Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:34
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ACT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28 


ACT 5:1     Alignment score: 0.274 → 0.298
Now a certain man named Ananias , with Sapphira his wife , sold a piece of property ,
अब एक जना हननिया नाउँ गरेका मानिसले आफ्नी पत्‍नी सफिरासँग मिलेर एक टुक्रा जमिन बेचे


ACT 5:2     Alignment score: 0.266 → 0.265
and he kept back part of the sale money ( his wife also knew
it ) , and brought the other part of it and laid it at the apostles ' feet .
उनले त्यो पैसाको केही अंश आफूसँगै राखे ( यो कुरा उनकी पत्‍नीलाई पनि थाहा थियो ) यसको बाँकी अंश ल्याएर प्रेरितहरूको पाउमा राखिदिए
ACT 5:3     Alignment score: 0.392 → 0.404
But Peter said , " Ananias , why has Satan filled your heart to lie to the Holy Spirit and to keep back part of the price of the land ?
तर पत्रुसले भने , हननिया , पवित्र आत्मालाई झुट बोल्न त्यस जमिनको मूल्यको केही अंश राख्‍नलाई तिम्रो हृदयलाई शैतानले किन भर्‍यो ?
ACT 5:4     Alignment score: 0.172 → 0.2
While it remained unsold , did it not remain your own , and after it was sold , was it not in your control ? How is it that you thought of this thing in your heart ? You have not lied to men , but to God . "
यसलाई बिक्री नगर्दा पनि के यो तिम्रो आफ्नो थिएन ? अनि यसलाई बेचिसकेपछि पनि यो तिम्रो आफ्नै नियन्‍त्रणमा नै थिएन ? तिमीले तिम्रो हृदयमा यस्तो कुरा कसरी सोच्यौ ? तिमीले मानिसहरूलाई होइन तर परमेश्‍वरलाई झुट बोलेका छौ
ACT 5:5     Alignment score: 0.208
Hearing these words , Ananias fell
down and breathed his last , and great fear came upon all who heard it .
यी कुराहरू सुनेर हननिया भुइँमा लडे उनको मृत्यु भयो यो कुरा सुन्‍नेहरू सबैमा ठुलो डर छायो
ACT 5:6     Alignment score: 0.33
The young men came forward and wrapped him up , and they carried him out and buried him .
जवान मानिसहरू अगाडि आए उनलाई कपडाले बेह्रे तिनीहरूले उनलाई बोकेर बाहिर लगे गाडे
ACT 5:7     Alignment score: 0.239 → 0.242
After about three hours , his wife came in , not knowing what had happened .
त्यसको झण्डै तिन घण्टापछि उनकी पत्‍नी त्यहाँ के भएको थियो भन्‍ने थाहै नपाई भित्र आइन्
ACT 5:8     Alignment score: 0.201 → 0.202
Peter said to her , " Tell me whether you sold the land for so much . " She said , " Yes , for so much . "
पत्रुसले उनलाई भने , तिमीहरूले सो जमिनलाई त्यत्ति नै मूल्यमा बेचेका हौ या होइनौ , मलाई बताऊ उनले भनिन् , हो , त्यत्तिमा नै हो
ACT 5:9     Alignment score: 0.311
Then Peter said to her , " How is it that you have agreed together to test the Spirit of the Lord ? Look , the feet of the men who buried your husband are at the door , and they will carry you out . "
तब पत्रुसले उनलाई भने , तिमीहरू परमप्रभुको आत्मालाई जाँच गर्न कसरी सँगै सहमत भयौ ? हेर , तिम्रो पतिलाई गाड्नेहरूका पाउ ढोकामा नै छन् तिनीहरूले तिमीलाई पनि बोकेर बाहिर लानेछन्
ACT 5:10     Alignment score: 0.26 → 0.261
She immediately fell
down at his feet and breathed her last . When the young men came in , they found her dead , and carried her out and buried her beside her husband .
तिनी तुरुन्तै उनको पाउमा लडिन् तिनको मृत्यु भयो ती जवान मानिसहरू भित्र आए तिनलाई मृत भेट्टाए ; तिनीहरूले तिनलाई बोकेर बाहिर लगे तिनलाई तिनको पतिको नजिकै गाडिदिए
ACT 5:11     Alignment score: 0.264 → 0.308
Great fear came
upon the whole church , and upon all who heard these things .
