Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MAT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28 


MAT 10:1     Alignment score: 0.324 → 0.326
Jesus called his twelve disciples together and gave them authority over unclean spirits , to drive them out , and to heal all kinds of disease and all kinds of sickness .
येशूले आफ्ना बाह्र जना चेलालाई एकै ठाउँमा बोलाउनुभयो तिनीहरूलाई अशुद्ध आत्माहरू धपाउने अधिकार दिनुभयो अनि हर प्रकारका रोग बिमारीहरूलाई निको पार्ने अधिकार पनि दिनुभयो


MAT 10:2     Alignment score: 0.494 → 0.521
Now the names of the twelve apostles were these . The first , Simon ( whom he also called Peter ) , and Andrew his brother ; James son of Zebedee , and John his brother ;
यी बाह्र जना प्रेरितका नाम यस प्रकार पहिलो , सिमोन ( जसलाई उहाँले पत्रुस पनि भनेर बोलाउनुहुन्थ्यो ) , तिनका भाइ अन्द्रियास ; जब्दियाका छोरा याकूब , तिनका भाइ यूहन्‍ना ;
MAT 10:3     Alignment score: 0.662 → 0.686
Philip , and Bartholomew ; Thomas , and Matthew the tax collector ; James son of Alphaeus , and Thaddaeus ;
फिलिप बारथोलोमाइ ; थोमा कर उठाउने मत्ती , अल्फयसका छोरा याकूब थेदियस ;
MAT 10:4     Alignment score: 0.372
Simon the Zealot , and Judas Iscariot , who would betray him .
सिमोन कनानी यहूदा इस्करियोत , जसले येशूलाई पक्राइदिने थियो
MAT 10:5     Alignment score: 0.29 → 0.293
These twelve Jesus sent out . He instructed them and said , " Do not go to any place where Gentiles live , and do not enter any town of the Samaritans .
यी बाह्रै जनालाई येशूले बाहिर पठाउनुभयो उहाँले तिनीहरूलाई निर्देशन दिनुभयो भन्‍नुभयो , गैरयहूदीहरू बस्‍ने कुनै पनि ठाउँमा नजाओ , सामरीहरूको कुनै पनि सहरमा प्रवेश नगर
MAT 10:6     Alignment score: 0.113 → 0.128
Go instead to the lost sheep of the house of Israel ;
यसको सट्टा , इस्राएलको घरानाको हराएको भेडाकहाँ जाओ
MAT 10:7     Alignment score: 0.338 → 0.34
and as you go , preach and say , ' The kingdom of heaven has come near . '
अनि जसै तिमीहरू जान्छौ , स्वर्गको राज्य नजिकै आइसकेको भनी प्रचार गर
MAT 10:8     Alignment score: 0.2 → 0.211
Heal the sick , raise
the dead , cleanse the lepers , and cast out demons . Freely you have received , freely give .
रोगीहरूलाई निको पार , मरेकाहरूलाई जीवित बनाओ , कुष्‍ठरोगीहरूलाई शुद्ध पार भूतात्माहरूलाई धपाओ तिमीहरूले सित्तैँमा पाएका छौ , सित्तैँमा देओ
MAT 10:9     Alignment score: 0.3
Do not carry any gold , silver , or copper in your purses .
तिमीहरूका थैलीमा कुनै पनि सुन , चाँदी वा पित्तल नबोक
MAT 10:10     Alignment score: 0.296 → 0.312
Do not take a traveling bag for your journey , or an extra tunic , or sandals , or a staff , for a laborer deserves his food .
तिमीहरूका यात्राको निम्ति झोला वा फाल्तु दौरा वा जुत्ता वा लौरो नबोक , किनकि खेतालाले आफ्नो भोजन पाउनुपर्छ
MAT 10:11     Alignment score: 0.243 → 0.259
Whatever city or village you enter , find who is worthy in it , and stay there until you leave .
