Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MAT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28 


MAT 26:1     Alignment score: 0.35 → 0.381
It came
about that when Jesus had finished all these words , he said to his disciples ,
येशूले यी सबै वचन भनिसक्‍नुभएपछि उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो ,


MAT 26:2     Alignment score: 0.469
" You know that after two days the Passover is coming , and the Son of Man will be delivered up to be crucified . "
तिमीहरूलाई थाहा , कि दुई दिनपछि निस्तार - चाड आउँदै , मानिसका पुत्र क्रुसमा टाँगिनको निम्ति सुम्पिनेछ
MAT 26:3     Alignment score: 0.452 → 0.454
Then the chief priests and the elders of the people were gathered together in the palace of the high priest , who was named Caiaphas .
त्यसपछि कैयाफा नाउँ गरेका प्रधान पुजारीको दरबारमा मुख्य पुजारीहरू तथा मानिसहरूका एल्डरहरू एकसाथ भेला भए
MAT 26:4     Alignment score: 0.215
They plotted together to arrest Jesus stealthily and kill him .
तिनीहरू मिलेर येशूलाई छलसित पक्रने उहाँलाई मार्ने षड्यन्‍त्र गरे
MAT 26:5     Alignment score: 0.183 → 0.192
For they were saying , " Not during the feast , so that a riot does not arise
among the people . "
किनकि तिनीहरूले यसरी भनिरहेका थिए , चाडको बेलामा भने होइन , ताकि मानिसहरूका माझ खैलाबैला नमच्‍चियोस्
MAT 26:6     Alignment score: 0.326 → 0.34
Now while Jesus was in Bethany in the house of Simon the leper ,
अनि जब येशू बेथानियामा सिमोन भन्‍ने एक जना कुष्‍ठरोगीको घरमा हुनुहुन्थ्यो ,
MAT 26:7     Alignment score: 0.201 → 0.227
as he was reclining at table , a woman came
to him having an alabaster jar of very expensive ointment , and she poured it upon his head .
उहाँ एउटा टेबुलमा अडेस लगाएर बसिरहनुहुँदा अति बहुमूल्य अत्तरको सिङ्गमरमरको एउटा शीशी बोकेकी एउटी स्‍त्री उहाँकहाँ आई , उसले त्यसलाई उहाँको शिरमा खन्याइदिई
MAT 26:8     Alignment score: 0.351 → 0.355
But when his disciples saw it , they became angry and said , " What is the reason for this waste ?
तर जब उहाँका चेलाहरूले यो देखे , तिनीहरू रिसाएर भने , यसरी नोक्सानी गर्नुको कारण के हो ?
MAT 26:9     Alignment score: 0.146 → 0.172
This
could have been sold for a large amount and given to the poor . "
यसलाई ठुलो रकममा बेच्न सकिन्थ्यो , गरिबलाई दिन सकिन्थ्यो
MAT 26:10     Alignment score: 0.291 → 0.292
But Jesus , knowing this , said to them , " Why are you troubling this
woman ? For she has done a beautiful thing for me .
तर येशूले यो जानेर तिनीहरूलाई भन्‍नुभयो , तिमीहरूले यी स्‍त्रीलाई किन दुःख दिइरहेका छौ ? किनकि यिनले मेरो निम्ति अति नै राम्रो काम गरेकी छन्
MAT 26:11     Alignment score: 0.311 → 0.327
You always have the poor with you , but you will not always have me .
गरिबहरू तिमीहरूसँग सधैँ हुनेछन् , तर तिमीहरूसँग सधैँ रहनेछैन
MAT 26:12     Alignment score: 0.183 → 0.222
For when she poured this ointment on my body , she did it for my burial .
