Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MAT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28 


MAT 13:1     Alignment score: 0.304
On that day Jesus went out of the house and sat beside the sea .
त्यस दिन येशू घरबाट बाहिर निस्केर जानुभयो समुद्रको छेउमा बस्‍नुभयो


MAT 13:2     Alignment score: 0.252
A very large crowd gathered around him , so he got into a boat and sat in it , while the whole crowd stood on the beach .
उहाँको वरिपरि एउटा ठुलो भिड जम्मा भयो त्यसैले , उहाँ एउटा डुङ्गाभित्र जानुभयो त्यहाँ बस्‍नुभयो सबै भिड समुद्रको किनारमा उभियो
MAT 13:3     Alignment score: 0.333 → 0.335
Then Jesus said many things to them in parables . He said , " Behold , a farmer went out to sow seed .
तब येशूले दृष्‍टान्तहरूमा उनीहरूलाई धेरै कुरा भन्‍नुभयो उहाँले यसो भन्‍नुभयो , हेर , एक जना बिउ छर्ने मान्छे बिउ छर्न निस्क्यो
MAT 13:4     Alignment score: 0.257
As he sowed , some seeds fell beside the road , and the birds came and devoured them .
जसै उनले छरे , केही बिउहरू बाटोको छेउमा परे , अनि चराहरू आएर ती बिउलाई निलिदिए
MAT 13:5     Alignment score: 0.251 → 0.253
Other seeds fell on rocky
ground , where they did not have much soil . Immediately they sprang up , because the soil had no depth .
अरू बिउहरूचाहिँ ढुङ्गेनी जमिनमा परे , जहाँ धेरै माटो थिएन ती तुरुन्तै उम्रे , किनकि त्यहाँ माटो गहिरो थिएन
MAT 13:6     Alignment score: 0.377 → 0.381
But when the sun had risen
, they were scorched because they had no root , and they withered away .
तर जब चर्को घाम लाग्यो , ती डढे किनकि तिनका जरा थिएनन् , अनि ती सुकिहाले
MAT 13:7     Alignment score: 0.137
Other seeds fell among the thorn plants . The thorn plants grew up and choked them .
अरू बिउहरू काँडाघारी माझमा परे ती काँडाका बोटहरू बढेर आए तिनलाई निसासिदिए
MAT 13:8     Alignment score: 0.326 → 0.35
Other seeds fell on good soil and produced a crop , some one hundred times as much , some sixty , and some thirty .
अरू बिउहरू असल माटोमा परे केहीले सय गुणा , केहीले साठी गुणा केहीले तिस गुणा अन्‍न उब्जाए
MAT 13:9     Alignment score: 0.253
He who has ears , let him listen . "
जोसँग कान , उसले सुनोस्
MAT 13:10     Alignment score: 0.322 → 0.329
The disciples came and said to Jesus , " Why do you talk to the crowd in parables ? "
चेलाहरू आएर येशूलाई भने , तपाईं भिडहरूसँग किन दृष्‍टान्तहरूमा बोल्नुहुन्छ ?
MAT 13:11     Alignment score: 0.393 → 0.411
Jesus answered and said to them , " You have been given the privilege of understanding mysteries of the kingdom of heaven , but to them it is not given .
येशूले जवाफ दिनुभयो तिनीहरूलाई भन्‍नुभयो , तिमीहरूलाई स्वर्गको राज्यका रहस्यहरू बुझ्‍ने मौका दिइएको , तर तिनीहरूलाई यो दिइएको छैन
MAT 13:12     Alignment score: 0.251 → 0.251
For whoever has will be given more , and he will have an abundance . But whoever does not have , even what he has will be taken away from him .
किनकि जोसँग , उसलाई अझ धेरै दिइनेछ , अनि ऊसँग प्रशस्त हुनेछ तर जोसँग छैन , ऊसँग भएको पनि उसबाट लिइनेछ
MAT 13:13     Alignment score: 0.212 → 0.203
This
is why I talk to them in parables : Though they are seeing , they do not see ; and though they are hearing , they do not hear , or understand .
त्यसैले , तिनीहरूसँग दृष्‍टान्तमा बोल्दछु , किनकि तिनीहरूले देखे तापनि तिनीहरूले वास्तवमा देख्दैनन् अनि तिनीहरूले सुने तापनि वास्तवमा तिनीहरूले सुन्दैनन् , तिनीहरूले बुझ्दछन्
MAT 13:14     Alignment score: 0.301
To them the prophecy
of Isaiah is fulfilled , that which says , ' While hearing you will hear , but you will in no way understand ; while seeing you will see , but you will in no way perceive .
