Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MAT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28 


MAT 4:1     Alignment score: 0.248 → 0.272
Then Jesus was led up by the Spirit into the wilderness to be tempted by the devil .
त्यसपछि दुष्‍टबाट परीक्षित हुनलाई पवित्र आत्माद्वारा येशू उजाड - स्थानमा डोर्‍याइनुभयो


MAT 4:2     Alignment score: 0.38 → 0.396
When he had fasted forty days and forty nights , he was hungry .
चालिस दिन चालिस रात उहाँ उपवासमा रहनुभएपछि उहाँ भोकाउनुभयो
MAT 4:3     Alignment score: 0.358 → 0.361
The tempter came and said to him , " If you are the Son of God , command these stones to become bread . "
परीक्षा गर्ने आएर उहाँलाई भन्यो , यदि तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ भने , यी ढुङ्गाहरूलाई रोटी हुने आज्ञा गर्नुहोस्
MAT 4:4     Alignment score: 0.371 → 0.383
But Jesus answered and said to him , " It is written , ' Man shall not live
on bread alone , but by every word that comes out of the mouth of God . ' "
तर येशूले उत्तर दिनुभयो त्यसलाई भन्‍नुभयो , यसो लेखिएको , मानिस केवल रोटीले मात्र बाँच्दैन , तर परमेश्‍वरको मुखबाट निस्कने हरेक वचनद्वारा बाँच्छ
MAT 4:5     Alignment score: 0.185 → 0.19
Then the devil took him into the holy city and set him on the highest point of the temple building ,
त्यसपछि दुष्‍टले उहाँलाई पवित्र सहरमा लग्यो अनि उहाँलाई मन्दिरको सबैभन्दा अग्लो ठाउँमा राख्यो ,
MAT 4:6     Alignment score: 0.245 → 0.249
and said to him , " If you are the Son of God , throw yourself down , for it is written , ' He will command his angels to take care of you , ' and , ' They will lift you up in their hands , so that you will not hit your foot
against a stone . ' "
अनि उहाँलाई भन्यो , यदि तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ भने , तल हाम फाल्नुहोस् , किनकि यसो लेखिएको , तपाईंको हेरचाह गर्न उहाँले आफ्ना स्वर्गदूतहरूलाई आज्ञा गर्नुहुनेछ , अनि , तपाईंका खुट्टा ढुङ्गामा नबजारिऊन् भनेर तिनीहरूले तपाईंलाई आफ्ना हातले माथि उठाउनेछन्
MAT 4:7     Alignment score: 0.343 → 0.35
Jesus said to him , " Again it is written , ' You must not test the Lord your God . ' "
येशूले त्यसलाई भन्‍नुभयो , फेरि यस्तो लेखिएको , तैँले परमप्रभु आफ्ना परमेश्‍वरको परीक्षा नगर्
MAT 4:8     Alignment score: 0.228
Again , the devil took him up to a very high hill and showed him all the kingdoms of the world along with all their splendor .
फेरि , त्यो दुष्‍टले उहाँलाई एउटा अग्लो स्थानमा लग्यो संसारका सबै वैभवसहित त्यहाँका राज्यहरू देखायो
MAT 4:9     Alignment score: 0.276 → 0.275
He said to him , " All these things I will give you , if you fall
down and worship me . "
त्यसले उहाँलाई भन्यो , यदि तपाईंले घोप्‍टो परेर मलाई दण्डवत् गर्नुभयो भने , यी सबै थोक तपाईंलाई दिनेछु
MAT 4:10     Alignment score: 0.385
Then Jesus said to him , " Go away from here , Satan ! For it is written , ' You will worship the Lord your God , and you will serve only him . ' "
त्यसपछि येशूले त्यसलाई भन्‍नुभयो , शैतान , यहाँबाट गइहाल् ! किनकि यसो लेखिएको , तैँले परमप्रभु आफ्ना परमेश्‍वरको मात्र आराधना गर्नेछस् , तैँले उहाँको मात्र सेवा गर्नेछस्
MAT 4:11     Alignment score: 0.258
Then the devil left him , and behold , angels came and served him .
अनि त्यो दुष्‍ट उहाँको सामुबाट गयो , हेर , स्वर्गदूतहरू आएर उहाँको सेवा गरे
MAT 4:12     Alignment score: 0.258 → 0.309
Now when Jesus heard that John had been arrested , he withdrew into Galilee .
अनि जब यूहन्‍ना पक्राउमा परेको येशूले सुन्‍नुभयो , उहाँ गालीलमा फर्कनुभयो
MAT 4:13     Alignment score: 0.361 → 0.378
He left Nazareth and went and lived
in Capernaum , which is by the Sea of Galilee , in the territories of Zebulun and Naphtali .
