Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MAT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28 


MAT 23:1     Alignment score: 0.41
Then Jesus spoke to the crowds and to his disciples .
त्यसपछि येशू भिडहरू आफ्ना चेलाहरूसँग बोल्नुभयो


MAT 23:2     Alignment score: 0.456 → 0.456
He said , " The scribes and the Pharisees sit in Moses ' seat .
उहाँले भन्‍नुभयो , शास्‍त्रीहरू फरिसीहरू मोशाको आसनमा बस्छन्
MAT 23:3     Alignment score: 0.327
Therefore whatever they command you to do , do these things and observe them . But do not imitate their deeds , for they say things but then do not do them .
यसकारण , तिनीहरूले तिमीहरूलाई जे गर भनी आज्ञा गर्दछन् , ती कुरा गर तिनीहरूलाई पालन गर तर तिनीहरूका कामहरूको अनुसरण नगर , किनकि तिनीहरू कुराहरूचाहिँ गर्दछन् , तर पछि आफैँले ती गर्दैनन्
MAT 23:4     Alignment score: 0.246 → 0.258
Yes , they bind heavy burdens that are difficult to carry , and then they put them on people 's shoulders
. But they themselves will not move a finger to carry them .
हो , तिनीहरूले बोक्‍न कठिन हुने गह्रौँ भारीहरू बाँधिदिन्छन् , अनि तिनीहरूले ती मानिसहरूका काँधहरूमा राखिदिन्छन् तर तिनीहरू आफैँले भने ती बोक्‍नलाई एउटा औँला पनि चलाउँदैनन्
MAT 23:5     Alignment score: 0.136 → 0.174
They do all their deeds to be seen by people . For they make their phylacteries wide , and they enlarge the edges of their garments .
तिनीहरूले सबै काम मानिसहरूले देखून् भनेर गर्छन् किनकि तिनीहरूले आफ्ना निधारमा नाडीमा राखिने व्यवस्था - पत्रीहरू ठुलो बनाउँछन् , तिनीहरूले आफ्ना वस्‍त्रका झुम्काहरू लामो पार्दछन्
MAT 23:6     Alignment score: 0.334 → 0.349
They love the chief places at feasts and the chief seats in the synagogues ,
तिनीहरूले भोजमा मुख्य स्थानहरू सभाघरहरूमा प्रमुख आसनहरू मन पराउँछन् ,
MAT 23:7     Alignment score: 0.277 → 0.302
and special greetings in the marketplaces
, and to be called ' Rabbi ' by people .
अनि बजारहरूमा विशेष अभिवादन गरिएको मानिसहरूद्वारा रब्बी भनी सम्बोधन गरिएको चाहन्छन्
MAT 23:8     Alignment score: 0.387 → 0.415
But you must not be called ' Rabbi , ' for you have only one teacher , and all you are brothers .
तर तिमीहरूलाई रब्बी भनी सम्बोधन गरिनुहुँदैन , किनकि तिमीहरूका एउटै मात्र गुरु हुनुहुन्छ , तिमीहरू सबै दाजुभाइहरू हौ
MAT 23:9     Alignment score: 0.349 → 0.385
And call no man on earth your father , for you have only one Father , and he is in heaven .
अनि पृथ्वीमा कुनै पनि मानिसलाई पिता भनी नपुकार , किनकि तिमीहरूका एक मात्र पिता हुनुहुन्छ , उहाँ स्वर्गमा हुनुहुन्छ
MAT 23:10     Alignment score: 0.305 → 0.386
Neither must you be called ' teacher , ' for you have only one teacher , the Christ .
गुरुज्यू भनी कसैले तिमीहरूलाई बोलाऊन् , किनकि ख्रीष्‍ट तिमीहरूका एक मात्र गुरु हुनुहुन्छ
MAT 23:11     Alignment score: 0.326
But he who is greatest among you will be your servant .