तिनीहरूका निम्ति यशैया अगमवक्‍ताको अगमवाणी पुरा हुन्छ , जसले यसो भन्छन् , सुनिरहेका हुँदा तिमीहरूले सुन्छौ , तर तिमीहरूले कुनै रीतिले बुझ्दैनौ ; हेरिरहेका हुँदा तिमीहरूले हेर्छौ , तर तिमीहरूले कुनै रीतिले देख्दैनौ
MAT 13:15     Alignment score: 0.294 → 0.309
For this people 's heart has become dull , and they are hard of hearing , and they have closed their eyes , so they should not see with their eyes , or hear with their ears , or understand with their hearts , so they would turn again , and I would heal them . '
किनकि यी मानिसहरूका हृदय सुस्त भएका छन् , तिनीहरू सुन्‍नलाई कठोर भएका छन् , तिनीहरू फेरि फर्केलान् , मैले तिनीहरूलाई निको पार्ने थिए भनेर तिनीहरूले आफ्ना आँखा बन्द गरेका छन् यसैले , तिनीहरूले आफ्ना आँखाले देख्दैनन् , वा तिनीहरूले आफ्ना कानले सुन्दैनन् , वा तिनीहरूले आफ्ना हृदयले बुझ्दैनन्
MAT 13:16     Alignment score: 0.369
But blessed are your eyes , for they see ; and your ears , for they hear .
तर धन्यका हुन तिम्रा आँखा , किनकि तिनले देख्छन् ; तिम्रा कान , किनकि तिनले सुन्दछन्
MAT 13:17     Alignment score: 0.2 → 0.201
Truly I say to you that many prophets and righteous men desired to see the things that you see , and did not see them . They desired to hear the things that you hear , and did not hear them .
साँच्‍चै तिमीहरूलाई भन्दछु , कि तिमीहरूले जे देखेका छौ धेरै अगमवक्‍ताहरू धर्मी मानिसहरूले ती हेर्ने इच्छा गरे , तिनीहरूले ती देखेनन् तिमीहरूले जे सुनेका छौ तिनीहरूले ती सुन्‍ने इच्छा गरे , तर तिनीहरूले ती सुनेनन्
MAT 13:18     Alignment score: 0.264 → 0.272
Listen then to the parable of the farmer who sowed his seed .
तब बिउ छर्नेको दृष्‍टान्त सुन
MAT 13:19     Alignment score: 0.408 → 0.411
When anyone hears the word of the kingdom but does not understand it , the evil one comes and snatches away what has been sown in his heart . This
is the seed that was sown beside the road .
जब कसैले राज्यको वचन सुन्छ तर त्यसलाई बुझ्दैन , तब दुष्‍ट आउँछ उसको हृदयमा जे छरिएको थियो , त्यो खोसेर लैजान्छ योचाहिँ त्यो बिउ हो जुन बाटोको छेउमा छरिएको थियो
MAT 13:20     Alignment score: 0.309 → 0.307
What was sown on rocky
ground is the person who hears the word and immediately receives it with joy ,
ढुङ्गेनी माटोमा छरिएको चाहिँ त्यो हो जसले वचन सुन्छ तुरुन्तै खुसीसाथ त्यसलाई ग्रहण गर्छ
MAT 13:21     Alignment score: 0.174 → 0.188
yet he has no root in himself and he endures for a while . When tribulation or persecution arises because of the word , he quickly falls away .
तर आफैँमा जरा हुँदैन केही बेरसम्म मात्र टिकिरहन्छ तर जब वचनको कारण सतावट वा कष्‍ट आउँछ , उसले तुरुन्तै ठेस खान्छ
MAT 13:22     Alignment score: 0.301
What was sown among the thorn plants , this
is the person who hears the word , but the cares of the world and the deceitfulness of riches choke the word , and he becomes unfruitful .
काँडाघारीमा छरिएको चाहिँ त्यो हो , जसले वचन सुन्छ , तर संसारको वास्ता धनीहरूको कपटले वचनलाई निसासिदिन्छ , अनि निष्फल हुन्छ
MAT 13:23     Alignment score: 0.331 → 0.349
What was sown on the good soil , this
is the person who hears the word and understands it . He bears fruit and makes a crop , some yielding one hundred times as much as was planted , some sixty , and some thirty times as much . "
असल माटोमा छरिएको चाहिँ त्यो हो , जसले वचन सुन्छ त्यसलाई बुझ्छ त्यसले नै साँचो रूपमा फल फलाउँछ केहीले सय गुणा , केहीले साठी गुणा , केहीले तिस गुणा फल फलाउँछ
MAT 13:24     Alignment score: 0.41 → 0.411
Jesus presented another parable to them . He said , " The kingdom of heaven is like a man who sowed good seed in his field .