किनकि जब यी स्‍त्रीले यो अत्तर मेरो शरीरमाथि खन्याइन् , यिनले मेरो दफनको निम्ति यो गरिन्
MAT 26:13     Alignment score: 0.286
Truly I say to you , wherever this gospel is preached in the whole world , what this woman has done will also be spoken of in memory of her . "
साँच्‍चै तिमीहरूलाई भन्दछु , यो सुसमाचार संसारको जुनसकै ठाउँमा प्रचार गरिँदा , यी स्‍त्रीले जे गरेकी छन् , तिनको सम्झनामा यो चर्चा गरिनेछ
MAT 26:14     Alignment score: 0.396
Then one of the twelve , who was named Judas Iscariot , went to the chief priests
त्यसपछि बाह्र जनामध्येको एक जसको नाउँ यहूदा इस्करियोत थियो , मुख्य पुजारीहरूकहाँ गयो ,
MAT 26:15     Alignment score: 0.253
and said , " What are you willing to give me to deliver him to you ? " They weighed out thirty pieces of silver for him .
भन्यो , उहाँलाई तपाईंहरूकहाँ पक्राइदिनलाई तपाईंहरूले मलाई के दिन तयार हुनुहुन्छ ? तिनीहरूले उसको निम्ति तिसवटा चाँदीका सिक्‍का छुट्‌ट्याइदिए
MAT 26:16     Alignment score: 0.173 → 0.178
From that moment he sought an opportunity to deliver him to them .
त्यस बेलादेखि उहाँलाई तिनीहरूका हातमा पक्राइदिनलाई उसले मौका खोजिरह्‍यो
MAT 26:17     Alignment score: 0.395 → 0.393
Now on the first day of unleavened bread the disciples came to Jesus and said , " Where do you want us to prepare for you to eat the Passover meal ? "
अब अखमिरी रोटीको चाडको पहिलो दिनमा चेलाहरू येशूकहाँ आएर भने , हामीले तपाईंको निम्ति निस्तार - चाडको भोज कहाँ तयार पारेको तपाईं चाहनुहुन्छ ?
MAT 26:18     Alignment score: 0.291 → 0.293
He said , " Go into the city to a certain man and say to him , ' The Teacher says , " My time is at hand . I will keep the Passover at your house with my disciples . " ' "
उहाँले भन्‍नुभयो , सहरमा एक जना व्यक्‍तिकहाँ जाओ उसलाई भन , गुरुले भन्‍नुहुन्छ , मेरो समय नजिकै आइपुगेको तिम्रो घरमा चेलाहरूसँगै निस्तार - चाड मनाउन चाहन्छु
MAT 26:19     Alignment score: 0.284 → 0.302
The disciples did as Jesus directed them , and they prepared the Passover meal .
येशूले जस्तो निर्देशन दिनुभएको थियो , चेलाहरूले त्यस्तै गरे , उनीहरूले निस्तार - चाडको निम्ति तयारी गरे
MAT 26:20     Alignment score: 0.303
When evening came
, he sat down to eat with the twelve disciples .
जब साँझ पर्‍यो , उहाँ आफ्ना बाह्र चेलासँग भोज खानलाई बस्‍नुभयो
MAT 26:21     Alignment score: 0.236 → 0.236
As they were eating , he said , " Truly I say to you that one of you will betray me . "
जब उहाँ चेलाहरू खाइरहनुभएको थियो , उहाँले भन्‍नुभयो , साँच्‍चै तिमीहरूलाई भन्दछु , कि तिमीहरूमध्ये एक जनाले मलाई धोका दिनेछ
MAT 26:22     Alignment score: 0.297 → 0.3
They were very sorrowful , and each one began to ask him , " Surely not I , Lord ? "
उनीहरू सबै अति दुःखित भए , हरेकले उहाँलाई यसरी सोध्‍न थाले , प्रभु , निश्‍चय नै होइन होला ?
MAT 26:23     Alignment score: 0.22
He answered , " The one who dips his hand with me in the dish is the one who will betray me .
