Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:34
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ACT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28 


ACT 15:1     Alignment score: 0.292 → 0.306
Some men came down from Judea to Antioch and taught the brothers , saying , " Unless you are circumcised according to the custom of Moses , you can not be saved . "
यहूदियाबाट केही मानिसहरू आए भाइहरूलाई यसो भन्दै सिकाए , जबसम्म तपाईंहरूले मोशाको विधिअनुसार खतना गर्नुहुन्‍न , तबसम्म तपाईंहरू बाँच्‍न सक्‍नुहुन्‍न


ACT 15:2     Alignment score: 0.21
This brought Paul and Barnabas into a sharp dispute and debate with them . So Paul and Barnabas along with some others from among them were appointed to go up to Jerusalem to meet with the apostles and elders about this
question .
जब पावल बारनाबासको तिनीहरूसँग विरोध विवाद भयो तब यस प्रश्‍नलाई लिएर पावल , बारनाबास अरू केही मानिस यरूशलेममा प्रेरित एल्डरहरूकहाँ जानुपर्छ भनी भाइहरूले निर्णय गरे
ACT 15:3     Alignment score: 0.231 → 0.272
They therefore , being sent by the church , passed through both Phoenicia and Samaria and announced the conversion of the Gentiles . They brought great joy to all the brothers .
त्यसकारण उनीहरू मण्डलीद्वारा पठाइए अनि फोनिसिया सामरिया भएर गए गैरयहूदीहरू विश्‍वासमा आएका कुरा घोषणा गरे उनीहरूले सबै दाजुभाइहरूमा ठुलो आनन्द ल्याए
ACT 15:4     Alignment score: 0.291 → 0.308
When they came to Jerusalem , they were welcomed by the church and the apostles and the elders , and they reported all the things that God had done with them .
जब उनीहरू यरूशलेममा आए , उनीहरूलाई मण्डली , प्रेरितहरू एल्डरहरूद्वारा स्वागत गरियो , यसरी उनीहरूसँग परमेश्‍वरले गर्नुभएका सबै कामहरूको प्रतिवेदन उनीहरूलाई सुनाए
ACT 15:5     Alignment score: 0.294
But certain men who believed , who belonged to the group of Pharisees , stood up and said , " It is necessary to circumcise them and to command them to keep the law of Moses . "
फरिसी दलबाट विश्‍वास गरेका केही मानिसहरू उठे भने , तिनीहरूलाई खतना गर्न मोशाको व्यवस्था पालन गर्न आज्ञा दिनु आवश्यक
ACT 15:6     Alignment score: 0.322 → 0.336
So the apostles and the elders gathered together to consider this
matter .
त्यसैले यस विषयमा विचार गर्न प्रेरितहरू एल्डरहरू भेला भए
ACT 15:7     Alignment score: 0.289 → 0.286
After much debate , Peter stood up and said to them , " Brothers , you know that a good while ago God made a choice among you , that by my mouth the Gentiles should hear the word of the gospel , and believe .
धेरै छलफलपछि , पत्रुस उठे तिनीहरूलाई भने , भाइहरू , केही समय अगाडि परमेश्‍वरले तपाईंहरूको माझमा गर्नुभएको एउटा छनौट तपाईंहरूलाई थाहै कि मेरो मुखद्वारा गैरयहूदीहरूले सुसमाचारको वचन सुन्‍न सकून् विश्‍वास गरून्
ACT 15:8     Alignment score: 0.3 → 0.317
God , who knows the heart , witnesses
to them , giving them the Holy Spirit , just as he did to us ;
मानिसहरूका हृदय जान्‍नुहुने परमेश्‍वरले हामीलाई जस्तै तिनीहरूलाई पवित्र आत्मा दिएर तिनीहरूलाई गवाही दिनुहुन्छ
ACT 15:9     Alignment score: 0.29 → 0.299
and he made no distinction between us and them , making their hearts clean by faith .
विश्‍वासद्वारा तिनीहरूका हृदय शुद्ध गर्नुभएर उहाँले हामीहरू तिनीहरूका बिचमा कुनै भेदभाव गर्नुभएन
ACT 15:10     Alignment score: 0.264 → 0.28
Now therefore why do you test God , that you should put a yoke upon the neck of the disciples which neither our fathers nor we were able to bear ?
अब यसकारण हाम्रा पिताहरूले हामीहरूले बोक्‍न नसकेको जुवा चेलाहरूको घाँटीमा राख्‍नैपर्छ भनी तपाईंहरू किन परमेश्‍वरको परीक्षा गर्नुहुन्छ ?
ACT 15:11     Alignment score: 0.323 → 0.334
But we believe that we shall be saved through the grace of the Lord Jesus , just as they were . "
तर हामी विश्‍वास गर्दछौँ कि हामीहरू प्रभु येशूको अनुग्रहद्वारा बचाइनेछौँ , जसरी तिनीहरू पनि बचाइए ’’
ACT 15:12     Alignment score: 0.16 → 0.174
All the multitude kept silent while they listened to Barnabas and Paul report the signs and wonders God had worked among the Gentiles through them .
