Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MAT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28 


MAT 18:1     Alignment score: 0.294 → 0.291
In that same time the disciples came to Jesus and said , " Who is greatest in the kingdom of heaven ? "
त्यही समयमा येशूका चेलाहरू उहाँकहाँ आएर भने , स्वर्गको राज्यमा सबैभन्दा ठुलो को हो ?


MAT 18:2     Alignment score: 0.225
Jesus called to himself a little child , set him among them ,
येशूले आफ्नो नजिक एउटा सानो बालकलाई बोलाउनुभयो , उसलाई उनीहरूका बिचमा राख्‍नुभयो ,
MAT 18:3     Alignment score: 0.238 → 0.255
and said , " Truly I say to you , unless you turn and become like little children , you will in no way enter the kingdom of heaven .
भन्‍नुभयो , साँच्‍चै तिमीहरूलाई भन्दछु , तिमीहरूले पश्‍चात्ताप गरेर यी बालकजस्तो नभएसम्म , तिमीहरू अरू कुनै रीतिले स्वर्गको राज्यमा प्रवेश गर्नेछैनौ
MAT 18:4     Alignment score: 0.221 → 0.222
Therefore , whoever humbles himself like this little child is the greatest in the kingdom of heaven .
त्यसैले , जसले यी सानो बालकले झैँ आफूलाई नम्र तुल्याउँछ , त्यो मानिस नै स्वर्गको राज्यमा सबैभन्दा महान् हुन्छ
MAT 18:5     Alignment score: 0.195
Whoever welcomes a little child like this in my name receives me .
अनि जसले मेरो नाउँमा एउटा यस्तो सानो बालकलाई अपनाउँछ , उसले मलाई अपनाउँछ
MAT 18:7     Alignment score: 0.271
Woe to the world because of stumbling blocks ! For it is necessary that those stumbling blocks come , but woe to the person through whom those stumbling blocks come !
कठिनाइको समयको कारण यस संसारलाई धिक्‍कार ! किनकि यस्तो समय आउनु आवश्यक , तर त्यस मानिसलाई धिक्‍कार जसद्वारा यस्तो समय आउँछ !
MAT 18:8     Alignment score: 0.221 → 0.229
If your hand or your foot
causes you to stumble , cut it off and throw it away from you . It is better for you to enter into life maimed or lame than to be thrown into the eternal fire having two hands or two feet .
यदि तिम्रो हात अथवा खुट्टाले तिमीलाई पाप गर्न लगाउँछ भने , त्यसलाई काटिदेऊ त्यसलाई तिमीबाट टाढा फ्याँकिदेऊ दुवै हात वा दुवै खुट्टा भएर अनन्तको आगोमा फालिनुभन्दा लुलो वा लङ्गडो भएर जीवनमा प्रवेश गर्नु तिम्रो निम्ति असल हुन्छ
MAT 18:9     Alignment score: 0.198 → 0.217
If your eye causes you to stumble , pluck it out and throw it away from you . It is better for you to enter into life with one eye than to be thrown into the eternal fire having both eyes .
यदि तिम्रो आँखाले तिमीलाई पाप गर्न लगाउँछ भने , त्यसलाई निकाल , तिमीबाट टाढा फ्याँकिदेऊ दुवै आँखा भएर अनन्तको आगोमा फालिनु भन्दा एउटा आँखाको लिएर जीवनमा प्रवेश गर्नु तिम्रो निम्ति असल हुन्छ
MAT 18:10     Alignment score: 0.342 → 0.355
See that you do not despise any of these little ones . For I say to you that in heaven their angels always look on the face of my Father who is in heaven .
होसियार रहो , यी सानाहरूमध्ये कसैलाई पनि घृणा नगर किनकि तिमीहरूलाई भन्दछु , स्वर्गमा तिनीहरूका दूतहरूले सधैँ मेरा पिताको मुहार हेर्दछन् जो स्वर्गमा हुनुहुन्छ
MAT 18:12     Alignment score: 0.124 → 0.146
What do you think ? If anyone has a hundred sheep , and one of them goes astray , does he not leave the ninety - nine on the hillside and go off seeking the one that went astray ?
तिमीहरू के विचार गर्छौ ? यदि कुनै मानिससँग एक सयवटा भेडा छन् , अनि तीमध्ये एउटा हरायो भने , के उसले ती उनान्सयलाई डाँडाको एक छेउमा छोडेर त्यस हराएकोलाई खोज्‍न हिँड्दैन ?
MAT 18:13     Alignment score: 0.223 → 0.241
If he finds it , truly I say to you , he rejoices over it more than over the ninety - nine that did not go astray .
