Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MAT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28 


MAT 12:1     Alignment score: 0.225 → 0.235
At that time Jesus went on the Sabbath day through the grainfields . His disciples were hungry and began to pluck heads of grain and eat them .
त्यति बेला शबाथको दिनमा येशू अन्‍नका खेतहरू हुँदै जानुभयो उहाँका चेलाहरू भोकाए तिनीहरूले अन्‍न टिप्दै खान लागे


MAT 12:2     Alignment score: 0.437
But when the Pharisees saw that , they said to Jesus , " See , your disciples do what is unlawful to do on the Sabbath . "
तर जब फरिसीहरूले त्यो देखे , उनीहरूले येशूलाई भने , हेर्नुहोस् , जे शबाथमा गर्न अनुचित तपाईंका चेलाहरूले त्यही गर्छन्
MAT 12:3     Alignment score: 0.385 → 0.389
But Jesus said to them , " Have you never read what David did , when he was hungry , and the men who were with him ?
तर येशूले तिनीहरूलाई भन्‍नुभयो , के दाऊदले उनीसँग भएका मानिसहरूले भोकाएको बेलामा के गरे भन्‍ने कुरा तिमीहरूले कहिल्यै पढेका छैनौ ?
MAT 12:4     Alignment score: 0.325 → 0.327
He went into the house of God and ate the bread of the presence , which was unlawful for him to eat and unlawful for those who were with him , but lawful only for the priests .
कसरी उनी परमेश्‍वरको भवनमा पसेर उहाँको उपस्थितिको रोटी खाए , जुन उनी उनीसँग भएकाहरूका निम्ति खानु अनुचित थियो तर त्यो पुजारीहरूका लागि मात्रै उचित थियो ?
MAT 12:5     Alignment score: 0.251
Have you not read in the law that on the Sabbath the priests in the temple profane the Sabbath but are guiltless ?
शबाथमा पुजारीहरूले त्यस दिनलाई अपवित्र गर्छन् , तरै पनि उनीहरू दोषरहित हुन्छन् भन्‍ने कुरा के तिमीहरूले व्यवस्थामा पढेका छैनौ ?
MAT 12:6     Alignment score: 0.373 → 0.433
But I say to you that one greater than the temple is here .
तर तिमीहरूलाई भन्दछु , मन्दिरभन्दा महान् एक जना यहाँ हुनुहुन्छ
MAT 12:7     Alignment score: 0.197
If you had known what this
meant , ' I desire mercy and not sacrifice , ' you would not have condemned the guiltless .
कृपा चाहन्छु बलिदान होइन भन्‍ने कुराको अर्थ यदि तिमीहरूले बुझेका भए तिमीहरूले निर्दोषको निन्दा गर्ने थिएनौ
MAT 12:8     Alignment score: 0.228 → 0.281
For the Son of Man is Lord of the Sabbath . "
किनभने मानिसका पुत्र शबाथका प्रभु हुन्
MAT 12:9     Alignment score: 0.188
Then Jesus left from there and went into their synagogue .
त्यसपछि येशू त्यहाँबाट अलग्गिनुभयो तिनीहरूका सभाघरहरूमा जानुभयो
MAT 12:10     Alignment score: 0.275 → 0.28
Behold , there was a man who had a withered hand . The Pharisees asked Jesus , saying , " Is it lawful to heal on the Sabbath ? " so that they might accuse him of sinning .
हेर , त्यहाँ एक जना हात सुकेको व्यक्‍ति थियो येशूलाई पापको दोष लगाउन फरिसीहरूले उहाँलाई सोधे , के शबाथमा निको पार्नु उचित ?
MAT 12:11     Alignment score: 0.215
Jesus said to them , " What man would there be among you , who , if he had just one sheep , and if this
sheep fell into a deep hole on the Sabbath , would not grasp hold of it and lift it out ?