तिनीहरूले पावल बारनाबासद्वारा गैरयहूदीहरूका माझमा परमेश्‍वरले गर्नुभएका चिह्न आश्‍चर्यकर्महरूको विवरण सुनिरहँदा सारा भिड चुपचाप रह्‍यो
ACT 15:13     Alignment score: 0.227 → 0.263
After they stopped speaking , James answered , saying , " Brothers , listen to me .
तिनीहरूले बोल्न छोडेपछि , याकूबले जवाफ दिँदै भने , भाइहरू हो , मेरा कुरा सुन्‍नुहोस्
ACT 15:14     Alignment score: 0.217 → 0.242
Simon has told how God first graciously helped the Gentiles in order to take from them a people for his name .
परमेश्‍वरले आफ्नो नाउँको खातिर तिनीहरूबाटै एक जाति लिनलाई कसरी पहिले गैरयहूदीहरूलाई कृपादृष्‍टिकासाथ सहायता गर्नुभयो भनी सिमोनले बताएका छन्
ACT 15:15     Alignment score: 0.376 → 0.391
The words of the prophets agree with this , as it is written ,
यससँग अगमवक्‍ताका वचनहरू सहमत छन् , किनकि यसरी लेखिएको ,
ACT 15:16     Alignment score: 0.367 → 0.369
' After these things I will return , and I will build
again the tent of David , which has fallen down ; I will set up and restore its ruins again ,
यी कुराहरूपछि फर्केर आउनेछु , दाऊदको ढलेको पाल फेरि निर्माण गर्नेछु , यसका भग्‍नावशेषहरूलाई उठाउनेछु फेरी पुनर्स्थापित गर्नेछु
ACT 15:17     Alignment score: 0.267 → 0.271
so that the remnant of men may seek the Lord , including all the Gentiles called by my name . '
ताकि बाँकी रहेको मानिसहरू सबै गैरयहूदीहरू लगायत मेरो नाउँद्वारा बोलाइएकाहरूले प्रभुलाई खोज्‍न सकून्
ACT 15:18     Alignment score: 0.322 → 0.343
This
is what the Lord says , who has done these things that have been known from ancient times .
, जसले यी प्राचीन समयदेखि थाहा कुराहरू गर्नुहुने प्रभुले यसरी भन्‍नुहुन्छ
ACT 15:19     Alignment score: 0.246
Therefore , my opinion is , that we should not trouble those of the Gentiles who turn to God .
त्यसकारण मेरो विचार यो कि परमेश्‍वरतिर फर्कने गैरयहूदीहरूलाई हामीले दुःख दिनुहुँदैन
ACT 15:20     Alignment score: 0.286 → 0.293
But we will write to them that they must keep away from the pollution of idols , from sexual
immorality , and from the meat of strangled animals , and from blood .
तर हामीले तिनीहरूलाई यो लेख्छौँ कि तिनीहरू मूर्तिहरूको अशुद्धताबाट , व्यभिचारबाट घाँटी अठ्याएर मारेको मासु रगतबाट अलग रहून्
ACT 15:21     Alignment score: 0.18 → 0.219
For Moses has been proclaimed in every city from the ancient times and he is read in the synagogues every Sabbath . "
किनभने हरेक सहरमा मोशाको व्यवस्थाका कुराहरू हरेक सबाथमा पुस्तौंदेखि मानिसहरूले सभाघरहरूमा प्रचार गर्दै पढ्दै आएका छन्
ACT 15:22     Alignment score: 0.279 → 0.305
Then it seemed good to the apostles and the elders , with the whole church , to choose Judas called Barsabbas , and Silas , who were leaders of the church , and send
them to Antioch with Paul and Barnabas .
त्यसपछि मण्डलीका अगुवाहरू यहूदा बरसाबास सिलासलाई छानेर पावल बारनाबासका साथमा तिनीहरूलाई एन्टिओखिया पठाउने कुरा सबै प्रेरितहरू , एल्डरहरू सारा मण्डलीसहितलाई कुरा असल लाग्यो
ACT 15:23     Alignment score: 0.44 → 0.479
They wrote this : " From the apostles and elders , your brothers , to the Gentile brothers in Antioch , Syria , and Cilicia : Greetings !
तिनीहरूले यो लेखे , एन्टिओखिया , सिरिया किलिकियामा भएका गैरयहूदी भाइहरू , प्रेरितहरू , एल्डरहरू , भाइहरूलाई अभिवादन
ACT 15:24     Alignment score: 0.061 → 0.062
We have heard that certain men have gone out from us , with no orders from us , and have disturbed you with teachings that upset your souls .
हामीले त्यस्तो गर्ने आज्ञा नगरेका केही मानिसहरू हाम्रो बिचबाट तपाईंहरूकहाँ आएर तपाईंहरूको आत्मालाई दु:खित पार्ने खालका शिक्षाहरू दिएर तपाईंहरूलाई दुःख दिइरहेका छन्
ACT 15:25     Alignment score: 0.212 → 0.225
This
being so , all of us have agreed to choose men and to send them to you along with our beloved Barnabas and Paul ,
त्यसैकारण हाम्रा प्रिय पावल बारनाबासका साथमा कोही मानिसहरूलाई छानेर तपाईंहरूकहाँ पठाउन हामी सहमत भयौँ यो हामी सबैलाई असल लाग्यो
ACT 15:26     Alignment score: 0.29 → 0.294
men who have risked their lives for the name of our Lord Jesus Christ .
