Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:34
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ACT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28 


ACT 25:1     Alignment score: 0.368
Now , Festus entered the province , and after three days , he went from Caesarea up to Jerusalem .
अब , फेस्तस त्यस प्रान्तमा प्रवेश गरेको तीन दिनपछि , उनी कैसरियाबाट यरूशलेमस पुगे


ACT 25:2     Alignment score: 0.275 → 0.296
The chief priest and the prominent Jews brought accusations against Paul , and they urged him
प्रधान पूजाहारी विशिष्‍ट यहूदीहरूले फेस्तसकहाँ पावलका विरुद्ध अभियोगहरू प्रस्तुत गरे , तिनीहरूले फेस्तससँग कडा रूपमा कुरा गरे
ACT 25:3     Alignment score: 0.147 → 0.148
and asked him for a favor that would put Paul in danger that Festus might summon Paul to Jerusalem so that they could kill him along the way .
तिनीहरूले पावलको विषयमा सहायताको निम्ति फेस्तससँग अनुरोध गरे , कि तिनले उनलाई यरूशलेममा बोलाउन् , ताकि तिनीहरूले उनलाई बाटोमा नै मर्न सकून्
ACT 25:4     Alignment score: 0.233 → 0.285
Festus answered that Paul was being held at Caesarea , and that he himself was going there soon .
तर पावल कैसरियाको कैदी थिए , तिनी आफैँ पनि चाँडै त्यहाँ फर्कनु थियो भनी फेस्तसले जवाफ दिए
ACT 25:5     Alignment score: 0.223 → 0.248
" Therefore , those who can , " he said , " should go there with us . If there is something wrong with the man , you should accuse him . "
उनले भने यसकारण जान सक्‍नेहरू हामीसँगै जानुपर्छ यदि त्यो मनिसमा कुनै गल्ती छन् भने , तिमीहरूले दोष लगाउनुपर्छ
ACT 25:6     Alignment score: 0.373 → 0.39
Festus stayed not more than eight or ten days and then he went down to Caesarea , and on the next day he sat in the judgment seat and commanded Paul to be brought to him .
आठ वा दश दिन अझ बसेपछि फेस्तस कैसरियातिर गए अर्को दिन उनी न्यायको आसनमा बसे पावललाई तिनीकहाँ ल्याइयोस् भनी आदेश दिए
ACT 25:7     Alignment score: 0.332 → 0.329
When he arrived , the Jews from Jerusalem stood nearby , and they brought many serious charges which they could not prove .
जब उनी आइपुगे यरूशलेमका यहूदीहरू नजिकै उभिए तिनीहरूले साबित नै गर्न नसक्‍ने गम्भीर अभियोगहरू ल्याए
ACT 25:8     Alignment score: 0.324 → 0.324
Paul defended himself and said , " I have done nothing wrong against the law of the Jews or against the temple or against Caesar . "
पावलले आफ्नो बचाउ गरे भने , यहूदीहरूको नामको विरुद्ध होइन , नत कुनै मन्दिरको विरुद्धमा कैसरको विरुद्धमा , मैले कसैको विरुद्धमा गल्ति गरेको छैनँ
ACT 25:9     Alignment score: 0.368 → 0.379
But Festus wanted to gain the favor of the Jews , and so he answered Paul and said , " Do you want to go up to Jerusalem and to be judged by me about these things there ? "
तर फेस्तसले यहूदीको समर्थन पाउन चाहन्थे उनले पावललाई जवाफ दिए भने , के तिमी यरूशलेम गएर यी कुराहरूको इन्साफ मद्वारा गरिएको चाहन्छौ ?
ACT 25:10     Alignment score: 0.306 → 0.317
Paul said , " I stand before the judgment seat of Caesar where I must be judged . I have wronged no Jews , just as you also very well know .
