Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MAT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28 


MAT 22:1     Alignment score: 0.359 → 0.364
Jesus spoke to them again in parables , saying ,
तिनीहरूसँग यसो भन्दै येशू दृष्‍टान्तमा बोल्नुभयो ,


MAT 22:2     Alignment score: 0.249
" The kingdom of heaven is like a certain king who prepared a marriage feast for his son .
स्वर्गको राज्य एउटा यस्तो राजाजस्तो हो , जसले आफ्नो छोराको निम्ति विवाह भोजको तयारी गरे
MAT 22:3     Alignment score: 0.354 → 0.353
He sent out his servants to call those who had been invited to come to the marriage feast , but they would not come .
उनले भोजमा आउनको निम्ति निम्त्याइएकाहरूलाई बोलाउन आफ्ना नोकरहरू पठाए , तर तिनीहरू आउन मानेनन्
MAT 22:4     Alignment score: 0.363 → 0.374
Again the king sent other servants , saying , ' Tell them who are invited , " See , I have prepared my dinner . My oxen and fattened calves have been killed , and all things are ready . Come to the marriage feast . " '
फेरि राजाले यसो भन्दै आफ्ना अरू नोकरहरू पठाए , ती निम्त्याइएकाहरूलाई यसो भन्‍नू , मैले मेरो भोज तयार पारेको छु मेरा गोरुहरू मोटा पशुहरू मारिएका छन् , सबै कुरा तयार छन् विवाहको भोजमा आओ
MAT 22:5     Alignment score: 0.241
But they paid no attention and went away , one to his farm , another to his business .
तर तिनीहरूले केही वास्ता नै गरेनन् , एउटा आफ्नो खेतबारी , अर्को आफ्नो व्यवसायतिर लाग्यो
MAT 22:6     Alignment score: 0.303 → 0.312
The others seized the king 's servants , treated them shamefully
, and killed them .
अरूहरूले चाहिँ राजाका नोकरहरूलाई पक्रे ; तिनीहरूसँग लाजमर्दो व्यवहार गरे , तिनीहरूलाई मारे
MAT 22:7     Alignment score: 0.347
The king was angry , and he sent his soldiers and they killed those murderers and burned their city .
तर राजा रिसाए उनले आफ्ना सेनाहरू पठाए ; ती हत्याराहरूलाई मारे , तिनीहरूको सहर जलाइदिए
MAT 22:8     Alignment score: 0.319
Then he said to his servants , ' The wedding is ready , but those who were invited were not worthy .
त्यसपछि उनले आफ्ना नोकरहरूलाई भने , विवाहको निम्ति सबै तयार छन् , तर जसलाई निम्त्याइएको थियो तिनीहरू योग्यका थिएनन्
MAT 22:9     Alignment score: 0.097 → 0.098
Therefore go to the highway crossings and invite as many people to the marriage feast as you can find
. '
त्यसैले , तिमीहरू सडकहरूमा जाओ तिमीहरूले सक्‍ने जति सबै मानिसलाई विवाह भोजमा सहभागी हुन बोलाओ
MAT 22:10     Alignment score: 0.366
The servants went out to the highways and gathered together all the people they found , both bad and good . So the wedding hall was filled with guests .
ती नोकरहरू सडकहरूमा गए तिनीहरूले भेट्टाए जति असल खराब दुवै थरीका मानिसलाई एकसाथ भेला गरे त्यसैले , विवाहको घर पाहुनाहरूले भरियो
MAT 22:11     Alignment score: 0.338 → 0.348
But when the king came in to look at the guests , he saw a man there who was not wearing wedding clothes .
तर जब राजा पाहुनाहरूलाई हेर्न भनी भित्र आए , त्यहाँ एक जना मानिस विवाहको पोशाक नलगाईकन भोजमा आएको उनले देखे
MAT 22:12     Alignment score: 0.292
The king said to him , ' Friend , how did you come in here without wedding clothes ? ' But the man was speechless .
