Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MAT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28 


MAT 20:1     Alignment score: 0.2 → 0.203
For the kingdom of heaven is like a landowner who went out early in the morning to hire workers for his vineyard .
किनकि परमेश्‍वरको राज्य एक जना जमिन मालिकजस्तै हो , जो दाखबारीको लागि खेतालाहरूलाई ज्यालादारीमा लगाउन एका बिहानै बाहिर गए


MAT 20:2     Alignment score: 0.316 → 0.356
After he had agreed with the workers for one denarius a day , he sent them into his vineyard .
ती कामदारहरूसँग दिनको एक दिनारमा काम गराउन उनी सहमत भएपछि उनले तिनीहरूलाई दाखबारीमा पठाए
MAT 20:3     Alignment score: 0.318 → 0.324
He went out again about the third hour and saw other workers standing idle in the marketplace
.
उनी नौ बजे बाहिर गए बजारमा अरू कामदारहरूलाई केही काम नगरी उभिरहेको देखे
MAT 20:4     Alignment score: 0.306
To them he said , ' You also , go into the vineyard , and whatever is right I will give you . ' So they went to work .
उनले तिनीहरूलाई भने , तिमीहरू पनि दाखबारीमा जाओ , जे उचित , त्यो तिमीहरूलाई दिनेछु यसैकारण तिनीहरू काम गर्न गए
MAT 20:5     Alignment score: 0.23 → 0.277
Again he went out about the sixth hour and again the ninth hour , and did the same .
फेरि उनी बार्‍ह बजे तिन बजे बाहिर गए त्यसै गरे
MAT 20:6     Alignment score: 0.316
Once more about the eleventh hour he went out and found others standing idle . He said to them , ' Why do you stand here idle all the day long ? '
एक पटक फेरि उनी पाँच बजे बाहिर गए अरूहरूलाई केही काम नगरी उभिरहेको भेट्टाए उनले तिनीहरूलाई भने , तिमीहरू दिनभरि नै यहाँ किन व्यर्थमा केही काम नगरी बसिरहेका छौ ?
MAT 20:7     Alignment score: 0.282
They said to him , ' Because no one has hired us . ' He said to them , ' You also go into the vineyard . '
तिनीहरूले उनलाई भने , किनकि कसैले पनि हामीलाई काममा लगाएको छैन उनले तिनीहरूलाई भने , तिमीहरू पनि दाखबारीमा जाओ
MAT 20:8     Alignment score: 0.231 → 0.261
When evening came
, the owner of the vineyard said to his manager , ' Call the workers and pay them their wages , beginning from the last to the first . '
जब साँझ पर्‍यो , ती दाखबारीका मालिकले उनका व्यवस्थापकलाई भने , ती कामदारहरूलाई बोलाऊ अन्तिममा आएकोबाट सुरु गर्दै तिनीहरूलाई तिनीहरूका ज्याला तिरिदेऊ
MAT 20:9     Alignment score: 0.224 → 0.224
When the workers who had been hired at the eleventh hour came , each of them received a denarius .
जब पाँच बजे काममा लगाइएका कामदारहरू आए , तिनीहरू सबैले एक दिनार पाए
MAT 20:10     Alignment score: 0.379
When the first workers came , they thought that they would receive more , but they also received one denarius each .
जब सुरुका कामदारहरू आए , तिनीहरूले धेरै पाउनेछन् भनी तिनीहरूले विचार गरे , तर तिनीहरू हरेकले पनि एक दिनार नै प्राप्‍त गरे
MAT 20:11     Alignment score: 0.286 → 0.297
When they received their wages , they complained about the landowner .
जब तिनीहरूले आफ्ना ज्यालाहरू प्राप्‍त गरे , तिनीहरूले त्यस जमिन मालिकको विरुद्धमा गनगन गरे
MAT 20:12     Alignment score: 0.271 → 0.285
They said , ' These last workers have spent
only one hour in work , but you have made them equal to us , we who have borne the burden of the day and the scorching heat . '
तिनीहरूले भने , यी अन्तमा आएका कामदारहरूले एक घण्टा मात्र काममा बिताएका थिए , तर तपाईंले उनीहरूलाई हामी समान बनाउनुभएको , हामीहरू जसले सारा दिनको बोझ पोल्ने घामलाई सह्‍यौँ
MAT 20:13     Alignment score: 0.345
But the owner answered and said to one of them , ' Friend , I do you no wrong . Did you not agree with me for one denarius ?
