुरक्षित भएको साइप्रसको टापु नजिक जहाजमा यात्रा गर्‍यौँ , किनभने बतास हाम्रो विपरीत दिशाबाट चलेको थियो
ACT 27:6     Alignment score: 0.245 → 0.246
There , the centurion found a ship from Alexandria that was going to sail to Italy . He put us in it .
त्यहाँ सिपाहीका कप्‍तानले इटाली गइरहेको अलेक्जेन्ड्रियाको एउटा जहाज भेट्टाए उनले हामीलाई त्यसमा चढाइदिए
ACT 27:7     Alignment score: 0.183 → 0.201
When we had sailed slowly for many days and had finally arrived with difficulty near Cnidus , the wind no longer allowed us to go that way , so we sailed along the sheltered side of Crete , opposite Salmone .
जब हामी धेरै दिन यात्रा गर्दै बिस्तारै कष्‍टसाथ अन्तमा क्‍निडस नजिकै आइपुग्यौँ , बतासले हामीलाई त्यताबाट अगाडि बढ्न दिएन त्यसैले , हामीले सल्मोनको सामुन्‍ने रहेको क्रेटको आड लिएर यात्रा गर्‍यौँ
ACT 27:8     Alignment score: 0.081 → 0.109
We sailed along the coast with difficulty , until we came
to a certain place called Fair Havens , which is near the city of Lasea .
समुद्रीतट भएर लासिया सहरको नजिकै रहेको सुन्दर बन्दरगाह भन्‍ने ठाउँसम्म नपुगेसम्म हामीले कष्‍टसाथ यात्रा गर्‍यौँ
ACT 27:9     Alignment score: 0.265 → 0.268
We had now taken much time , the time of the Jewish fast also had passed , and it had now become dangerous to sail . So Paul warned them ,
हामीले ज्यादै धेरै समय लगायौँ यहूदी उपवासको समय पनि बितिसकेको थियो सामुद्रिक यात्रा खतरनाक भएको थियो त्यसैले , पावलले तिनीहरूलाई चेताउनी दिए ,
ACT 27:10     Alignment score: 0.216
and said , " Men , I see that the voyage we are about to take will be with injury and much loss , not only of the cargo and the ship , but also of our lives . "
भने , मानिसहरू हो , हामीले सुरु गर्न लागेको सामुद्रिक यात्रामा हाम्रा सामानहरू जहाजलाई मात्र होइन , हामीलाई पनि ठुलो चोटपटक लाग्‍नेछ नोक्सानी हुनेछ भन्‍ने देख्छु
ACT 27:11     Alignment score: 0.253 → 0.281
But the centurion paid more attention to the master and to the owner of the ship than to those things that were spoken by Paul .
तर सिपाहीका कप्‍तानले पावलले बोलेका कुरामा भन्दा जहाजका चालक जहाजको मालिकको कुरामा बढ्ता ध्यान दिए
ACT 27:12     Alignment score: 0.171 → 0.209
Because the harbor was not easy to spend the winter in , most of the sailors advised to sail from there , if by any means we could reach the city of Phoenix , to spend
the winter there . Phoenix is a harbor in Crete , and it faces northeast and southeast .
किनभने जाडो समयमा त्यो बन्दरगाहमा समय बिताउन सजिलो थिएन त्यसैले , जहाज चालकहरूमध्ये धेरै जनाले जसरी भएपनि फोनिक्स सहरमा पुगेर जाडो बिताउनको लागि त्यहाँबाट यात्रा गर्न सल्लाह दिए फोनिक्स क्रेटको एउटा बन्दरगाह हो , जुन उत्तर - पूर्व दक्षिण - पूर्वपट्टि फर्केको
ACT 27:13     Alignment score: 0.211 → 0.215
When the south wind began to blow gently , the sailors thought that they had what they needed . So they weighed anchor and sailed along Crete , close to the shore .
