Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MAT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28 


MAT 8:1     Alignment score: 0.276 → 0.3
When Jesus had come down from the hill , large crowds followed him .
जब येशू डाँडाबाट तल ओर्लनुभएको थियो , ठुलो भिडले उहाँलाई पछ्यायो


MAT 8:2     Alignment score: 0.228
Behold , a leper came to him and bowed before him , saying , " Lord , if you are willing , you can make me clean . "
हेर , एक जना कुष्‍ठरोगी उहाँको नजिक आयो उहाँको अगि घोप्‍टो पर्‍यो , भन्यो , हे प्रभु , तपाईंले इच्‍छा गर्नुभयो भने , मलाई शुद्ध पार्न सक्‍नुहुन्‍छ
MAT 8:3     Alignment score: 0.25 → 0.253
Jesus reached out his hand and touched him , saying , " I am willing . Be clean . " Immediately he was cleansed of his leprosy .
येशूले आफ्नो हात पसार्नुभयो उसलाई छुनुभयो , भन्‍नुभयो , चाहन्‍छु तिमी शुद्ध होऊ तब तुरून्‍तै आफ्नो कुष्‍ठरोगबाट शुद्ध भयो
MAT 8:4     Alignment score: 0.213 → 0.212
Jesus said to him , " See that you say nothing to any man . Go on your way , and show yourself to the priest and offer the gift that Moses commanded , for a testimony to them . "
येशूले उसलाई भन्‍नुभयो , हेर , कुनै पनि मानिसलाई केही नभन्‍नू आफ्नो बाटो लाग ; आफैँलाई पुजारीकहाँ प्रकट गराऊ तिनीहरूको अगि गवाही होस् भनेर मोशाले आज्ञा गरेअनुसार भेटी चढाऊ
MAT 8:5     Alignment score: 0.31 → 0.308
When Jesus had entered into Capernaum , a centurion came to him and asked him ,
जब येशू कर्फनहुममा प्रवेश गर्नुभएको थियो , एक जना कप्‍तान उहाँकहाँ आएर उहाँलाई सोधे ,
MAT 8:6     Alignment score: 0.185 → 0.207
saying , " Lord , my servant lies in the house paralyzed and in terrible pain . "
हे प्रभु , मेरो एक जना नोकर पक्षाघातले ग्रसित भएर घरमा पल्टिरहेको भयानक पीडामा
MAT 8:7     Alignment score: 0.343
Jesus said to him , " I will come and heal him . "
येशूले तिनलाई भन्‍नुभयो , आएर उसलाई निको पार्नेछु
MAT 8:8     Alignment score: 0.312 → 0.321
The centurion answered and said , " Lord , I am not worthy that you should enter under my roof , only say the word and my servant will be healed .
कप्‍तानले जवाफ दिए भने , प्रभु , तपाईं मेरो घरको छानामुनि आउनको निम्ति योग्‍यको छैनँ तपाईंले केवल वचन मात्र बोलिदिनुहोस् मेरो नोकर निको हुनेछ
MAT 8:9     Alignment score: 0.29
For I also am a man who is placed under authority , and I have soldiers under me . I say to this
one , ' Go , ' and he goes , and to another one , ' Come , ' and he comes , and to my servant , ' Do this , ' and he does it . "
किनकि पनि एउटा यस्तो मानिस हुँ जो अधिकारको मुनि राखिएको छु , मेरो मुनि पनि सिपाहीहरू छन् एक जनालाई जाऊ भन्‍छु जान्‍छ , अर्कोलाई आऊ भन्‍छु आउँछ , अनि मेरो नोकरलाई त्‍यो गर भन्‍छु उसले त्‍यो गर्छ
MAT 8:10     Alignment score: 0.25
When Jesus heard this , he was amazed and said to those who were following him , " Truly I say to you , I have not found anyone with such faith in Israel .
जब येशूले यो सुन्‍नुभयो , उहाँ छक्‍क पर्नुभयो उहाँलाई पछ्याउनेहरूलाई भन्‍नुभयो , साँच्‍चै तिमीहरूलाई भन्‍छु , इस्राएलमा पनि मैले यस्तो विश्‍वास भएको कोही पाएको थिइनँ
MAT 8:11     Alignment score: 0.35 → 0.362
I tell you , many will come from the east and the west , and they will recline at the table with Abraham , Isaac , and Jacob , in the kingdom of heaven .