तर जो तिमीहरूका माझमा सबैभन्दा महान् , तिमीहरूका दास हुनेछ
MAT 23:12     Alignment score: 0.259 → 0.274
Whoever exalts himself will be humbled , and whoever humbles himself will be exalted .
जसले आफूलाई उच्‍च पार्दछ , त्यसलाई होच्याइनेछ अनि जसले आफूलाई होच्याउँछ , त्यसलाई उच्‍च पारिनेछ
MAT 23:13     Alignment score: 0.356
But woe to you , scribes and Pharisees , hypocrites ! You shut the kingdom of heaven against people . For you do not enter it yourselves , and neither do you allow those about to enter to do so .
तर धिक्‍कार तिमी शास्‍त्रीहरू फरिसीहरू , पाखण्डीहरू ! तिमीहरू मानिसहरूका सामुन्‍ने स्वर्गको राज्यलाई बन्द गर्दछौ किनकि तिमीहरू यसमा आफैँ प्रवेश गर्दनौ , अनि प्रवेश गर्न लागेकाहरूलाई त्यसो गर्न दिन्छौ
MAT 23:15     Alignment score: 0.308
Woe to you , scribes and Pharisees , hypocrites ! For you go over sea and land to make one convert , and when he has become one , you make him twice as much a son of hell as you .
धिक्‍कार तिमी शास्‍त्रीहरू फरिसीहरू , पाखण्डीहरू ! किनकि एक जनालाई आफ्नो मतमा ल्याउनलाई तिमीहरू समुद्र जमिन चहार्दछौ जब त्यो तिमीहरूको मतमा आउँछ , त्यसलाई आफूभन्दा दोब्बर नरकको पुत्र बनाउँछौ
MAT 23:16     Alignment score: 0.316 → 0.321
Woe to you , you blind guides , you who say , ' Whoever swears by the temple , it is nothing . But whoever swears by the gold of the temple , he is bound to his oath . '
धिक्‍कार तिमीहरूलाई , अन्धा अगुवाहरू हो , तिमीहरू जसले भन्दछौ , कसैले मन्दिरको शपथ खान्छ भने , केही पनि हुँदैन तर जसले मन्दिरको सुनको शपथ खान्छ , आफ्नो शपथद्वारा बाँधिन्छ
MAT 23:17     Alignment score: 0.226
You blind fools ! Which is greater , the gold or the temple that makes the gold holy ?
दृष्‍टिविहीन मूर्खहरू हो ! कुनचाहिँ ठुलो हो– सुन कि त्यस सुनलाई परमेश्‍वरकहाँ अर्पण गर्ने मन्दिर ?
MAT 23:18     Alignment score: 0.278 → 0.289
And , ' Whoever swears by the altar , it is nothing . But whoever swears by the gift that is on it , he is bound to his oath . '
अनि , कसैले वेदीको शपथ खान्छ भने , केही पनि हुँदैन तर कसैले त्यसमाथि राखिएको भेटीको शपथ खान्छ भने , आफ्नो शपथद्वारा बाँधिन्छ
MAT 23:19     Alignment score: 0.195 → 0.203
You blind people ! Which is greater , the gift or the altar that makes the gift holy ?
अन्धा मानिसहरू हो , कुनचाहिँ ठुलो हो– भेटी कि त्यस भेटीलाई परमेश्‍वरकहाँ अर्पण गर्ने वेदी ?
MAT 23:20     Alignment score: 0.209
Therefore , he who swears by the altar swears by it and by everything on it .
अनि जसले वेदीको शपथ खान्छ , उसले त्यस वेदी त्यसमाथि भएका सबै थोकको शपथ खान्छ
MAT 23:21     Alignment score: 0.158 → 0.181
The one who swears by the temple swears by it and by the one who lives in it .
अनि जसले मन्दिरको शपथ खान्छ , उसले त्यस मन्दिर त्यसमा बास गर्नुहुनेको शपथ खान्छ
MAT 23:22     Alignment score: 0.225 → 0.228
And the one who swears by heaven swears by the throne of God and by him who sits on it .
