Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MAT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28 


MAT 9:1     Alignment score: 0.239
Jesus entered a boat , crossed over , and came
into his own city .
येशू एउटा डुङ्गाभित्र प्रवेश गर्नुभयो , पारिपट्टि जानुभयो , आफ्नो सहरमा आइपुग्‍नुभयो


MAT 9:2     Alignment score: 0.25 → 0.255
Behold , they brought to him a paralyzed man lying on a mat . Seeing their faith , Jesus said to the paralyzed man , " Son , be of good cheer . Your sins have been forgiven . "
हेर , तिनीहरूले उहाँकहाँ ओछ्यानमा सुतिरहेको एउटा पक्षाघातीलाई ल्याए तिनीहरूको विश्‍वास देखेर येशूले त्यो पक्षाघात भएको व्यक्‍तिलाई भन्‍नुभयो , छोरा आनन्दित होऊ तिम्रा पाप क्षमा भएका छन्
MAT 9:3     Alignment score: 0.351
Behold , some of the scribes said among themselves , " This man is blaspheming . "
हेर , त्यहाँका केही शास्‍त्रीहरूले तिनीहरूका माझमा यसो भने , यो मानिसले ईश्‍वर - निन्दा गरिरहेको
MAT 9:4     Alignment score: 0.28
Jesus knew
their thoughts and said , " Why are you thinking evil in your hearts ?
येशूले तिनीहरूको विचारलाई थाहा पाउनुभयो भन्‍नुभयो , किन तिमीहरू आफ्ना हृदयमा दुष्‍ट विचार गरिरहेका छौ ?
MAT 9:5     Alignment score: 0.305 → 0.303
For which is easier , to say , ' Your sins are forgiven , ' or to say , ' Get up and walk ' ?
कुन कुराचाहिँ भन्‍न सजिलो , तिम्रा पाप क्षमा भएका छन् भन्‍न कि उठ हिँड भन्‍न ?
MAT 9:6     Alignment score: 0.317 → 0.331
But that you may know that the Son of Man has authority on earth to forgive sins , ... " he said to the paralytic , " Get up , pick up your mat , and go to your house . "
तर मानिसका पुत्रलाई पृथ्‍वीमा पाप क्षमा गर्ने अधिकार भन्‍ने कुरा तिमीहरूले जान्‍न सक उहाँले त्यस पक्षाघातीलाई भन्‍नुभयो , उठ , आफ्नो ओछ्यान उठाऊ आफ्नो घर जाऊ
MAT 9:7     Alignment score: 0.16
Then the man got up and went away to his house .
त्यसपछि त्यो मानिस उठ्यो आफ्नो घरतर्फ गयो
MAT 9:8     Alignment score: 0.323
When the crowds saw this , they were amazed and praised God , who had given such authority to people .
जब भिडले यो देख्यो , तिनीहरू छक्‍क परेर मानिसहरूलाई यस्तो अधिकार दिनुभएको परमेश्‍वरको प्रशंसा गरे
MAT 9:9     Alignment score: 0.314
As Jesus passed by from there , he saw a man named Matthew , who was sitting at the tax collection 's tent . He said to him , " Follow me . " He got up and followed him .
येशू त्यहाँबाट जाँदै गर्नुहुँदा उहाँले मत्ती नाउँ गरेको व्यक्‍तिलाई देख्‍नुभयो , जो कर उठाउने ठाउँमा बसिरहेका थिए उहाँले तिनलाई भन्‍नुभयो , मलाई पछ्याऊ तिनी उठे उहाँको पछि लागे
MAT 9:10     Alignment score: 0.263
As Jesus sat down to eat in the house , behold , many tax collectors and sinful people came
and dined with Jesus and his disciples .
जब येशू खाना खान घरमा बस्‍नुभयो , हेर , धेरै कर उठाउने पापी मानिसहरूले येशू उहाँका चेलाहरूसँगै खाना खाए
MAT 9:11     Alignment score: 0.444
When the Pharisees saw it , they said to his disciples , " Why does your teacher eat with tax collectors and sinful people ? "
जब फरिसीहरूले यो देखे , तिनीहरूले उहाँका चेलाहरूलाई भने , किन तिमीहरूका गुरु कर उठाउनेहरू पापीहरूसँग बसेर खान्छन् ?
MAT 9:12     Alignment score: 0.342 → 0.343
When Jesus heard this , he said , " People who are strong in body do not need a physician , only those who are sick .
जब येशूले यो सुन्‍नुभयो , उहाँले भन्‍नुभयो , शरीरमा बलियो भएकाहरूलाई वैद्यको खाँचो पर्दैन , केवल तिनीहरूलाई मात्र खाँचो हुन्छ जो बिरामी छन्
MAT 9:13     Alignment score: 0.299 → 0.299
You should go and learn what this
means : ' I desire mercy and not sacrifice . ' For I came not to call the righteous to repent , but sinners . "
जाओ यसको अर्थ के हो सिक , दया चाहन्छु , तर बलिदान होइन किनकि , धर्मीहरूलाई पश्‍चात्ताप गर्नलाई बोलाउन आएको होइनँ , तर पापीहरूका लागि आएको हुँ
MAT 9:14     Alignment score: 0.461 → 0.465
Then the disciples of John came to him and said , " Why do we and the Pharisees often fast , but your disciples do not fast ? "
त्यसपछि बप्‍तिस्मा - दिने यूहन्‍नाका चेलाहरू उहाँकहाँ आए , भने , किन हामी फरिसीहरू प्रायः उपवास बस्तछौँ , तर तपाईंका चेलाहरू उपवास बस्दैनन् ?