तिमीहरूलाई भन्‍छु , धेरै जना पूर्व पश्‍चिमबाट आउनेछन् , अनि तिनीहरू अब्राहाम , इसहाक याकूबसँग स्‍वर्गीय राज्‍यको भोजमा बस्‍नेछन्
MAT 8:12     Alignment score: 0.485 → 0.506
But the sons of the kingdom will be thrown into the outer darkness , where there will be weeping and grinding of teeth . "
तर राज्‍यका छोराहरू बाहिर अन्‍धकारमा फालिनेछन् , जहाँ रुवाबासी दाह्रा किटाइ हुनेछ
MAT 8:13     Alignment score: 0.296 → 0.299
Jesus said to the centurion , " Go ! As you have believed , so may it be done for you . " And the servant was healed at that very hour .
येशूले त्यस कप्‍तानलाई भन्‍नुभयो , जाऊ तिमीले विश्‍वास गरेजस्‍तै तिम्रो निम्ति गरियोस् अनि त्‍यही घडी तिनको नोकर निको भयो
MAT 8:14     Alignment score: 0.364 → 0.367
When Jesus had come into Peter 's house , he saw Peter 's mother-in-law lying sick with a fever .
जब येशू पत्रुसको घरमा आउनुभयो , उहाँले पत्रुसकी सासू ज्‍वरोले बिरामी भई थला परिरहेकी देख्‍नुभयो
MAT 8:15     Alignment score: 0.29 → 0.294
Jesus touched her hand , and the fever left her . Then she got up and started serving him .
येशूले तिनको हातमा छुनुभयो , अनि ज्‍वरोले तिनलाई छोड्‌यो त्‍यसपछि तिनी उठिन् उहाँको सेवा गर्न थालिन्
MAT 8:16     Alignment score: 0.228 → 0.235
When evening had come , the people brought to Jesus many who were possessed by demons . He drove out the spirits with a word and healed all who were sick .
जब साँझ पर्‍यो , मानिसहरूले भूतात्‍मा लागेका धेरै मानिसहरूलाई येशूकहाँ ल्‍याए उहाँले एउटै वचनबाट भूतात्‍माहरूलाई बाहिर निकाल्नुभयो सबै बिरामीलाई निको पार्नुभयो
MAT 8:17     Alignment score: 0.245 → 0.251
In this way was fulfilled that which had been spoken by Isaiah the prophet , saying , " He himself took our sickness and bore our diseases . "
यसरी यशैया अगमवक्‍ताद्वारा भनिएको यस्तो वचन पुरा भयो , उहाँ आफैँले नै हाम्रा बिमारीहरू लिनुभयो हाम्रा रोगहरू वहन गर्नुभयो
MAT 8:18     Alignment score: 0.324
Now when Jesus saw the crowd around him , he gave instructions to leave for the other side of the Sea of Galilee .
जब येशूले भिडलाई आफ्नो वरिपरि देख्‍नुभयो , उहाँले गालील समुद्रको अर्कोपट्टि जानको निम्ति निर्देशन दिनुभयो
MAT 8:19     Alignment score: 0.213 → 0.212
Then a scribe came to him and said , " Teacher , I will follow you wherever you go . "
त्‍यसपछि एक जना शास्‍त्री आएर उहाँलाई भने , गुरुज्‍यू , तपाईं जहाँ जानुहुन्‍छ तपाईंलाई त्यहीँ पछ्याउनेछु
MAT 8:20     Alignment score: 0.31 → 0.319
Jesus said to him , " Foxes have holes , and the birds of the sky have nests , but the Son of Man has nowhere to lay his head . "
येशूले तिनलाई भन्‍नुभयो , स्‍यालहरूका दुला छन् , आकाशका चराचुरूङ्गीहरूका गुँडहरू छन् , तर मानिसका पुत्रको आफ्नो शिर राख्‍ने ठाउँ कहीँ छैन
MAT 8:21     Alignment score: 0.243
Another of the disciples said to him , " Lord , allow me first to go and bury my father . "
चेलाहरूमध्ये एक जनाले उहाँलाई भने , प्रभु , पहिले मलाई गएर मेरो बुबालाई गाड्न दिनुहोस्
MAT 8:22     Alignment score: 0.315 → 0.329
But Jesus said to him , " Follow me , and leave the dead
to bury their own dead . "
तर येशूले तिनलाई भन्‍नुभयो , मलाई पछ्याऊ , मुर्दाले नै मुर्दालाई गाड्‌न छोडिदेऊ
MAT 8:23     Alignment score: 0.366
When Jesus had entered a boat , his disciples followed him into it .
जब येशू डुङ्गामा चढ्नुभएको थियो , उहाँका चेलाहरूले पनि उहाँलाई भित्रसम्म पछ्याए
MAT 8:24     Alignment score: 0.197 → 0.205
Behold , there arose
a great storm on the sea , so that the boat was covered with the waves . But Jesus was asleep .