तिमीहरू जुनसुकै सहर वा गाउँमा प्रवेश गर्छौ , त्यहाँ को योग्यको भनी पत्ता लगाओ नगइन्जेलसम्म तिमीहरू त्यहीँ बस
MAT 10:12     Alignment score: 0.278
As you enter into the house , greet it .
जब तिमीहरू घरमा पस्छौ , तब त्यसलाई अभिवादन गर
MAT 10:13     Alignment score: 0.384
If the house is worthy , let your peace come upon it . But if it is not worthy , let your peace come back to you .
यदि त्यो घर योग्यको भने , तिमीहरूको शान्ति त्यसमाथि आओस् तर यदि त्यो योग्यको छैन भने , तिमीहरूका शान्ति तिमीहरूकहाँ नै फर्केर आओस्
MAT 10:14     Alignment score: 0.285 → 0.273
As for those who do not receive you or listen to your words , when you depart from that house or city , shake off the dust from your feet
.
जसले तिमीहरूलाई ग्रहण गर्दैन वा तिमीहरूका वचन सुन्दैन , तिमीहरू त्यस सहर वा गाउँबाट निस्केर जाँदा , तिमीहरूका खुट्टाबाट धुलो टकटक्याइदेओ
MAT 10:15     Alignment score: 0.279 → 0.278
Truly I say to you , it shall be more tolerable for the land of Sodom and Gomorrah in the day of judgment than for that city .
साँच्‍चै तिमीहरूलाई भन्दछु , न्यायको दिनमा त्यस सहरको भन्दा सदोम गमोराको इन्साफ बढी सहनीय हुन्छ
MAT 10:16     Alignment score: 0.214 → 0.225
See , I send
you out as sheep in the midst of wolves , so be as wise as serpents and harmless as doves .
हेर , तिमीहरूलाई ब्वाँसाहरूका बिचमा भेडाझैँ पठाउँदै छु यसकारण , सर्पझैँ चनाखो ढुकुरझैँ सोझो होओ
MAT 10:17     Alignment score: 0.251 → 0.249
Watch out for people ! They will deliver you up to councils , and they will whip you in their synagogues .
मानिसहरूदेखि होसियार बस ! तिनीहरूले तिमीहरूलाई परिषद्हरूमा सुम्पिदिनेछन् तिनीहरूले आफ्ना सभाघरहरूमा तिमीहरूलाई कोर्रा लगाउनेछन्
MAT 10:18     Alignment score: 0.239
Then you will be brought before governors and kings for my sake , as a testimony to them and to the Gentiles .
अनि शासकहरू राजाहरू अन्यजातिहरूका निम्ति गवाहीको रूपमा मेरो खातिर तिमीहरू तिनीहरूका सामु ल्याइनेछौ
MAT 10:19     Alignment score: 0.297 → 0.312
When they deliver you up , do not be anxious about how or what you will speak , for what to say will be given to you in that hour .
जब तिनीहरूले तिमीहरूलाई सुम्पिदिनेछन् , तब तिमीहरूले कसरी वा के बोल्ने भन्‍ने विषयमा चिन्ता नगर , किनकि तिमीहरूलाई बोल्नुपर्ने कुरा सोही घडी दिइनेछ
MAT 10:20     Alignment score: 0.289 → 0.328
For it is not you who will speak , but the Spirit of your Father who will speak in you .
किनकि बोल्ने तिमीहरू होइनौ , तर तिमीहरूमा बोल्नुहुने तिमीहरूका पिताका आत्मा हुनुहुन्छ
MAT 10:21     Alignment score: 0.286 → 0.299
Brother will deliver up brother to death , and a father his child . Children will rise up against their parents and cause
them to be put to death .
दाजुले भाइलाई मृत्युको निम्ति पक्राइदिनेछ , बुबाले आफ्नो छोरालाई छोराछोरीहरू आफ्ना बुबा - आमाका विरुद्धमा उठ्नेछन् मृत्युका निम्ति तिनीहरूलाई सुम्पिदिनेछन्
MAT 10:22     Alignment score: 0.186 → 0.192
You will be hated by everyone because of my name . But whoever endures to the end , that person will be saved .