येशूले तिनीहरूलाई अर्को दृष्‍टान्त प्रस्तुत गर्नुभयो उहाँले भन्‍नुभयो , स्वर्गको राज्य यस्तो मानिसजस्तो हो जसले आफ्नो जमिनमा असल बिउ छर्‍यो
MAT 13:25     Alignment score: 0.343 → 0.345
But while people slept , his enemy came and also sowed weeds among the wheat and then went away .
तर जब मानिसहरू सुते , उसको शत्रु आयो , गहुँ बारीमा सामा पनि छारिदिएर गयो
MAT 13:26     Alignment score: 0.209 → 0.212
When the blades sprouted and then produced their crop , then the weeds appeared also .
जब बोट देखा पर्‍यो तिनीहरूले अन्‍न फलाउन थाले , तब सामाहरू पनि देखा परे
MAT 13:27     Alignment score: 0.272 → 0.27
The servants of the landowner came and said to him , ' Sir , did you not sow good seed in your field ? How does it now have weeds ? '
त्यस जग्गाका मालिकका दासहरू आए तिनलाई भने , हजूर , के तपाईंको बारीमा असल बिउ मात्र छर्नुभएको थिएन ? अहिले यिनमा सामाहरू कसरी आए ?
MAT 13:28     Alignment score: 0.259 → 0.26
He said to them , ' An enemy has done this . ' The servants said to him , ' So do you want us to go and pull them out ? '
तिनले उनीहरूलाई भने , यो एउटा शत्रुले गरेको हो ती दासहरूले तिनलाई भने , के हामी गएर त्यसलाई उखालेको तपाईं चाहनुहुन्छ ?
MAT 13:29     Alignment score: 0.13 → 0.145
The landowner said , ' No . Because while you are pulling out the weeds , you might uproot the wheat with them .
त्यस जमिनका मालिकले भने , होइन , जब तिमीहरूले सामाहरूलाई उखेल्छौ , तिमीहरूले तीसँगै गहुँलाई पनि उखेलौला
MAT 13:30     Alignment score: 0.289 → 0.293
Let both grow together until the harvest . At the time of the harvest I will say to the reapers , " First pull out the weeds and tie them in bundles to burn them , but gather the wheat into my barn . " ' "
कटनी गर्ने समयसम्म यी दुवैलाई सँगै हुर्कन देओ कटनीको समयमा फसल कटनी गर्नेहरूलाई भन्‍नेछु , पहिले सामाहरूलाई उखेल त्यसलाई जलाउनलाई मुठाहरूमा बाँध , तर गहुँलाई मेरो ढुकुटीमा जम्मा गर
MAT 13:31     Alignment score: 0.355
Then Jesus presented another parable to them . He said , " The kingdom of heaven is like a mustard seed which a man took and sowed in his field .
त्यसपछि येशूले तिनीहरूलाई अर्को दृष्‍टान्त भन्‍नुभयो उहाँले भन्‍नुभयो , स्वर्गको राज्यचाहिँ रायोको दानाजस्तो हो जुन एउटा मानिसले लियो आफ्नो बारीमा छर्‍यो
MAT 13:32     Alignment score: 0.29 → 0.292
This seed is indeed the smallest of all seeds . But when it has grown , it is greater than the garden plants . It becomes a tree , so that the birds of the air come and nest in its branches . "
यो बिउ अरू सबै बिउभन्दा सानो हुन्छ तर जब यो हुर्कन्छ , यो बगैँचामा भएका सबै बोटभन्दा ठुलो हुन्छ यो एउटा रुख बन्छ , अनि आकाशका चराहरू आउँछन् यसका हाँगाहरूमा गुँड बनाउँछन्
MAT 13:33     Alignment score: 0.307 → 0.313
Jesus then told them another parable . " The kingdom of heaven is like yeast that a woman took and mixed with three measures of flour until all the dough had risen
. "
त्यसपछि येशूले तिनीहरूलाई अर्को दृष्‍टान्त भन्‍नुभयो , स्वर्गको राज्यचाहिँ खमिरजस्तो हो जुन एउटी स्‍त्रीले लिइन् तिन कचौरा पिठोमा त्यो नफुलेसम्म मिसाइन्
MAT 13:34     Alignment score: 0.297 → 0.298
All these things Jesus said to the crowds in parables ; and he said nothing to them without a parable .