अनि जसले स्वर्गको शपथ खान्छ , उसले परमेश्‍वरको सिंहासन त्यसमा बास गर्नुहुनेको शपथ खान्छ
MAT 23:23     Alignment score: 0.345 → 0.345
Woe to you , scribes and Pharisees , hypocrites ! For you tithe mint and dill and cumin , but you have left undone the weightier matters of the law justice and mercy and faith . But these you ought to have done and not to have left the other undone .
धिक्‍कार तिमी शास्‍त्रीहरू फरिसीहरू , पाखण्डीहरू ! किनकि तिमीहरू पुदिना , सुप जिराका दशांश दिन्छौ , तर व्यवस्थाका गहन कुराहरू अर्थात् न्याय , कृपा विश्‍वासलाई बेवास्ता गरेका छौ तर यी कुराहरू तिमीहरूले गर्नुपर्ने थियो यी अरू कामहरूलाई अवहेलना नगर्नुपर्ने थियो
MAT 23:24     Alignment score: 0.198 → 0.2
You blind guides , you who strain out a gnat but swallow a camel !
अन्धा अगुवाहरू हो , तिमीहरू जो भुसुनालाई चाल्दछौ , तर उँटलाई चाहिँ निल्दछौ !
MAT 23:25     Alignment score: 0.367 → 0.367
Woe to you , scribes and Pharisees , hypocrites ! For you clean the outside of the cup and of the plate , but inside they are full of greed and self - indulgence .
धिक्‍कार तिमी शास्‍त्रीहरू फरिसीहरू , पाखण्डीहरू ! तिमीहरू कचौराहरू थालहरूको बाहिरपट्टि धुन्छौ , तर भित्रपट्टि तिनीहरू अन्यायपूर्ण माग लोभले भरिएका छन्
MAT 23:26     Alignment score: 0.264
You blind Pharisee ! Clean first the inside of the cup and of the plate , so that the outside may become clean also .
अन्धा फरिसी हो , पहिले कचौरा थालको भित्रपट्टि सफा गर , ताकि त्यसको बाहिरपट्टि पनि सफा होस्
MAT 23:27     Alignment score: 0.365 → 0.392
Woe to you , scribes and Pharisees , hypocrites ! For you are like whitewashed tombs , which on the outside look beautiful , but on the inside are full of dead men 's bones and everything unclean .
धिक्‍कार तिमी शास्‍त्रीहरू फरिसीहरू , पाखण्डीहरू ! किनकि तिमीहरू चुनले पोतेका चिहानहरूजस्ता छौ , जुन बाहिरपट्टि सुन्दर देखा पर्दछन् , तर भित्रपट्टि चाहिँ मरेका मानिसहरूका हाडहरू सबै अशुद्धताले भरिएका छन्
MAT 23:28     Alignment score: 0.267 → 0.267
In the same way , you also outwardly appear righteous to men , but on the inside you are full of hypocrisy and lawlessness .
यसै गरी , तिमीहरू पनि बाहिर मानिसहरूका सामुन्‍ने धर्मी देखा पर्दछौ , तर भित्रपट्टि तिमीहरू कपट दुष्‍टताले भरिएका छौ
MAT 23:29     Alignment score: 0.37 → 0.384
Woe to you , scribes and Pharisees , hypocrites ! For you build
the tombs of the prophets and decorate the tombs of the righteous .
धिक्‍कार तिमी शास्‍त्रीहरू फरिसीहरू , पाखण्डीहरू ! किनकि तिमीहरू अगमवक्‍ताहरूका चिहानहरू बनाउँदछौ धर्मीहरूका चिहानहरूलाई सिङ्गार्दछौ
MAT 23:30     Alignment score: 0.272
You say , ' If we had lived
in the days of our fathers , we would not have been participants with them in shedding the blood of the prophets . '
तिमीहरू भन्छौ , यदि हामीहरू हाम्रा पुर्खाहरूको समयमा जिएका भए , अगमवक्‍ताहरूको रगत बगाउने काममा तिनीहरूसँग सहभागी हुने थिएनौँ
MAT 23:31     Alignment score: 0.218 → 0.224
Therefore you testify against yourselves that you are sons of those who killed the prophets .
