Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:34
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ACT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28 


ACT 8:1     Alignment score: 0.278 → 0.309
Saul was in agreement with his death . So there began on that day a great persecution against the church that was in Jerusalem ; and the believers were all scattered throughout the regions of Judea and Samaria , except the apostles .
तिनको हत्यामा शाऊल पनि सहमत थिए त्यही दिन यरूशलेमको मण्डलीको विरुद्धमा ठुलो सतावट सुरु भयो प्रेरितहरूबाहेक अन्य विश्‍वासीहरू यहूदिया सामारियाका क्षेत्रहरूमा तितर - बितर भएर गए


ACT 8:2     Alignment score: 0.21
Devout men buried Stephen and made great lamentation over him .
ईश्‍वरभक्त मानिसहरूले स्तिफनसलाई गाडे तिनको लागि बेसरी विलाप गरे
ACT 8:3     Alignment score: 0.326 → 0.329
But Saul greatly harmed the church ; he went into house after house and dragged out men and women , and put them into prison .
तर शाऊलले मण्डलीलाई औधी हानि पुर्‍याए तिनी घरैपिच्छे जान्थे तिनले पुरुष स्‍त्रीहरूलाई घिसारेर ल्याउँथे तिनीहरूलाई झ्यालखानामा हालिदिन्थे
ACT 8:4     Alignment score: 0.281 → 0.323
Yet the believers who had been scattered went about proclaiming the word .
तथापि छरपष्‍ट भएका विश्‍वासीहरूले चारैतिर वचन बाँड्दै गए
ACT 8:5     Alignment score: 0.305 → 0.34
Philip went down to the city of Samaria and proclaimed to them the Christ .
फिलिप सामरियाको सहरमा गए तिनले तिनीहरूलाई ख्रीष्‍टको बारेमा प्रचार गरे
ACT 8:6     Alignment score: 0.343 → 0.344
When multitudes of people heard and saw the signs that Philip did , they paid attention together to what he said .
जब भिडले फिलिपले गरेका चिन्हहरू देखे तब तिनीहरूले ध्यान दिएर तिनका कुरा सुने
ACT 8:7     Alignment score: 0.259
Unclean spirits came
out of many who were possessed , crying out with a loud voice , and many who were paralyzed and lame were healed .
किनकि तिनीहरूमध्ये धेरै जनाबाट अशुद्ध आत्माहरू चिच्‍च्याउँदै निस्किआए धेरै पक्षाघाती लङ्गडाहरू निको भए
ACT 8:8     Alignment score: 0.194 → 0.194
So there was much joy in that city .
त्यस सहरमा बडो आनन्द भयो
ACT 8:9     Alignment score: 0.259 → 0.268
But there was a certain man in the city named Simon , who had earlier been practicing sorcery ; he used to astonish the people of Samaria , while claiming that he was an important person .
तर त्यस सहरमा सिमोन नाउँ गरेको एक जना मानिस थियो जसले पहिले जादुगरी गर्ने गर्थ्यो त्यसले एक प्रभावशाली मानिस थिए भन्‍ने दाबी गर्दै तिनले सामरियाका मानिसहरूलाई छक्‍क पार्ने गर्थ्यो
ACT 8:10     Alignment score: 0.254 → 0.277
All the Samaritans , from the least to the greatest , paid attention to him ; they said , " This man is that power of God which is called Great . "
सबैभन्दा सानादेखि सबैभन्दा ठुलासम्मका सामरीहरूले त्यसका कुरा ध्यान दिएर सुन्थे तिनीहरूले भन्थे , यी मानिस परमेश्‍वरका ती शक्ति हुन् जसलाई महान् भनिन्छ
ACT 8:11     Alignment score: 0.181 → 0.198
They listened to him , because he had astonished them for a long time with his sorceries .
तिनीहरूले त्यसका कुरा सुन्थे किनकि त्यसले आफ्नो जादुगरीद्वारा लामो समयदेखि तिनीहरूलाई चकित पार्दै आएको थियो
ACT 8:12     Alignment score: 0.378 → 0.403
But when they believed Philip as he proclaimed the good news about the kingdom of God and the name of Jesus Christ , they were baptized , both men and women .
तर जब फिलिपले परमेश्‍वरको राज्य येशू ख्रीष्‍टको सुसमाचारको बारेमा जे प्रचार गरे तिनीहरूले त्यसमाथि विश्‍वास गरे अनि पुरुष स्‍त्रीहरू दुवैले बप्‍तिस्मा लिए
ACT 8:13     Alignment score: 0.262 → 0.263
Even Simon himself believed , and after he was baptized he stayed with Philip constantly . When he saw signs and mighty deeds taking place , he was amazed .