तर ती मालिकले जवाफ दिए तिनीहरूमध्ये एक जनालाई भने , मित्र , मैले तिमीलाई कुनै खराबी गरेको छैनँ के तिमी मसँग एक दिनारमा मञ्जुर भएका थिएनौ ?
MAT 20:14     Alignment score: 0.139 → 0.147
Take what belongs to you and go your way . I choose to give to these last hired workers just the same as to you .
जे तिम्रो हो त्यो लेऊ आफ्नो बाटो लाग मैले तिमीलाई दिए जत्तिकै यी अन्त्यमा काममा लगाइएका कामदारहरूलाई पनि दिने इच्छा गर्दछु
MAT 20:15     Alignment score: 0.177 → 0.184
Do I not have the right to do as I want with what belongs to me ? Or are you envious because I am generous ? '
के मैले मेरो आफ्नो सम्‍पत्तिलाई मैले चाहना गरेजस्तो गर्नु न्यायसङ्गत होइन ? वा असल भएको कारणले तिम्रा आँखा दुष्‍ट भएको हो ?
MAT 20:16     Alignment score: 0.145 → 0.173
So the last will be first , and the first last . "
यसैले पछिल्लो पहिलो हुनेछ , पहिलोचाहिँ पछिल्लो हुनेछ बोलाइएका धेरै छन् , तर चुनिएका थोरै मात्र छन्
MAT 20:17     Alignment score: 0.212 → 0.22
As Jesus was going up to Jerusalem , he took the twelve aside , and on the way he said to them ,
जसै येशू यरूशलेमतिर जाँदै हुनुहुन्थ्यो , उहाँले ती बार्‍है जना चेलालाई अलग्गै राख्‍नुभयो , बाटोमा जाँदै गर्दा उहाँले तिनीहरूलाई भन्‍नुभयो ,
MAT 20:18     Alignment score: 0.337 → 0.337
" See , we are going up to Jerusalem , and the Son of Man will be delivered to the chief priests and scribes . They will condemn him to death
हेर , हामीहरू यरूशलेमतर्फ जाँदै छौँ , मानिसका पुत्र मुख्य पुजारीहरू शास्‍त्रीहरूका हातमा सुम्पिनेछन् तिनीहरूले उनलाई मृत्युदण्डको दोष लगाउनेछन् ,
MAT 20:19     Alignment score: 0.354
and will deliver him to the Gentiles for them to mock , to flog , and to crucify him . But on the third day he will be raised up . "
उहाँको ठट्टा गर्न , उहाँलाई कोर्रा लगाउन , क्रुसमा झुण्ड्याउनको लागि तिनीहरूले उनलाई गैरयहूदीहरूका हातमा सुम्पनेछन् तर उनी तेस्रो दिनमा उठाइनेछन्
MAT 20:20     Alignment score: 0.236 → 0.235
Then the mother of the sons of Zebedee came to Jesus with her sons . She bowed down before him and asked for something from him .
त्यसपछि जब्दियाका छोराहरूकी आमा आफ्ना दुई छोराका साथमा येशूकहाँ आइन् तिनी उहाँको अगाडि घोप्‍टो परिन् उहाँबाट केही कुरा पाउनलाई उहाँसँग बिन्ती गरिन्
MAT 20:21     Alignment score: 0.244 → 0.246
Jesus said to her , " What do you wish ? " She said to him , " Command that these my two sons may sit , one at your right hand and one at your left hand , in your kingdom . "
येशूले तिनलाई भन्‍नुभयो , तिमीले के कुराको चाहना गर्छौ ? तिनले उहाँलाई भनिन् , तपाईंको राज्यमा यी मेरा दुई जना छोरामध्ये एउटा तपाईंको दायाँ हातपट्टि अर्को बायाँ हातपट्टि बसून् भनेर आज्ञा गर्नुहोस्
MAT 20:22     Alignment score: 0.381
But Jesus answered and said , " You do not know what you are asking . Are you able to drink the cup that I am about to drink ? " They said to him , " We are able . "
तर येशूले जवाफ दिनुभयो भन्‍नुभयो , तिमीहरूले के मागिरहेका छौ , सो तिमीहरूलाई थाहा छैन के मैले पिउन गइरहेको कचौराबाट पिउन तिमीहरू सक्षम छौ ? तिनीहरूले उहाँलाई भने , हामीहरू सक्षम छौँ
MAT 20:23     Alignment score: 0.353 → 0.357
He said to them , " My cup you will indeed drink . But to sit at my right hand and at my left hand is not mine to give , but it is for those for whom it has been prepared by my Father . "
उहाँले तिनीहरूलाई भन्‍नुभयो , तिमीहरूले मेरो कचौराबाट पिउनेछौ तर मेरो दाहिने हातपट्टि मेरो देब्रे हातपट्टि बस्‍न दिने मैले होइन , तर यो तिनीहरूका निम्ति हो , जसका निम्ति मेरा पिताद्वारा तयार पारिएको
MAT 20:24     Alignment score: 0.299 → 0.355
When the other ten disciples heard this , they were very angry with the two brothers .
