Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MAT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28 


MAT 2:1     Alignment score: 0.292 → 0.303
After Jesus was born in Bethlehem of Judea in the days of Herod the king , learned men from the east arrived in Jerusalem saying ,
यहूदियाको बेथलेहेममा राजा हेरोदको समयमा येशूको जन्म भएपछि पूर्वबाट ज्ञानी मानिसहरू यरूशलेममा आएर यसो भन्‍न लागे ,


MAT 2:2     Alignment score: 0.311
" Where is he who was born
King of the Jews ? We saw his star in the east and have come to worship him . "
यहूदीहरूका राजा भई जन्मनुभएका उहाँ कहाँ हुनुहुन्छ ? हामीले उहाँको तारा पूर्वमा देख्यौँ उहाँलाई दण्डवत् गर्न आएका छौँ
MAT 2:3     Alignment score: 0.425
When Herod the king heard this , he was troubled , and all Jerusalem with him .
जब हेरोद राजाले यो सुने , उनी उनीसँगै सारा यरूशलेम बेचैन भए
MAT 2:4     Alignment score: 0.403
Herod brought together all the chief priests and scribes of the people , and he asked them , " Where is the Christ to be born ? "
हेरोदले सबै मुख्य पुजारी मानिसहरूका शास्‍त्रीहरूलाई भेला गराए , उनले तिनीहरूलाई सोधे , जन्मने भनिएका ख्रीष्‍ट कहाँ छन् ?
MAT 2:5     Alignment score: 0.376 → 0.377
They said to him , " In Bethlehem of Judea , for this
is what was written by the prophet ,
तिनीहरूले उनलाई भने , यहूदियाको बेथलेहेममा किनकि अगमवक्‍ताद्वारा यस्तै लेखिएको थियो ,
MAT 2:6     Alignment score: 0.187 → 0.196
' But you , Bethlehem , in the land of Judah , are not the least among the leaders of Judah , for from you will come a ruler who will shepherd my people Israel . ' "
यहूदाको देशमा , बेथलेहम , यहूदाका शासकहरूभन्दा तँ कुनै कम छैनस् , किनकि तँबाट एक जना शासक आउनुहुनेछ जसले मेरा मानिस इस्राएलको हेरचाह गर्नुहुनेछ
MAT 2:7     Alignment score: 0.298 → 0.309
Then Herod secretly called the learned men to ask them exactly what time the star had appeared .
त्यसपछि ठिक कुन समयमा तारा देखा परेको थियो भनी सोध्‍न हेरोदले गुप्‍त रूपमा ती ज्ञानी मानिसहरूलाई बोलाए
MAT 2:8     Alignment score: 0.251 → 0.263
He sent them to Bethlehem , saying , " Go and search carefully
for the young child . When you have found him , bring me word , so that I also may come and worship him . "
उनले तिनीहरूलाई यसो भन्दै बेथलेहेम पठाए , जाओ राम्रोसँग त्यस बालकलाई खोज जब उनलाई भेट्टाउनेछौ , मलाई खबर गर ताकि पनि गएर उनलाई दण्डवत् गर्न सकूँ
MAT 2:9     Alignment score: 0.232 → 0.232
After they had heard the king , they went on their way , and the star that they had seen in the east went before them until it came
and stood still over where the young child was .
तिनीहरूले राजाले भनेका कुरा सुनेपछि तिनीहरू आफ्नो बाटो लागे अनि तिनीहरूले पूर्वमा देखेका तारा तिनीहरूका अगि - अगि गए , सानो बालक भएको ठाउँमा आइपुग्दा त्यो तारा त्यही ठाउँमाथि रोकियो
MAT 2:10     Alignment score: 0.299 → 0.312
When they saw the star , they rejoiced with very great joy .
जब तिनीहरूले त्यो तारा देखे , तिनीहरू हर्षले अति आनन्दित भए
MAT 2:11     Alignment score: 0.304 → 0.312
They went into the house and saw the young child with Mary his mother . They fell
down and worshiped him . They opened their treasures and offered him gifts of gold , frankincense , and myrrh .
तिनीहरू घरभित्र पसे सानो बालकलाई उहाँकी आमा मरियमको साथमा देखे तिनीहरूले दण्डवत् गरे उहाँको आराधना गरे तिनीहरूले आफ्ना बहुमूल्य कुराहरू निकाले उहाँलाई सुन , सुगन्धित धूप मूर्रका उपहारहरू चढाए
MAT 2:12     Alignment score: 0.264
God warned them in a dream not to return to Herod , so they departed to their own country by another way .