उहाँले नासरत छोड्नुभयो उहाँ कफर्नहुममा जानुभयो त्यहाँ बस्‍नुभयो , जुन जबूलून नप्‍तालीका क्षेत्रहरूमा , गालील समुद्रको छेवैमा थियो
MAT 4:14     Alignment score: 0.217
This
happened to fulfill what was said by Isaiah the prophet ,
यशैया अगमवक्‍ताद्वारा भनिएका कुराहरू पुरा हुनको निम्ति यस्तो भयो ,
MAT 4:15     Alignment score: 0.237 → 0.259
" The land of Zebulun and the land of Naphtali , toward the sea , beyond the Jordan , Galilee of the Gentiles !
गैरयहूदीहरूको गालील , यर्दनपारि , समुद्रतर्फ , जबूलूनको भूमि नप्‍तालीको भूमि !
MAT 4:16     Alignment score: 0.309 → 0.322
The people who sat in darkness have seen a great light , and to those who sat in the region and shadow of death , upon them has a light arisen
. "
अन्धकारमा बसेका मानिसहरूले महान् ज्योति देखेका छन् , त्यस क्षेत्रमा मृत्युको छायामा बसेकाहरूमाथि एउटा ज्योति उदाएको
MAT 4:17     Alignment score: 0.385 → 0.389
From that time Jesus began to preach and say , " Repent , for the kingdom of heaven has come near . "
त्यस समयदेखि येशूले प्रचार गर्न थाल्नुभयो अनि भन्‍नुभयो , पश्‍चात्ताप गर , किनभने स्वर्गको राज्य नजिक आएको
MAT 4:18     Alignment score: 0.397 → 0.392
As he was walking by the Sea of Galilee , he saw two brothers , Simon who is called Peter , and Andrew his brother , casting a net into the sea , for they were fishermen .
जब उहाँ गालीलको समुद्र छेउमा हिँड्दै हुनुहुन्थ्यो , उहाँले दुई दाजुभाइ पत्रुस भनिने सिमोन उनका भाइ अन्द्रियासलाई जाल हानिरहेका देख्‍नुभयो , किनकि उनीहरू मछुवाहरू थिए
MAT 4:19     Alignment score: 0.42
Jesus said to them , " Come , follow me , and I will make you fishers of men . "
येशूले तिनीहरूलाई भन्‍नुभयो , आओ , मेरो पछि लाग , तिमीहरूलाई मानिसहरूका मछुवाहरू बनाउनेछु
MAT 4:20     Alignment score: 0.314
Immediately they left the nets and followed him .
तुरुन्तै उनीहरूले जाल छाडे उहाँको पछि लागे
MAT 4:21     Alignment score: 0.383 → 0.395
As Jesus was going on from there he saw two other brothers , James son of Zebedee , and John his brother . They were in the boat with Zebedee their father mending their nets . He called them ,
जब येशू त्यहाँबाट जाँदै हुनुहुन्थ्यो उहाँले अर्का दुई दाजुभाइलाई देख्‍नुभयो उनीहरू जब्दियाका छोरा याकूब उनका भाइ यूहन्‍ना थिए उनीहरू आफ्ना पिता जब्दियासँग डुङ्गामा जालहरूको मर्मत गर्दै थिए उहाँले तिनीहरूलाई बोलाउनुभयो ,
MAT 4:22     Alignment score: 0.25
and they immediately left the boat and their father and followed him .
उनीहरूले तुरुन्तै उनीहरूका डुङ्गा बुबालाई छोडी उहाँको पछि लागे
MAT 4:23     Alignment score: 0.317
Jesus went about in all of Galilee , teaching in their synagogues , preaching the gospel of the kingdom , and healing every kind of disease and sickness among the people .
येशूले गालीलका सभाघरहरूमा सिकाउँदै , परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्दै मानिसहरूका बिचमा हर प्रकारका रोग बिमारीहरूलाई निको पार्दै गालीलका सबै ठाउँमा जानुभयो
MAT 4:24     Alignment score: 0.228 → 0.23
The news about him went out into all of Syria , and the people brought to him all those who were sick , ill with various diseases and pains , those possessed by demons , and the epileptic and paralytic . Jesus healed them .
उहाँको बारेमा भएको समाचार सिरियाभरि फैलियो , उहाँको अगि मानिसहरूले तिनीहरू सबैलाई ल्याए जो बिरामी थिए , विभिन्‍न रोगहरू दुःखाइले ग्रस्त थिए , जो भूतहरूद्वारा वशमा पारिएका थिए तिनीहरू जो छारे रोग लागेका थिए पक्षाघातीहरू थिए
MAT 4:25     Alignment score: 0.246 → 0.275
Large crowds followed him from Galilee , the Decapolis , Jerusalem , and Judea , and from beyond the Jordan .
गालील , डेकापोलिस , यरूशलेम , यहूदिया यर्दन पारिबाट आएको ठुलो भिड उहाँको पछि लाग्यो
MAT 4     Average alignment score: 0.316 for 25 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MAT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28