उहाँले जवाफ दिनुभयो , जसले मसँगै यस कचौरामा हात डुबाउँछ , उसले नै मलाई धोका दिनेछ
MAT 26:24     Alignment score: 0.31 → 0.323
The Son of Man will go , just as it is written about him . But woe to that man by whom the Son of Man is betrayed ! It would be better for that man if he had not been born
. "
मानिसका पुत्र त्यहीअनुसार नै जानेछन् जसरी उनको बारेमा लेखिएको तर धिक्‍कार त्यस व्यक्‍तिलाई जसको कारण मानिसका पुत्रलाई धोका हुन्छ ! त्यो व्यक्‍ति नजन्मिएकै भए त्यसको निम्ति असल हुने थियो
MAT 26:25     Alignment score: 0.278
Judas , who would betray him said , " Is it I , Rabbi ? " He said to him , " You have said it yourself . "
यहूदा जसले उहाँलाई धोका दिनेवाला थियो , उसले भन्यो , रब्बी , के त्यो हुँ ? उहाँले त्यसलाई भन्‍नुभयो , तिमी आफैँले त्यो भनेका छौ
MAT 26:26     Alignment score: 0.305 → 0.312
As they were eating , Jesus took bread , blessed it , and broke it . He gave it to the disciples and said , " Take , eat . This is my body . "
उहाँ चेलाहरूले खाइरहनुहुँदा येशूले रोटी लिनुभई धन्यवाद दिनुभयो त्यो भाँच्‍नुभयो उहाँले त्यो आफ्ना चेलाहरूलाई दिनुभयो भन्‍नुभयो , लेओ , खाओ यो मेरो शरीर हो
MAT 26:27     Alignment score: 0.304
He took a cup and gave thanks , and gave it to them and said , " Drink it , all of you .
उहाँले कचौरा लिनुभयो धन्यवाद दिनुभयो , अनि त्यो उनीहरूलाई दिनुभयो भन्‍नुभयो , तिमीहरू सबैले यसलाई पिओ
MAT 26:28     Alignment score: 0.261 → 0.273
For this is my blood of the covenant that is poured out for many for the forgiveness of sins .
किनकि यो करारमा भएको मेरो रगत हो जुन धेरैका पापको क्षमादानको निम्ति बगाइएको
MAT 26:29     Alignment score: 0.342 → 0.383
But I say to you , I will not drink again of this fruit of the vine , until that day when I drink it new with you in my Father 's kingdom . "
तर तिमीहरूलाई भन्दछु , यस बोटको फलबाट अब फेरि पिउनेछैन , जबसम्म मेरा पिताको राज्यमा तिमीहरूसँग नयाँ गरी पिउँदिन
MAT 26:30     Alignment score: 0.195
When they had sung
a hymn , they went out to the Mount of Olives .
उहाँहरू सबैले भजन गाइसक्‍नुभएपछि उहाँहरू जैतून डाँडातर्फ लाग्‍नुभयो
MAT 26:31     Alignment score: 0.331 → 0.331
Then Jesus said to them , " All of you will fall away tonight because of me , for it is written , ' I will strike
the shepherd and the sheep of the flock will be scattered . '
त्यसपछि येशूले तिनीहरूलाई भन्‍नुभयो , आज राती मेरो कारण तिमीहरू सबै पछि हट्नेछौ , किनकि यसरी लेखिएको , गोठालोलाई प्रहार गर्नेछु बथानका सबै भेडा तितरबितर हुनेछन्
MAT 26:32     Alignment score: 0.362
But after I am raised up , I will go ahead of you into Galilee . "
तर उठाइएपछि तिमीहरूभन्दा अगि गालीलमा जानेछु
MAT 26:33     Alignment score: 0.354 → 0.358
But Peter said to him , " Even if all fall away because of you , I will never fall away . "
तर पत्रुसले उहाँलाई भने , तपाईंको कारणले सबै जना पछि हटे तापनि कहिल्यै पछि हट्नेछैनँ
MAT 26:34     Alignment score: 0.374
Jesus said to him , " Truly I say to you , this
very night , before the rooster crows , you will deny me three times . "
येशूले उनलाई भन्‍नुभयो , साँच्‍चै तिमीलाई भन्दछु , आज राती भाले बास्‍नुभन्दा अगि तिमीले मलाई तिन पल्ट इन्कार गर्नेछौ
MAT 26:35     Alignment score: 0.33
Peter said to him , " Even if I must die with you , I will not deny you . " All the other disciples said the same thing .
