Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MAT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28 


MAT 5:1     Alignment score: 0.274 → 0.273
When Jesus saw the crowds , he went up on the mountain . When he had sat down , his disciples came to him .
जब येशूले भिडलाई देख्‍नुभयो , उहाँ डाँडामाथि जानुभयो उहाँ तल बस्‍नुभएपछि उहाँका चेलाहरू उहाँकहाँ आए


MAT 5:2     Alignment score: 0.457 → 0.457
He opened his mouth and taught them , saying ,
उहाँले आफ्नो मुख खोल्नुभयो तिनीहरूलाई यसो भन्दै सिकाउनुभयो ,
MAT 5:3     Alignment score: 0.392
" Blessed are the poor in spirit , for theirs is the kingdom of heaven .
धन्य आत्मामा दीन हुनेहरू , किनभने स्वर्गको राज्य तिनीहरूकै हो
MAT 5:4     Alignment score: 0.321
Blessed are those who mourn , for they will be comforted .
धन्य हुन् तिनीहरू जसले शोक गर्दछन् , किनभने तिनीहरूले सान्त्वना पाउनेछन्
MAT 5:5     Alignment score: 0.275
Blessed are the meek , for they will inherit the earth .
धन्य नम्रहरू , किनभने तिनीहरूले पृथ्वीमा राज्य गर्नेछन्
MAT 5:6     Alignment score: 0.25
Blessed are those who hunger and thirst
for righteousness , for they will be filled .
धन्य धार्मिकताको निम्ति भोकाउने तिर्खाउनेहरू , किनभने तिनीहरू तृप्‍त पारिनेछन्
MAT 5:7     Alignment score: 0.27
Blessed are the merciful , for they will obtain mercy .
धन्य दयावन्तहरू , किनभने तिनीहरूले दया पाउनेछन्
MAT 5:8     Alignment score: 0.265
Blessed are the pure in heart , for they will see God .
धन्य आत्मामा शुद्ध हुनेहरू , किनभने तिनीहरूले परमेश्‍वरलाई देख्‍नेछन्
MAT 5:9     Alignment score: 0.161
Blessed are the peacemakers , for they will be called sons of God .
धन्य मेलमिलाप गराउनेहरू , किनभने तिनीहरू परमेश्‍वरका सन्तान कहलाइनेछन्
MAT 5:10     Alignment score: 0.308 → 0.309
Blessed are those who have been persecuted for righteousness ' sake , for theirs is the kingdom of heaven .
धन्य धार्मिकताका निम्ति सताइएकाहरू , किनभने स्वर्गको राज्य तिनीहरूकै हो
MAT 5:11     Alignment score: 0.316
Blessed are you when people insult you and persecute you , and say all kinds of evil things against you falsely for my sake .
तिमीहरू धन्यका हौ , जब मानिसहरूले तिमीहरूको अपमान गर्दछन् तिमीहरूलाई दुःख कष्‍ट दिन्छन् , वा मेरो खातिर तिमीहरूका विरुद्धमा झुटो रूपमा सबै किसिमका दुष्‍ट कुराहरू भन्दछन्
MAT 5:12     Alignment score: 0.299
Rejoice and be very glad , for great is your reward in heaven . For in this way people persecuted the prophets who lived
before you .
आनन्दित होओ निकै खुसी होओ , किनकि स्वर्गमा तिमीहरूका इनाम ठुलो हुनेछ किनभने यसरी नै तिमीहरूभन्दा अगिका अगमवक्‍ताहरूलाई मानिसहरूले सताएका थिए
MAT 5:13     Alignment score: 0.258 → 0.259
You are the salt of the earth . But if the salt
has lost its taste , how can it be made salty again ? It is never again good for anything except to be thrown out and trampled under people 's feet .
तिमीहरू यस पृथ्वीका नून हौ तर यदि नूनले आफ्नो स्वाद गुमायो भने , यसलाई फेरि कसरी नुनिलो बनाउने ? यसलाई बाहिर फ्याँक्‍न मानिसहरूका खुट्टाले कुल्चनबाहेक अरू कुनै पनि कामको निम्ति त्यो उपयोगी हुँदैन
MAT 5:14     Alignment score: 0.225 → 0.247
You are the light of the world . A city set on a hill can not be hidden .
तिमीहरू यस संसारका ज्योति हौ डाँडामाथि बसालिएको सहर कहिल्यै पनि लुक्‍न सक्दैन
MAT 5:15     Alignment score: 0.144 → 0.188
Neither do people light a lamp and put it under a basket , but rather on the lampstand , and it shines for everyone in the house .