हेर , समुद्रमा प्रचण्ड आँधीबेहरी चल्‍यो , अनि त्यो डुङ्गा समुद्रको छालद्वारा छोपियो तर येशू सुतिरहनुभएको थियो
MAT 8:25     Alignment score: 0.26 → 0.263
The disciples came to him and woke
him up , saying , " Save us , Lord ; we are about to die ! "
चेलाहरू उहाँकहाँ आए उहाँलाई यसो भनी उठाउन लागे , हे प्रभु , हामीलाई बचाउनुहोस् , हामी मर्नै लागेका छौँ !
MAT 8:26     Alignment score: 0.231 → 0.29
Jesus said to them , " Why are you afraid , you of little faith ? " Then he got up and rebuked the winds and the sea . Then there was a great calm .
येशूले तिनीहरूलाई भन्‍नुभयो , अल्‍पविश्‍वासीहरू , तिमीहरू किन डराउँछौँ ? त्‍यसपछि उहाँ उठ्‌नुभयो अनि आँधी समुद्रलाई हकार्नुभयो त्‍यसपछि त्यहाँ पुरै शान्ति छायो
MAT 8:27     Alignment score: 0.201 → 0.199
The men marveled and said , " What sort of man is this
, that even the winds and the sea obey him ? "
ती मानिसहरू छक्‍क परे भने , उहाँ कस्‍तो मानिस हुनुहुन्छ , कि समुद्र आँधीले पनि उहाँको आज्ञा मान्छन् ?
MAT 8:28     Alignment score: 0.222
When Jesus had come to the other side and to the country of the Gadarenes , two men who were possessed by demons met him . They were coming out of the tombs and were very violent , so that no traveler could pass that way .
जब येशू समुद्रको पारिपट्टि गदरिनीहरूको देशमा आउनुभएको थियो , दुई जना भूतात्‍मा लागेका मानिसले उहाँलाई भेटे तिनीहरू चिहानबाट निस्‍केर आइरहेका थिए धेरै हिंसात्मक थिए त्‍यसकारण , त्‍यो बाटो भएर कोही पनि यात्रु जान सक्दैन थियो
MAT 8:29     Alignment score: 0.247
Behold , they cried out and said , " What do we have to do with you , Son of God ? Have you come here to torment us before the set time ? "
हेर , तिनीहरूले ठुलो स्‍वरले कराए भने , हे परमेश्‍वरका पुत्र , तपाईंसँग हाम्रो के सरोकार ? के तोकिएको समयभन्दा पहिले नै तपाईं यहाँ हामीलाई दुःख दिन आउनुभएको हो ?
MAT 8:30     Alignment score: 0.214 → 0.306
Now a herd of many pigs was there feeding , not too far away from them .
त्‍यहाँ नजिकै धेरै सुँगुरहरूको एउटा बथान चरिरहेको थियो
MAT 8:31     Alignment score: 0.188 → 0.197
The demons kept imploring Jesus and saying , " If you cast us out , send us away into that herd of pigs . "
ती भूतात्‍माहरूले उहाँलाई बिन्‍ती गरिरहे भने , यदि तपाईंले हामीलाई बाहिर निकाल्‍नुहुन्‍छ भने , हामीलाई सुँगुरहरूको बथानमा पठाइदिनुहोस्
MAT 8:32     Alignment score: 0.308 → 0.308
Jesus said to them , " Go ! " The demons came
out and went into the pigs ; and behold , the whole herd rushed down the steep hill into the sea and they died in the water .
येशूले तिनीहरूलाई भन्‍नुभयो , जा ! ती भूतात्माहरू बाहिर निस्के सुँगुरहरूभित्र पसे अनि हेर , सबै सुँगुर त्यो भिरालो पहाडको तल दौडे समुद्रमा खसे अनि तिनीहरू पानीमा डुबेर मरे
MAT 8:33     Alignment score: 0.216 → 0.216
Those who had been tending the pigs ran away and they went into the city and reported everything , especially what had happened to the men who had been possessed by demons .
सुँगुरहरू चराइरहेका मानिसहरू त्यहाँबाट दौडेर गए अनि जब तिनीहरू सहरमा गए , तिनीहरूले सबै कुरा बताइदिए , विशेष गरी भूतात्मा लागेका मानिसहरूलाई के भएको थियो सो बताइदिए
MAT 8:34     Alignment score: 0.259 → 0.264
Behold , all the city came out to meet Jesus . When they saw him , they begged him to leave their region .
हेर , पुरै सहर येशूलाई भेट्न आयो जब तिनीहरूले उहाँलाई देखे , तिनीहरूले उहाँलाई तिनीहरूको इलाका छोडेर त्‍यहाँबाट जान अनुरोध गरे
MAT 8     Average alignment score: 0.275 for 34 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MAT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28