मेरो नाउँको खतिर तिमीहरू सबैबाट घृणित हुनेछौ तर जसले अन्तिम घडीसम्म सहन्छ , त्यस व्यक्‍तिको उद्धार हुनेछ
MAT 10:23     Alignment score: 0.28 → 0.291
When they persecute you in this city , flee to the next , for truly I say to you , you will not have gone through the cities of Israel before the Son of Man has come .
जब तिनीहरूले यस सहरमा तिमीहरूलाई सताउँछन् , अर्को सहरमा भाग , किनकि साँच्‍चै तिमीहरूलाई भन्दछु , मानिसका पुत्र नआउञ्‍जेलसम्म तिमीहरू इस्राएलका सहरहरू पनि घुमिसकेका हुनेछैनौ
MAT 10:24     Alignment score: 0.328 → 0.343
A disciple is not greater than his teacher , nor a servant above his master .
चेला आफ्नो गुरुभन्दा श्रेष्‍ठ हुँदैन , नोकर आफ्नो मालिकभन्दा ठुलो हुन्छ
MAT 10:25     Alignment score: 0.268
It is enough for the disciple that he should be like his teacher , and the servant like his master . If they have called the master of the house Beelzebul , how much worse would be the names they call the members of his household !
चेला आफ्नो गुरु नोकर आफ्नो मालिकजस्तो हुनु नै उसको निम्ति पर्याप्‍त हुन्छ यदि तिनीहरूले घरका मालिकलाई नै बालजिबुल भनेका छन् भने , तिनीहरूले उनका घरानालाई झन् कति बढी बदनाम गर्लान् !
MAT 10:26     Alignment score: 0.245 → 0.261
Therefore do not fear them , for there is nothing concealed that will not be revealed , and nothing hidden that will not be known .
त्यसकारण , तिनीहरूसँग नडराओ , किनकि कुनै कुरा पनि ढाकिएको छैन जुन प्रकट हुनेछैन , कुनै कुरा पनि लुकाइएको छैन जुन थाहा हुनेछैन
MAT 10:27     Alignment score: 0.259 → 0.257
What I tell you in the darkness , say in the daylight , and what you hear softly in your ear , proclaim upon the housetops .
जे तिमीहरूलाई अँध्यारोमा भन्दछु , त्यो उज्यालोमा भनिदेओ जे तिमीहरूले आफ्नो कानमा मधुर रूपमा सुन्छौ , त्यो घरको धुरीबाट घोषणा गर
MAT 10:28     Alignment score: 0.281 → 0.299
Do not be afraid of those who kill the body but are unable to kill the soul . Instead , fear him who is able to destroy both soul and body in hell .
तिनीहरूसँग नडराओ जसले शरीरलाई मार्दछन् , तर आत्मालाई मार्न सक्दैनन् बरु , आत्मा शरीर दुवैलाई नरकमा नष्‍ट गर्न सक्‍नुहुनेसँग डराओ
MAT 10:29     Alignment score: 0.235 → 0.246
Are not two sparrows sold for a small coin ? Yet not one of them falls to the ground without your Father 's knowledge .
के सानो सिक्‍कामा दुईवटा भङ्गेरा बिक्दैनन् ? तापनि तिमीहरूका पिताको इच्छाविना तीमध्ये एउटा पनि भुइँमा खस्दैन
MAT 10:30     Alignment score: 0.27
But even the hairs of your head are all numbered .
तर तिमीहरूका शिरका केशहरू पनि गन्ती भएका छन्
MAT 10:31     Alignment score: 0.264 → 0.251
Do not fear . You are more valuable than many sparrows .
नडराओ तिमीहरू धेरै भङ्गेराभन्दा बढी मूल्यवान् छौ
MAT 10:32     Alignment score: 0.233 → 0.226
Therefore everyone who confesses
me before men , I will also confess before my Father who is in heaven .