राजाले उसलाई भने , मित्र , विवाहको पोशाक नलगाईकन तिमी यहाँ भित्र कसरी आयौ ? अनि त्यस व्यक्‍तिले केही बोल्न सकेन
MAT 22:13     Alignment score: 0.377 → 0.376
Then the king said to the servants , ' Bind this man hand and foot
, and throw him into the outer darkness , where there will be weeping and the grinding of teeth . '
त्यसपछि राजाले आफ्ना नोकरहरूलाई भने , यस मानिसका हात खुट्टा बाँध , यसलाई बाहिरी अन्धकारमा फालिदेओ , जहाँ रुवाबासी दाह्रा किटाइ हुनेछ
MAT 22:14     Alignment score: 0.41 → 0.489
For many people are called , but few are chosen . "
किनकि बोलाइएकहरू धेरै छन् , तर चुनिएकाहरू थोरै छन्
MAT 22:15     Alignment score: 0.277 → 0.29
Then the Pharisees went and planned how they might entrap Jesus in his own talk .
त्यसपछि फरिसीहरू त्यहाँबाट गए , येशूले भन्‍नुभएको कुरामा उहाँलाई नै कसरी जालमा पार्ने भन्‍ने बारेमा योजना बनाए
MAT 22:16     Alignment score: 0.239 → 0.239
Then they sent to him their disciples , together with the Herodians . They said to Jesus , " Teacher , we know that you are truthful , and that you teach God 's way in truth . You care for no one 's opinion , and you do not show partiality between people .
त्यसपछि तिनीहरूले आफ्ना चेलाहरू हेरोदी दलका केही मानिसहरूलाई उहाँकहाँ पठाए तिनीहरूले येशूलाई भने , गुरुज्यू , हामीलाई थाहा , कि तपाईं सत्य हुनुहुन्छ , तपाईंले परमेश्‍वरको मार्गलाई सत्यतामा सिकाउनुहुन्छ तपाईं कसले के सोच्छ भन्‍ने कुरालाई वास्ता गर्नुहुन्‍न , मानिसहरूका बिचमा तपाईंले पक्षपात गर्नुहुन्‍न
MAT 22:17     Alignment score: 0.229 → 0.251
So tell us , what do you think ? Is it lawful to pay taxes to Caesar or not ? "
त्यसैले , हामीलाई भन्‍नुहोस् , कि तपाईं के भन्‍नुहुन्छ ? कैसरलाई कर तिर्नु उचित हो कि होइन ?
MAT 22:18     Alignment score: 0.347 → 0.369
But Jesus understood their wickedness and said , " Why are you testing me , you hypocrites ?
तर येशूले तिनीहरूको दुष्‍टता थाहा पाउनुभयो , भन्‍नुभयो , पाखण्डी हो , तिमीहरू मलाई किन जाँच्दछौ ?
MAT 22:19     Alignment score: 0.367 → 0.39
Show me the coin for the tax . " Then they brought a denarius to him .
कर तिर्ने सिक्‍का मलाई देखाओ त्यसपछि तिनीहरूले उहाँकहाँ एक दिनार ल्याए
MAT 22:20     Alignment score: 0.358
Jesus said to them , " Whose image and name are these ? "
येशूले तिनीहरूलाई भन्‍नुभयो , यी कसका नाम छाप हुन् ?
MAT 22:21     Alignment score: 0.341
They said to him , " Caesar 's . " Then Jesus said to them , " Then give to Caesar the things that are Caesar 's , and to God the things that are God 's . "
तिनीहरूले उहाँलाई भने , कैसरको त्यसपछि येशूले तिनीहरूलाई भन्‍नुभयो , त्यसो भए , जे कैसरका हुन् , ती कैसरलाई देओ , जे परमेश्‍वरका हुन् , ती परमेश्‍वरलाई देओ
MAT 22:22     Alignment score: 0.286
When they heard it , they marveled . Then they left him and went away .