पुरै मण्डलीमा यी कुराहरू सुन्‍ने सबैमा ठुलो डर छायो
ACT 5:12     Alignment score: 0.264 → 0.282
Many signs and wonders were taking place among the people through the hands of the apostles . They were all together in Solomon 's Porch .
प्रेरितहरूको हातद्वारा मानिसहरूका बिचमा धेरै चिह्न आश्‍चर्यकर्महरू भइरहेका थिए तिनीहरू सबै सोलोमनको दलानमा सँगै थिए
ACT 5:13     Alignment score: 0.115 → 0.126
But no one else had the courage to join them ; however , they were held in high esteem by the people .
तिनीहरूलाई मानिसहरूद्वारा उच्‍च सम्मान मिलेको भए तापनि कसैले पनि तिनीहरूसँगै सामेल हुन साहस गरेनन्
ACT 5:14     Alignment score: 0.188 → 0.19
Still more believers were being added to the Lord , multitudes of men and women ,
अझ धेरै विश्‍वासीहरू अर्थात् असंख्य स्‍त्रीहरू पुरुषहरू प्रभुमा थपिँदै थिए
ACT 5:15     Alignment score: 0.184
so that they even carried the sick into the streets and laid them on beds and couches , so that as Peter came by , his shadow might fall
on some of them .
पत्रुस त्यहाँबाट भएर आउँदा तिनको छाया तिनीहरूमध्ये कोहीमाथि परोस् भनेर तिनीहरूले बिरामीहरूलाई गल्लीहरूमा बोकेर ल्याए तिनीहरूलाई खाट पलङहरूमा राखे
ACT 5:16     Alignment score: 0.321 → 0.348
There also came together a great number of people from the towns around Jerusalem , bringing the sick and those afflicted with unclean spirits , and they were all healed .
त्यहाँ यरूशलेम वरिपरिका सहरहरूबाट पनि बिरामी अशुद्ध आत्माले सताइएका मानिसहरू ठुलो संख्यामा आए तिनीहरू सबैले निको भए
ACT 5:17     Alignment score: 0.391 → 0.397
But the high priest rose up , and all those who were with him ( which is the sect of the Sadducees ) ; and they were filled with jealousy
तर प्रधान पूजाहारी उनीसँग रहनेहरू सबै जना ( जुन सदूकीहरूको सम्प्रदाय हो ) उठे तिनीहरू ईर्ष्याले भरिए
ACT 5:18     Alignment score: 0.152 → 0.191
and laid hands on the apostles , and put them in the public jail .
तिनीहरूले प्रेरितहरूमाथि हात हाले तिनीहरूलाई सार्वजनिक झ्यालखानामा थुनिदिए
ACT 5:19     Alignment score: 0.213 → 0.234
Yet during the night an angel of the Lord opened the doors of the jail and led them out , and said ,
तर रातको समयमा परमप्रभुका एउटा दूतले झ्यालखानाका ढोकाहरू खोलिदिए तिनीहरूलाई बाहिर लगे भने ,
ACT 5:20     Alignment score: 0.335 → 0.333
" Go , stand in the temple and speak to the people all the words of this life . "
जाओ त्यस मन्दिरमा खडा होओ यस जीवनका सबै वचनहरू मानिसहरूलाई बताओ
ACT 5:21     Alignment score: 0.303 → 0.316
When they heard this , they entered into the temple about daybreak and taught . But the high priest came , and those who were with him , and called the council together , all the elders of the people of Israel , and sent to the jail to have the apostles brought .