सिमोन आफैँले पनि विश्‍वास गर्‍यो बप्‍तिस्मा लियो त्यो फिलिपसँगै लागिरह्‍यो चिन्हहरू उदेकका कामहरू देखेर त्यो छक्‍क परे
ACT 8:14     Alignment score: 0.404 → 0.406
Now when the apostles in Jerusalem heard that Samaria had received the word of God , they sent to them Peter and John .
सामरियाका मानिसहरूले परमेश्‍वरको वचनलाई ग्रहण गरे भन्‍ने कुरा जब यरूशलेमका प्रेरितहरूले सुने , तिनीहरूले पत्रुस यूहन्‍नालाई उनीहरूकहाँ पठाए
ACT 8:15     Alignment score: 0.338
When they had come down , they prayed for them , that they might receive the Holy Spirit .
तिनीहरू आएपछि तिनीहरूले उनीहरूले पवित्र आत्मा पाउन सकून् भनी उनीहरूका निम्ति प्रार्थना गरे
ACT 8:16     Alignment score: 0.318 → 0.326
For until that time , the Holy Spirit had not come upon any of them ; they had only been baptized into the name of the Lord Jesus .
किनकि त्यस बेलासम्म पवित्र आत्मा उनीहरूमध्ये कसैमाथि पनि आउनुभएको थिएन , प्रभु येशूको नाउँमा मात्र उनीहरूको बप्‍तिस्मा भएको थियो
ACT 8:17     Alignment score: 0.394
Then Peter and John placed their hands on them , and they received the Holy Spirit .
त्यसपछि पत्रुस यूहन्‍नाले उनीहरूमाथि आफ्ना हात राखे उनीहरूले पवित्र आत्मा पाए
ACT 8:18     Alignment score: 0.332 → 0.332
Now when Simon saw that the Holy Spirit was given through the laying on of the apostles ' hands , he offered them money .
प्रेरितहरूले हात राख्दा पवित्र आत्मा पाईंदोरहेछ भनी जब सिमोनले देख्यो त्यसले तिनीहरूलाई रूपैयाँ - पैसा दिन लाग्यो
ACT 8:19     Alignment score: 0.277 → 0.277
He said , " Give me this power , too , that whoever I place my hands on might receive the Holy Spirit . "
त्यसले भन्यो , मलाई पनि यो शक्ति दिनुहोस् ताकि मैले जो कसैमाथि हात राख्दा उसले पवित्र आत्मा पाउन सकोस्
ACT 8:20     Alignment score: 0.257 → 0.258
But Peter said to him , " May your silver perish along with you , because you thought to obtain the gift of God with money .
तर पत्रुसले भने , तेरो रूपैयाँ - पैसा तैँसित नष्‍ट होस् किनकि तैँले परमेश्‍वरको वरदानलाई रूपैयाँ - पैसाले प्राप्‍त गर्न सकिँदोरहेछ भनी ठानिस्
ACT 8:21     Alignment score: 0.287 → 0.287
You have no part or share in this matter , because your heart is not right with God .
यस विषयमा तेरो कुनै हिस्सा वा भाग छैन किनकि तिम्रो हृदय परमेश्‍वरसित ठिक छैन
ACT 8:22     Alignment score: 0.277 → 0.277
Therefore repent of this
wickedness of yours , and pray to the Lord , so that he might perhaps forgive you for the intention of your heart .
त्यसकारण , तेरो दुष्‍टताको लागि पश्‍चात्ताप गरी प्रभुलाई प्रार्थना चढा , कतै उहाँले तँलाई क्षमा गरिदिनुहुन्छ कि
ACT 8:23     Alignment score: 0.23 → 0.236
For I see that you are in the poison of bitterness and in the bonds of sin . "
किनभने देख्दछु कि तँ तिक्ताको विष पापको बन्धनमा छस्
ACT 8:24     Alignment score: 0.339 → 0.338
Simon answered and said , " Pray to the Lord for me , so that nothing you have said may happen to me . "
सिमोनले जवाफ दियो , मेरो निम्ति प्रार्थना गरिदिनुहोस् ताकि तपाईंले भन्‍नुभएको कुनै पनि कुरा ममाथि आइनपरोस्
ACT 8:25     Alignment score: 0.324 → 0.334
When they had testified and spoken the word of the Lord , Peter and John returned to Jerusalem , proclaiming the gospel to many villages of the Samaritans .
पत्रुस यूहन्‍नाले साक्षी दिई परमप्रभुको वचन बोलेपछि तिनीहरू यरूशलेम फर्के बाटोमा सामरियाका धेरै गाउँहरूमा तिनीहरूले सुसमाचार प्रचार गरे
ACT 8:26     Alignment score: 0.306 → 0.334
Now an angel of the Lord spoke to Philip and said , " Arise and go toward the south to the road that goes down from Jerusalem to Gaza . " ( This road is in a desert . )
अब परमप्रभुका एउटा दूतले फिलिपलाई भने , उठ दक्षिणतिर जाऊ जहाँ यरूशलेमदेखि गाजासम्म जाने बाटो ( यो बाटो उजाड - स्थानमा पर्दछ )
ACT 8:27     Alignment score: 0.171 → 0.183
He arose and went . Behold , there was a man from Cush , a eunuch of great authority under Candace , queen of the Cushites . He was in charge of all her treasure . He had come to Jerusalem to worship .
