Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MAT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28 


MAT 14:1     Alignment score: 0.362 → 0.368
About that time , Herod the tetrarch heard the news about Jesus .
त्यस समयमा शासक हेरोदले येशूको बारेमा समाचार सुने


MAT 14:2     Alignment score: 0.325 → 0.324
He said to his servants , " This
is John the Baptist ; he has risen from the dead . Therefore these powers are at work in him . "
उनले आफ्ना नोकरहरूलाई भने , यिनी बप्‍तिस्मा - दिने यूहन्‍ना हुन् जो मरेकाहरूबाट फेरि जीवित भएका छन् त्यसकारण , यी शक्‍तिहरूले उनमा काम गरिरहेका छन्
MAT 14:3     Alignment score: 0.266 → 0.292
For Herod had arrested John , bound him , and put him in prison because of Herodias , his brother Philip 's wife .
किनकि हेरोदले आफ्ना भाइ फिलिपकी पत्‍नी हेरोदियासको कारण यूहन्‍नालाई समाती उनलाई बाँधेर झ्यालखानामा हालेका थिए
MAT 14:4     Alignment score: 0.248 → 0.251
For John had said to him , " It is not lawful for you to have her as your wife . "
किनकि यूहन्‍नाले तिनलाई भनेका थिए , तिनलाई आफ्नी पत्‍नीको रूपमा राख्‍नु तपाईंको निम्ति उचित छैन
MAT 14:5     Alignment score: 0.239 → 0.253
Herod would have put him to death , but he feared the people , because they regarded him as a prophet .
हेरोदले उनलाई मार्न सक्थे , तर उनी मानिसहरूसँग डराए , किनभने मानिसहरूले यूहन्‍नालाई अगमवक्‍ता मान्थे
MAT 14:6     Alignment score: 0.439
But when Herod 's birthday came , the daughter of Herodias danced in the midst and pleased Herod .
तर जब हेरोदको जन्म दिन आयो , हेरोदियासकी छोरीले मानिसहरूका माझमा नाचिन् हेरोदलाई प्रसन्‍न बनाइन्
MAT 14:7     Alignment score: 0.107 → 0.124
In response , he promised with an oath to give her whatever she should ask .
त्यसको प्रतिक्रियामा तिनलाई जे मागे पनि दिनेछु भनेर हेरोदले वाचा गर्दै शपथ खाए
MAT 14:8     Alignment score: 0.306
After being instructed by her mother , she said , " Give me here , on a platter , the head of John the Baptist . "
आफ्नी आमाले सिकाएपछि तिनले भनिन् , मलाई यहाँ एउटा थालमा बप्‍तिस्मा - दिने यूहन्‍नाको शिर दिनुहोस्
MAT 14:9     Alignment score: 0.19 → 0.195
The king was very upset by her request , but because of his oath and because of all those at dinner with him , he ordered that it should be done .
राजा तिनको बिन्‍तीबाट निकै निराश भए , तर उनको आफ्नो शपथको कारण उनीसँग रात्री भोजमा सामेल भएका सबै मानिसको कारणले गर्दा राजाले यस्तै होस् भनेर आज्ञा दिए
MAT 14:10     Alignment score: 0.213 → 0.259
He sent and beheaded John in the prison .
हेरोदले मानिसहरू पठाए झ्यालखानामा यूहन्‍नाको शिर काटिदिए
MAT 14:11     Alignment score: 0.176
Then his head was brought on a platter and given to the girl and she took it to her mother .
अनि उनको शिर थालमा राखेर ल्याइयो त्यस ठिटीलाई दिइयो तिनले त्यो आफ्नी आमाकहाँ लगिन्
MAT 14:12     Alignment score: 0.255
Then his disciples came
, took up the corpse , and buried it . After this , they went and told Jesus .
अनि उनका चेलाहरू आई उनको शवलाई लगेर गाडे त्यसपछि तिनीहरू गए , येशूलाई बताइदिए
MAT 14:13     Alignment score: 0.269 → 0.274
Now when Jesus heard this , he withdrew from there in a boat to an isolated place . When the crowds heard of it , they followed him on foot
from the cities .
