Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MAT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28 


MAT 28:1     Alignment score: 0.283 → 0.294
Now late on the Sabbath , as it began to dawn toward the first day of the week , Mary Magdalene and the other Mary came to see the tomb .
अब शबाथको समय सकिनै लाग्दा हप्‍ताको पहिलो दिनको झिसमिसेमा मरियम मग्दलिनी मरियम नाउँ गरेकी अर्की स्‍त्री चिहान हेर्न आए


MAT 28:2     Alignment score: 0.249 → 0.252
Behold , there was a great earthquake , for an angel of the Lord descended from heaven , came
and rolled away the stone , and sat on it .
हेर , त्यहाँ विशाल भूकम्प गयो , किनकि परमप्रभुका एक स्वर्गदूत स्वर्गबाट तल ओर्ले ; अनि ढुङ्गा हटाए , त्यसमाथि बसे
MAT 28:3     Alignment score: 0.372 → 0.354
His appearance was like lightning , and his clothing as white as snow .
तिनको रूप बिजुलीजस्तो थियो , पहिरन हिउँजस्तै सेतो थियो
MAT 28:4     Alignment score: 0.172
The guards shook with fear and became like dead men .
पहरेदारहरू डरले थरथर काँपे मरेका मानिसहरूजस्तै भए
MAT 28:5     Alignment score: 0.33
The angel addressed the women and said to them , " Do not be afraid , for I know that you seek Jesus , who has been crucified .
स्वर्गदूतले ती स्‍त्रीहरूलाई सम्बोधन गरे भने , भयभीत नहोओ , किनकि मलाई थाहा , कि तिमीहरूले क्रुसमा टाँगिनुभएका येशूलाई खोज्दै छौ
MAT 28:6     Alignment score: 0.258 → 0.259
He is not here , but is risen , just as he said . Come see the place where the Lord lay .
उहाँ यहाँ हुनुहुन्‍न , तर जस्तो उहाँले भन्‍नुभएको थियो , उहाँ जीवित भई उठ्नुभएको आएर प्रभुलाई राखिएको ठाउँ हेर
MAT 28:7     Alignment score: 0.3
Go quickly and tell his disciples , ' He has risen from the dead . See , he is going ahead of you to Galilee . There you will see him . ' See , I have told you . "
झट्टै जाओ उहाँका चेलाहरूलाई भन , उहाँ मृतकहरूबाट जीवित भई उठ्नुभएको हेर , उहाँ तिमीहरूभन्दा अगि गालीलमा जाँदै हुनुहुन्छ त्यहीँ नै तिमीहरूले उहाँलाई देख्‍नेछौ हेर , मैले तिमीहरूलाई बताइदिएको छु
MAT 28:8     Alignment score: 0.272
The women quickly left the tomb with fear and great joy , and ran to tell his disciples .
ती स्‍त्रीहरू तुरुन्तै डर आनन्दका साथ चिहानबाट निस्के , अनि उहाँका चेलाहरूलाई यो बताउनको निम्ति दौडे
MAT 28:9     Alignment score: 0.339 → 0.343
Behold , Jesus met them and said , " Greetings ! " The women came , took hold of his feet and worshiped him .
हेर , येशूले तिनीहरूलाई भेट्नुभयो भन्‍नुभयो , सबैलाई अभिवादन ती स्‍त्रीहरू आए , उहाँका पाउ पक्रे , उहाँलाई दण्डवत् गरे
MAT 28:10     Alignment score: 0.307 → 0.329
Then Jesus said to them , " Do not be afraid . Go tell my brothers to leave for Galilee . There they will see me . "
त्यसपछि येशूले तिनीहरूलाई भन्‍नुभयो , नडराओ जाओ मेरा भाइहरूलाई गालीलमा जानू भनेर भनिदेओ त्यहाँ तिनीहरूले मलाई भेट्नेछन्
MAT 28:11     Alignment score: 0.342
Now while the women were going , behold , some of the guards went into the city and told the chief priests all the things that had happened .
जब ती स्‍त्रीहरू जाँदै थिए , हेर , केही पहरेदारहरू सहरमा गए मुख्य पुजारीहरूलाई त्यहाँ भएका सबै घटना बताइदिए
MAT 28:12     Alignment score: 0.323 → 0.328
When the priests had met with the elders and discussed the matter with them , they gave a large amount of money to the soldiers
जब पुजारीहरूले एल्डरहरूलाई भेटे ती सबै घटनाको बारेमा तिनीहरूसँग छलफल गरे , तिनीहरूले सिपाहीहरूलाई धेरै पैसा दिए ,
MAT 28:13     Alignment score: 0.255 → 0.258
and told them , " Say to others , ' Jesus ' disciples came by night and stole
his body while we were sleeping . '
तिनीहरूलाई भने , तिमीहरूले अरूहरूलाई यस्तो भन , हामी सुतिरहेका बेला येशूका चेलाहरू आए उनको मृत शरीरलाई चोरेर लगे
MAT 28:14     Alignment score: 0.129 → 0.134
If this report reaches the governor , we will persuade him and take any worries away from you . "
यदि यो खबर हाकिमकहाँ पुग्यो भने , हामी उहाँलाई राजी गराउनेछौँ तिमीहरूलाई कुनै समस्यामा पर्न दिनेछैनौँ
MAT 28:15     Alignment score: 0.23 → 0.231
So the soldiers took the money and did as they had been instructed . This report spread widely among the Jews and continues even today .
अनि ती सिपाहीहरूले पैसा लिए उनीहरूलाई जस्तो निर्देशन दिइएको थियो , त्यस्तै गरे यही खबर यहूदीहरूका माझमा सर्वत्र फैलियो आजको दिनसम्म पनि यही कायम
MAT 28:16     Alignment score: 0.36
But the eleven disciples went to Galilee , to the mountain to which Jesus had directed them .
तर एघार जना चेला गालीलको त्यस डाँडामा गए जहाँ येशूले जानू भनी तिनीहरूलाई निर्देशन दिनुभएको थियो
MAT 28:17     Alignment score: 0.312
When they saw him , they worshiped him , but some doubted .
जब उनीहरूले उहाँलाई देखे , उनीहरूले उहाँलाई दण्डवत् गरे , तर कतिले चाहिँ शङ्का गरे
MAT 28:18     Alignment score: 0.393
Jesus came to them and spoke to them and said , " All authority has been given to me in heaven and on earth .
येशू उनीहरूकहाँ आउनुभयो उनीहरूसँग बोल्नुभयो भन्‍नुभयो , स्वर्ग पृथ्वीमा सबै अधिकार मलाई दिइएको
MAT 28:19     Alignment score: 0.32 → 0.347
Go therefore and make disciples of all the nations . Baptize them into the name of the Father , of the Son , and of the Holy Spirit .
यसकारण , जाओ सबै देशका जातिलाई चेला बनाओ पिता , पुत्र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्‍तिस्‍मा देओ
MAT 28:20     Alignment score: 0.292 → 0.304
Teach them to obey all the things that I have commanded you . See , I am with you always , even to the end of the age . "
मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ हेर , यस संसारको अन्तसम्म पनि सधैँ तिमीहरूको साथमा छु
MAT 28     Average alignment score: 0.295 for 20 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MAT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28