पत्रुसले उहाँलाई भने , तपाईंसँगै मर्नुपरे तापनि तपाईंलाई इन्कार गर्नेछैनँ अनि अरू सबै चेलाले पनि त्यसै भने
MAT 26:36     Alignment score: 0.264 → 0.278
Then Jesus went with them to a place called Gethsemane and said to his disciples , " Sit here while I go over there and pray . "
त्यसपछि येशू उनीहरूसँगै गेतसमनी भन्‍ने ठाउँमा जानुभयो आफ्ना चेलाहरूलाई भन्‍नुभयो , अलि पर गएर प्रार्थना गर्छु , तर तिमीहरूचाहिँ यहीँ बस
MAT 26:37     Alignment score: 0.325
He took Peter and the two sons of Zebedee with him and began to become sorrowful and troubled .
उहाँले पत्रुस जब्दियाका दुई छोरालाई आफूसँग लिएर जानुभयो , शोकित व्याकुल हुन थाल्नुभयो
MAT 26:38     Alignment score: 0.18 → 0.196
Then he said to them , " My soul is deeply sorrowful , even to death . Remain here and watch with me . "
त्यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो , मेरो आत्मा अत्यधिक शोकले भरिएर मरेतुल्य भएको यहीँ बस मसँगै जागा रहो
MAT 26:39     Alignment score: 0.273 → 0.283
He went a little farther , fell on his face , and prayed . He said , " My Father , if it is possible , let this cup pass from me . Yet , not as I will , but as you will . "
उहाँ अलि पर जानुभयो , आफ्ना घुँडा टेक्दै घोप्‍टो पर्नुभयो प्रार्थना गर्नुभयो उहाँले भन्‍नुभयो , हे मेरा पिता , सम्भव भए , यो कचौरा मबाट हटिजाओस् तर , मैले इच्छा गरेजस्तो होइन , तपाईंको इच्छाजस्तो होस्
MAT 26:40     Alignment score: 0.258 → 0.255
He came to the disciples and found
them sleeping , and he said to Peter , " What , could you not watch with me for one hour ?
उहाँ चेलाहरूकहाँ आउनुभयो तिनीहरूलाई सुतिरहेको भेट्टाउनुभयो , उहाँले पत्रुसलाई भन्‍नुभयो , के तिमीहरू मसँग एक घण्टाको लागि पनि जागा रहन सकेनौ ?
MAT 26:41     Alignment score: 0.361 → 0.361
Watch and pray that you do not enter into temptation . The spirit indeed is willing , but the flesh is weak . "
जागा रहो परीक्षामा नपर्नको निम्ति प्रार्थना गर आत्मा तयार , तर शरीर भने कमजोर
MAT 26:42     Alignment score: 0.236 → 0.237
He went away a second time and prayed . He said , " My Father , if this can not pass away unless I drink it , your will be done . "
उहाँ दोस्रो पटक पनि पर जानुभयो प्रार्थना गर्नुभयो , भन्‍नुभयो , हे मेरा पिता , यदि मैले नपीकन यो हुँदैन भने , तपाईंकै इच्छा पुरा होस्
MAT 26:43     Alignment score: 0.411
He came again and found
them sleeping , for their eyes were heavy .
उहाँ फेरि आउनुभयो तिनीहरूलाई सुतिरहेको भेट्टाउनुभयो , किनकि तिनीहरूका आँखा लोलाएका थिए
MAT 26:44     Alignment score: 0.277 → 0.291
So leaving them again , he went away and prayed a third time , saying the same words .
त्यसपछि उहाँले तिनीहरूलाई फेरि छोड्नुभयो पर जानुभयो उहाँले तेस्रो पल्ट प्रार्थना गर्नुभयो उही वचन दोहोर्‍याउनुभयो
MAT 26:45     Alignment score: 0.298
Then Jesus came to the disciples and said to them , " Are you still sleeping and taking your rest ? Look , the hour is at hand , and the Son of Man is being betrayed into the hands of sinners .