जब दक्षिणी बतास मन्द रूपले बहन थाल्यो , तब जहाज चालकहरूले जे चाहेका थिए त्यो प्राप्‍त गरे भनी उनीहरूले सोचे त्यसकारण , तिनीहरूले लङ्गर निकाली समुद्रमा खसाले , क्रेटको समुद्र किनार हुँदै यात्रा गरे
ACT 27:14     Alignment score: 0.141 → 0.148
But after a short time a wind of hurricane force , called the northeaster , began to beat down from the island .
तर त्यसको केही समयपछि डरलाग्दो उत्तर - पूर्वी नामक तुफान चल्यो त्यो सम्पूर्ण टापुभरि हामीमाथि बज्रन थाल्यो
ACT 27:16     Alignment score: 0.17 → 0.176
We sailed along the lee of a small island called Cauda , and with difficulty we were able to secure the lifeboat .
हामी क्लौडा नाउँ गरेको एउटा सानो टापुको सुरक्षित स्थान हुँदै लाग्यौँ , अनि बडो कष्‍टका साथ पानी जहाजमा रहेको सानो डुङ्गालाई जोगाउन सक्षम भयौँ
ACT 27:17     Alignment score: 0.144 → 0.146
When they had hoisted the lifeboat up , they used its ropes to bind the hull of the ship . They were afraid that they should run upon the sandbars of Syrtis , so they lowered the sea anchor and were driven along .
जब तिनीहरूले यसलाई माथि उचाले , त्यसपछि त्यसका डोरीहरू जहाजको मुख्य भागलाई बाँध्‍नको लागि प्रयोग गरे हामीहरू सिरटिसको बलौटे धापमा फस्छौँ कि भनेर तिनीहरू डराएका थिए त्यसैले , तिनीहरूले लङ्गरहरू झारिदिए , जहाज आफैँ तैरन थाल्यो
ACT 27:18     Alignment score: 0.069 → 0.085
We took such a violent battering by the storm that the next day they began throwing the cargo overboard .
हामी आँधीद्वारा धेरै धकेलियौँ त्यसकारण , अर्को दिन जहाज चालकहरूले जहाजमा राखिएका समानहरू समुद्रमा फाल्न लागे
ACT 27:19     Alignment score: 0.271 → 0.276
On the third day the sailors threw overboard the ship 's equipment with their own hands .
तेस्रो दिन जहाज चालकहरूले जहाजलाई नियन्‍त्रण गर्न सामान पुन : फाले
ACT 27:20     Alignment score: 0.221 → 0.224
When the sun and stars did not shine on us for many days , and the great storm still beat upon us , any more hope that we should be saved was abandoned .
जब धेरै दिनसम्म सूर्य ताराहरू हाम्रामाझ चम्किएनन् , ठुलो आँधी हामीमाथि बज्रिरह्‍य , तब हामीले बच्‍न सक्छौँ कि भन्‍ने आशा नै त्यागेका थियौँ
ACT 27:21     Alignment score: 0.185 → 0.199
When they had gone long without food , then Paul stood up among the sailors and said , " Men , you should have listened to me , and not have set sail from Crete , so as to get this injury and loss .
जब तिनीहरूले खानाविना धेरै दिन बिताइसकेका थिए , त्यसपछि पावल जहाज चालकहरूका माझमा खडा भए , भने , मानिसहरू हो , यो चोट हानि नभोग्‍नलाई मेरो कुरा मानेर क्रेटबाट यात्रा नगरेको भए असल हुने थियो
ACT 27:22     Alignment score: 0.21 → 0.222
Now I urge you to take courage , for there will be no loss of life among you , but only the loss of the ship .
अब तपाईंहरूलाई साहसी बन्‍न उत्साह दिन्छु , किनभने तपाईंहरूका माझमा कुनै पनि मानवीय क्षति हुनेछैन , जहाजको मात्रै क्षति हुनेछ
ACT 27:23     Alignment score: 0.277 → 0.277
For last night an angel of the God to whom I belong , whom also I worship his angel stood beside me
किनभने गएको रात मैले आराधना गर्ने परमेश्‍वर जसको हुँ , उहाँका एक स्वर्गदूत मेरो छेउमा उभिए
ACT 27:24     Alignment score: 0.201 → 0.208
and said , ' Do not be afraid , Paul . You must stand before Caesar , and see , God in his kindness has given to you all those who are sailing with you . '
भने , नडराऊ , पावल तिमी कैसरको अगाडि उभिनु पर्छ हेर परमेश्‍वरले आफ्नो कृपामा तिमीसँग यो जहाजमा यात्रा गरिरहेका सबैलाई तिम्रो हातमा दिनु भएको
ACT 27:25     Alignment score: 0.228 → 0.231
Therefore be cheerful , men ! For I trust God that it will happen just as it was told to me .