परमेश्‍वरले तिनीहरूलाई हेरोदकहाँ फर्की नजानू भनी सपनामा चेतावनी दिनुभयो त्यसैले , तिनीहरू अर्कै बाटो भएर आ-आफ्नै देशमा गए
MAT 2:13     Alignment score: 0.258 → 0.257
After they had departed , an angel of the Lord appeared to Joseph in a dream and said , " Get up , take the young child and his mother , and flee to Egypt . Remain there until I tell you , for Herod will seek the young child to destroy him . "
तिनीहरू गइसकेपछि परमप्रभुका एउटा दूत योसेफकहाँ सपनामा देखा परे भने , उठ , सानो बालक उहाँकी आमालाई लिएर मिश्र देशमा भागेर जाऊ मैले नभनेसम्म त्यहीँ बस , किनकि हेरोदले सानो बालकलाई मार्न उहाँलाई खोज्नेछ
MAT 2:14     Alignment score: 0.334 → 0.369
That night Joseph rose and took the young child and his mother and departed into Egypt .
त्यो रात योसेफ उठे सानो बालक उहाँकी आमालाई लिए अनि मिश्रदेशतर्फ प्रस्थान गरे
MAT 2:15     Alignment score: 0.285 → 0.3
He remained there until the death of Herod . This
fulfilled what the Lord had spoken through the prophet , " Out of Egypt I have called my son . "
हेरोदको मृत्यु नभएसम्म उनी त्यहीँ बसे अगमवक्‍ताद्वारा परमप्रभुले भन्‍नुभएको कुरा यसरी पुरा भयो , मैले आफ्ना पुत्रलाई मिश्रदेशबाट बोलाएको छु
MAT 2:16     Alignment score: 0.191 → 0.195
Then Herod , when he saw that he had been mocked by the learned men , was very angry . He sent and killed all the male children that were in Bethlehem and in all that region who were two years old and under , according to the time that he had determined exactly from the learned men .
त्यसपछि जब हेरोदले आफू ती ज्ञानी मानिसहरूबाट छलिएको कुरा थाहा पाए , उनी औधी रिसाए ती ज्ञानी मानिसहरूबाट उनले निर्धारण गरेका समयअनुसार त्यस क्षेत्रका दुई वर्ष पुगेका त्योभन्दा मुनिका बालकहरूलाई बेथलेहेमका सबै पुरुष बालकलाई मानिसहरू पठाएर मार्न लगाए
MAT 2:17     Alignment score: 0.183
Then was fulfilled what had been spoken through Jeremiah the prophet ,
यसरी यर्मिया अगमवक्‍ताद्वारा जे भनिएको थियो , त्यो पुरा भयो ,
MAT 2:18     Alignment score: 0.318 → 0.318
" A voice was heard in Ramah , weeping and great mourning , Rachel weeping for her children , and she refused to be comforted , because they were no more . "
रामामा एउटा आवाज सुनियो , रोदन ठुलो विलाप , बालकहरूका निम्ति राहेलको रोदन , सान्त्वना तिनले इन्कार गरिन् , किनकि तिनका बालकहरू अब रहेनन्
MAT 2:19     Alignment score: 0.447 → 0.448
When Herod died , behold , an angel of the Lord appeared in a dream to Joseph in Egypt and said ,
जब हेरोद मरे , हेर , परमप्रभुका एक जना दूत मिश्रमा योसेफकहाँ सपनामा देखा परे अनि उनलाई भने ,
MAT 2:20     Alignment score: 0.254
" Get up and take the child and his mother and go to the land of Israel , for those who sought the child 's life are dead . "
उठ , अनि बालक उहाँकी आमालाई लिएर इस्राएल देशमा जाऊ , किनकि जसले बालकलाई मार्न चाहेका थिए , तिनीहरू मरिसकेका छन्
MAT 2:21     Alignment score: 0.353
Joseph rose , took the child and his mother , and came into the land of Israel .
योसेफ उठे , अनि बालक उहाँकी आमालाई लिएर इस्राएल देशमा आए
MAT 2:22     Alignment score: 0.331 → 0.345
But when he heard that Archelaus was reigning over Judea in the place of his father Herod , he was afraid to go there . After God warned him in a dream , he left for the region of Galilee
तर जब यहूदियामा आफ्ना बुबा हेरोदको ठाउँमा अर्खिलाउसले शासन गरिरहेका उनले सुने , उनी त्यहाँ जान डराए परमप्रभुले सपनामा चेतावनी दिनुभएपछि उनी गालीलको क्षेत्रतिर लागे ,
MAT 2:23     Alignment score: 0.254 → 0.275
and went and lived
in a city called Nazareth . This fulfilled what had been spoken through the prophets , that he would be called a Nazarene .
नासरत भनिने सहरमा गएर बसे उहाँलाई नासरी भनिनेछ भनेर अगमवक्‍ताहरूद्वारा बोलिएको वचन यसरी पुरा भयो
MAT 2     Average alignment score: 0.292 for 23 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MAT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28