जब अरू दस जना चेलाले यो कुरालाई सुने , तिनीहरू यी दुई जना दाजुभाइसँग अति नै रुष्‍ट भए
MAT 20:25     Alignment score: 0.354 → 0.355
But Jesus called them to himself and said , " You know that the rulers of the Gentiles subjugate them , and their important men exercise authority over them .
तर येशूले तिनीहरूलाई आफूकहाँ बोलाउनुभयो भन्‍नुभयो , तिमीहरू जान्दछौ , कि गैरयहूदीहरूका शासकहरूले तिनीहरूलाई अधीनमा राख्छन् , तिनीहरूका महत्त्वपूर्ण मानिसहरूले तिनीहरूमाथि अधिकार गर्दछन्
MAT 20:26     Alignment score: 0.256 → 0.256
But it must not be this way among you . Instead , whoever wishes to become great among you must be your servant ,
तर तिमीहरूका बिचमा यस्तो हुनुहुँदैन बरु , जो तिमीहरूका बिचमा महान् हुने चाहना गर्दछ , तिमीहरूको सेवक हुनुपर्दछ
MAT 20:27     Alignment score: 0.222 → 0.222
and whoever wishes to be first among you must be your servant ,
जो तिमीहरूका बिचमा पहिलो हुने इच्छा गर्दछ , तिमीहरूको दास हुनुपर्दछ ,
MAT 20:28     Alignment score: 0.305 → 0.355
just as the Son of Man did not come to be served , but to serve , and to give his life as a ransom for many . "
जसरी मानिसका पुत्र सेवा पाउनलाई आएका होइनन् , तर सेवा दिनलाई आएका हुन् , धेरैका मोल तिर्नको निम्ति आफ्नो जीवन दिनलाई आएका हुन्
MAT 20:29     Alignment score: 0.28
As they went out from Jericho , a great crowd followed him .
जसै तिनीहरू यरीहोबाट बाहिर गए , एउटा ठुलो भिड उहाँको पछि लाग्यो
MAT 20:30     Alignment score: 0.352 → 0.354
There were two blind men sitting by the road . When they heard that Jesus was passing by , they shouted , " Lord , Son of David , have mercy on us . "
दुई जना दृष्‍टिविहीन बाटोको छेउमा बसिरहेका थिए येशू त्यहाँबाट भएर जाँदै हुनुहुन्छ भन्‍ने कुरा जब तिनीहरूले सुने , तिनीहरू चिच्‍च्‍याए , हे प्रभु , दाऊदका पुत्र , हामीमाथि कृपा गर्नुहोस्
MAT 20:31     Alignment score: 0.258 → 0.266
The crowd rebuked them , telling them to be quiet , but they cried out even more loudly , " Lord , Son of David , have mercy on us . "
तिनीहरूलाई चुप रहन भन्दै भिडले तिनीहरूलाई हप्कायो , तर तिनीहरू अझै बढी कराएर भन्यो , हे प्रभु , दाऊदका पुत्र , हामीमाथि कृपा गर्नुहोस्
MAT 20:32     Alignment score: 0.27 → 0.274
Then Jesus stood still and called to them and said , " What do you wish me to do for you ? "
तब येशू उभिनुभयो तिनीहरूलाई बोलाएर भन्‍नुभयो , मैले तिमीहरूका निम्ति के गरिदिएको तिमीहरू चाहन्छौ ?
MAT 20:33     Alignment score: 0.417
They said to him , " Lord , that our eyes may be opened . "
तिनीहरूले उहाँलाई भने , प्रभु , हाम्रा आँखा खोलिऊन्
MAT 20:34     Alignment score: 0.345
Then Jesus , being moved with compassion , touched their eyes . Immediately they received their sight and followed him .
तब येशू दयाले भरिनुभएर तिनीहरूका आँखा छुनुभयो तिनीहरूले त्यत्तिखेरै आफ्ना दृष्‍टि प्राप्‍त गरे उहाँलाई पछ्याए
MAT 20     Average alignment score: 0.296 for 34 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MAT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28