येशूले यी सबै कुरा भिडलाई दृष्‍टान्तहरूमा भन्‍नुभयो अनि दृष्‍टान्तहरूमा बाहेक उहाँले तिनीहरूलाई केही पनि भन्‍नुभएन
MAT 13:35     Alignment score: 0.229 → 0.256
This
was in order that what had been said through the prophet might come true , when he said , " I will open my mouth in parables . I will say things that were hidden from the foundation of the world . "
योचाहिँ अगमवक्‍ताहरूले जे भनेका थिए , ती कुरा सत्य ठहरिऊन् भनेर हुन आयो , जब उहाँले भन्‍नुभयो , मेरो मुख दृष्‍टान्तहरूमा खोल्नेछु यस संसारको सुरुदेखि लुकाइएका कुराहरूलाई प्रकट गर्नेछु
MAT 13:36     Alignment score: 0.264 → 0.269
Then Jesus left the crowds and went into the house . His disciples came to him and said , " Explain to us the parable of the weeds of the field . "
तब येशूले भिडलाई छोड्नुभयो घरभित्र जानुभयो उहाँका चेलाहरू उहाँकहाँ आएर भने , खेतका सामाहरूको बारेमा भनिएको दृष्‍टान्त हामीलाई व्याख्या गरिदिनुहोस्
MAT 13:37     Alignment score: 0.349 → 0.351
Jesus answered and said , " He who sows the good seed is the Son of Man .
येशूले जवाफ दिनुभयो भन्‍नुभयो , जसले बारीमा असल बिउ छरे उनीचाहिँ मानिसका पुत्र हुन्
MAT 13:38     Alignment score: 0.248 → 0.248
The field is the world ; and the good seed , these are the sons of the kingdom . The weeds are the sons of the evil one ,
बारीचाहिँ संसार हो ; अनि असल बिउचाहिँ राज्यका पुत्रहरू हुन् अनि सामाहरूचाहिँ दुष्‍टका छोराहरू हुन् ,
MAT 13:39     Alignment score: 0.28 → 0.277
and the enemy who sowed them is the devil . The harvest is the end of the age , and the reapers are angels .
त्यो शत्रु जसले ती सामाहरू छरे , त्योचाहिँ दुष्‍ट हो फसलको कटनी संसारको अन्त हो , कटनी गर्नेहरूचाहिँ स्वर्गदूतहरू हुन्
MAT 13:40     Alignment score: 0.171 → 0.174
Therefore , as the weeds are gathered up and burned with fire , so will it be at the end of the age .
त्यसैले , जसरी सामाहरू बटुलिन्छन् आगोमा जलाइन्छन् , यो संसारको अन्तमा यस्तै हुनेछ
MAT 13:41     Alignment score: 0.254 → 0.254
The Son of Man will send out his angels , and they will gather out of his kingdom all the things that cause sin and those who commit iniquity .
मानिसका पुत्रले आफ्ना स्वर्गदूतहरूलाई पठाउनेछन् , तिनीहरूले उनको राज्यबाट पाप ल्याउने सबै थोक पाप गर्ने सबै जनालाई बटुल्नेछन्
MAT 13:42     Alignment score: 0.488 → 0.422
They will throw them into the furnace of fire , where there will be weeping and grinding of teeth .
तिनीहरूले तिनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन् , जहाँ रुवाबासी दाह्रा किटाइ हुनेछ
MAT 13:43     Alignment score: 0.282 → 0.281
Then will the righteous people shine like the sun in the kingdom of their Father . He who has ears , let him listen .
तब धर्मी मानिसहरू उनीहरूका पिताको राज्यमा सूर्यझैँ चम्कनेछन् जससँग कान , उसले सुनोस्
MAT 13:44     Alignment score: 0.216 → 0.222
The kingdom of heaven is like a treasure hidden in a field . A man found it and hid it . In his joy he goes , sells everything he possesses , and buys that field .
स्वर्गको राज्यचाहिँ जमिनमा लुकाइएको धनजस्तै हो एक जना मानिसले त्यो भेट्टायो अनि त्यसलाई लुकायो उसको आनन्दमा जान्छ , उसँग भएका सबैथोक बेच्छ , अनि उसले त्यो जमिन किन्छ
MAT 13:45     Alignment score: 0.363
Again , the kingdom of heaven is like a man who is a merchant looking for valuable pearls .
