Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MAT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28 


MAT 6:1     Alignment score: 0.156 → 0.191
Take heed that you do not do your acts of righteousness before people to be seen by them , or else you will have no reward from your Father who is in heaven .
तिमीहरूले आफ्ना धार्मिक कार्यहरूलाई मानिसहरूको सामुन्‍ने तिनीहरूले देखून् भनेर नगर्न सावधान रहो , नत्रता स्वर्गमा हुनुहुने पिताबाट तिमीहरूले कुनै इनाम पाउनेछैनौ


MAT 6:2     Alignment score: 0.37 → 0.377
So when you give alms , do not sound a trumpet before yourself as the hypocrites do in the synagogues and in the streets , so that they may have the praise of people . Truly I say to you , they have received their reward .
त्यसैले , जब तिमीहरूले कसैलाई केही दान दिन्छौ , तब मानिसहरूबाट प्रशंसा पाउनको निम्ति पाखण्डीहरूले सभाघरहरू सडकहरूमा गरेजस्तै आफ्नैअगि तुरही नफुक साँच्‍चै तिमीहरूलाई भन्दछु , कि तिनीहरूले आफ्ना इनाम पाइसकेका छन्
MAT 6:3     Alignment score: 0.303 → 0.366
But when you give alms , do not let your left hand know what your right hand is doing ,
तर जब तिमीहरू केही दान दिन्छौ , तब तिमीहरूको दाहिने हातले जे गर्दै , त्यो तिमीहरूको देब्रे हातले थाहा नपाओस् ,
MAT 6:4     Alignment score: 0.269
so that your gift may be given in secret . Then your Father who sees in secret will reward you .
ताकि तिमीहरूको दान गुप्‍तमा होस् त्यसपछि गुप्‍तमा देख्‍नुहुने पिताले तिमीहरूलाई इनाम दिनुहुनेछ
MAT 6:5     Alignment score: 0.258 → 0.261
When you pray , do not be like the hypocrites , for they love to stand and pray in the synagogues and on the street corners , so that they may be seen by people . Truly I say to you , they have received their reward .
अनि जब तिमीहरू प्रार्थना गर्छौ , तब पाखण्डीहरूजस्ता नहोओ , किनकि मानिसहरूले उनीहरूलाई देखून् भनेर उनीहरू सभाघरहरू बाटोका छेउमा उभिएर प्रार्थना गर्न मन पराउँछन् साँच्‍चै तिमीहरूलाई भन्दछु , तिनीहरूले आफ्ना इनाम पाइसकेका छन्
MAT 6:6     Alignment score: 0.339 → 0.357
But you , when you pray , enter your inner chamber . Shut the door , and pray to your Father who is in secret . Then your Father who sees in secret will reward you .
तर जब तिमीहरू प्रार्थना गर्छौ , तब आफ्नो भित्री कोठामा जाओ ढोका बन्द गर आफ्ना पितासँग प्रार्थना गर जो गुप्‍तमा रहनुहुन्छ त्यसपछि गुप्‍तमा देख्‍नुहुने पिताले तिमीहरूलाई इनाम दिनुहुनेछ
MAT 6:7     Alignment score: 0.233 → 0.241
When you pray , do not make useless repetitions as the Gentiles do , for they think that they will be heard because of their many words .
अनि जब तिमीहरू प्रार्थना गर्छौ , व्यर्थमा नबरबराओ , जसरी गैरयहूदीहरूले गर्छन् , किनकि धेरै बोल्नाले तिनीहरूको सुनाइ हुन्छ भनी तिनीहरू ठान्दछन्
MAT 6:8     Alignment score: 0.193
Therefore , do not be like them , for your Father knows what things you need before you ask him .
त्यसैकारण , तिनीहरू जस्ता नहोओ , किनकि तिमीहरूले माग्‍नुभन्दा अगि नै तिमीहरूलाई के कुराको खाँचो भनी तिमीहरूका पिता जान्‍नुहुन्छ
MAT 6:9     Alignment score: 0.309 → 0.306
Therefore pray like this : ' Our Father in heaven , may your name be sanctified .
त्यसैले , यसरी प्रार्थना गरः हे हाम्रा स्वर्गमा हुनुहुने पिता , तपाईंको नाउँ पवित्र गरियोस् ,
MAT 6:10     Alignment score: 0.224
May your kingdom come . May your will be done on earth as it is in heaven .
तपाईंको राज्य आओस् तपाईंको इच्छा स्वर्गमा जस्तै यस पृथ्वीमा पुरा होस्
MAT 6:11     Alignment score: 0.208
Give us today our daily bread .
हामीलाई आज दिनभरिको भोजन दिनुहोस्
MAT 6:12     Alignment score: 0.31
Forgive us our debts , as we also have forgiven our debtors .
