Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MAT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28 


MAT 15:1     Alignment score: 0.502
Then some Pharisees and scribes came to Jesus from Jerusalem . They said ,
त्यसपछि केही फरिसीहरू शास्‍त्रीहरू यरूशलेमबाट येशूकहाँ आए तिनीहरूले भने ,


MAT 15:2     Alignment score: 0.246
" Why do your disciples violate the traditions of the elders ? For they do not wash their hands when they eat . "
किन तपाईंका चेलाहरूले अगुवाहरूको नियमलाई उल्लङ्घन गर्दछन् ? किनकि तिनीहरूले खाना खाँदा आफ्ना हात धुँदैनन् ?
MAT 15:3     Alignment score: 0.222 → 0.225
He answered and said to them , " Then why do you violate the commandment of God for the sake of your traditions ?
येशूले उत्तर दिनुभयो उनीहरूलाई भन्‍नुभयो , तिमीहरूले चाहिँ किन आफ्ना परम्पराहरूका निम्ति परमेश्‍वरको आज्ञालाई उल्लङ्घन गर्दछौ ?
MAT 15:4     Alignment score: 0.423
For God said , ' Honor your father and your mother , ' and ' He who speaks evil of his father or mother , will surely die . '
किनकि परमेश्‍वरले भन्‍नुभयो , आफ्नी आमा आफ्नो बुबालाई आदर गर जसले आफ्नो बुबा वा आमाको बारेमा खराब कुरा बोल्दछ , त्यो निश्‍चय नै मर्नेछ
MAT 15:5     Alignment score: 0.269 → 0.271
But you say , ' Whoever says to his father or mother " Whatever help you would have received from me is now a gift given to God , " '
तर तिमीहरू भन्छौ , जसले आफ्नो बुबा आमालाई , जे जति सहयोग तपाईंले मबाट प्राप्‍त गर्नुपर्ने थियो , त्यो अब परमेश्‍वरको निम्ति उपहार हो भनेर भन्दछ भने ,
MAT 15:6     Alignment score: 0.213 → 0.231
that person does not need to honor his father . In this way you have made void the word of God for the sake of your traditions .
त्यस व्यक्‍तिले आफ्नो बुबाको आदर गर्नुपर्दैन यसरी तिमीहरूले आफ्ना परम्पराहरूका खातिर परमेश्‍वरको वचनलाई बेकम्मा बनाएका छौ
MAT 15:7     Alignment score: 0.308 → 0.381
You hypocrites ! Well did Isaiah prophesy about you when he said ,
पाखण्डीहरू हो , यशैयाले तिमीहरूका विषयमा ठिकै अगमवाणी गरेर यसो भने ,
MAT 15:8     Alignment score: 0.415 → 0.421
' This people honors me with their lips , but their heart is far from me .
यी मानिसहरूले आफ्ना ओठले मलाई आदर गर्छन् , तर तिनीहरूका हृदय मबाट धेरै टाढा छन्
MAT 15:9     Alignment score: 0.264 → 0.291
They worship me in vain , because they teach as their doctrines the commandments of people . ' "
तिनीहरू मलाई व्यर्थमा आराधना गर्दछन् , किनकि तिनीहरूले आफ्ना सिद्धान्तहरूलाई मानिसहरूले आज्ञा गरेअनुसार सिकाउँदछन्
MAT 15:10     Alignment score: 0.291 → 0.294
Then he called the crowd to himself and said to them , " Listen and understand
त्यसपछि उहाँले भिडलाई आफ्नो नजिक बोलाउनुभयो भन्‍नुभयो , सुन बुझ
MAT 15:11     Alignment score: 0.248
Nothing that enters into the mouth defiles a person . Instead , what comes out of the mouth , this
is what defiles a person . "
मुखबाट भित्र पस्‍ने कुनै कुराले मानिसलाई अपवित्र बनाउँदैन बरु , जुन कुरा मुखबाट बाहिर आउँछ , त्यसले मानिसलाई अपवित्र बनाउँदछ
MAT 15:12     Alignment score: 0.325 → 0.327
Then the disciples came and said to Jesus , " Do you know that the Pharisees were offended when they heard this statement ? "
त्यसपछि चेलाहरू आए येशूलाई भने , जब फरिसीहरूले यो वाक्य सुने , तब तिनीहरू चिढिएका थिए भन्‍ने कुरा के तपाईंलाई थाहा ?
MAT 15:13     Alignment score: 0.267 → 0.307
Jesus answered and said , " Every plant that my heavenly Father has not planted will be rooted up .