अनि साँच्‍चै तिमीहरूलाई भन्दछु , यदि उसले त्यो हराएको भेडालाई भेट्टायो भने , ऊसँग भएका ती उनान्सय भेडाभन्दा त्यस एउटाको निम्ति उसले बढी रमाहट गर्दछ
MAT 18:14     Alignment score: 0.257
In the same way , it is not the will of your Father in heaven that one of these little ones should perish .
त्यसरी नै , यी सानाहरूमध्ये एउटै पनि नाश होस् भनी स्वर्गमा हुनुहुने तिमीहरूका पिताले इच्छा गर्नुहुन्‍न
MAT 18:15     Alignment score: 0.257 → 0.255
If your brother sins against you , go and tell him his fault , between you and him alone . If he listens to you , you will have gained your brother .
यदि तिम्रो भाइले तिम्रो विरुद्धमा पाप गर्छ भने , जाऊ , एकलै भेटेर उसलाई उसको गल्ती देखाइदेऊ यदि उसले तिम्रो कुरा सुन्छ भने , तिमीले आफ्नो भाइलाई प्राप्‍त गर्नेछौ
MAT 18:16     Alignment score: 0.329 → 0.342
But if he does not listen to you , take one or two others along with you , so that by the mouth of two or three witnesses
every word might be verified .
तर यदि उसले तिम्रो कुरा सुन्दैन भने , अरू एक वा दुई जना भाइलाई तिमीसँगै लैजाऊ , ताकि दुई वा तिन जना साक्षीको बोलीद्वारा हरेक शब्द सत्य ठहरिओस्
MAT 18:17     Alignment score: 0.31
And if he refuses to listen to them , tell the matter to the church . If he also refuses to listen to the church , let him be to you as a Gentile and a tax collector .
यदि उसले तिनीहरूको कुरा पनि सुन्‍न इन्कार गर्दछ भने , यो विषय मण्डलीलाई बताऊ यदि उसले मण्डलीलाई पनि सुन्‍न इन्कार गर्दछ भने , तिम्रो निम्ति गैरयहूदी वा कर उठाउने सरह होस्
MAT 18:18     Alignment score: 0.231 → 0.232
Truly I say to you , whatever things you bind on earth will be bound in heaven ; and whatever you release on earth will be released in heaven .
साँच्‍चै तिमीहरूलाई भन्दछु , जे कुराहरू तिमी संसारमा बाँध्छौ , त्यो स्वर्गमा पनि बाँधिनेछ अनि जे कुराहरू तिमी संसारमा फुकाउनेछौ , त्यो स्वर्गमा फुकाइनेछ
MAT 18:19     Alignment score: 0.211
Again I say to you , if two of you agree on earth about anything they ask , it will be done for them by my Father who is in heaven .
अझ तिमीहरूलाई भन्दछु , यदि तिमीहरूमध्ये दुई जनाले तिनीहरूले मागेका जुनसुकै कुरामा यस संसारमा सहमत हुन्छन् भने , स्वर्गमा हुनुहुने मेरा पिताद्वारा तिनीहरूका निम्ति त्यो गरिनेछ
MAT 18:20     Alignment score: 0.437
For where two or three are gathered together in my name , there I am in their midst . "
किनकि जहाँ दुई वा तिन जना मेरो नाउँमा भेला हुन्छन् , तिनीहरूका माझमा हुनेछु
MAT 18:21     Alignment score: 0.427 → 0.435
Then Peter came and said to Jesus , " Lord , how often will my brother sin against me and I forgive him ? Until seven times ? "
अनि पत्रुस आए येशूलाई भने , प्रभु , मेरो भाइले मेरो विरुद्धमा कति पटक पाप गर्‍यो भने मैले उसलाई क्षमा गरूँ ? के सात पल्टसम्म ?
MAT 18:22     Alignment score: 0.476 → 0.477
Jesus said to him , " I do not tell you seven times , but until seventy times seven .
येशूले उनलाई भन्‍नुभयो , तिमीलाई सात पटक भनेर भन्दिनँ , तर सत्तरी गुणा सात पल्टसम्म
MAT 18:23     Alignment score: 0.18 → 0.206
Therefore the kingdom of heaven is similar to a certain king who wanted to settle accounts with his servants .
यसैकारण , स्वर्गको राज्यलाई एउटा यस्तो राजासँग तुलना गर्न सकिन्छ , जसले आफ्ना नोकरहरूसित आफ्नो हिसाब मिलाउन चाहे
MAT 18:24     Alignment score: 0.274
As he began the settling , one servant was brought to him who owed him ten thousand talents .