पावलले भने , कैसरको न्यायको आसनको सामु खडा छु , जहाँ मेरो इन्साफ गरिनुपर्छ जसरी तपाईंलाई पनि थाहा कि मैले कुनै पनि यहूदीलाई खराबी गरेको छैनँ
ACT 25:11     Alignment score: 0.285
Though if I have done wrong and if I have done what is worthy of death , I do not refuse to die . But if their accusations are nothing , no one may hand me over to them . I appeal to Caesar . "
तैपनि यदि मैले गल्ती गरेको छु यदि मैले मृत्युको योग्य केही कुरा गरेको छु भने , मर्नलाई इन्कार गर्दिनँ तर यदि तिनीहरूका आरोपहरू केही पनि छैनन् भने , कसैले पनि मलाई तिनीहरूको हातमा सुम्पन सक्दैन कैसरलाई गुहार्छु
ACT 25:12     Alignment score: 0.269 → 0.271
After Festus talked with the council , he answered , " You have appealed to Caesar . To Caesar you will go ! "
त्यसपछि फेस्तसले परिषद्‌मा कुरा गरे जवाफ दिए , तिमीले कैसरसँग गुहार माग्यौ ; तिमी कैसरकहाँ नै जानेछौ
ACT 25:13     Alignment score: 0.375
Now after some days , King Agrippa and Bernice arrived at Caesarea to pay an official
visit to Festus .
अब केही दिनपछि राजा अग्रिपा बर्निकी कैसरियामा फेस्तसलाई कामकाजी भेटघाट गर्न आइपुगे
ACT 25:14     Alignment score: 0.228 → 0.251
After he had been there for many days , Festus presented Paul 's case
to the king ; he said , " A certain man was left behind here by Felix as a prisoner .
उनी त्यहाँ धेरै दिनसम्म बसेपछि , फेस्तसले पावलका मुद्दाहरू राजाका अघि प्रस्तुत गरे तिनले भने , फेलिक्सले एक जना मानिसलाई कैदीको रूपमा छोडेका थिए
ACT 25:15     Alignment score: 0.315 → 0.318
When I was in Jerusalem , the chief priests and the elders of the Jews brought charges against this man to me , and they asked for a sentence of condemnation against him .
जब यरूशलेममा थिएँ , मुख्य पूजाहारी यहूदीहरूका अगुवाहरूले यो मानिसको विरुद्ध मकहाँ आरोपहरू ल्याए , तिनीहरूले उसको विरुद्ध दण्डको लागि अनुरोध गरे
ACT 25:16     Alignment score: 0.22 → 0.228
I answered them that it was not the custom of the Romans to hand over anyone before the accused had faced his accusers and had an opportunity to defend himself against the charges .
यसमा मैले यस्तो जवाफ दिएँ , एउटा मानिसलाई कृपाको रूपमा कसैलाई सुम्पने रोमी प्रचलन छैन , बरु , दोष लगाइएको मानिसले उसलाई दोष लगाउनेहरूको सामना गर्न आरोपहरूको विरुद्ध बचाउ गर्ने मौका पाउनु पर्छ
ACT 25:17     Alignment score: 0.303 → 0.306
Therefore , when they came together here , I did not wait , but the next day I sat in the judgment seat and I ordered the man to be brought in .
यसकारण जब तिनीहरू सँगै यहाँ आए , मैले पर्खिनँ , अर्को दिन न्याय आसनमा बसेँ त्यो मानिसलाई भित्र ल्याउने आदेश दिएँ
ACT 25:18     Alignment score: 0.18
When the accusers stood up and accused him , I thought that none of the charges that they brought against him were serious .
जब अभियोक्ताहरू उठे अभियोग लगाए , तिनीहरूले ऊसको विरुद्ध लागाएको कुनै पनि आभियोगहरू मलाई गम्भीर लागेन
ACT 25:19     Alignment score: 0.239 → 0.243
Instead , they had certain disputes with him about their own religion and about a certain Jesus who was dead , whom Paul claims to be alive
.