त्यसकारण , मानिसहरू , साहसी हुनुहोस् किनभने परमेश्‍वरलाई भरोसा गर्दछु , कि मलाई जे भनिएको त्यस्तै हुनेछ
ACT 27:26     Alignment score: 0.163 → 0.222
But we must run aground upon some island . "
तर हाम्रो जहाज भने कुनै टापुमा पुगेर क्षतिग्रस्त हुनुपर्नेछ
ACT 27:27     Alignment score: 0.264
When the fourteenth night had come , as we were driven this
way and that in the Adriatic Sea , about midnight the sailors thought that they were approaching some land .
जब चौधौँ रात आयो , हामी यताउता गर्दै भएर एड्रियाटिक समुद्रमा यात्रा गरिरहेका थियौँ , मध्यरातमा जहाज चालकहरूले कुनै जमिन नजिक पुगिरहेका छौँ भन्‍ने विचार गरे
ACT 27:28     Alignment score: 0.258 → 0.262
They took soundings and found
twenty fathoms ; after a little while , they took more soundings and found fifteen fathoms .
तिनीहरूले गहिराइ नापे गहिराइ लगभग छत्तिस मिटर भएको पत्ता लगाए , केही समय पछि फेरि उनीहरूले नाप लिए गहिराइ सत्ताइस मिटर भएको पत्ता लगाए
ACT 27:29     Alignment score: 0.219
They were afraid that we might crash on the rocks , so they lowered four anchors from the stern and prayed that morning would come soon .
हामीहरू चट्टानहरूमा ठोकिएर दुर्घटनामा पर्छौं कि भनेर तिनीहरू डराए , त्यसैले तिनीहरूले जहाजको पछाडि पट्टिबाट चारवटा लंगर तल खसालेर चाँडै बिहान होस् भनेर प्रार्थना गरे
ACT 27:30     Alignment score: 0.215 → 0.215
The sailors were looking for a way to abandon the ship and had lowered the lifeboat into the sea , and pretended that they would throw down the anchors from the bow .
जहाज चालकहरूले त्यो जहाजलाई त्याग्‍नको लागि बाटो खोजिरहेका थिए सानो डुङ्गा समुद्रमा तल झारे अनि जहाजको अगाडिको भागबाट लंगरहरू तल खसाल्छौँ भनी बहाना बनाए
ACT 27:31     Alignment score: 0.333 → 0.336
But Paul said to the centurion and to the soldiers , " Unless these men stay in the ship , you can not be saved . "
तर पावलले सिपाहीहरू उनीहरूका कप्‍तानलाई भने , यी मानिसहरू यस जहाजमा बसेनन् भने तपाईंहरू जीवित रहन सक्‍नुहुने छैन
ACT 27:32     Alignment score: 0.158 → 0.157
Then the soldiers cut away the ropes of the boat and let it drift away .
त्यसपछि सिपाहीहरूले त्यो डुङ्गाको डोरी काटिदिए त्यसलाई त्यही पानीमा नै बगेर जान दिए
ACT 27:33     Alignment score: 0.207 → 0.213
When daylight was coming on , Paul urged them all to take some food . He said , " This day is the fourteenth day that you wait and do not eat ; you have eaten nothing .