हाम्रा पाप क्षमा गरिदिनुहोस् , जसरी हामीले हाम्रा विरुद्धमा पाप गर्नेहरूलाई क्षमा गरेका छौँ
MAT 6:13     Alignment score: 0.234 → 0.207
Do not bring us into temptation , but deliver us from the evil one . '
हामीलाई परीक्षामा नडोर्‍याउनुहोस् , तर दुष्‍टबाट छुटकारा दिनुहोस् किनकि राज्य पराक्रम महिमा सदासर्वदा तपाईंकै हुन् आमेन
MAT 6:14     Alignment score: 0.313 → 0.337
For if you forgive people their trespasses , your heavenly Father will also forgive you .
किनकि यदि तिमीहरूले मानिसहरूका पापलाई क्षमा गर्‍यौ भने , तिमीहरूका स्वर्गीय पिताले पनि तिमीहरूलाई क्षमा दिनुहुनेछ
MAT 6:15     Alignment score: 0.297
But if you do not forgive their trespasses , neither will your Father forgive your trespasses .
तर यदि तिमीहरूले उनीहरूका पापलाई क्षमा गरेनौ भने , तिमीहरूका पिताले पनि तिमीहरूका पाप क्षमा गर्नुहुनेछैन
MAT 6:16     Alignment score: 0.253 → 0.267
When you fast , do not have a mournful face as the hypocrites do , for they disfigure their faces so that they may appear to people as fasting . Truly I say to you , they have received their reward .
साथै , जब तिमीहरू उपवास बस्दछौ , तब पाखण्डीहरूले गरेजस्तै उदास अनुहार नबनाओ , किनकि तिनीहरू मानिसहरूका अगि उपवास बसेको जस्तो देखिन सकियोस् भनेर तिनीहरूले आफ्ना अनुहारलाई बिगार्छन् साँच्‍चै तिमीहरूलाई भन्दछु , कि तिनीहरूले आफ्ना इनाम पाइसकेका छन्
MAT 6:17     Alignment score: 0.409
But you , when you fast , anoint your head and wash your face ,
तर तिमीहरू जब उपवास बस्छौ , आफ्ना अनुहार पखाल आफ्ना शिरलाई अभिषेक गर
MAT 6:18     Alignment score: 0.274 → 0.275
so that it would not appear to others that you are fasting , but only to your Father who is in secret ; and your Father who sees in secret , will reward you .
यसरी मानिसहरूका नजरमा तिमीहरू उपवास बसिरहेका जस्तो देखिँदैनौ , तर गुप्‍तमा हुनुहुने तिमीहरूका पितालाई मात्र त्यो थाहा हुन्छ अनि गुप्‍तमा देख्‍नुहुने तिमीहरूका पिताले तिमीहरूलाई इनाम दिनुहुनेछ
MAT 6:19     Alignment score: 0.182 → 0.184
Do not store up for yourselves treasures on the earth , where moth and rust destroy , and where thieves break in and steal
.
पृथ्वीमा आफ्नो निम्ति धन सम्‍पत्ति नथुपार , जहाँ किरा खियाले त्यसलाई नष्‍ट गर्छन् , जहाँ चोरहरूले घर फोरेर चोर्छन्
MAT 6:20     Alignment score: 0.242 → 0.26
Instead , store up for yourselves treasures in heaven , where neither moth nor rust destroys , and where thieves do not break in and steal .
बरु , आफ्नो निम्ति स्वर्गमा धन सम्पत्ति थुपार , जहाँ खिया वा किराले नष्‍ट गर्दछ , चोरले चोरेर लैजान्छ
MAT 6:21     Alignment score: 0.23
For where your treasure is , there will your heart be also .
किनकि जहाँ तिमीहरूको धन सम्पत्ति हुन्छ , त्यहाँ तिमीहरूको मन पनि हुनेछ
MAT 6:22     Alignment score: 0.395
The eye is the lamp of the body . Therefore , if your eye is good , the whole body is filled with light .
आँखा शरीरको निम्ति बत्ती हो त्यसैकारण , यदि तिमीहरूका आँखा असल छन् भने , सम्पूर्ण शरीर नै प्रकाशले भरिनेछ
MAT 6:23     Alignment score: 0.346 → 0.357
But if your eye is bad , your whole body is full
of darkness . Therefore , if the light that is in you is actually darkness , how great is that darkness !
तर यदि तिमीहरूका आँखा खराब छन् भने , तिमीहरूका सम्पूर्ण शरीर नै अँध्यारोले भरिन्छ त्यसैकारण , यदि तिमीहरूमा भएको ज्योति वास्तवमा अँध्यारो भयो भने , त्यो अन्धकार कति ठुलो होला !