त्यसपछि येशू चेलाहरूकहाँ आउनुभयो तिनीहरूलाई भन्‍नुभयो , के तिमीहरू अझै पनि सुतिरहेका छौ आराम गरिरहेका छौ ? हेर , त्यो घडी आइसकेको , मानिसका पुत्रलाई पापीहरूको हातमा धोकासाथ सुम्पिँदै
MAT 26:46     Alignment score: 0.291
Arise , let us go . Look , the one who is betraying me is near . "
उठ , अब हामी जाऔँ हेर , मलाई धोका दिनेचाहिँ नजिकै
MAT 26:47     Alignment score: 0.325 → 0.362
While he was still speaking , Judas , one of the twelve , came . A large crowd came
with him from the chief priests and elders of the people . They came with swords and clubs .
जब उहाँ बोलिरहनुभएको थियो , बाह्रमध्ये एक जना अर्थात् यहूदा आए मुख्य पुजारीहरू मानिसहरूका एल्डरहरूको एउटा ठुलो भिड ऊसँगै आयो तिनीहरू लाठीहरू तरवारहरू बोकेर आए
MAT 26:48     Alignment score: 0.221
Now the man who was going to betray Jesus had given them a signal , saying , " Whomever I kiss , he is the one . Seize him . "
अब जुन व्यक्‍तिले येशूलाई धोका दिन लागेको थियो , त्यसले तिनीहरूलाई यसो भनी सङ्केत दिएको थियो , जसलाई चुम्बन गर्छु , उनी नै हुन् उनलाई नै पक्रनू
MAT 26:49     Alignment score: 0.422
Immediately he came up to Jesus and said , " Greetings , Rabbi ! " and he kissed him .
तुरुन्तै येशूकहाँ आयो भन्यो , रब्बी , अभिवादन ! अनि उसले उहाँलाई चुम्बन गर्‍यो
MAT 26:50     Alignment score: 0.262 → 0.266
Jesus said to him , " Friend , do what you have come to do . " Then they came , laid hands on Jesus , and seized him .
येशूले उसलाई भन्‍नुभयो , मित्र , तिमीले जे गर्न आएका छौ त्यो गरिहाल त्यसपछि तिनीहरू आए , येशूमाथि हात राखे , उहाँलाई पक्रे
MAT 26:51     Alignment score: 0.202 → 0.204
Behold , one of those who was with Jesus stretched out his hand , drew
his sword , and struck the servant of the high priest , and cut off his ear .
हेर , येशूसँग भएकाहरूमध्ये एक जनाले आफ्नो हात उठायो ; आफ्नो तरवार थुत्यो , मुख्य पुजारीको एउटा नोकरमाथि प्रहार गर्‍यो , अनि उसको कान काटिदियो
MAT 26:52     Alignment score: 0.211 → 0.246
Then Jesus said to him , " Put your sword back in its place , for all those who take up the sword will perish by the sword .
त्यसपछि येशूले उसलाई भन्‍नुभयो , आफ्नो तरवारलाई त्यसको स्थानमा राख , किनकि ज-जसले तरवार उठाउँछन् तिनीहरू तरवारद्वारा नै नष्‍ट पारिनेछन्
MAT 26:53     Alignment score: 0.24 → 0.255
Do you think that I could not call upon my Father , and he would send
me more than twelve legions of angels ?
के तिमीहरू विचार गर्दछौ , कि मैले मेरा पितालाई पुकार्न सक्दिनँ ? के उहाँले मेरो निम्ति स्वर्गदूतहरूका बाह्र पल्टन पठाइदिनुहुन्‍न ?
MAT 26:54     Alignment score: 0.347 → 0.348
But how then would the scriptures
be fulfilled , that this must happen ? "
तर यस्तो हुनुपर्छ भनी धर्मशास्‍त्रले भनेको कसरी पुरा हुने थियो ?
MAT 26:55     Alignment score: 0.21 → 0.212
At that time Jesus said to the crowd , " Have you come out with swords and clubs to seize me like a robber ? Every day I sat teaching in the temple , and you did not arrest me .