येशूले तिनीहरूलाई भन्‍नुभयो , के तिमीहरूका बिचमा यस्तो व्यक्‍ति होला जोसँग एउटा मात्र भेडा , यदि शबाथमा त्यो भेडा गहिरो खाल्डोमा खस्यो भने , उसले त्यसलाई समातेर बाहिर ननिकाल्ला ?
MAT 12:12     Alignment score: 0.269 → 0.297
How much more valuable , then , is a man than a sheep ! Therefore it is lawful to do good on the Sabbath . "
त्यसो भए , एउटा मानिसको मूल्य त्यो भेडाभन्दा कति बढी ! त्यसैले , शबाथमा असल गर्नु न्यायसङ्गत
MAT 12:13     Alignment score: 0.155 → 0.188
Then Jesus said to the man , " Stretch out your hand . " He stretched it out , and it was restored to health , just like the other hand .
अनि येशूले त्यस व्यक्‍तिलाई भन्‍नुभयो , तिम्रो हात पसार उसले आफ्नो हात पसार्‍यो , उसको त्यो हात अर्को हातजस्तै निको भयो
MAT 12:14     Alignment score: 0.272 → 0.274
But the Pharisees went out and plotted against him . They were seeking how they might put him to death .
तर ती फरिसीहरू बाहिर गए षड्‍यन्‍त्र रच्‍न थाले तिनीहरूले उहाँलाई कसरी मार्न सकिन्छ भनेर मौका खोज्न थाले
MAT 12:15     Alignment score: 0.259 → 0.261
As Jesus perceived this , he withdrew from there . Many people followed him , and he healed them all .
अनि जब येशूले यो थाहा पाउनुभयो , उहाँ त्यहाँबाट निस्कनुभयो धेरै मानिसले उहाँलाई पछ्याए उहाँले तिनीहरू सबैलाई निको पार्नुभयो
MAT 12:16     Alignment score: 0.183 → 0.183
He commanded them not to make him known to others ,
उहाँको बारेमा अरूहरूलाई नभन्‍नू भनी उहाँले तिनीहरूलाई आदेश दिनुभयो ,
MAT 12:17     Alignment score: 0.225 → 0.223
that it might come true , what had been said through Isaiah the prophet , saying ,
ताकि यशैया अगमवक्‍ताद्वारा यसो भनिएको कुरा सत्य साबित होस् ,
MAT 12:18     Alignment score: 0.304
" See , my servant whom I have chosen ; my beloved one , in whom my soul is well pleased . I will put my Spirit upon him , and he will proclaim justice to the Gentiles .
हेर , मेरो दास जसलाई मैले छानेको छु ; मेरा अति प्रिय , जसमा मेरो प्राण प्रसन्‍न उनमा मेरा आत्मा खन्याउनेछु , अनि उनले गैरयहूदीहरूलाई न्यायको घोषणा गर्नेछन्
MAT 12:19     Alignment score: 0.251 → 0.297
He will not strive nor cry aloud
; neither will anyone hear his voice in the streets .
उनले सङ्घर्ष गर्नेछैनन् , ठुलो स्वरले कराउनेछन् , कसैले गल्लीहरूमा उनको स्वर सुन्‍नेछ
MAT 12:20     Alignment score: 0.133 → 0.146
He will not break any bruised reed ; he will not quench any smoking flax , until he leads justice to victory ,
उनले कुनै फुटेको नरकटलाई भाँच्‍नेछैनन् ; उनले न्यायलाई विजयमा नपुर्‍याएसम्म उनले कुनै पनि धिपधिप बलिरहेको सलेदोलाई निभाउनेछैनन्
MAT 12:21     Alignment score: 0.243 → 0.252
and in his name the Gentiles will have certain hope . "
अनि उनको नाउँमा गैरयहूदीहरूले विश्‍वास गर्नेछन्
MAT 12:22     Alignment score: 0.21 → 0.218
Then someone blind and mute , possessed by a demon , was brought to Jesus . He healed him , with the result that the mute man spoke and saw .
