Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MAT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28 


MAT 17:1     Alignment score: 0.314 → 0.324
Six days later Jesus took with him Peter , James , and John his brother , and brought them up a high mountain by themselves .
दिनपछि येशूले पत्रुस , याकूब उनका भाइ यूहन्‍नालाई उहाँसँग लैजानुभयो , तिनीहरूलाई मात्र एउटा अग्लो पहाडमा लैजानुभयो


MAT 17:2     Alignment score: 0.283 → 0.285
He was transfigured before them . His face shone like the sun , and his garments became as brilliant as the light .
उनीहरूको अगाडि उहाँको रूप परिवर्तन भयो उहाँको मुहार सूर्यझैँ चम्किलो भयो , उहाँको वस्‍त्र प्रकाशझैँ उज्यालो भयो
MAT 17:3     Alignment score: 0.299
Behold , there appeared to them Moses and Elijah talking with him .
हेर , त्यहाँ मोशा एलिया उहाँसँग बोलिरहेका उनीहरूले देखे
MAT 17:4     Alignment score: 0.367 → 0.371
Peter answered and said to Jesus , " Lord , it is good for us to be here . If you desire , I will make here three shelters one for you , and one for Moses , and one for Elijah . "
पत्रुसले जवाफ दिए येशूलाई भने , प्रभु , हामीलाई यहीँ रहनु असल हुन्छ तपाईं चाहनुहुन्छ भने , यहाँ तिनवटा वासस्‍थान बनाउनेछु एउटा तपाईंको निम्ति , एउटा मोशाको निम्ति एउटा एलियाको निम्ति
MAT 17:5     Alignment score: 0.263 → 0.265
While he was still speaking , behold , a bright cloud overshadowed them , and behold , there was a voice out of the cloud , saying , " This
is my beloved Son , in whom I am well pleased . Listen to him . "
जब उनी बोलिरहेका थिए , तब हेर , चम्किलो बादलले उनीहरूलाई ढाक्यो , हेर , त्यहाँ बादल भित्रबाट यस्तो आवाज आयो , यिनी मेरा प्रिय पुत्र हुन् , जससँग अति प्रसन्‍न छु यिनको कुरा सुन
MAT 17:6     Alignment score: 0.326
When the disciples heard it , they fell
on their face and were very afraid .
जब चेलाहरूले यो सुने , उनीहरूले आफ्नो मुहार लुकाएर साह्रै भयभीत भए
MAT 17:7     Alignment score: 0.378
Then Jesus came and touched them and said , " Get up and do not be afraid . "
अनि येशू आउनुभयो उनीहरूलाई छुनुभयो भन्‍नुभयो , उठ नडराओ
MAT 17:8     Alignment score: 0.28 → 0.283
Then they looked up but saw no one except Jesus only .
त्यसपछि उनीहरूले माथि हेरे , तर येशूलाई बाहेक अरू कसैलाई देखेनन्
MAT 17:9     Alignment score: 0.213 → 0.238
As they were coming down the mountain , Jesus commanded them , saying , " Report this vision to no one until the Son of Man has risen from the dead . "
जब उहाँहरू पहाडबाट तल झर्दै हुनुहुन्थ्यो , येशूले उनीहरूलाई यसो भन्दै आज्ञा दिनुभयो , मानिसका पुत्र मृतकहरूबाट जीवित भई नउठेसम्म यो दर्शनको विषयमा कसैलाई नबताउनू
MAT 17:10     Alignment score: 0.403
His disciples asked him , saying , " Why then do the scribes say that Elijah must come first ? "
उहाँका चेलाहरूले उहाँलाई यसो भनेर सोधे , त्यसो भए , एलिया पहिले आउनुपर्छ भनेर शास्‍त्रीहरू किन भन्छन् ?
MAT 17:11     Alignment score: 0.383
Jesus answered and said , " Elijah will indeed come and restore all things .
येशूले जवाफ दिनुभयो भन्‍नुभयो , एलिया अवश्य आउनेछन् सबै कुराको पुनर्स्थापना गर्नेछन्
MAT 17:12     Alignment score: 0.303 → 0.303
But I tell you , Elijah has already come , but they did not recognize him . Instead , they did whatever they wanted to him . In the same way , the Son of Man will also suffer at their hands . "
तर तिमीहरूलाई भन्दछु , एलिया पहिले नै आइसकेका छन् , तर तिनीहरूले उनलाई चिनेनन् त्यसको बदला , तिनीहरूले उनीमाथि जे मन लाग्यो त्यही गरे त्यसै गरी , मानिसका पुत्रले पनि तिनीहरूका हातबाट दुःख भोग्‍नेछन्
MAT 17:13     Alignment score: 0.281 → 0.346
Then the disciples understood that he was speaking to them about John the Baptist .
अनि उहाँले बप्‍तिस्मा - दिने यूहन्‍नाको विषयमा तिनीहरूसँग बोलिरहनुभएको थियो भन्‍ने कुरा चेलाहरूले बुझे
MAT 17:14     Alignment score: 0.266 → 0.266
When they had come to the crowd , a man came to him , knelt before him , and said ,
जब उहाँहरू भिड भएको ठाउँमा आउनुभयो , एक जना मानिस उहाँकहाँ आई उहाँको सामु घुँडा टेकेर भन्यो ,
MAT 17:15     Alignment score: 0.359 → 0.359
" Lord , have mercy on my son , for he is epileptic and suffers severely . For he often falls into the fire or the water .