जब तिनले हिसाब लिन थाले , एउटा नोकर तिनको अगाडि ल्याइयो जसले तिनलाई दस हजार सुनका सिक्‍का तिर्नुपर्ने थियो
MAT 18:25     Alignment score: 0.187 → 0.192
But since he had not the means to repay , his master commanded him to be sold , together with his wife and children and everything that he had , and payment to be made .
तर त्यस नोकरसित त्यो चुक्ता गर्ने केही उपाय नभएकोले , त्यसका मालिकले त्योसहित त्यसकी पत्‍नी , त्यसका बालबच्‍चा सबथोक बेचेर त्यो तिर्न आदेश दिए
MAT 18:26     Alignment score: 0.281 → 0.281
So the servant fell down , bowed down before him , and said , ' Master , have patience with me , and I will pay you everything . '
त्यसैले , त्यस नोकर घुँडा टेक्दै तिनको अगि घोप्‍टो पर्‍यो , अनि भन्यो , मालिक , मसँग धैर्य गर्नुहोस् , अनि हजुरलाई सब थोक तिर्नेछु
MAT 18:27     Alignment score: 0.218
So the master of that servant , since he was moved with compassion , released him and forgave
him the debt .
त्यसैले , त्यस नोकरका मालिक दयाले भरिएको कारण तिनले त्यसलाई छोडिदिएर ऋणमुक्त गरिदिए
MAT 18:28     Alignment score: 0.26 → 0.268
But that servant went out and found one of his fellow servants , who owed him one hundred denarii . He grasped him , took him by the throat , and said , ' Pay me what you owe . '
तर त्यस नोकर बाहिर गयो त्यसले आफ्नो सहकर्मी एउटा नोकर भेट्टायो जसले त्यसलाई एक सय दिनार तिर्नुपर्ने थियो त्यसले उसलाई पक्रियो , घाँटीमा समात्यो , भन्यो , तैँले मलाई जे तिर्नुपर्नेछ , त्यो तिरिहाल
MAT 18:29     Alignment score: 0.249 → 0.262
But his fellow servant fell
down and implored him , saying , ' Have patience with me , and I will repay you . '
तर त्यसको नोकरले घुँडा टेक्यो त्यसलाई बिन्ती गर्‍यो , मसँग धैर्य गर्नुहोस् , अनि तपाईंलाई सबै ऋण तिरिदिनेछु
MAT 18:30     Alignment score: 0.35 → 0.375
But the first servant refused . Instead , he went and threw him into prison until he should pay him what he owed .
तर त्यो पहिलो नोकरले इन्कार गर्‍यो बरु , त्यो गयो उसले तिर्नुपर्ने ऋण चुक्ता नगरेसम्म उसलाई झ्यालखानामा हालिदियो
MAT 18:31     Alignment score: 0.247 → 0.255
When his fellow servants saw what had happened , they were very upset . They came and told their master everything that had happened .
जब त्यसका अरू सहकर्मी नोकरहरूले जे भएको थियो त्यो देखे , उनीहरू अत्यन्तै निराश भए उनीहरू आए , जे भएको थियो त्यो सबै उनीहरूका मालिकलाई सुनाइदिए
MAT 18:32     Alignment score: 0.32 → 0.32
Then that servant 's master called him , and said to him , ' You wicked servant , I forgave
you all that debt because you implored me .
त्यसपछि त्यस नोकरका मालिकले त्यसलाई बोलाए भने , तँ दुष्‍ट नोकर , तैँले मलाई बिन्ती गरेको हुनाले मैले तेरा सबै ऋण तँलाई माफ गरिदिएँ
MAT 18:33     Alignment score: 0.265 → 0.265
Should you not have had mercy on your fellow servant , even as I had mercy on you ? '
मैले तँमाथि दया गरेझैँ के तैँले पनि आफ्नो सहकर्मी नोकरमाथि दया गर्नु पर्दैनथ्यो ?
MAT 18:34     Alignment score: 0.251
His master was angry and handed him over to the torturers until he would pay all that was owed .
त्यसका मालिक रिसाए त्यसले तिर्नुपर्ने सबै ऋण चुक्ता नगरेसम्म त्यसलाई सताउनेहरूका हातमा सुम्पिदिए
MAT 18:35     Alignment score: 0.274 → 0.274
So also my heavenly Father will do to you , if you do not forgive your brother from your heart . "
यदि तिमीहरू हरेकले आफ्नो हृदयबाट आफ्नो भाइलाई क्षमा गरेनौ भने , मेरा स्वर्गीय पिताले पनि तिमीहरूसित यस्तै गर्नुहुनेछ
MAT 18     Average alignment score: 0.272 for 33 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MAT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28