अनि भूतात्माले सताएको एक जना अन्धो बोल्न नसक्‍ने व्यक्‍ति येशूकहाँ ल्याइयो उहाँले त्यसलाई निको पार्नुभयो फलस्वरूप त्यो बोल्न नसक्‍ने व्यक्‍ति बोल्न सक्‍ने देख्‍न सक्‍ने भयो
MAT 12:23     Alignment score: 0.242 → 0.247
All the crowds were amazed and said , " Can this man be the Son of David ? "
सबै भिड छक्‍क परे भने , के यी मानिस दाऊदका पुत्र हुन सक्छन् ?
MAT 12:24     Alignment score: 0.353
But when the Pharisees heard of this miracle , they said , " This man does not cast out demons except by Beelzebul , the prince of the demons . "
तर जब फरिसीहरूले यस आश्‍चर्यकर्मको बारेमा सुने , तिनीहरूले भने , यो मानिसले अरू केही होइन , तर भूतात्माहरूको राजकुमार बालजिबुलद्वारा भूतहरू निकाल्दछ
MAT 12:25     Alignment score: 0.377
But Jesus knew their thoughts and said to them , " Every kingdom divided against itself is made desolate , and every city or house divided against itself will not stand .
तर येशूले तिनीहरूको विचार जान्‍नुभयो तिनीहरूलाई भन्‍नुभयो , आफैँमा विभाजित भएको हरेक राज्यलाई उजाड पारिनेछ , अनि आफैँमा विभाजित भएको हरेक सहर वा घराना टिक्‍नेछैन
MAT 12:26     Alignment score: 0.332
If Satan drives out Satan , he is divided against himself . How then will his kingdom stand ?
यदि शैतानले नै शैतानलाई निकाल्दछ भने , त्यो आफैँमा विभाजित हुन्छ त्यसको राज्य कसरी टिक्ला ?
MAT 12:27     Alignment score: 0.265
And if I drive out demons by Beelzebul , by whom do your sons drive them out ? For this
reason they will be your judges .
अनि बालजिबुलद्वारा भूतात्माहरू निकाल्छु भने , तिमीहरूलाई पछ्याउनेहरूले कोद्वारा तिनीहरूलाई निकाल्छन् ? यसकारण , तिनीहरू तिमीहरूका न्यायाधीश हुनेछन्
MAT 12:28     Alignment score: 0.385 → 0.387
But if I drive out demons by the Spirit of God , then the kingdom of God has come upon you .
तर यदि परमेश्‍वरको आत्माद्वारा भूतात्माहरू निकाल्छु भने , परमेश्‍वरको राज्य तिमीहरूमा आएको
MAT 12:29     Alignment score: 0.18 → 0.212
How can anyone enter the house of the strong man and steal
his belongings without tying up the strong man first ? Then he will steal his belongings from his house .
कुनै मानिसले एक बलियो व्यक्‍तिलाई पहिले नबाँधेसम्म उसको घरमा छिरेर उसका सामानहरू कसरी चोर्न सक्छ ? त्यस बलियो व्यक्‍तिलाई बाँधेपछि उसको घरका सामानहरू त्यसले चोर्छ
MAT 12:30     Alignment score: 0.178 → 0.191
The one who is not with me is against me , and the one who does not gather with me scatters .
जो मसित छैन मेरो विरुद्धमा हुन्छ , अनि जसले मसित बटुल्दैन उसले छरपष्‍ट पार्छ
MAT 12:31     Alignment score: 0.452
Therefore I say to you , every sin and blasphemy
will be forgiven men , but the blasphemy against the Spirit will not be forgiven .
त्यसैले भन्दछु , मानिसले गरेको हरेक पाप ईश्‍वर - निन्दा क्षमा हुनेछ , तर पवित्र आत्माको विरुद्धमा गरिएको निन्दा क्षमा हुनेछैन
MAT 12:32     Alignment score: 0.419 → 0.433
Whoever speaks any word against the Son of Man , that will be forgiven him . But whoever speaks against the Holy Spirit , that will not be forgiven him , neither in this world , nor in that which is to come .