फेरि , स्वर्गको राज्य एक जना व्यापारीले मूल्यवान् मोतीहरू खोजेजस्तै हो
MAT 13:46     Alignment score: 0.197 → 0.199
When he found one pearl of very great value , he went and sold everything that he possessed and bought it .
जब उसले धेरै मूल्य भएको एउटा मोती भेट्टायो , गयो उसँग भएका सबै थोक बेच्यो त्यो किन्यो
MAT 13:47     Alignment score: 0.23 → 0.244
Again , the kingdom of heaven is like a net that was cast into the sea , and that gathered creatures
of every kind .
फेरि , स्वर्गको राज्य समुद्रमा फ्याँकिएको जालजस्तो हो , अनि त्यसले सबै खालका प्राणीलाई बटुल्यो
MAT 13:48     Alignment score: 0.275
When it was filled , the fishermen drew
it up on the beach . Then they sat down and gathered the good things into containers , but the worthless things they threw away .
जब त्यो भरियो , जालाहारीहरूले त्यसलाई समुद्रको किनारमा ताने तब उनीहरू बसे अनि राम्रा कुराहरू भाँडाहरूमा बटुले तर काम नलाग्‍ने चिजहरूलाई फ्याँकिदिए
MAT 13:50     Alignment score: 0.463 → 0.396
They will throw them into the furnace of fire , where there will be weeping and grinding of teeth .
उनीहरूले तिनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन् , जहाँ रुवाबासी दाह्रा किटाइ हुनेछ
MAT 13:51     Alignment score: 0.362 → 0.375
Have you understood all these things ? " The disciples said to him , " Yes . "
के तिमीहरूले यी सबै कुराहरू बुझेका छौ ? चेलाहरूले उहाँलाई भने , बुझेका छौँ
MAT 13:52     Alignment score: 0.359 → 0.358
Then Jesus said to them , " Therefore every scribe who has become a disciple to the kingdom of heaven is like a man who is the owner of a house , who draws out old and new things from his treasure . "
तब येशूले तिनीहरूलाई भन्‍नुभयो , त्यसकारण , स्वर्गको राज्यको चेला बनेको हरेक शास्‍त्री एउटा मानिसजस्तो हो जो घरको मालिक हो , जसले भण्डारबाट नयाँ पुराना चिजहरू निकाल्छ
MAT 13:53     Alignment score: 0.245 → 0.247
Then it came
about that when Jesus had finished these parables , he departed from that place .
येशूले यी दृष्‍टान्तहरू सक्‍नुभएपछि उहाँ त्यस ठाउँबाट जानुभयो
MAT 13:54     Alignment score: 0.268 → 0.268
Then Jesus entered his own region and taught the people in their synagogue . The result was that they were astonished and said , " Where does this
man get his wisdom and these miracles from ?
तब येशू आफ्नै नगरमा प्रवेश गर्नुभयो अनि मानिसहरूलाई तिनीहरूका सभाघरहरूमा सिकाउनुभयो परिणामचाहिँ यस्तो भयो , कि तिनीहरू आश्‍चर्य चकित भए भने , यी मानिसले उनको ज्ञान आश्‍चर्यकर्महरू कहाँबाट पाउँछन् ?
MAT 13:55     Alignment score: 0.418 → 0.421
Is not this man the carpenter 's son ? Is not his mother called Mary ? Are not his brothers James , Joseph , Simon , and Judas ?
के यी मानिस सिकर्मीका छोरा होइनन् ? के उनकी आमा मरियम होइनन् ? अनि उनका भाइहरू , याकूब , योसेफ , सिमोन यहूदा होइनन् ?
MAT 13:56     Alignment score: 0.293 → 0.294
Are not all his sisters with us ? Where did he get all these things ? "
अनि उनका सबै बहिनी हाम्रै माझमा छैनन् ? त्यसैले , यी मानिसले यी सबै कुरा कहाँबाट पाउँछन् ?
MAT 13:57     Alignment score: 0.308 → 0.308
They were offended by him . But Jesus said to them , " A prophet is not without honor except in his own country and in his own family . "
तिनीहरू उहाँबाट अप्रसन्‍न भए तर येशूले तिनीहरूलाई भन्‍नुभयो , अगमवक्‍ताको आदर नहुने भनेको उनको आफ्नै परिवार आफ्नै देशमा मात्र हो
MAT 13:58     Alignment score: 0.128 → 0.15
He did not do many miracles there because of their unbelief .
तिनीहरूको अविश्‍वासको कारण उहाँले त्यहाँ धेरै आश्‍चर्यकर्महरू गर्नुभएन
MAT 13     Average alignment score: 0.293 for 57 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MAT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28