मानिसहरूले बत्ती बालेर डालोमुनि राख्दछन् , बरु त्यसलाई सामदानमाथि राख्दछन् , घरमा भएका प्रत्येकको निम्ति त्यसले उज्यालो दिन्छ
MAT 5:16     Alignment score: 0.274 → 0.276
Let your light shine before people in such a way that they see your good deeds and praise your Father who is in heaven .
मानिसहरूका बिचमा तिमीहरूको ज्योति यसरी चम्कियोस् , कि तिनीहरूले तिमीहरूका असल कामहरूलाई देखून् स्वर्गमा हुनुहुने तिमीहरूका पिताको प्रशंसा गरून्
MAT 5:17     Alignment score: 0.379 → 0.383
Do not think that I have come to destroy the law or the prophets . I have come not to destroy them , but to fulfill them .
अगमवक्‍ताहरू वा व्यवस्थालाई नष्‍ट गर्न आएको हुँ भनी नसोच तिनलाई नष्‍ट गर्न होइन , तर पुरा गर्न आएको हुँ
MAT 5:18     Alignment score: 0.321
For truly I say to you that until heaven and earth pass away , not one jot or one tittle shall in any way pass away from the law , until all things have been accomplished .
किनकि तिमीहरूलाई साँचो रूपमा भन्दछु , कि स्वर्ग पृथ्वी टलेर नगएसम्म सबै कुरा पुरा नभएसम्म , व्यवस्थाको एउटै पनि कुरा वा बिन्दु बितेर जानेछैन
MAT 5:19     Alignment score: 0.232 → 0.237
Therefore whoever breaks the least one of these commandments and teaches others to do so will be called least in the kingdom of heaven . But whoever keeps them and teaches them will be called great in the kingdom of heaven .
त्यसकारण , जसले यी आज्ञाहरूका सानाभन्दा साना कुरालाई भङ्ग गर्दछ अरूलाई पनि त्यसो गर्न सिकाउँदछ , त्यो स्वर्गको राज्यमा सबैभन्दा तुच्छ ठहरिनेछ तर जसले यी कुराहरूलाई मान्दछ त्यही गर्न सिकाउँदछ , स्वर्गको राज्यमा सबैभन्दा उच्‍च ठहरिनेछ
MAT 5:20     Alignment score: 0.268 → 0.268
For I say to you that unless your righteousness exceeds the righteousness of the scribes and Pharisees , you will in no way enter the kingdom of heaven .
किनकि तिमीहरूलाई भन्दछु , कि तिमीहरूको धार्मिकता फरिसी शास्‍त्रीहरूको भन्दा बढी भएन भने , तिमीहरू कुनै रीतिले परमेश्‍वरको राज्यमा प्रवेश गर्नेछैनौ
MAT 5:21     Alignment score: 0.22 → 0.245
You have heard that it was said to them in ancient times , ' Do not kill , ' and , ' Whoever kills will be in danger of the judgment . '
प्राचीन समयमा तिनीहरूलाई यसो भनिएको तिमीहरूले सुनेका छौ , हत्या नगर हत्या गर्नेचाहिँ इन्साफको जोखिममा पर्नेछ
MAT 5:22     Alignment score: 0.239 → 0.245
But I say to you that everyone who is angry with his brother will be in danger of the judgment ; and whoever says to his brother , ' You worthless person ! ' will be in danger of the council ; and whoever says , ' You fool ! ' will be in danger of the fire of hell .
तर तिमीहरूलाई भन्दछु , आफ्नो भाइसँग रिसाउने जो कोही इन्साफको जोखिममा पर्नेछ जो कसैले आफ्नो भाइलाई तँ काम नलाग्‍ने मानिस ! भनेर भन्छ भने , त्यो न्यायालयमा उभ्याइने जोखिममा पर्नेछ जो कसैले तँ मूर्ख ! भन्दछ , त्यो नरकको आगोमा पर्ने जोखिममा हुनेछ
MAT 5:23     Alignment score: 0.263 → 0.267
Therefore if you are offering your gift at the altar and there remember that your brother has anything against you ,
त्यसकारण , यदि तिमीले वेदीमा आफ्नो भेटी चढाउँदै गर्दा तिम्रो भाइसँग तिम्रो विरुद्धमा केही कुरा भन्‍ने कुरा तिमीलाई याद आयो भने ,
MAT 5:24     Alignment score: 0.245
leave your gift there in front of the altar , and go on your way . First be reconciled with your brother , and then come and offer your gift .