यसकारण , जसले मलाई मानिसहरूका सामुन्‍ने ग्रहण गर्दछ , पनि उसलाई स्वर्गमा हुनुहुने मेरा पिताको सामु ग्रहण गर्नेछु
MAT 10:33     Alignment score: 0.361 → 0.357
But he who denies me before men , I will also deny before my Father who is in heaven .
तर जसले मानिसहरूका सामुन्‍ने मलाई इन्कार गर्दछ , पनि उसलाई स्वर्गमा हुनुहुने मेरा पिताको सामु इन्कार गर्नेछु
MAT 10:34     Alignment score: 0.399 → 0.404
Do not think that I came to bring peace upon the earth . I did not come to bring peace , but a sword .
पृथ्‍वीमा शान्‍ति ल्याउन आएँ भनी विचार नगर शान्ति ल्याउन होइन , तर तरवार चलाउन आएँ
MAT 10:35     Alignment score: 0.36 → 0.379
For I came
to set a man against his father , and a daughter against her mother , and a daughter-in-law against her mother-in-law .
किनकि मानिसलाई उसको पिताको विरुद्ध छोरीलाई उसकी आमाको विरुद्ध बुहारीलाई उसकी सासूको विरुद्ध गराउन आएँ
MAT 10:36     Alignment score: 0.264 → 0.265
A man 's enemies will be those of his own household .
मानिसका शत्रुहरू उसको आफ्नै घरानाभित्रका हुनेछन्
MAT 10:37     Alignment score: 0.415 → 0.415
He who loves father or mother more than me is not worthy of me ; and he who loves son or daughter more than me is not worthy of me .
जसले मलाई भन्दा आफ्नो बुबा वा आमालाई प्रेम गर्छ , त्यो मेरो निम्ति योग्यको हुँदैन जसले आफ्नो छोरा वा छोरीलाई मलाई भन्दा बढी प्रेम गर्छ , मेरो निम्ति योग्यको हुँदैन
MAT 10:38     Alignment score: 0.231
He who does not pick up his cross and follow after me is not worthy of me .
जसले आफ्नो क्रुस उठाएर मेरो पछि लाग्दैन , मेरो निम्ति योग्यको हुँदैन
MAT 10:39     Alignment score: 0.329 → 0.34
He who finds his life will lose it . But he who loses his life for my sake will find
it .
जसले आफ्नो जीवन भेट्टाउँछ , उसले त्यो गुमाउनेछ तर जसले मेरो खतिर आफ्नो जीवन गुमाउँछ , उसले जीवन पाउनेछ
MAT 10:40     Alignment score: 0.361
He who welcomes you welcomes me , and he who welcomes me also welcomes him who sent me .
जसले तिमीहरूलाई स्वागत गर्दछ , उसले मलाई स्वागत गर्दछ जसले मलाई स्वागत गर्दछ , उसले मलाई पठाउनुहुनेलाई पनि स्वागत गर्दछ
MAT 10:41     Alignment score: 0.302
He who welcomes a prophet because he is a prophet will receive a prophet 's reward , and he who welcomes a righteous man because he is a righteous man will receive a righteous man 's reward .
जसले अगमवक्‍तालाई तिनी अगमवक्‍ता भएको कारणले स्वागत गर्दछ , उसले अगमवक्‍ताको इनाम पाउनेछ अनि जसले धर्मी मानिसलाई तिनी धर्मी भएको कारणले स्वागत गर्दछ , उसले धर्मी मानिसको इनाम पाउनेछ
MAT 10:42     Alignment score: 0.402 → 0.407
Whoever gives to one of these little ones even a cup of cold water to drink because he is a disciple , truly I say to you , he will in no way lose his reward . "
जसले यी सानाहरूमध्ये कसैलाई चेला भएको कारणले एक कचौरा चिसो पानी मात्र पनि पिउन देला , साँच्‍चै तिमीहरूलाई भन्दछु , उसले कुनै रीतिले आफ्नो इनाम गुमाउनेछैन्
MAT 10     Average alignment score: 0.319 for 42 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MAT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28