प्रभु , मेरो छोरामाथि कृपा गर्नुहोस् , किनकि उसलाई छारे रोग लागेको उसले कठोर रूपमा दुःख भोगिरहन्छ किनकि प्रायः आगो वा पानीमा खस्दछ
MAT 17:16     Alignment score: 0.391
I brought him to your disciples , but they could not cure him . "
मैले उसलाई तपाईंका चेलाहरूकहाँ ल्याएँ , तर उनीहरूले उसलाई निको पार्न सकेनन्
MAT 17:17     Alignment score: 0.396 → 0.408
Jesus answered and said , " Unbelieving and corrupt generation , how long will I have to stay with you ? How long must I bear with you ? Bring him here to me . "
येशूले जवाफ दिनुभयो भन्‍नुभयो , हे अविश्‍वासी भ्रष्‍ट पुस्ता हो , कहिलेसम्म तिमीहरूसँग बस्‍ने ? कहिलेसम्म मैले तिमीहरूलाई साथ दिने ? उसलाई यता मकहाँ ल्याओ
MAT 17:18     Alignment score: 0.29 → 0.294
Jesus rebuked the demon , and it came
out of him , and the boy was healed from that hour .
येशूले उसलाई हकार्नुभयो भूतात्मा उसबाट बाहिर निस्क्यो त्यो केटा त्यही घडीबाट निको भयो
MAT 17:19     Alignment score: 0.351 → 0.349
Then the disciples came to Jesus privately and said , " Why could we not cast it out ? "
त्यसपछि चेलाहरू गुप्‍तमा येशूकहाँ आए भने , हामीले किन त्यसलाई बाहिर निकाल्न सकेनौँ ?
MAT 17:20     Alignment score: 0.268 → 0.268
Jesus said to them , " Because of your small faith . For I truly say to you , if you have faith even as small as a grain of mustard seed , you can say to this mountain , ' Move from here to there , ' and it will move , and nothing will be impossible for you .
येशूले उनीहरूलाई भन्‍नुभयो , तिमीहरूको कमजोर विश्‍वासको कारण किनकि साँच्‍चै तिमीहरूलाई भन्दछु , यदि तिमीहरूसँग रायोको दाना जत्तिकै मात्र विश्‍वास भने पनि , यो पहाडलाई तिमीहरूले यहाँबाट हटेर त्यहाँ जा भन्यौ भने पनि त्यो जानेछ तिमीहरूका निम्ति कुनै पनि कुरा असम्भव हुनेछैन
MAT 17:22     Alignment score: 0.267 → 0.268
While they stayed in Galilee , Jesus said to his disciples , " The Son of Man will be delivered into the hands of people ,
जब उहाँहरू गालीलमा बस्‍नुभयो , येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो , मानिसका पुत्र मानिसहरूका हातमा सुम्पिनेछन्
MAT 17:23     Alignment score: 0.354
and they will kill him , and the third day he will be raised up . " The disciples became very upset .
तिनीहरूले उनलाई मार्नेछन् उनी तेस्रो दिनमा उठाइनेछन् चेलाहरू औधी दुःखित भए
MAT 17:24     Alignment score: 0.422 → 0.394
When they had come to Capernaum , the men who collected the half - shekel tax came to Peter and said , " Does not your teacher pay the half - shekel tax ? "
जब उहाँहरू कफर्नहुममा आउनुभएको थियो , आधा सेकेल कर उठाउने मानिसहरू पत्रुसकहाँ आए भने , के तिमीहरूका शिक्षकले आधा सेकेल कर तिर्दैनन् ?
MAT 17:25     Alignment score: 0.318 → 0.32
He said , " Yes . " When Peter came
into the house , Jesus spoke to him first and said , " What do you think , Simon ? From whom do the kings of the earth collect tolls or taxes ? From their sons or from others ? "
उनले भने , तिर्छन् तर जब पत्रुस घरभित्र गए , येशू पहिले उनीसँग बोल्नुभयो भन्‍नुभयो , सिमोन , तिम्रो विचार के ? पृथ्वीका राजाहरूले कोबाट कर वा महसुल पाउँछन् ? तिनीहरूका प्रजाबाट कि परदेशीहरूबाट ?
MAT 17:26     Alignment score: 0.203 → 0.206
When he said , " From others , " Jesus said to him , " Then the sons are free . "
जब पत्रुसले परदेशीहरूबाट भनेर भने , येशूले उनलाई भन्‍नुभयो , त्यसो भए , प्रजाहरूचाहिँ कर तिर्नबाट मुक्त हुन्छन्
MAT 17:27     Alignment score: 0.269 → 0.273
But so that we do not cause
the tax collectors to sin , go to the sea , throw in a hook , and draw in the fish that comes up first . When you have opened its mouth , you will find a shekel . Take it and give it to the tax collectors for me and you . "
हामीले कर उठाउनेहरूलाई पाप गर्न बाध्य नगराऔँ भनेर समुद्रमा जाऊ , बल्छी हान , जुन माछा पहिले पर्छ त्यसलाई तान तिमीले त्यसको मुख खोलेपछि तिमीले एक सेकेल भेट्टाउनेछौ त्यो लेऊ अनि मेरो तिम्रो निम्ति कर उठाउनेहरूलाई देऊ
MAT 17     Average alignment score: 0.317 for 26 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MAT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28