MAT 9:15     Alignment score: 0.287 → 0.29
Jesus said to them , " Can wedding attendants be sorrowful while the bridegroom is still with them ? But the days will come when the bridegroom will be taken away from them , and then they will fast .
येशूले तिनीहरूलाई भन्‍नुभयो , के विवाहमा आएकाहरू , दुलहा तिनीहरूका साथमा हुँदा - हुँदै दुःखी हुन्छन् ? तर ती दिन आउनेछन् , जब दुलहा तिनीहरूबाट टाढा लगिनेछ , तिनीहरू उपवास बस्‍नेछन्
MAT 9:16     Alignment score: 0.199 → 0.216
No man puts a piece of new cloth on an old garment , for the patch will tear away from the garment , and a worse tear will be made .
कसैले पनि पुरानो वस्‍त्रमा नयाँ कपडाको टुक्रा जोड्दैन , किनकि त्यो टुक्रा वस्‍त्रबाट च्यातिनेछ , त्यहाँ झन् नराम्रो दुलो हुनेछ
MAT 9:17     Alignment score: 0.352 → 0.355
Neither do people put new wine into old wineskins . If they do , the skins will burst , the wine will be spilled , and the wineskins will be destroyed . Instead , they put new wine into fresh wineskins , and both will be preserved . "
कसैले पुरानो मद्यको मशकमा नयाँ दाखमद्य राख्दछ तिनीहरूले त्यसो गरे भने , त्यो मशक फुट्नेछ सबै दाखमद्य पोखिनेछ , मद्यको मशक नष्‍ट हुनेछ त्यसको सट्टामा , तिनीहरूले नयाँ दाखमद्यलाई नयाँ मद्यको मशकमा रख्दछन् , दुवै सुरक्षित रहन्‍छन्
MAT 9:18     Alignment score: 0.27 → 0.275
While Jesus was saying these things to them , behold , an official
came and bowed down to him . He said , " My daughter has just now died , but come and lay your hand on her , and she will live . "
जब येशूले तिनीहरूलाई यो कुरा भनिरहनुभएको थियो , हेर , एउटा अधिकारी आए येशूलाई दण्डवत् गरे तिनले भने , मेरी छोरी भर्खरै मरेकी छन् , तर आएर तपाईंले तिनको शिरमाथि हात राखिदिनुहोस् तिनी फेरि जीवित हुनेछिन्
MAT 9:19     Alignment score: 0.261
Then Jesus got up and followed him , and so did his disciples .
त्यसपछि येशू उठ्नुभयो तिनको पछि लाग्‍नुभयो उहाँका चेलाहरू पनि पछि लागे
MAT 9:20     Alignment score: 0.324 → 0.342
Behold , a woman who suffered from a discharge of blood for twelve years came up behind Jesus and touched the edge of his garment .
हेर , बाह्र वर्षदेखि धेरै रगत बग्‍ने एक जना स्‍त्री येशूको पछाडि आइन् , उहाँको वस्‍त्रको छेउ छोइन्
MAT 9:21     Alignment score: 0.223
For she had said to herself , " If only I touch his clothes , I will be made well . "
किनकि तिनले आफैँलाई यसो भनेकी थिइन् , मैले उहाँको वस्‍त्र मात्र छोएँ भने पनि , निको पारिनेछु
MAT 9:22     Alignment score: 0.344
But Jesus turned and saw her , and said , " Daughter , take courage ; your faith has made you well . " And the woman was healed from that hour .
तर येशू पछाडि फर्कनुभयो तिनलाई देख्‍नुभयो , भन्‍नुभयो छोरी , साहस गर तिम्रो विश्‍वासले तिमीलाई निको पारेको अनि ती स्‍त्री तुरुन्तै निको भइन्
MAT 9:23     Alignment score: 0.279
When Jesus came into the official
's house , he saw the flute players and the crowds making much noise .
जब येशू त्यस अधिकारीको घरमा आउनुभयो , उहाँले बाँसुरी बजाउनेहरू भिडले ठुलो हल्ला गरिरहेका देख्‍नुभयो
MAT 9:24     Alignment score: 0.399
He said , " Go away , for the girl is not dead , but she is asleep . " But they laughed at him in mockery
.
उहाँले भन्‍नुभयो , पर जाओ , किनकि यी युवती मरेकी छैनन् , तर यिनी निदाएकी छन् तर तिनीहरू उहाँको गिल्ला गरेर हाँसे
MAT 9:25     Alignment score: 0.238
When the crowd had been put outside , he entered the room and took her by the hand , and the girl got up .