जब तिनीहरूले यो सुने , तिनीहरू छक्‍क परे त्यसपछि तिनीहरू उहाँबाट अलग्गिएर त्यहाँबाट गए
MAT 22:23     Alignment score: 0.339 → 0.34
On that day some Sadducees , who say there is no resurrection , came to him . They asked him ,
त्यही दिनमा केही सदुकीहरू उहाँकहाँ आए , जसले पुनरुत्थान हुँदैन भनेर भन्दथे तिनीहरूले उहाँलाई सोधे ,
MAT 22:24     Alignment score: 0.299 → 0.305
saying , " Teacher , Moses said , ' If a man dies , having no children , his brother must marry his wife and have children for his brother . '
गुरुज्यू , मोशाले भनेका थिए , यदि कुनै पुरुष बालक नजन्माईकन मर्‍यो भने , उसको भाइले त्यसकी पत्‍नीलाई विवाह गर्नुपर्छ आफ्ना दाजुको निम्ति सन्तान जन्माउनुपर्छ
MAT 22:25     Alignment score: 0.318 → 0.333
There were seven brothers . The first married and then died
. Having left no children , he left his wife to his brother .
तिनीहरू सात जना दाजुभाइ थिए पहिलोले विवाह गर्‍यो कुनै पनि सन्तान नभईकन उसले आफ्नी पत्‍नी आफ्नो भाइलाई छोड्यो
MAT 22:26     Alignment score: 0.251 → 0.315
Then the second brother did the same thing , then the third , all the way to the seventh brother .
त्यसपछि दोस्रो भाइले त्यस्तै गर्‍यो , त्यसपछि तेस्रोले , सातौँ भाइसम्म यस्तै हुँदै गयो
MAT 22:27     Alignment score: 0.308 → 0.313
After them all , the woman died .
तिनीहरू सबै मरेपछि त्यो स्‍त्री पनि मरी
MAT 22:28     Alignment score: 0.332
Now in the resurrection , whose wife will she be of the seven brothers ? For they all had married her . "
अब पुनरुत्थानमा ती सात दाजुभाइमध्ये त्यो स्‍त्री कुन चाहिँको पत्‍नी हुन्छे ? किनकि तिनीहरू सबैले ऊसँग विवाह गरिसकेका छन्
MAT 22:29     Alignment score: 0.368 → 0.37
But Jesus answered and said to them , " You are mistaken , because you do not know the scriptures
or the power of God .
तर येशूले तिनीहरूलाई जवाफ दिनुभयो भन्‍नुभयो , तिमीहरू भुलमा परेका छौ , किनभने तिमीहरू धर्मशास्‍त्र वा परमेश्‍वरको शक्‍तिलाई जान्दैनौ
MAT 22:30     Alignment score: 0.367
For in the resurrection they neither marry nor are given in marriage . Instead , they are like angels in heaven .
किनकि पुनरुत्थानमा तिनीहरू विवाह गर्दछन् , तिनीहरूलाई विवाहको निम्ति दिइन्छ बरु , तिनीहरू स्वर्गमा हुने दूतहरूजस्तै हुन्छन्
MAT 22:31     Alignment score: 0.308 → 0.313
But concerning the resurrection of the dead , have you not read what was spoken to you by God , saying ,
तर मृतकहरूको पुनरुत्थानको बारेमा परमेश्‍वरद्वारा यसरी तिमीहरूलाई भनिएको के तिमीहरूले पढेका छैनौ ,
MAT 22:32     Alignment score: 0.426
' I am the God of Abraham , the God of Isaac , and the God of Jacob ' ? God is not the God of the dead , but of the living . "
अब्राहामका परमेश्‍वर , इसहाकका परमेश्‍वर याकूबका परमेश्‍वर हुँ ? परमेश्‍वर मृतकहरूको परमेश्‍वर हुनुहुन्‍न , तर उहाँ जीवितहरूका परमेश्‍वर हुनुहुन्छ
MAT 22:33     Alignment score: 0.289
When the crowds heard this , they were astonished at his teaching .
जब भिडले यो सुन्यो , तिनीहरू उहाँको शिक्षामा छक्‍क परे
MAT 22:34     Alignment score: 0.365 → 0.38
But when the Pharisees heard that Jesus had silenced the Sadducees , they gathered themselves together .