जब तिनीहरूले यो कुरा सुने तब तिनीहरू सबेरै मन्दिरभित्र प्रवेश गरे शिक्षा दिए तर प्रधान पूजाहारी तिनीहरूसँग भएकाहरू आए परिषद्लाई इस्राएलका मानिसहरूका एल्डरहरूसँगै बोलाए प्रेरितहरूलाई ल्याउन लगाउनलाई झ्यालखानामा पठाए
ACT 5:22     Alignment score: 0.349
But the officers that went did not find them in the prison , and they returned and reported ,
तर ती गएका अधिकारीहरूले तिनीहरूलाई झ्यालखानामा भेट्टाएनन् तिनीहरू फर्केर आए प्रतिवेदन दिए
ACT 5:23     Alignment score: 0.231 → 0.272
" We found
the jail securely shut and the guards standing at the door , but when we had opened it , we found no one inside . "
हामीले झ्यालखानालाई राम्ररी बन्द गरिएको पायौँ पहरेदारहरू ढोकामा उभिरहेका थिए , तर त्यसलाई खोल्दा हामीले भित्र कोही पनि भेट्टाएनौँ
ACT 5:24     Alignment score: 0.325 → 0.324
Now when the captain of the temple and the chief priests heard these words , they were much perplexed concerning them as to what would come of it .
जब मन्दिरका कप्‍तान मुख्य पूजाहारीहरूले यी कुराहरू सुने , के हुने होला भनी तिनीहरू अन्योलमा परे
ACT 5:25     Alignment score: 0.218 → 0.232
Then someone came and told them , " The men whom you put in the jail are standing in the temple and teaching the people . "
तब कोही तिनीहरूकहाँ आए तिनीहरूलाई भने , तपाईंहरूले झ्यालखानामा राख्‍नुभएका ती मानिसहरू , मन्दिरमा खडा भएर मानिसहरूलाई सिकाइरहेका छन्
ACT 5:26     Alignment score: 0.257 → 0.277
So the captain went with the officers , and brought them back , but without violence , for they feared that the people might stone them .
त्यसैले , कप्‍तान हाकिमहरूसँगै गए तिनीहरूलाई हिंसाविना नै फर्काएर ल्याए किनकि तिनीहरू मानिसहरूले ढुङ्गाले हान्लान् भनी डराए
ACT 5:27     Alignment score: 0.185 → 0.209
When they had brought them , they set them before the council . The high priest interrogated them ,
तिनीहरूले उनीहरूलाई ल्याएपछि , तिनीहरूले उनीहरूलाई सभाको अगि राखे प्रधान पूजाहारीले उनीहरूलाई यसो भनेर सोधपुछ गरे ,
ACT 5:28     Alignment score: 0.188 → 0.224
saying , " We strictly charged you not to teach in this name , and yet , you have filled Jerusalem with your teaching , and desire to bring this
man 's blood upon us . "
हामीले तिमीहरूलाई यस नाउँमा नसिकाउनलाई कडा आज्ञा दियौँ तर पनि तिमीहरूले आफ्नो शिक्षाले यरूशलेम भरिसकेका छौ त्यस मानिसको रगत हामीमाथि ल्याउने इच्छा गर्छौ
ACT 5:29     Alignment score: 0.451 → 0.454
But Peter and the apostles answered , " We must obey God rather than men .
तर पत्रुस प्रेरितहरूले जवाफ दिए , हामीले मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा पालन गर्नु पर्छ
ACT 5:30     Alignment score: 0.361 → 0.364
The God of our fathers raised up Jesus , whom you killed by hanging him on a tree .
हाम्रा पितापुर्खाका परमेश्‍वरले येशूलाई मृत्युबाट उठाउनु भयो , जसलाई तपाईंहरूले रुखमा झुण्ड्याएर मार्नुभयो
ACT 5:31     Alignment score: 0.214 → 0.215
God exalted him to his right hand to be a prince and a savior , to give repentance to Israel , and forgiveness of sins .
परमेश्‍वरले इस्राएललाई पश्‍चात्ताप गर्न पापको क्षमा प्रदान गर्न उहाँलाई राजकुमार मुक्तिदाता हुनलाई आफ्नो दाहिने हाततर्फ उचाल्नु भयो
ACT 5:32     Alignment score: 0.325 → 0.328
We are witnesses
of these things , and so is the Holy Spirit , whom God has given to those who obey him . "
हामीहरू यी कुराहरूका साक्षी छौँ पवित्र आत्मा पनि यसको साक्षी हुनुहुन्छ जसलाई परमेश्‍वरले उहाँको आज्ञा पालन गर्नेहरूलाई दिनुभएको
ACT 5:33     Alignment score: 0.322 → 0.325
When the council members heard this , they were furious and wanted to kill the apostles .