जब येशूले यो कुरा सुन्‍नुभयो , उहाँले त्यस ठाउँलाई छोडेर डुङ्गाबाट एकान्त स्थानमा जानुभयो जब भिडहरूले यो कुरा सुने , तिनीहरूले उहाँलाई सहरहरूबाट पैदलै पछ्याए
MAT 14:14     Alignment score: 0.293
Then Jesus came before them and saw the large crowd . He had compassion on them and healed their sick .
त्यसपछि येशू तिनीहरूको अगाडि आउनुभयो उहाँले ठुलो भिड देख्‍नुभयो उहाँ तिनीहरूप्रति दयाले भरिनुभयो तिनीहरूका बिचमा भएका बिमारीहरूलाई निको पार्नुभयो
MAT 14:15     Alignment score: 0.207 → 0.224
When the evening had come , the disciples came to him and said , " This is a deserted place , and the day is already over . Dismiss the crowds , so that they can go into the villages and buy food for themselves . "
जब साँझ पर्‍यो , चेलाहरू उहाँकहाँ आएर भने , यो एउटा उजाड - स्थान हो दिन बितिसक्यो भिडलाई बिदा गरिदिनुहोस् , ताकि तिनीहरू गाउँहरूमा जान सकून् आ-आफ्ना निम्ति खानेकुराहरू किन्‍न सकून्
MAT 14:16     Alignment score: 0.306 → 0.306
But Jesus said to them , " They have no need to go away . You give them something to eat . "
तर येशूले उनीहरूलाई भन्‍नुभयो , यिनीहरूलाई टाढा जान आवश्यक छैन यिनीहरूलाई तिमीहरूले केही खान देओ
MAT 14:17     Alignment score: 0.478
They said to him , " We have here only five loaves of bread and two fish . "
उनीहरूले उहाँलाई भने , हामीसँग यहाँ जम्मा पाँचवटा रोटी दुईवटा माछा मात्र छन्
MAT 14:18     Alignment score: 0.332 → 0.393
Jesus said , " Bring them to me . "
येशूले भन्‍नुभयो , ती मकहाँ ल्याओ
MAT 14:19     Alignment score: 0.283 → 0.294
Then Jesus ordered the crowd to sit down on the grass . He took the five loaves and the two fish . Looking up to heaven , he blessed and broke the loaves and gave them to the disciples , and the disciples gave them to the crowd .
अनि येशूले भिडलाई चौरमा बस्‍नको लागि आदेश दिनुभयो उहाँले पाँचवटा रोटी दुईवटा माछा लिनुभयो माथि स्वर्गमा हेर्दै उहाँले धन्यवाद दिनुभयो रोटीलाई भाँच्‍नुभयो अनि चेलाहरूलाई ती दिनुभयो चेलाहरूले ती भिडहरूलाई दिए
MAT 14:20     Alignment score: 0.205 → 0.223
They all ate and were filled . Then they took up what remained of the broken pieces of food twelve baskets full
.
तिनीहरू सबैले खाए टन्‍न भए त्यसपछि उनीहरूले खानाका बाँकी भएका टुक्राहरू बाह्र टोकरीभरि बटुले
MAT 14:21     Alignment score: 0.272 → 0.314
Those who ate were about five thousand men , besides women
and children .
त्यहाँ खाएकाहरूमध्ये महिला बालबालिकाहरूबाहेक झन्डै पाँच हजार मानिस थिए
MAT 14:22     Alignment score: 0.214 → 0.24
Immediately he made the disciples get into the boat and go before him to the other side , while he sent away the crowds .
उहाँले आफ्ना चेलाहरूलाई तुरुन्तै डुङ्गामा चढेर उहाँभन्दा अगि अर्को पट्टि जान लगाउनुभयो , जब कि भिडलाई चाहिँ उहाँ आफैँले बिदा गर्न चाहनुभयो
MAT 14:23     Alignment score: 0.219
After he had sent away the crowds , he went up on the mountain by himself to pray . When evening came
, he was there alone .
उहाँले भिडलाई पठाइसक्‍नुपछि उहाँ आफैँ डाँडामा प्रार्थना गर्न जानुभयो जब पूर्ण रूपमा साँझ भयो , उहाँ त्यहाँ एकलै हुनुहुथ्यो
MAT 14:24     Alignment score: 0.174 → 0.187
But the boat was now a long way from land , being tossed about by the waves , for the wind was blowing against them .