अनि जसले परमेश्‍वरका पुत्रको विरुद्धमा कुनै वचन बोल्छ भने उसलाई क्षमा गरिनेछ तर जो कोहीले पवित्र आत्माको विरुद्धमा बोल्छ त्यसलाई यो संसारमा आउने संसारमा क्षमा गरिनेछ
MAT 12:33     Alignment score: 0.364
Make a tree good and its fruit good , or make the tree bad and its fruit bad , for a tree is recognized by its fruit .
कि रुखलाई असल बनाओ त्यसको फललाई पनि असल बनाओ , वा कि त्यो रुखलाई खराब बनाओ त्यसको फललाई पनि खराब बनाओ , किनकि रुख त्यसको फलद्वारा चिनिनेछ
MAT 12:34     Alignment score: 0.299
You offspring of vipers , since you are evil , how can you say good things ? For out of the abundance of the heart his mouth speaks .
सर्पका सन्तानहरू , तिमीहरू दुष्‍ट छौ कसरी असल कुरा बोल्न सक्छौ ? किनकि हृदयमा जे , त्यही मुखबाट निस्कन्छ
MAT 12:35     Alignment score: 0.245
The good man from the good treasure of his heart produces what is good , and the evil man from the evil treasure of his heart produces what is evil .
एउटा असल व्यक्‍तिले आफ्नो हृदयमा रहेको असल कुराले जे असल त्यो नै बाहिर ल्याउँछ , अनि एउटा दुष्‍ट व्यक्‍तिले आफ्नो हृदयमा रहेको दुष्‍ट कुराले जे दुष्‍ट त्यो नै बाहिर ल्याउँछ
MAT 12:36     Alignment score: 0.248
I say to you that in the day of judgment people will give an account for every idle word they will have said .
तिमीहरूलाई भन्दछु , कि न्यायको दिनमा मानिसहरूले आफूले बोल्ने हरेक व्यर्थ वचनको निम्ति लेखा दिनेछन्
MAT 12:37     Alignment score: 0.136 → 0.181
For by your words you will be justified , and by your words you will be condemned . "
किनकि तिमीहरूका वचनद्वारा नै तिमीहरूको न्याय हुनेछ , अनि तिमीहरूकै वचनद्वारा तिमीहरू दोषी ठहरिनेछौ
MAT 12:38     Alignment score: 0.283 → 0.322
Then certain scribes and Pharisees answered Jesus and said , " Teacher , we wish to see a sign from you . "
त्यसपछि केही शास्‍त्रीहरू फरिसीहरूले येशूलाई उत्तर दिँदै भने , गुरु , हामी तपाईंबाट केही चिन्हहरू हेर्न चाहन्छौँ
MAT 12:39     Alignment score: 0.442 → 0.442
But Jesus answered and said to them , " An evil and adulterous
generation seeks for a sign . But no sign will be given to it except the sign of Jonah the prophet .
तर येशूले तिनीहरूलाई जवाफ दिनुभयो भन्‍नुभयो , एउटा दुष्‍ट व्यभिचारी पुस्ताले चिन्ह खोज्छ तर त्यसलाई योना अगमवक्‍ताको चिन्हबाहेक अरू चिन्ह दिइनेछैन
MAT 12:40     Alignment score: 0.375
For as Jonah was three days and three nights in the stomach of the big fish , so will the Son of Man be three days and three nights in the heart of the earth .
किनकि जसरी योना तिन दिन तिन रात माछाको पेटमा थिए , त्यसरी नै मानिसका पुत्र तिन दिन तिन रात पृथ्वीको गर्भभित्र रहनेछन्
MAT 12:41     Alignment score: 0.359 → 0.385
The men of Nineveh will stand up at the judgment with this generation of people and will condemn it . For they repented at the preaching of Jonah , and see , someone greater than Jonah is here .