यी हाम्रा प्रभु येशू ख्रीष्‍टको नाउँको खातिर आफ्नो जीवनलाई जोखिममा पारेका मानिसहरू हुन्
ACT 15:27     Alignment score: 0.17
Therefore we are sending Judas and Silas , who will tell you the same thing themselves in their own words .
त्यसैले हामीले यहूदा सिलासलाई पठाएका छौँ , जसले तिमीहरूलाई त्यही कुराहरू बताउनेछन्
ACT 15:28     Alignment score: 0.253
For it seemed good to the Holy Spirit and to us , to lay upon you no greater burden than these necessary things :
किनभने यी आवश्यक कुराहरूभन्दा बढि ठुलो भार तपाईंहरूमाथि नबोकाउन पवित्र आत्मा हामीलाई असल लाग्यो
ACT 15:29     Alignment score: 0.256 → 0.276
that you abstain from things sacrificed to idols , blood , things strangled , and from sexual immorality . If you keep yourselves from these , it shall be well with you . Farewell . "
तपाईंहरू मूर्तिहरूलाई चढाइएका बलिदानका कुराहरू , रगत , घाँटी अठ्याएर मारेको थोकहरू यौन अनैतिकताबाट अलग रहनुहोस् यदि तपाईंहरूले आफैँलाई यी कुराहरूबाट अलग राख्‍नुभयो भने तपाईंहरूलाई भलो हुनेछ बिदा
ACT 15:30     Alignment score: 0.255 → 0.271
So they , when they were dismissed , came down to Antioch ; after they gathered the multitude together , they delivered the letter .
जब उनीहरू बिदा भएर एन्टिओखियामा आए तिनीहरूलेभिडलाई एकसाथ भेला पारेपछि पत्र दिए
ACT 15:31     Alignment score: 0.335
When they had read it , they rejoiced because of the encouragement .
जब तिनीहरूले यसलाई पढे , उत्साहको कारण तिनीहरू आनन्दित भए
ACT 15:32     Alignment score: 0.36 → 0.362
Judas and Silas , also prophets , encouraged the brothers with many words and strengthened them .
यहूदा सिलास पनि अगमवक्‍ताहरू भएकोले धेरै वचनहरूद्वारा भाइहरूलाई उत्साह दिए तिनीहरूलाई बलियो पारे
ACT 15:35     Alignment score: 0.333 → 0.367
But Paul and Barnabas stayed in Antioch along with many others , where they taught and proclaimed the word of the Lord .
तर पावल बारनाबास अरु धेरैकासाथ एन्टिओखियामा बसे जहाँउनी सिकाए प्रभुको वचन प्रचार गरे
ACT 15:36     Alignment score: 0.317
After some days Paul said to Barnabas , " Let us return now and visit the brothers in every city where we proclaimed the word of the Lord , and see how they are . "
केही दिनपछि पावलले बारनाबासलाई भने , अहिले हामी फर्केर जाऔँ हामीले प्रभुको वचन घोषणा गरेको हरेक सहरका भाइहरूलाई भेटौँ , उनीहरू कस्ता छन हेरौँ
ACT 15:37     Alignment score: 0.305 → 0.387
Barnabas wanted to also take with them John who was called Mark .
बारनाबासले मर्कूस भनिने यूहन्‍नालाई पनि तिनीहरूसँगै लैजान चाहन्थे
ACT 15:38     Alignment score: 0.211
But Paul thought it was not good to take Mark , who had left them in Pamphylia and did not go further with them in the work .
तर पावलले मर्कूसलाई लिएर जान ठिक छैन भनी विचार गरे किनभने पाम्फिलियामा हुँदा उनी तिनीहरूबाट छुट्टिएर उनीहरूसँग काममा अगाडि गएनन्
ACT 15:39     Alignment score: 0.147 → 0.196
Then there arose
a sharp disagreement , so that they separated from each other , and Barnabas took Mark with him and sailed away to Cyprus .
तब त्यहाँ कडा असहमति उत्पन्‍न भयो त्यसैकारण उनीहरू एकअर्काबाट छुट्टिए अनि बारनाबासले मर्कूसलाई आफूसँगै लिएर साइप्रसतिर समुद्रयात्रा गरे
ACT 15:40     Alignment score: 0.292 → 0.348
But Paul chose Silas and left , after he was entrusted by the brothers to the grace of the Lord .
तर पावलले सिलासलाई छाने भाइहरूद्वारा प्रभुको अनुग्रहमा सुम्पिएपछि उनी त्यहाँबाट बिदा भए
ACT 15:41     Alignment score: 0.104 → 0.171
Then he went through Syria and Cilicia , strengthening the churches .
उनी मण्डलीहरूलाई बलियो पार्दै सिरिया किलिकिया भएर गए
ACT 15     Average alignment score: 0.279 for 39 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ACT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28