Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MAT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28 


MAT 7:1     Alignment score: 0.169
Do not judge , and you will not be judged .
इन्साफ नगर , तिमीहरूको पनि इन्साफ हुनेछैन


MAT 7:2     Alignment score: 0.174 → 0.177
For with the judgment you judge , you will be judged , and with the measure that you measure , it will be measured out to you .
किनकि जुन इन्साफले तिमीहरूले इन्साफ गर्छौ , त्यही इन्साफले तिमीहरूको पनि इन्साफ हुनेछ जुन नापले तिमीहरूले नाप्छौ , त्यही नापले तिमीहरू पनि नापिनेछौ
MAT 7:3     Alignment score: 0.258 → 0.302
Why do you look at the tiny piece of straw that is in your brother 's eye , but you do not notice the log that is in your own eye ?
किन तिमीहरूले आफ्नो भाइका आँखामा भएको परालको सानो टुक्रालाई देख्छौ , तर आफ्नै आँखामा भएको मुढालाई तिमीहरू ख्याल गर्दैनौ ?
MAT 7:4     Alignment score: 0.245 → 0.245
How can you say to your brother , ' Let me take out the piece of straw that is in your eye , ' while the log is in your own eye ?
तिमीले आफ्नो भाइलाई , मलाई तिम्रो आँखामा भएको परालको टुक्रा निकाल्न देऊ भनेर कसरी भन्‍न सक्छौ , जब कि मुढाचाहिँ तिम्रो आफ्नै आँखामा ?
MAT 7:5     Alignment score: 0.232 → 0.232
You hypocrite ! First take the log out of your own eye , and then you will see clearly to take out the piece of straw that is in your brother 's eye .
कपटी , पहिले तिम्रो आफ्नै आँखामा भएको मुढालाई निकाल , तिमीले आफ्नो भाइको आँखामा भएको परालको टुक्रा निकाल्न तिमीले स्पष्‍टसँग देख्‍न सक्छौ
MAT 7:6     Alignment score: 0.236 → 0.243
Do not give what is holy to the dogs , and do not throw your pearls in front of the hogs . Otherwise they may trample them underfoot , and then turn and tear you to pieces .
जे कुरा पवित्र त्यो कुकुरहरूलाई नदेऊ , आफ्ना मोतीहरू सुङ्गुरहरूको अगाडि नफाल नत्रता तिनीहरूले त्यसलाई खुट्टाले कुल्चेलान् , फर्केर तिमीहरूलाई आक्रमण गर्लान्
MAT 7:7     Alignment score: 0.333
Ask , and it will be given to you . Seek , and you will find . Knock , and it will be opened to you .
माग , त्यो तिमीहरूलाई दिइनेछ खोज , तिमीहरूले भेट्टाउनेछौ ढकढक्याऊ , तिमीहरूका निम्ति उघारिनेछ
MAT 7:8     Alignment score: 0.235 → 0.251
For everyone who asks , receives ; everyone who seeks , finds ; and to the person who knocks , it will be opened .
किनकि माग्‍ने सबैले पाउँछन् खोज्ने सबैले भेट्टाउँछन् ढकढक्याउने व्यक्तिको निम्ति त्यो उघारिनेछ
MAT 7:9     Alignment score: 0.337 → 0.34
Or which one of you , if his son asks for a loaf of bread , will give him a stone ?
वा , तिमीहरूमध्ये यस्तो मानिस कोही जसले आफ्नो छोराले उसलाई रोटी माग्दा ढुङ्गा देला ?
MAT 7:10     Alignment score: 0.444
Or if he asks for a fish , will give him a snake ?
वा , उसले माछा माग्दा उसलाई सर्प देला ?
MAT 7:11     Alignment score: 0.221 → 0.242
Therefore , if you who are evil know how to give good gifts to your children , how much more will your Father in heaven give good things to those who ask him ?
यसकारण , तिमीहरू दुष्‍ट भएर पनि आफ्ना छोराछोरीलाई कसरी असल थोक दिने भनी जान्दछौ भने , तिमीहरूका स्वर्गीय पिताले उहाँसँग माग्‍नेहरूलाई कति बढ्ता गरेर दिनुहुन्छ ?
MAT 7:12     Alignment score: 0.254 → 0.257
Therefore , whatever things you want people to do to you , you should also do to them , for this
is the law and the prophets .
त्यसकारण , मानिसहरूले तिमीहरूको निम्ति जस्तो गरेको चाहन्छौ , तिमीहरूले तिनीहरूसँग त्यस्तै गर्नुपर्छ त्यो नै व्यवस्था अगमवक्‍ताहरूको शिक्षा हो
MAT 7:13     Alignment score: 0.232 → 0.22
Enter through the narrow gate . For wide is the gate and broad is the way that leads to destruction , and there are many people who go through it .
साँघुरो ढोकाबाट भित्र पस किनभने विनाशमा पुर्‍याउने ढोका बाटो फराकिलो हुन्छन् , त्यस बाटोबाट जाने मानिसहरू धेरै छन्
MAT 7:14     Alignment score: 0.236 → 0.248
But the gate is narrow and the way is difficult that leads to life , and there are few who find it .
किनकि जीवनमा डोर्‍याउने ढोका बाटो साँघुरो हुन्छन् , त्यो भेट्टाउने थोरै मात्र छन्
MAT 7:15     Alignment score: 0.16 → 0.196
Beware of false prophets , who come to you in sheep 's clothing but are truly ravenous wolves .