येशूले उत्तर दिनुभयो भन्‍नुभयो , हरेक बिरुवा जुन स्वर्गमा हुनुहुने मेरा पिताले रोप्‍नुभएको छैन , त्यो उखेलिनेछ
MAT 15:14     Alignment score: 0.304
Let them alone , they are blind guides . If a blind person guides another blind person , both will fall into a pit . "
तिनीहरूलाई एकलै छोडिदेओ , तिनीहरू दृष्‍टिविहीन अगुवाहरू हुन् यदि एउटा अन्धोले अर्को अन्धो मानिसलाई डोर्‍याउँछ भने , दुवै जना खाल्डोमा खस्‍नेछन्
MAT 15:15     Alignment score: 0.265
Peter responded and said to Jesus , " Explain this parable to us . "
पत्रुसले उत्तर दिए येशूलाई भने , यस दृष्‍टान्तको बारेमा हामीलाई व्याख्या गरिदिनुहोस्
MAT 15:16     Alignment score: 0.205 → 0.213
Jesus said , " Are you also still without understanding ?
येशूले भन्‍नुभयो , के तिमी अझै अबुझ छौ ?
MAT 15:17     Alignment score: 0.207
Do you not see that whatever goes into the mouth passes into the stomach and is then passed out into the latrine ?
के तिमीलाई थाहा छैन , कि जुन कुरा मुखबाट भित्र पस्दछ त्यो पेटमा जान्छ त्यो शौचालयमा बाहिर निस्कन्छ
MAT 15:18     Alignment score: 0.281
But the things that come out of the mouth come from the heart . They are the things that defile a person .
तर जुन कुराहरू मुखबाट बाहिर आउँछन् , ती हृदयबाट आउँछन् यी कुराहरू ती हुन् जसले मानिसलाई अपवित्र तुल्याउँदछन्
MAT 15:19     Alignment score: 0.372 → 0.372
For from the heart proceed evil thoughts , murder , adultery , sexual immorality , theft , false witness , and slander .
किनकि दुष्‍ट विचारहरू , हत्या , व्यभिचार , कामुक अनैतिकता , चोरी , झुटो गवाही अपमान हृदयबाट निस्कन्छन्
MAT 15:20     Alignment score: 0.34
These are the things that defile a person . But to eat with unwashed hands does not defile a person . "
यी कुराहरूले मानिसलाई अपवित्र तुल्याउँदछन् तर हात नधोई खाना खाँदा त्यसले मानिसलाई अपवित्र बनाउँदैन
MAT 15:21     Alignment score: 0.178 → 0.318
Then Jesus went away from there and withdrew toward the regions of the cities of Tyre and Sidon .
त्यसपछि येशू त्यहाँबाट जानुभयो टुरोस सीदोन सहरहरूका क्षेत्रहरूतर्फ लाग्‍नुभयो
MAT 15:22     Alignment score: 0.255 → 0.264
Behold , a Canaanite woman came out from that region . She shouted out and said , " Have mercy on me , Lord , Son of David ! My daughter is severely demon - possessed . "
हेर , एउटी कनानी स्‍त्री त्यस क्षेत्रबाट बाहिर आइन् तिनी चिच्‍च्‍याएर कराइन् भनिन् , हे प्रभु , दाऊदका पुत्र , ममाथि दया गर्नुहोस् ; मेरी छोरी दुष्‍टात्माद्वारा धेरै नै सताइएकी छन्
MAT 15:23     Alignment score: 0.234 → 0.267
But Jesus answered her not a word . His disciples came and begged him , saying , " Send her away , for she is shouting after us . "
तर येशूले एउटै पनि शब्द बोल्नुभएन उहाँका चेलाहरू आए उहाँलाई यसो भन्दै बिन्‍ती गरे , तिनलाई यहाँबाट पठाइदिनुहोस् , किनकि तिनी हाम्रो पछि चिच्‍च्‍याइरहेकी छन्
MAT 15:24     Alignment score: 0.343 → 0.353
But Jesus answered and said , " I was not sent to anyone except to the lost sheep of the house of Israel . "
तर येशूले जवाफ दिनुभयो भन्‍नुभयो , मलाई इस्राएलको घरको हराएको भेडाकहाँ बाहेक कसैकहाँ पनि पठाइएको होइन
MAT 15:25     Alignment score: 0.313 → 0.32
But she came and bowed down before him , saying , " Lord , help me . "
तर तिनी आइन् उहाँको अगाडि घोप्‍टो पर्दै भनिन् , प्रभु , मलाई सहायता गर्नुहोस्
MAT 15:26     Alignment score: 0.269 → 0.292
He answered and said , " It is not right to take the children 's bread and throw it to the little dogs . "
उहाँले जवाफ दिनुभयो भन्‍नुभयो , आफ्ना छोराछोरीहरूको रोटी लिएर साना कुकुरहरूकहाँ फालिदिनु उचित हुँदैन
MAT 15:27     Alignment score: 0.231 → 0.234
She said , " Yes , Lord , but even the little dogs eat some of the crumbs that fall
from their masters ' tables . "
तिनले भनिन् , हो , प्रभु , तर ती साना कुकुरहरूले पनि आफ्नो मालिकको टेबुलबाट खसेका केही स-साना टुक्राहरू खाँदछन्
MAT 15:28     Alignment score: 0.284 → 0.314
Then Jesus answered and said to her , " Woman , great is your faith ; let it be done for you just as you wish . " At that hour her daughter was healed .