तिनी उठे गए त्यहाँ इथियोपियाका एक जना नपुंसक थिए जो इथियोपिया देशकी रानी कन्दाकीका पदाधिकारी थिए तिनी उनका सारा सम्पत्तिको कोषाध्यक्ष थिए तिनी आराधनाको लागि यरूशलेम आएका थिए
ACT 8:28     Alignment score: 0.256 → 0.291
He was returning and sitting in his chariot , and was reading the prophet Isaiah .
फर्कंदै गर्दा तिनले रथमा यशैया अगमवक्‍ताको पुस्तक पढिरहेका थिए
ACT 8:29     Alignment score: 0.267 → 0.268
The Spirit said to Philip , " Go over and stay close to this
chariot . "
पवित्र आत्माले फिलिपलाई भन्‍नुभयो , माथि जाऊ त्यस रथको साथ लाग
ACT 8:30     Alignment score: 0.243 → 0.316
So Philip ran to him , and heard him reading Isaiah the prophet , and said , " Do you understand what you are reading ? "
त्यसैले , फिलिप तिनीकहाँ दौडेर गए तिनले यशैया अगमवक्‍ताबाट पढेको सुनेर फिलिपले सोधे , के तपाईंले पढिरहनुभएको कुरा बुझ्‍नुहुन्छ ?
ACT 8:31     Alignment score: 0.281 → 0.28
The Cushite said , " How can I , unless someone guides me ? " He begged Philip to come up into the chariot and sit with him .
इथियोपियालीले भने , कसैले मलाई नबुझाएसम्म कसरी बुझ्‍न सक्छु ? तिनले फिलिपलाई तिनीसँगै रथमा बस्‍न अनुरोध गरे
ACT 8:32     Alignment score: 0.185 → 0.185
Now the passage of the scripture which the Ethiopian was reading was this
, " He was led like a sheep to the slaughter , and like a lamb before his shearer is silent , so he did not open his mouth .
इथियोपियालीले पढेको धर्मशास्‍त्रको खण्ड थियोः काटिने थुमाजस्तै उसलाई लगियो ; जसरी थुमा ऊन कत्रनेको सामु मौन हुन्छ त्यसै गरी उसले आफ्नो मुख खोल्दैन
ACT 8:33     Alignment score: 0.194
In his humiliation justice was taken away from him . Who can fully
describe his descendants ? For his life was taken from the earth . "
उसको विनम्रतामा उसको न्याय खोसियो कसले उसको पुस्ताको घोषणा गर्ने ? किनकि उसको जीवन यस पृथ्वीबाट हरण गरियो
ACT 8:34     Alignment score: 0.258 → 0.262
So the eunuch asked Philip , and said , " I beg you , who is the prophet speaking about , himself , or someone else ? "
त्यसैले , नपुंसकले फिलिपलाई सोधे , मलाई बताइदिनुस् कि अगमवक्‍ताले कसको बारेमा भन्दै छन् आफ्नै बारेमा वा अरू कसैको बारेमा ?
ACT 8:35     Alignment score: 0.15
Philip began to speak , and beginning with this scripture
he proclaimed the good news about Jesus to him .
फिलिपले बताउन थाले तिनले उनलाई येशूको बारेमा बताउन यशैयाको यस खण्डबाट सुरु गरे
ACT 8:36     Alignment score: 0.326 → 0.33
As they went on the road , they came to some water and the eunuch said , " Look , there is water here . What prevents me from being baptized ? "
तिनीहरू जाँदै गर्दा तिनीहरू केही पानी भएको ठाउँमा आइपुगे नपुंसकले भने , हेर्नुहोस् , यहाँ पानी मलाई बप्‍तिस्मा लिनदेखि केले रोक्छ ?
ACT 8:39     Alignment score: 0.273 → 0.272
When they came
up out of the water , the Spirit of the Lord took Philip away , and the eunuch saw him no more , but went on his way rejoicing .
तिनीहरू पानीबाट बाहिर आएपछि परमप्रभुका आत्माले फिलिपलाई लैजानुभयो नपुंसकले तिनलाई फेरि देखेनन् तिनी रमाउँदै आफ्नो बाटो लागे
ACT 8:40     Alignment score: 0.358 → 0.373
But Philip appeared at Azotus and he went through that region , proclaiming the gospel to all the cities until he came
to Caesarea .
तर फिलिप अश्दोदमा देखा परे तिनी कैसरिया नपुगुञ्‍जेलसम्म तिनले सबै सहरहरूमा सुसमाचार सुनाए
ACT 8     Average alignment score: 0.289 for 38 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ACT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28