निनवेका मानिसहरू न्यायको दिनमा यस पुस्तासँग खडा हुनेछन् यस जातिको निन्दा गर्नेछन् किनकि योनाको सन्देश सुनेर तिनीहरूले पश्‍चात्ताप गरेका थिए , हेर , योनाभन्दा अझै महान् कोही यहाँ छन्
MAT 12:42     Alignment score: 0.347 → 0.342
The Queen of the South will rise
up at the judgment with the men of this generation and condemn them . She came from the ends of the earth to hear the wisdom of Solomon , and see , someone greater than Solomon is here .
दक्षिणकी रानी यस पुस्ताका मानिसहरूसँग न्यायको दिनमा उठ्नेछिन् यसको निन्दा गर्नेछिन् तिनी पृथ्वीका कुनाबाट सोलोमनका ज्ञानका कुराहरू सुन्‍न आइन् , तर हेर , सोलोमनभन्दा महान् कोही यहाँ छन्
MAT 12:43     Alignment score: 0.282 → 0.303
When an unclean spirit has gone away from a man , it passes through waterless places and looks for rest , but does not find
it .
जब कुनै अशुद्ध आत्माले मानिसलाई छोड्छ , त्यो पानी नभएको ठाउँ हुँदै जान्छ त्यसले आराम खोज्छ , तर त्यसले त्यो भेट्टाउँदैन
MAT 12:44     Alignment score: 0.244 → 0.253
Then it says , ' I will return to my house from which I came . ' Having returned , it finds that house swept out and put in order .
अनि त्यसले भन्छ , मेरो घरमा फर्कनेछु जहाँबाट आएँ फर्किएपछि त्यसले आफ्नो घर सफा गरिएको मिलाएर राखिएको भेट्टाउँछ
MAT 12:45     Alignment score: 0.196 → 0.23
Then it goes and takes along with it seven other spirits more evil than itself , and they all come in to live there . Then the final condition of that man becomes worse than the first . It will be just like that with this evil generation . "
त्यसपछि त्यो गएर आफूभन्दा दुष्‍ट अरू सात आत्मालाई बटुल्छ अनि तिनीहरू सबै त्यहाँभित्र बस्‍न आउँछन् अनि त्यस मानिसको पछिल्लो अवस्था पहिलेको भन्दा अझ खराब हुन्छ यस दुष्‍ट पुस्ताको निम्ति ठिक यस्तै हुनेछ
MAT 12:46     Alignment score: 0.227
While Jesus was still speaking to the crowds , behold , his mother and his brothers stood outside , seeking to speak to him .
जब येशू भिडसँग बोल्दै हुनुहुन्थ्यो , हेर , उहाँकी आमा उहाँको भाइ उहाँसँग बोल्नको निम्ति बाहिर पर्खिरहे
MAT 12:47     Alignment score: 0.284
Someone said to him , " Look , your mother and your brothers stand outside , seeking to speak to you . "
कसैले उहाँलाई भन्यो , हेर्नुहोस् , तपाईंकी आमा तपाईंका भाइहरू तपाईंसँग बोल्न बाहिर पर्खिरहनुभएका छन्
MAT 12:48     Alignment score: 0.316 → 0.322
But Jesus answered and said to him who told him , " Who is my mother and who are my brothers ? "
तर येशूले उत्तर दिनुभयो त्यसो भन्‍ने व्यक्‍तिलाई भन्‍नुभयो , मेरी आमा को हुन् ? मेरा भाइहरू को हुन् ?
MAT 12:49     Alignment score: 0.277
Then he stretched out his hand toward his disciples and said , " See , here are my mother and my brothers !
अनि उहाँले आफ्नो हात उहाँका चेलाहरूतर्फ पसारेर भन्‍नुभयो , हेर , मेरी आमा मेरा भाइहरू यिनीहरू नै हुन् !
MAT 12:50     Alignment score: 0.31 → 0.327
For whoever does the will of my Father who is in heaven , that person is my brother , and sister , and mother . "
किनकि जसले स्वर्गमा हुनुहुने मेरा पिताको इच्छाअनुसार गर्दछ , त्यो मानिस नै मेरो भाइ , मेरी बहिनी मेरी आमा हुन्
MAT 12     Average alignment score: 0.298 for 50 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MAT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28