तिम्रो भेटी त्यही वेदीको अगाडि छोड आफ्नो बाटो लाग पहिले आफ्नो भाइसँग मिलाप गर , तब आऊ आफ्नो भेटी चढाऊ
MAT 5:25     Alignment score: 0.16 → 0.178
Agree with your accuser quickly while you are with him on the way to court , or your accuser may hand you over to the judge , and the judge may hand you over to the officer , and you may be thrown into prison .
तिमीलाई दोष लगाउनेसँग अदालतको बाटोमा तिनीसँगै जाँदै गर्दा नै छिट्टै मिलाप गर , नत्रता तिमीलाई दोष लगाउनेले तिमीलाई न्यायकर्ताको हातमा सुम्पिदेला , न्यायकर्ताले अधिकारीको हातमा सुम्पिदेलान् , तिमीलाई झ्यालखानामा फ्याँकिदेलान्
MAT 5:26     Alignment score: 0.259
Truly I say to you , you will never come out from there until you have paid the last bit of money you owe .
साँच्‍चै तिमीहरूलाई भन्दछु , तिमीहरूको ऋणको एक - एक पैसा चुक्ता नगरुन्जेलसम्म तिमीहरू त्यहाँबाट कहिल्यै बाहिर आउनेछैनौ
MAT 5:27     Alignment score: 0.288
You have heard that it was said , ' Do not commit adultery . '
तिमीहरूले यसरी भनिएको सुनेका छौ , व्यभिचार नगर
MAT 5:28     Alignment score: 0.254 → 0.262
But I say to you that everyone who looks on a woman to lust after her has already committed adultery with her in his heart .
तर तिमीहरूलाई भन्दछु , कि यदि कसैले एउटी स्‍त्रीलाई अभिलाषाको दृष्‍टिले हेर्दछ भने , त्यसले आफ्नो हृदयमा त्यससँग व्यभिचार गरिसकेको हुन्छ
MAT 5:29     Alignment score: 0.23 → 0.241
If your right eye causes you to stumble , pluck it out and throw it away from you . For it is better for you that one of your body parts should perish than that your whole body should be thrown into hell .
यदि तिम्रो दाहिने आँखाको कारण तिमी ठोकर खान्छौ भने , त्यसलाई निकलिदेऊ तिमीबाट टाढा फ्याँकिदेऊ किनकि सम्पूर्ण शरीर नरकमा फ्याँकिनुभन्दा आफ्नो शरीरको कुनै एउटा भाग गुमाउनु नै तिम्रो लागि असल हुन्छ
MAT 5:30     Alignment score: 0.213 → 0.231
If your right hand causes you to stumble , cut it off and throw it away from you . For it is better for you that one of your body parts should perish than that your whole body should go into hell .
यदि तिम्रो दाहिने हातको कारण तिमी ठोकर खान्छौ भने , त्यसलाई काटिदेऊ तिमीबाट टाढा फ्याँकिदेऊ किनकि सम्पूर्ण शरीर नरकमा जानुभन्दा आफ्नो शरीरको कुनै एउटा भाग गुमाउनु नै तिम्रो लागि असल हुन्छ
MAT 5:31     Alignment score: 0.163
It was also said , ' Whoever sends his wife away , let him give her a certificate of divorce . '
यसो पनि भनिएको थियो , जसले आफ्नी पत्‍नीलाई त्याग्दछ , उसले तिनलाई पारपाचुकेको प्रमाण पत्र देओस्
MAT 5:32     Alignment score: 0.258 → 0.265
But I say to you that everyone who divorces his wife , except for the cause
of sexual immorality , makes her an adulteress . Whoever marries her after she has been divorced commits adultery .
तर तिमीहरूलाई भन्दछु , कि कामुक अनैतिकताको कारणबाहेक आफ्नी पत्‍नीलाई त्याग्‍नेले तिनलाई व्यभिचारिणी तुल्याउँदछ तिनको पारपाचुकेपछि तिनीसँग विवाह गर्नेले व्यभिचार गर्दछ
MAT 5:33     Alignment score: 0.323 → 0.325
Again , you have heard that it was said to those in ancient times , ' Do not swear a false oath , but carry out your oaths to the Lord . '
फेरि , तिमीहरूले प्राचीन समयमा भएकाहरूलाई यसो भनिएको सुनेका छौ , झुटो शपथ नखा , तर परमप्रभुमा ती शपथहरू पुरा गर्
MAT 5:34     Alignment score: 0.397 → 0.402
But I say to you , swear not at all , neither by heaven , for it is the throne of God ;
तर तिमीहरूलाई भन्दछु , कि शपथ खाँदै नखाओ , स्वर्गको , किनकि त्यो परमेश्‍वरको सिंहासन हो ;
MAT 5:35     Alignment score: 0.406 → 0.406
nor by the earth , for it is the footstool for his feet
; nor by Jerusalem , for it is the city of the great King .