तर त्यस बेला डुङ्गा भने समुद्रको बिचमा थियो , बतास विपरीत दिशाबाट आएको कारण छालले त्यो अनियन्‍त्रित भयो
MAT 14:25     Alignment score: 0.196 → 0.2
In the fourth watch of the night Jesus approached them , walking on the sea .
बिहान तिन बजेतिर येशू समुद्रमा हिँड्दै तिनीहरूका नजिक जानुभयो
MAT 14:26     Alignment score: 0.308 → 0.312
When the disciples saw him walking on the sea , they were terrified and said , " It is a ghost , " and they cried out in fear .
जब चेलाहरूले उहाँलाई समुद्रमाथि हिँडिरहनुभएको देखे , तिनीहरू भयभीत भए भने , यो भूत हो तिनीहरू डरले चिच्‍च्‍याउन थाले
MAT 14:27     Alignment score: 0.323
But Jesus spoke to them right away and said , " Be brave ! It is I ! Do not be afraid . "
तर येशू तिनीहरूसँग बोल्नुभयो भन्‍नुभयो , ढाडस गर ! मै हुँ ! नडराओ
MAT 14:28     Alignment score: 0.36 → 0.363
Peter answered him and said , " Lord , if it is you , command me to come to you on the water . "
पत्रुसले उहाँलाई जवाफ दिए भने , प्रभु , तपाईं नै हुनुहुन्छ भने , मलाई पानीमा आउनलाई आदेश दिनुहोस्
MAT 14:29     Alignment score: 0.309
Jesus said , " Come . " So Peter got out from the boat and walked on the water to go to Jesus .
येशूले भन्‍नुभयो , आऊ त्यसैले , पत्रुस डुङ्गाबाट बाहिर आए येशूकहाँ जान पानीमा हिँडे
MAT 14:30     Alignment score: 0.384 → 0.394
But when Peter saw the wind , he became afraid . As he began to sink , he cried out and said , " Lord , save me ! "
तर जब पत्रुसले बतासलाई देखे , उनी डराए जब उनी डुब्‍न थाले , उनले चिच्‍च्‍याउँदै भने , प्रभु , मलाई बचाउनुहोस् !
MAT 14:31     Alignment score: 0.357 → 0.4
Jesus immediately stretched out his hand , took hold of Peter , and said to him , " You of little faith , why did you doubt ? "
येशूले तुरुन्तै आफ्नो हात फैलाउनुभयो ; पत्रुसलाई समात्‍नुभयो उनलाई भन्‍नुभयो , अल्पविश्‍वासी ! तिमीले किन शङ्का गर्‍यौ ?
MAT 14:32     Alignment score: 0.348 → 0.375
Then when Jesus and Peter went into the boat , the wind ceased blowing .
त्यसपछि जब येशू पत्रुस डुङ्गामा जानुभयो , तब बतास रोकियो
MAT 14:33     Alignment score: 0.418 → 0.419
Then the disciples in the boat worshiped Jesus and said , " Truly you are the Son of God . "
त्यसपछि डुङ्गामा रहेका चेलाहरूले येशूको आराधना गरे भने , साँच्‍चै तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ
MAT 14:34     Alignment score: 0.23 → 0.236
When they had crossed over , they came
to land at Gennesaret .
जब उहाँहरूले समुद्र पार गर्नुभयो , उहाँहरू गनेसरेतको भूमिमा आइपुग्‍नुभयो
MAT 14:35     Alignment score: 0.276 → 0.28
When the men in that place recognized Jesus , they sent messages everywhere into the surrounding area , and they brought to him everyone who was sick .
जब त्यस ठाउँका मानिसहरूले येशूलाई चिने , तिनीहरूले वरपरका सबै क्षेत्रमा त्यो समाचार फैलाए तिनीहरूले बिरामी भएकाहरू सबैलाई उहाँकहाँ ल्याए
MAT 14:36     Alignment score: 0.265 → 0.266
They begged him that they might just touch the edge of his garment , and as many as touched it were healed .
तिनीहरूले उहाँको कपडाको एउटा छेउ मात्र छुन पाऊँ भनी उहाँलाई बिन्ती गरे , जतिले छोए सबै जना निको भए
MAT 14     Average alignment score: 0.289 for 36 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MAT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28