यसकारण , तिमीहरू आफैँले तिमीहरू तिनीहरूका सन्तान हौ भनी गवाही दिन्छौ जसले अगमवक्‍ताहरूको हत्या गरे
MAT 23:32     Alignment score: 0.076 → 0.12
You also fill up the measure of your fathers .
तिमीहरूले आफ्ना पुर्खाहरूको कामलाई पनि पुरा गर्छौ
MAT 23:33     Alignment score: 0.203 → 0.249
You serpents , you offspring of vipers , how will you escape the judgment of hell ?
सर्पहरू हो , साँपका सन्तानहरू , तिमीहरू नरकको दण्डबाट कसरी उम्कनेछौ ?
MAT 23:34     Alignment score: 0.321 → 0.342
Therefore , see , I am sending you prophets and wise men and scribes . Some of them you will kill and crucify , and some you will whip in your synagogues and drive them out from city to city .
त्यसकारण , हेर , तिमीहरूकहाँ अगमवक्‍ताहरू , बुद्धिमान् मानिसहरू शास्‍त्रीहरू पठाउँछु तिनीहरूमध्ये कति जनालाई तिमीहरूले मार्नेछौ क्रुसमा टाँग्‍नेछौ अनि तिनीहरूमध्ये केहीलाई तिमीहरूले आफ्ना सभाघरहरूमा कोर्रा लगाउनेछौ सहर हुँदो धपाउनेछौ
MAT 23:35     Alignment score: 0.266 → 0.271
The result is that upon you will come all the righteous blood that has been shed on the earth , from the blood of righteous Abel , to the blood of Zechariah son of Barachiah , whom you killed between the sanctuary and the altar .
यसको परिणाम यस्तो हुनेछ , कि पृथ्वीमा बगाइएका सबै धर्मी जनको रगत तिमीहरूमाथि आइपर्नेछ धर्मी हाबिलको रगतदेखि लिएर बेरेक्याहका छोरा जकरियाको रगतसम्म , जसलाई तिमीहरूले पवित्र - स्थान वेदीको माझमा हत्या गर्‍यौ
MAT 23:36     Alignment score: 0.327 → 0.35
Truly I say to you , all these things will come upon this
generation .
साँच्‍चै तिमीहरूलाई भन्दछु , यी सबै कुरा यसै पुस्तामाथि आइपर्नेछन्
MAT 23:37     Alignment score: 0.258 → 0.275
Jerusalem , Jerusalem , you who kill the prophets and stone those who are sent to you ! How often did I long to gather your children together , just as a hen gathers her chicks under her wings , but you were not willing !
यरूशलेम , यरूशलेम , तँ जसले अगमवक्‍ताहरूलाई मार्छस् तँकहाँ पठाइएकाहरूलाई ढुङ्गाले हान्छस् ! कति पटक मैले तेरा बालकहरूलाई बटुल्ने इच्छा गरेँ , जसरी एउटा कुखुरीले आफ्ना चल्लाहरूलाई त्यसको पखेटामुनि बटुल्छ , तर तैँले इच्छा गरिनस्
MAT 23:38     Alignment score: 0.193
See , your house is left to you desolate .
हेर , तिमीहरूका घर तिमीहरूका सामु उजाड पारिएका छन्
MAT 23:39     Alignment score: 0.221 → 0.244
For I say to you , You will not see me from now on until you say , ' Blessed is he who comes in the name of the Lord . ' "
किनकि तिमीहरूलाई भन्दछु , परमप्रभुको नाउँमा आउने धन्यका हुन् भनी तिमीहरूले नभनेसम्म , अबदेखि तिमीहरूले मलाई देख्‍नेछैनौ
MAT 23     Average alignment score: 0.3 for 38 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MAT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28