झुटा अगमवक्‍ताहरूदेखि होसियार बस , जो भेडाको भेषमा आउँदछन् , तर वास्तवमा तिनीहरू भोका ब्‍वाँसाहरू हुन्
MAT 7:16     Alignment score: 0.33 → 0.327
By their fruits you will know
them . Do people gather grapes from a thornbush or figs from thistles ?
तिनीहरूका फलहरूद्वारा तिमीहरूले तिनीहरूलाई चिन्‍नेछौ के मानिसहरूले काँडाको झाडीबाट अङ्गुर बटुल्छन् , वा काँडाको बिरुवाबाट अन्जीर टिप्छन् ?
MAT 7:17     Alignment score: 0.435 → 0.436
In the same way , every good tree produces good fruit , but the bad tree produces bad fruit .
यसरी नै , हरेक असल रुखले असलै फल फलाउँछ , तर खराब रुखले खराबै फल फलाउँछ
MAT 7:18     Alignment score: 0.371
A good tree can not produce bad fruit , nor can a bad tree produce good fruit .
एउटाअ सल रुखले खराब फल फलाउन सक्दैन , खराब रुखले असल फल नै फलाउन सक्छ
MAT 7:19     Alignment score: 0.412
Every tree that does not produce good fruit is cut down and thrown into the fire .
हरेक रुख जसले असल फल फलाउँदैन , त्यो काटिनेछ आगोमा फालिनेछ
MAT 7:20     Alignment score: 0.287
So then , you will recognize them by their fruits .
यसकारण , तिनीहरूका फलहरूद्वारा नै तिमीहरूले तिनीहरूलाई चिन्‍नेछौ
MAT 7:21     Alignment score: 0.29
Not everyone who says to me , ' Lord , Lord , ' will enter into the kingdom of heaven , but only those who do the will of my Father who is in heaven .
प्रभु , प्रभु भन्‍ने सबै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन् , तर स्वर्गमा हुनुहुने मेरा पिताको इच्छालाई पालन गर्ने मात्र स्वर्गको राज्यमा प्रवेश गर्नेछ
MAT 7:22     Alignment score: 0.293 → 0.295
Many people will say to me in that day , ' Lord , Lord , did we not prophesy in your name , in your name drive out demons , and in your name do many mighty deeds ? '
त्यस दिन धेरै मानिसले मलाई भन्‍नेछन् , हे प्रभु , हे प्रभु , के तपाईंको नाउँमा हामीले अगमवाणी बोलेका थिएनौँ ? के तपाईंको नाउँमा भूतहरू धपाएनौँ ? तपाईंको नाउँमा धेरै शक्‍तिशाली कामहरू गरेका थिएनौँ ?
MAT 7:23     Alignment score: 0.271 → 0.272
Then will I openly declare to them , ' I never knew
you ! Get away from me , you evildoers ! '
तब खुलमखुला तिनीहरूलाई घोषणा गर्नेछु , मैले तिमीहरूलाई कहिल्यै पनि चिनेको थिइनँ ! दुष्‍ट काम गर्नेहरू हो , मबाट टाढा गइहाल् !
MAT 7:24     Alignment score: 0.329
Therefore , everyone who hears my words and obeys them will be like a wise man who built
his house upon a rock .
त्यसकारण , हरेक जसले मेरा वचन सुन्छ ती पालन गर्छ , त्यो बुद्धिमान् मानिसजस्तै हुनेछ जसले आफ्नो घर चट्टानमाथि बनायो
MAT 7:25     Alignment score: 0.216 → 0.218
The rain came
down , the floods came , and the winds blew and beat upon that house , but it did not fall down , for it was built on the rock .
पानी पर्‍यो , बाढी आयो , हुरी आयो त्यस घरलाई हान्यो , तर त्यो घर ढलेन , किनकि त्यो घर चट्टानमाथि बनाइएको थियो
MAT 7:26     Alignment score: 0.347 → 0.349
But everyone who hears my words and does not obey them will be like a foolish man who built
his house upon the sand .
तर हरेक जसले मेरा वचन सुन्छ पालन गर्दैन , त्यो मूर्ख मानिसजस्तै हो जसले आफ्नो घर बालुवामाथि बनायो
MAT 7:27     Alignment score: 0.192
The rain came
down , the floods came , and the winds blew and struck that house , and it fell , and its destruction was complete . "
पानी पर्‍यो , बाढी आयो , हुरी आयो त्यस घरलाई हान्यो त्यो ढल्यो पूर्ण रूपमा नष्‍ट भयो
MAT 7:28     Alignment score: 0.227
It came
about that when Jesus finished speaking these words , the crowds were astonished by his teaching ,
जब येशूले यी वचन भनेर सक्‍नुभयो , भिड उहाँको शिक्षा सुनेर साह्रै अचम्मित भयो ,
MAT 7:29     Alignment score: 0.309 → 0.319
for he taught them as one who had authority , and not as their scribes .
किनकि उहाँले तिनीहरूका शास्‍त्रीहरूले जस्तो गरी होइन , तर तिनीहरूलाई अधिकारसहित सिकाउनुभयो
MAT 7     Average alignment score: 0.28 for 29 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MAT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28