MAT 6:24     Alignment score: 0.322
No one can serve two masters , for either he will hate the one and love the other , or else he will be devoted to one and despise the other . You can not serve God and wealth .
कसैले पनि दुई जना मालिकको सेवा गर्न सक्दैन , किनकि त्यसले कि एउटालाई घृणा गर्छ अर्कोलाई प्रेम गर्दछ , वा एउटाप्रति समर्पित हुन्छ अर्कोको उपेक्षा गर्दछ तिमीहरूले परमेश्‍वर धन दुवैको सेवा गर्न सक्दैनौ
MAT 6:25     Alignment score: 0.273 → 0.302
Therefore I say to you , do not worry about your life , what you will eat or what you will drink or about your body , what you will wear . For is not life more than food , and the body more than clothes ?
त्यसैकारण , तिमीहरूलाई भन्दछु , तिमीहरू आफ्ना जीवनको बारेमा के खाउँला वा के पिउँला भनेर वा आफ्नो शरीरको बारेमा के लगाउँला भनेर चिन्ता नगर के जीवन भोजनभन्दा शरीर वस्‍त्रभन्दा मूल्यवान् हुँदैन ?
MAT 6:26     Alignment score: 0.338 → 0.339
Look at the birds in the air . They do not sow or reap or gather into barns , but your heavenly Father feeds them . Are you not more valuable than they are ?
आकाशका चराहरूलाई हेर ! तिनीहरूले छर्छन् वा कटनी गर्छन् वा भकारीमा बटुल्छन् , तरै पनि तिमीहरूका स्वर्गीय पिताले तिनीहरूलाई खुवाउनुहुन्छ के तिमीहरू तीभन्दा धेरै बहुमूल्य छैनौ ?
MAT 6:27     Alignment score: 0.169
Which one of you by being anxious can add one cubit to his lifespan ?
अनि तिमीहरूमध्ये कसले चिन्ता गरेर आफ्नो आयुमा एक घडी पनि थप्‍न सक्छ ?
MAT 6:28     Alignment score: 0.252 → 0.277
Why are you anxious about clothing ? Think about the lilies in the fields , how they grow . They do not work , and they do not spin cloth .
अनि तिमीहरू किन लगाउने लुगाको लागि चिन्ता गर्छौ ? मैदानका लिली फुलहरूलाई हेर , ती कसरी उम्रन्छन् तिनीहरूले काम गर्छन् , कपडा नै बुन्छन्
MAT 6:29     Alignment score: 0.187 → 0.197
Yet I say to you , even Solomon in all his glory was not clothed like one of these .
पनि तिमीहरूलाई भन्छु , सोलोमन पनि आफ्नो सम्पूर्ण गौरवमा यिनीहरूले जस्तै गरी आभुषित थिएनन्
MAT 6:30     Alignment score: 0.255 → 0.28
If God so clothes the grass in the fields , which exists today and tomorrow is thrown into the oven , how much more will he clothe you , you of little faith ?
यदि परमेश्‍वरले आज हुने भोलि भट्टीमा फ्याँकिने मैदानका घाँसहरूलाई समेत पहिराउनुहुन्छ भने , तिमीहरूलाई झन् कति बढी पहिराउनुहुनेछ , अल्प - विश्‍वासीहरू हो ?
MAT 6:31     Alignment score: 0.327 → 0.331
Therefore do not be anxious and say , ' What will we eat ? ' or , ' What will we drink ? ' or , ' What clothes will we wear ? '
त्यसैकारण , चिन्तित भएर यसरी नभन , हामी के खाउँला ? वा हामी के पिउँला ? वा हामी के लगाउँला ?
MAT 6:32     Alignment score: 0.335 → 0.336
For the Gentiles search for these things , and your heavenly Father knows that you need them .
किनकि यी सबै कुरा गैरयहूदीहरूले खोज्छन् यी कुराहरू तिमीहरूलाई आवश्यक भन्‍ने कुरा तिमीहरूका स्वर्गीय पिताले जान्‍नुहुन्छ
MAT 6:33     Alignment score: 0.441
But seek first his kingdom and his righteousness and all these things will be given to you .
तर पहिले उहाँको राज्य उहाँको धार्मिकताको खोजी गर अनि यी सबै थोक तिमीहरूलाई दिइनेछ
MAT 6:34     Alignment score: 0.291 → 0.291
Therefore , do not be anxious for tomorrow , for tomorrow will be anxious for itself . Each day has enough evil of its own .
त्यसैकारण , भोलिको निम्ति चिन्ता नगर , किनकि भोलिको चिन्ता त्यो आफैँले गर्नेछ हरेक दिनको आफ्नै पर्याप्‍त चिन्ता रहेको
MAT 6     Average alignment score: 0.294 for 34 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MAT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28