त्यति बेला येशूले भिडलाई भन्‍नुभयो , के तिमीहरू तरवार लाठाहरू लिएर चोरलाई झैँ मलाई पक्रन आएका छौ ? दिनहुँ मन्दिरमा सिकाउँदै बसेँ , अनि तिमीहरूले मलाई पक्रेनौ
MAT 26:56     Alignment score: 0.356 → 0.356
But all this has happened so that the writings of the prophets might be fulfilled . " Then all the disciples left him and fled .
तर यी सबै कुरा भए , ताकि अगमवक्‍ताहरूले लेखेका कुरा पुरा हुन सकून् त्यसपछि सबै चेलाले उहाँलाई छोडे भागे
MAT 26:57     Alignment score: 0.364 → 0.389
Those who had seized Jesus led him away to Caiaphas the high priest , where the scribes and the elders had gathered together .
जसले येशूलाई पक्रेका थिए तिनीहरूले उहाँलाई प्रधान पुजारी कैयाफाकहाँ लगे , जहाँ शास्‍त्रीहरू एल्डरहरू एकसाथ भेला भएका थिए
MAT 26:58     Alignment score: 0.309 → 0.343
But Peter followed him from a distance to the courtyard of the high priest . He went inside and sat down with the guards to see the outcome .
तर पत्रुसले प्रधान पुजारीको आँगनसम्म उहाँलाई टाढैबाट पछ्याइरहे उनी भित्र गए परिणाम कस्तो हुने होला भनेर हेर्न पहरेदारहरूसँगै बसे
MAT 26:59     Alignment score: 0.416
Now the chief priests and the whole council were looking for false testimony against Jesus so that they might put him to death .
अब मुख्य पुजारीहरू सम्पूर्ण परिषद्ले येशूलाई मृत्युदण्ड दिन उहाँको विरुद्धमा झुटो गवाही खोजिरहेका थिए
MAT 26:60     Alignment score: 0.302 → 0.304
They did not find any , even though many false witnesses
came forward . But later two came forward
थुप्रै झुटा गवाह अगि आए तापनि उनीहरूले कुनै प्रमाण भेट्टाएनन् तर पछि दुई जना अगि आए ,
MAT 26:61     Alignment score: 0.251 → 0.253
and said , " This man said , ' I am able to destroy the temple of God and rebuild
it in three days . ' "
भने , यो मानिसले यसो भन्यो , मैले परमेश्‍वरको मन्दिरलाई भत्काएर यसलाई तिन दिनमा पुनर्निर्माण गर्न सक्छु
MAT 26:62     Alignment score: 0.327 → 0.332
The high priest stood up and said to him , " Do you have no answer ? What is it that they are testifying against you ? "
प्रधान पुजारी उभिए उहाँलाई भने , के तिमीसँग कुनै उत्तर छैन ? यी मानिसहरूले तिम्रो विरुद्धमा दिइरहेका गवाही के हो ?
MAT 26:63     Alignment score: 0.311 → 0.316
But Jesus was silent . The high priest said to him , " I command you by the living God , tell us whether you are the Christ , the Son of God . "
तर येशू चुप रहनुभयो प्रधान पुजारीले उहाँलाई भने , जीवित परमेश्‍वरको नाउँमा तिमीलाई आज्ञा गर्दछु , हामीलाई बताऊ कि के तिमी ख्रीष्‍ट अर्थात् परमेश्‍वरका पुत्र हौ ?
MAT 26:64     Alignment score: 0.312 → 0.336
Jesus replied to him , " You have said it yourself . But I tell you , from now on you will see the Son of Man sitting at the right hand of Power , and coming on the clouds of heaven . "
येशूले तिनलाई जवाफ दिनुभयो , त्यो तपाईं आफैँले नै भन्‍नुभएको तर तपाईंलाई भन्दछु , कि अबदेखि उसो तपाईंले मानिसका पुत्रलाई सर्वशक्‍तिमान्‌को दाहिने हाततिर बसिरहेका स्वर्गका बादलहरूमाथि आउँदै गरेका देख्‍नुहुनेछ
MAT 26:65     Alignment score: 0.346 → 0.349
Then the high priest tore his clothes and said , " He has spoken blasphemy
! Why do we still need witnesses ? Look , now you have heard the blasphemy .