जब भिडलाई बाहिर पठाइएको थियो , उहाँ कोठाभित्र जानुभयो उहाँले तिनका हात समात्‍नुभयो , ती युवती उठिन्
MAT 9:26     Alignment score: 0.136 → 0.207
The news about this spread into all that region .
यो खबर त्यस क्षेत्रको चारैतिर फैलियो
MAT 9:27     Alignment score: 0.26 → 0.261
As Jesus passed by from there , two blind men followed him . They kept shouting and saying , " Have mercy on us , Son of David ! "
जब येशू त्यहाँबाट भएर जाँदै हुनुहुन्थ्यो , दुई जना दृष्‍टिविहीनले उहाँलाई पछ्याए तिनीहरू ठुलो स्वरले कराइरहे यसो भनिरहे , दाऊदका पुत्र , हामीमाथि दया गर्नुहोस्
MAT 9:28     Alignment score: 0.355
When Jesus had come into the house , the blind men came to him . Jesus said to them , " Do you believe that I can do this ? " They said to him , " Yes , Lord . "
जब येशू घरभित्र आउनुभयो , ती दृष्‍टिविहीनहरू उहाँकहाँ आए येशूले तिनीहरूलाई भन्‍नुभयो , यो गर्न सक्छु भनी के तिमीहरू विश्‍वास गर्छौ ? तिनीहरूले उहाँलाई भने ज्यू , प्रभु
MAT 9:29     Alignment score: 0.27 → 0.266
Then Jesus touched their eyes and said , " Let it be done to you according to your faith , "
त्यसपछि येशूले तिनीहरूका आँखा छोएर भन्‍नुभयो , तिमीहरूले विश्‍वास गरेअनुसार तिमीहरूका निम्ति यो गरियोस्
MAT 9:30     Alignment score: 0.259 → 0.26
and their eyes were opened . Then Jesus strictly commanded them and said , " See that no one knows about this . "
अनि तिनीहरूका आँखा खोलिए त्यसपछि येशूले तिनीहरूलाई कडासाथ आज्ञा गर्नुभयो भन्‍नुभयो , ख्याल गर , कि यो कुराबारे कसैलाई पनि थाहा नहोस्
MAT 9:31     Alignment score: 0.316
But the two men went out and spread the news about this throughout that region .
तर ती दुई जना मानिस बाहिर निस्के यो खबर त्यो क्षेत्रभरि नै फैलाए
MAT 9:32     Alignment score: 0.286
As those two men were going away , behold , a mute man possessed by a demon was brought to Jesus .
जब ती दुई जना मानिस जाँदै थिए , हेर , एक जना भूतात्मा लागेको बोल्न नसक्‍ने व्यक्‍तिलाई येशूकहाँ ल्याइयो
MAT 9:33     Alignment score: 0.263 → 0.263
When the demon had been driven out , the mute man spoke . The crowds were astonished and said , " This
has never been seen before in Israel ! "
जब त्यो भूतात्मा धपाइयो , तब त्‍यो व्यक्‍ति बोल्यो भिडहरू छक्‍क परे भने , इस्राएलमा यस्तो कहिल्‍यै देखिएको थिएन !
MAT 9:34     Alignment score: 0.415
But the Pharisees were saying , " By the ruler of the demons , he drives out demons . "
तर फरिसीहरूले यसो भनिरहेका थिए , यसले भूतहरूको मालिकद्वारा भूतहरू निकाल्दछ
MAT 9:35     Alignment score: 0.339 → 0.351
Jesus went about all the cities and the villages . He continued teaching in their synagogues , preaching the gospel of the kingdom , and healing all kinds of disease and all kinds of sickness .
येशू सारा सहरमा गाउँहरूमा जानुभयो उहाँले राज्‍यको सुसमाचार प्रचार गर्दै सबै किसिमका रोग बिमारीहरूलाई निको पार्दै तिनीहरूका सभाघरहरूमा सिकाइरहनुभयो
MAT 9:36     Alignment score: 0.333 → 0.302
When he saw the crowds , he had compassion for them , because they were troubled and discouraged . They were like sheep without a shepherd .
जब उहाँले भिडलाई देख्‍नुभयो , उहाँ तिनीहरूका निम्ति दयाले भरिनुभयो , किनभने तिनीहरू विचलित निराश थिए तिनीहरू गोठालाविनाका भेडाहरूजस्‍तै थिए
MAT 9:37     Alignment score: 0.486
He said to his disciples , " The harvest is plentiful , but the laborers are few .
उहाँले चेलाहरूलाई भन्‍नुभयो , फसल प्रशस्‍त छन् , तर खेतालाहरू थोरै छन्
MAT 9:38     Alignment score: 0.215 → 0.228
Therefore urgently pray to the Lord of the harvest , so that he may send
out laborers into his harvest . "
यसकारण फसलका प्रभुलाई चाँडै प्रार्थना गर , ताकि उहाँले आफ्‍नो फसलका निम्ति खेतालाहरू पठाइदिनुभएको होस्
MAT 9     Average alignment score: 0.311 for 38 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MAT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28