जब परिषद्का सदस्यहरूले यो सुने तब तिनीहरू क्रुद्ध भए प्रेरितहरूलाई मार्ने चाहना गरे
ACT 5:34     Alignment score: 0.349 → 0.35
But a Pharisee named Gamaliel , a teacher of the law , who was honored by all the people , stood up and commanded the apostles to be taken outside for a little while .
तर गमलिएल नाउँ गरेका फरिसी व्यवस्थाका एक जना शिक्षक थिए जो सबै मानिसहरूद्वारा सम्मानित थिए उनी उभिए केही समयको लागि प्रेरितहरूलाई बाहिर रहनलाई आज्ञा गरे
ACT 5:35     Alignment score: 0.238 → 0.241
Then he said to them , " Men of Israel , pay close attention to what you propose to do with these people .
तब उनले तिनीहरूलाई भने , इस्राएलका मानिसहरू हो , तपाईंहरूले यी मानिसहरूलाई जे गर्नलाई प्रस्ताव गर्नुभएको , त्यसमा राम्ररी ध्यान दिनुहोस्
ACT 5:36     Alignment score: 0.228 → 0.229
For some time ago , Theudas rose
up claiming to be somebody , and a number of men , about four hundred , joined him . He was killed , and all who had been obeying him were scattered and came to nothing .
केही समयअगि , थूदास केही हुँ भन्‍ने दाबी गर्दै खडा भयो , झण्डै चार सय जना मानिस त्योसँगै लागे त्यो मारियो त्यसका आज्ञा पालन गर्नेहरू सबै तितरवितर भए त्यो सब छरपस्ट भयो
ACT 5:37     Alignment score: 0.212
After this
man , Judas of Galilee rose up in the days of the census and drew away some people after him . He also perished , and all who had been obeying him were scattered .
त्यो मानिसपछि जनगणनाको समयमा गालीलको यहूदा खडा भयो कतिपय मानिसहरूलाई आफ्नो पछि खिँच्यो त्यो पनि नष्‍ट भयो उसका आज्ञा पालन गर्दै आइरहेकाहरू सबै छरपस्ट भए
ACT 5:38     Alignment score: 0.302
Now I say to you , keep away from these men and let them alone , for if this plan or work is of men , it will be overthrown .
अब तपाईंहरूलाई भन्छु कि यी मानिसहरूबाट टाढै रहनुहोस् यिनीहरूलाई छोडिदिनुहोस् किनकि यदि यो योजना वा काम मानिसहरूको हो भने , यो पतन हुनेछ
ACT 5:39     Alignment score: 0.223 → 0.248
But if it is of God , you will not be able to overthrow them ; you may even find
that you are fighting against God . " So they were persuaded .
तर यदि यो परमेश्‍वरको हो भने , तपाईंहरूले तिनीहरूलाई पतन गराउन सक्‍नुहुन्‍न तपाईंहरूले आफैँलाई परमेश्‍वरको विरुद्धमा लडिरहेको पाउनु हुनेछ यसरी तिनीहरूले तिनको कुरा माने
ACT 5:40     Alignment score: 0.313 → 0.345
Then they called the apostles in and beat them and commanded them not to speak in the name of Jesus , and let them go .
तब तिनीहरूले प्रेरितहरूलाई भित्र बोलाए उनीहरूलाई कुटे येशूको नाउँमा नबोल्नलाई आज्ञा गरे तिनीहरूलाई जान दिए
ACT 5:41     Alignment score: 0.128 → 0.157
They left the council rejoicing that they were counted worthy to suffer dishonor for the Name .
तिनीहरू त्यस नाउँको निम्ति अपमान भोग्‍न योग्यका गनिएकामा तिनीहरूले अनान्दित हुँदै त्यो परिषद् छाडे
ACT 5:42     Alignment score: 0.288 → 0.313
Thereafter every day , in the temple and from house to house , they were continuously teaching and proclaiming Jesus as the Christ .
त्यसपछि हरेक दिन मन्दिर घर - घरमा , तिनीहरूले निरन्तर येशूलाई नै ख्रीष्‍टको रूपमा सिकाइरहेका प्रचार गरिरहेका थिए
ACT 5     Average alignment score: 0.275 for 42 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ACT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28