त्यसपछि प्रधान पुजारीले आफ्ना लुगा च्याते भने , यसले ईश्‍वर - निन्दा गरेको अब हामीलाई अरू थप गवाहहरूको आवश्यकता किन पर्‍यो ? हेर्नुहोस् , अब तपाईंहरूले यिनको ईश्‍वर - निन्दा सुन्‍नुभएको
MAT 26:66     Alignment score: 0.241 → 0.247
What do you think ? " They answered and said , " He is worthy of death . "
तपाईंहरू के विचार गर्नुहुन्छ ? उनीहरूले जवाफ दिएर भने , यो मारिनको लागि योग्य
MAT 26:67     Alignment score: 0.224
Then they spit in his face and beat him , and struck him with the palms of their hands ,
त्यसपछि तिनीहरूले उहाँको मुखमा थुके उहाँलाई पिटे , तिनीहरूका हातले उहाँलाई हिर्काए ,
MAT 26:68     Alignment score: 0.343 → 0.349
and said , " Prophesy to us , you Christ . Who is it that struck you ? "
भने , हे ख्रीष्‍ट , अब हामीलाई अगमवाणी गरी भन् , तँलाई हिर्काउने को हो ?
MAT 26:69     Alignment score: 0.285 → 0.282
Now Peter was sitting outside in the courtyard , and a servant girl came
to him and said , " You were also with Jesus of Galilee . "
अब पत्रुसचाहिँ बाहिर आँगनमा बसिरहेका थिए एउटी दासी उनीकहाँ आई भनी , तिमी पनि यी गालीलका येशूसँग थियौ , होइन ?
MAT 26:70     Alignment score: 0.248
But he denied it in front of them all , saying , " I do not know what you are talking about . "
तर उनले तिनीहरू सबैका अगि यसो भन्दै यस कुरालाई इन्कार गरे , तिमीले केको बारेमा कुरा गरिरहेका छौ , मलाई त्यो थाहा छैन
MAT 26:71     Alignment score: 0.289 → 0.296
When he went out to the gateway , another servant girl saw him and said to those there , " This man was also with Jesus of Nazareth . "
जब उनी ढोकातिर बाहिर गए , अर्की दासीले उनलाई देखी त्यहाँ भएकाहरूलाई भनी , यो व्यक्‍ति पनि नासरतको येशूसँग थियो
MAT 26:72     Alignment score: 0.243 → 0.245
He again denied it with an oath , " I do not know
the man ! "
अनि उनले पुनः शपथ खाँदै इन्कार गरे , यी मानिसलाई चिन्दिनँ
MAT 26:73     Alignment score: 0.233 → 0.229
After a little while those who were standing by came and said to Peter , " Surely you are also one of them , for the way you speak gives you away . "
त्यसको केही समयपछि त्यहाँ उभिरहेका मानिसहरू आए पत्रुसलाई भने , निश्‍चय नै तिमी पनि तिनीहरूमध्ये कै एक हौ , किनकि तिम्रो बोलीले नै यो सङ्केत गर्दछ
MAT 26:74     Alignment score: 0.428 → 0.439
Then he began to curse and swear , " I do not know
the man , " and immediately a rooster crowed .
त्यसपछि उनले सराप्‍न शपथ खान लागे , यी मानिसलाई चिन्दिनँ , अनि तुरुन्तै भाले बास्यो
MAT 26:75     Alignment score: 0.428 → 0.428
Peter remembered the words that Jesus had said , " Before the rooster crows you will deny me three times . " Then he went outside and wept bitterly .
अनि येशूले भन्‍नुभएको वचनलाई पत्रुसले सम्झे , भाले बास्‍नुभन्दा अगि तिमीले मलाई तिन पल्ट इन्कार गर्नेछौ त्यसपछि उनी बाहिर गए धुरुधुरु रोए
MAT 26     Average alignment score: 0.305 for 75 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MAT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28