पृथ्वीको , किनकि त्यो उहाँको निम्ति पाउदान हो ; यरूशलेमको , किनकि त्यो महान् राजाको सहर हो ;
MAT 5:36     Alignment score: 0.41 → 0.411
Neither swear by your head , for you can not make one hair white or black .
आफ्नो शिरको शपथ खाओ , किनकि तिमीहरूले एउटै केशलाई पनि सेतो वा कालो बनाउन सक्दैनौ
MAT 5:37     Alignment score: 0.275 → 0.283
But let your speech be ' Yes , yes , ' or ' No , no . ' Anything that is more than this
is from the evil one .
तर तिमीहरूको बोली होलाई हो नै , वा होइनलाई होइन नै भन्‍ने होस् त्योभन्दा बढी जुनसुकै कुरा पनि दुष्‍टबाट आएको हुन्छ
MAT 5:38     Alignment score: 0.259
You have heard that it was said , ' An eye for an eye , and a tooth for a tooth
. '
तिमीहरूले यसो भनिएको सुनेका छौ , आँखाको सट्टामा आँखा , दाँतको सट्टामा दाँत
MAT 5:39     Alignment score: 0.284 → 0.287
But I say to you , do not resist one who is evil . Instead , whoever strikes you on your right cheek , turn to him the other also .
तर तिमीहरूलाई भन्दछु , जो दुष्‍ट त्यसलाई प्रतिरोध नगर त्यसको सट्टामा , जसले तिम्रो दाहिने गालामा हिर्काउँछ , उसलाई तिम्रो अर्को गाला पनि थापिदेऊ
MAT 5:40     Alignment score: 0.189 → 0.203
If anyone wishes to go to court with you and takes away your coat , let that person also have your cloak .
यदि कसैले तिमीसँग अदालतमा जान चाहन्छ , तिम्रो दौरा लिएर जान्छ भने , त्यसलाई तिम्रो खास्टो पनि देऊ
MAT 5:41     Alignment score: 0.164 → 0.197
Whoever compels you to go one mile , go with him two .
जसले तिमीलाई एक किलोमिटर जानको लागि बाध्य गराउँछ , उसँग दुई किलोमिटर जाऊ
MAT 5:42     Alignment score: 0.07 → 0.085
Give to anyone who asks you , and do not turn away from anyone who wishes to borrow from you .
तिमीहरूसँग माग्‍ने जो कोहीलाई देओ , तिमीहरूसँग उधारो माग्‍न चाहनेहरूलाई इन्कार नगर
MAT 5:43     Alignment score: 0.378
You have heard that it was said , ' You must love your neighbor and hate your enemy . '
तिमीहरूले यसो भनिएको सुनेका छौ , आफ्नो छिमेकीलाई तिमीहरूले प्रेम गर शत्रुलाई घृणा गर
MAT 5:45     Alignment score: 0.208 → 0.219
so that you may be sons of your Father who is in heaven . For he makes his sun to rise
on the evil and the good , and sends rain on the just and the unjust .
ताकि तिमीहरू स्वर्गमा हुनुहुने तिमीहरूका पिताका छोराहरू कहलाइन सक किनकि उहाँले असल दुष्‍ट दुवैका लागि आफ्नो घामलाई उदाउन लगाउनुहुन्छ अनि धर्मी अधर्मी दुवैका लागि झरी पठाइदिनुहुन्छ
MAT 5:46     Alignment score: 0.285 → 0.29
For if you love those who love you , what reward do you get ? Do not even the tax collectors do the same thing ?
किनकि यदि तिमीलाई प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्छौ भने तिमीहरूले के इनाम पाउँछौ ? के कर उठाउनेहरूले पनि त्यसै गर्दैनन् ?
MAT 5:47     Alignment score: 0.345 → 0.349
If you greet only your brothers , what do you do more than others ? Do not even the Gentiles do the same thing ?
यदि तिमीहरूले आफ्ना दाजुभाइहरूलाई मात्र अभिवादन गर्दछौ भने , अरूहरूले भन्दा तिमीहरूले के बढी गर्‍यौ ? के गैरयहूदीहरूले पनि त्यस्तै गर्दैनन् ?
MAT 5:48     Alignment score: 0.421 → 0.43
Therefore you must be perfect , as your heavenly Father is perfect .
त्यसकारण , जसरी तिमीहरूका स्वर्गीय पिता सिद्ध हुनुहुन्छ , त्यसरी नै तिमीहरू पनि सिद्ध हुनुपर्दछ
MAT 5     Average alignment score: 0.273 for 47 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MAT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28