यसको सट्टामा , तिनीहरूको आफ्नै धर्म सम्बन्धी मरेको कोही येशूको बारे तिनीहरूको विवाद थियो जसलाई पावलले जीवित छन् भनी दावी गर्थ्यो
ACT 25:20     Alignment score: 0.221 → 0.238
I was not certain about how to investigate this matter , and so I asked him if he was willing to go to Jerusalem to stand trial there about these charges .
यो कुरामा कसरी अनुसन्धान गर्ने भनी अन्योलमा परेँ , यी कुराहरूको बारेमा इन्साफ गरिनको निम्ति यरूशलेम जान्छ कि भनी मैले उसलाई सोधेँ
ACT 25:21     Alignment score: 0.172 → 0.19
But when Paul appealed to be kept in custody while awaiting the decision of the emperor , I ordered him to be held in custody until I could send
him to Caesar . "
तर पावलले सम्राटको फैसलाको निम्ति सुरक्षा पहरामा राखिनलाई इच्छा गरेपछि , मैले उसलाई कैसरकहाँ नपठाएसम्म राख्‍नलाई आदेश दिएँ
ACT 25:22     Alignment score: 0.339 → 0.342
Agrippa spoke to Festus , " I would also like to listen to this man . " " Tomorrow , " Festus said , " you will hear him . "
अग्रिप्पाले फेस्तससँग भने , पनि यो मानिसका कुराहरू सुन्‍न चाहन्छु फेस्तसले भने , उसको कुरा तपाईंले भोलि सुन्‍नुहुनेछ
ACT 25:23     Alignment score: 0.286 → 0.283
So on the next day , Agrippa and Bernice came
with much ceremony ; they came into the hall with the military officers and with the prominent men of the city . When Festus spoke the command , Paul was brought to them .
यसरी अर्को दिन अग्रिप्पा बर्निकी भव्य समारोहसँग आए ; उनीहरू भवनभित्र सैनिक अधिकृतहरू सहरका विशिष्‍ट व्यक्तिहरूसँग आए फेस्तसले आदेश दिएपछि पावललाई तिनीहरूकहाँ ल्याइयो
ACT 25:24     Alignment score: 0.311 → 0.311
Festus said , " King Agrippa , and all you men who are here with us , you see this man ; all the multitude of Jews consulted with me in Jerusalem and here also , and they shouted to me that he should no longer live
.
फेस्तसले भने , राजा अग्रिप्पा , यहाँ हामीसँग हुनुभएका सबै मानिसहरू , तपाईंले यो मानिसलाई देख्‍नु हुन्छ ; यरूशलेममा यहाँ पनि कैयौँ यहूदीहरूले मसँग छलफल गरे , जीवित रहनु हुँदैन भनी मसँग कराए
ACT 25:25     Alignment score: 0.231 → 0.232
I learned that he had done nothing worthy of death ; but because he appealed to the emperor , I decided to send
him .
तर मैले थाहा पाएँ कि यो मानिसले मृत्युको लायकको त्यस्तो कुनै गल्ती गरेका छैन ; तर उसले सम्राटकहाँ जाने अपिल गरेकाले , मैले उसलाई पठाउने निर्णय गरेँ
ACT 25:26     Alignment score: 0.215 → 0.22
But I do not have something definite to write to the emperor . For this
reason , I have brought him to you , especially to you , King Agrippa , so that I might have something more to write about the case .
तर मसँग सम्राटलाई लेख्‍ने कुनै निश्‍चित कुराहरू छैन यसकारण मैले उसलाई तपाईंहरूकहाँ ल्याएको छु , विशेषगरी राजा अग्रिप्पाकहाँ , ताकि मसँग मुद्दाको बारेमा लेख्‍ने केही कुराहरू होस्
ACT 25:27     Alignment score: 0.203 → 0.209
For it seems unreasonable for me to send
a prisoner and to not also state the charges against him . "
किनभने एउटा कैदीलाई पठाउनु उसको विरुद्धको आरोपहरू उल्लेख नगर्नु मलाई अनुपयुक्त जस्तो लाग्छ
ACT 25     Average alignment score: 0.279 for 27 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ACT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28