त्यसपछि येशूले जवाफ दिनुभयो तिनलाई भन्‍नुभयो , स्‍त्री , तिम्रो विश्‍वास महान् तिमीले इच्छा गरेअनुसार तिम्रो निम्ति गरियोस् त्यही घडी तिनकी छोरी निको भइन्
MAT 15:29     Alignment score: 0.295
Jesus left that place and went near to the Sea of Galilee . Then he went up a hill and sat there .
येशूले त्यो ठाउँ छोड्नुभयो गालील समुद्रको नजिक जानुभयो त्यसपछि उहाँ डाँडामाथि जानुभयो त्यहीँ बस्‍नुभयो
MAT 15:30     Alignment score: 0.375 → 0.374
Large crowds came to him . They brought with them lame , blind , mute , and crippled people , and many others who were sick . They presented them at Jesus ' feet , and he healed them .
ठुलो भिड उहाँकहाँ आयो उनीहरूले आफ्ना साथमा लङ्गडा , दृष्‍टिविहीन , गुँगा , लुला मानिसहरू , बिरामी भएका धेरैलाई ल्याए उनीहरूले येशूको चरणमा तिनीहरूलाई अर्पण गरे उहाँले तिनीहरूलाई निको पार्नुभयो
MAT 15:31     Alignment score: 0.2 → 0.206
So the crowd marveled when they saw the mute persons speak , the crippled made well , the lame walking , and the blind seeing . They praised the God of Israel .
गुँगा मानिसहरू बोलेका , लुलाहरू निको पारिएका , लङ्गडाहरू हिँडेका , दृष्‍टिविहीनहरूले देखेका जब भिडले देख्यो तब तिनीहरू अचम्मित भए तिनीहरूले इस्राएलको परमेश्‍वरलाई धन्यवाद दिए
MAT 15:32     Alignment score: 0.258 → 0.264
Jesus called his disciples to him and said , " I have compassion on the crowd , because they have stayed with me for three days already and have nothing to eat . I do not want to send them away without eating , or they may faint on the way . "
येशूले आफ्ना चेलाहरूलाई उहाँकहाँ बोलाउनुभयो भन्‍नुभयो , मलाई यो भिडमाथि दया लागेको , किनकि तिनीहरू तिन दिनदेखि मसँग बसेका छन् तिनीहरूसँग खानको निम्ति केही पनि छैन तिनीहरूलाई केही नख्वाईकन यहाँबाट पठाउन चाहन्‍नँ , अनि तिनीहरू बाटोमा मुर्छा पर्नेछैनन्
MAT 15:33     Alignment score: 0.266 → 0.268
The disciples said to him , " Where can we get enough loaves of bread in such a deserted place to satisfy so large a crowd ? "
चेलाहरूले उहाँलाई भने , यस्तो मरुभूमि ठाउँमा यत्रो भिडलाई सन्तुष्‍ट पार्न हामीले कहाँबाट पर्याप्‍त रोटी पाउन सक्छौँ ?
MAT 15:34     Alignment score: 0.437
Jesus said to them , " How many loaves do you have ? " They said , " Seven , and a few small fish . "
येशूले तिनीहरूलाई भन्‍नुभयो , तिमीहरूसँग कतिवटा रोटी छन् ? तिनीहरूले भने , सातवटा केही स-साना माछा छन्
MAT 15:35     Alignment score: 0.306 → 0.306
Then Jesus commanded the crowd to sit down on the ground .
त्यसपछि येशूले भिडलाई भुइँमा बस्‍नलाई आज्ञा गर्नुभयो
MAT 15:36     Alignment score: 0.372 → 0.386
He took the seven loaves and the fish , and after giving thanks , he broke the loaves and gave them to the disciples . The disciples gave them to the crowd .
उहाँले ती सातवटा रोटी माछा लिनुभयो , धन्यवाद दिनुभएपछि ती रोटीहरू भाँच्‍नुभयो चेलाहरूलाई दिनुभयो अनि चेलाहरूले ती भिडलाई दिए
MAT 15:37     Alignment score: 0.338 → 0.338
The people all ate and were satisfied . Then they gathered up seven baskets full
of the broken pieces that were left over .
मानिसहरू सबैले खाए सन्तुष्‍ट भए उनीहरूले बाँकी रहेका टुक्रा - टाक्री खाना जम्मा गरेर सात डाला भरे
MAT 15:38     Alignment score: 0.371 → 0.411
Those who ate were four thousand men , besides women and children .
स्‍त्रीहरू बालबालिकाहरूबाहेक जतिले खाए , तिनीहरू चार हजार मानिस थिए
MAT 15:39     Alignment score: 0.25 → 0.263
Then Jesus sent the crowds away and got into the boat and went into the region of Magadan .
त्यसपछि येशूले भिडलाई पठाउनुभयो डुङ्गामा चढ्नुभयो मगादानको क्षेत्रतर्फ जानुभयो
MAT 15     Average alignment score: 0.305 for 39 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MAT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28