तर येशूले सदुकीहरूलाई चुप पार्नुभएको जब फरिसीहरूले सुने , तिनीहरू भेला भए
MAT 22:35     Alignment score: 0.182 → 0.184
One of them , a lawyer , asked him a question
, testing him
तिनीहरूमध्येका एक जना व्यवस्थाका गुरुले उहाँको जाँच गर्दै एउटा प्रश्‍न सोधे ,
MAT 22:36     Alignment score: 0.292 → 0.289
" Teacher , which is the greatest commandment in the law ? "
गुरुज्यू , व्यवस्थामा सबैभन्दा महान् आज्ञाचाहिँ कुन हो ?
MAT 22:37     Alignment score: 0.284 → 0.283
Jesus said to him , " ' Love the Lord your God with all your heart , with all your soul , and with all your mind . '
येशूले उनलाई भन्‍नुभयो , तैँले परमप्रभु आफ्ना परमेश्‍वरलाई आफ्नो सारा हृदयले , आफ्नो सारा प्राणले आफ्नो सारा समझले प्रेम गर्नू
MAT 22:38     Alignment score: 0.432
This
is the great and first commandment .
योचाहिँ पहिलो महान् आज्ञा हो
MAT 22:39     Alignment score: 0.246 → 0.329
And a second commandment is like it ' Love your neighbor as yourself . '
अनि दोस्रो आज्ञा पनि यस्तै छ– तैँले आफ्नो छिमेकीलाई आफैँलाई झैँ प्रेम गर्नू
MAT 22:40     Alignment score: 0.319 → 0.418
On these two commandments depend the whole law and the prophets . "
सारा व्यवस्था अगमवक्‍ताहरू यी दुईवटा आज्ञामाथि आधारित छन्
MAT 22:41     Alignment score: 0.282 → 0.283
Now while the Pharisees were still gathered together , Jesus asked them a question
.
फरिसीहरू एकै ठाउँमा जम्मा भएको बेलामा येशूले तिनीहरूलाई एउटा प्रश्‍न सोध्‍नुभयो
MAT 22:42     Alignment score: 0.367
He said , " What do you think about the Christ ? Whose son is he ? " They said to him , " The son of David . "
उहाँले भन्‍नुभयो , तिमीहरू ख्रीष्‍टको बारेमा के विचार गर्दछौ ? ख्रीष्‍ट कसका पुत्र हुन् ? तिनीहरूले उहाँलाई भने , दाऊदका पुत्र
MAT 22:43     Alignment score: 0.155
Jesus said to them , " How then does David in the Spirit call him Lord , saying ,
येशूले तिनीहरूलाई भन्‍नुभयो , त्यसो भए , दाऊद पवित्र आत्माले भरिँदा तिनले किन उहाँलाई यसरी प्रभु भनी पुकारे ,
MAT 22:44     Alignment score: 0.291 → 0.311
' The Lord said to my Lord , " Sit at my right hand , until I make your enemies your footstool " ' ?
परमप्रभुले मेरा प्रभुलाई भन्‍नुभयो , जबसम्म मैले तिम्रा शत्रुहरूलाई तिम्रो पाउदान बनाउँदिन , तबसम्म तिमी मेरो दाहिने हातपट्टि बस ?
MAT 22:45     Alignment score: 0.317 → 0.319
If David then calls the Christ ' Lord , ' how is he David 's son ? "
यदि दाऊदले ख्रीष्‍टलाई प्रभु भन्दछन् भने , उनी कसरी दाऊदका पुत्र हुन सक्छन् ?
MAT 22:46     Alignment score: 0.18
No one was able to answer him a word , and no man dared ask him any more questions from that day on .
तिनीहरू कसैले पनि जवाफमा एउटा शब्द पनि बोल्न सकेन , त्यस दिनपछि उहाँलाई कसैले पनि अरू प्रश्‍नहरू सोध्‍ने साहस गरेन
MAT 22     Average alignment score: 0.315 for 46 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MAT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28