जब बिहानको हुनै लागेको थियो , पावलले ती सबैलाई खाना खान बिन्ती गरे उनले भने , तपाईंहरूले खाना नखाई पर्खिएको आज यो चौधौँ दिन हो , तपाईंहरूले केही पनि खानु भएको छैन
ACT 27:34     Alignment score: 0.115 → 0.142
So I urge you to share some food , for this is necessary for you to survive . For not one of you will lose a single hair from his head . "
त्यसैले तपाईंहरूले केही खानुहोस् किनकि यो तपाईंहरूलाई बाँच्‍नको लागि हो तपाईंहरूको टाउकोको एउटै रौँ पनि नष्‍ट हुन पाउने छैन
ACT 27:35     Alignment score: 0.323
When he had said this
, he took bread and he thanked God in the sight of everyone . Then he broke the bread and began to eat .
त्यति भनिसकेपछि , उनले रोटी लिए सबैको सामु परमेश्‍वरलाई धन्यवाद दिए त्यसपछि उनले त्यो रोटी भाँचे अनि खान सुरु गरे
ACT 27:36     Alignment score: 0.282
Then they were all encouraged and they also took food .
त्यसपछि तिनीहरू सबै उत्साहित भए खाना खाए
ACT 27:37     Alignment score: 0.388 → 0.431
We were 276 people in the ship .
हामी जहाजमा 276 जना मानिस थियौँ
ACT 27:38     Alignment score: 0.186 → 0.213
When they had eaten enough , they made the ship lighter by throwing out the wheat into the sea .
जब उनीहरूले पर्याप्‍त खाना खाए , त्यसपछि तिनीहरूले गहुँलाई समुद्रमा फ्याँकेर जहाजलाई हलुका बनाए
ACT 27:39     Alignment score: 0.247 → 0.258
When it was day , they did not recognize the land , but they saw a bay with a beach , and they discussed whether they could drive the ship onto it .
जब उज्यालो भयो , तिनीहरूले जमिनलाई चिन्‍न सकेनन् , तर तिनीहरूले समुद्रबाट बलौटे किनारा भएको खाडी देखे , अनि तिनीहरूले जहाजलाई त्यहाँ लैजान सक्छन् कि सक्दैनन् भनी छलफल गरे
ACT 27:40     Alignment score: 0.192 → 0.2
So they cut loose the anchors and left them in the sea . At the same time they loosed the ropes of the rudders and raised the foresail to the wind ; and so they headed to the beach .
त्यसैले तिनीहरूले लंगरहरू काटेर समुद्रमा नै छोडिदिए त्यही समयमा तिनीहरूले जहाजमा भएका पतवारको डोरीहरू खोलि दिए अनि बतासतिर जहाजका पालहरू फर्काए , त्यसपछि तिनीहरू समुद्र किनारतिर अगि बढे
ACT 27:41     Alignment score: 0.167 → 0.169
But they came
to a place where two currents met , and the ship ran into the ground . The bow of the ship stuck there and remained unmovable , but the stern began to break up because of the waves ' violence .
तर तिनीहरू दुईओटा पानीको प्रवाह मिलेको ठाउँमा पुगे अनि जहाज जमिनमा भासियो जहाजको अगाडिको भाग त्यहीँ अड्‌कियो जहाज हलचल गर्न सकेन तर प्रचण्ड बतासको कारणले जहाजको पछाडिको भाग भाँचिन सुरु भयो
ACT 27:43     Alignment score: 0.178 → 0.18
But the centurion wanted to save Paul , so he stopped their plan ; and he ordered those who could swim to jump overboard first and get to land .
तर सिपाहीको कप्‍तानले पावललाई बचाउने चाहना गरे , त्यसकारण उनले तिनीहरूको योजनालाई रोके , जसलाई पौडी खेल्न आउँछ तिनीहरूले पहिले जहाजबाट हाम फालेर उत्रून् जमिनमा जाऊन् भन्‍ने आदेश दिए
ACT 27:44     Alignment score: 0.149
Then the rest of the men should follow , some on planks , and some on other things from the ship . In this way it happened that all of us came
safely to land .
त्यसपछि तिनले बाँकी मानिसहरू जाऊन् , कोही काठका तख्ताहरूमा केही जहाजका अन्य सामानहरूमा चढेर जाऊन् भने यसरी हामी सबै जना जमिनमा सुरक्षित आइपुग्यौँ
ACT 27     Average alignment score: 0.215 for 41 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ACT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28