Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MAT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28 


MAT 27:1     Alignment score: 0.388
Now when morning came
, all the chief priests and elders of the people plotted against Jesus to put him to death .
अब जब बिहान भयो , सबै मुख्य पुजारीहरू मानिसका एल्डरहरूले येशूलाई मार्न उहाँको विरुद्ध षड्यन्त्र रचे


MAT 27:2     Alignment score: 0.194
They bound him , led him away , and delivered him to Pilate the governor .
तिनीहरूले उहाँलाई बाँधेर त्यहाँबाट लागे , हाकिम पिलातसकहाँ सुम्पिदिए
MAT 27:3     Alignment score: 0.282 → 0.307
Then when Judas , who had betrayed him , saw that Jesus had been condemned , he repented and returned the thirty pieces of silver to the chief priests and elders ,
त्यसपछि जब उहाँलाई धोका दिने यहूदाले येशूलाई दण्डाज्ञा भएको देख्यो , त्यसलाई पछुतो लाग्यो मुख्य पुजारीहरू एल्डरहरूलाई ती चाँदीका तिसवटा सिक्‍का फर्काइदियो ,
MAT 27:4     Alignment score: 0.343
and said , " I have sinned by betraying innocent blood . " But they said , " What is that to us ? See to that yourself . "
भन्यो , मैले निर्दोष मानिसलाई धोका दिएर पाप गरेको छु तर तिनीहरूले भने , हामीलाई त्यसको के सरोकार ? तिमी आफैँ जान
MAT 27:5     Alignment score: 0.234 → 0.256
Then he threw down the pieces of silver in the temple , and departed , and went out and hanged himself .
अनि त्यसले ती चाँदीका सिक्‍काहरू मन्दिरमा फ्याँकेर त्यहाँबाट बाहिर गयो झुण्डिएर मर्‍यो
MAT 27:6     Alignment score: 0.367
The chief priests took the pieces of silver and said , " It is not lawful to put this
into the treasury , because it is the price of blood . "
ती मुख्य पुजारीहरूले चाँदीका सिक्‍काहरू लिए भने , यसलाई ढुकुटीमा राख्‍न न्यायसङ्गत हुँदैन , किनकि यो रगतको मोल हो
MAT 27:7     Alignment score: 0.247 → 0.3
They discussed the matter together and with the money bought the potter 's field in which to bury strangers .
तिनीहरूले आपसमा यसबारे छलफल गरे त्यस पैसाले परदेशीहरूलाई दफन गर्न कुमालेको जमिन किने
MAT 27:8     Alignment score: 0.108 → 0.133
For this reason that field has been called , " The Field of Blood " to this
day .
यही कारणले त्यस जमिनलाई आजको दिनसम्‍म पनि रगतको जमिन भनिन्‍छ
MAT 27:9     Alignment score: 0.267 → 0.273
Then that which had been spoken by Jeremiah the prophet was fulfilled , saying , " They took the thirty pieces of silver , the price set on him by the people of Israel ,
यसरी यर्मिया अगमवक्‍ताले भनेका वचन पुरा भयो , इस्राएलका मानिसहरूले उहाँको निम्ति तोकेका मूल्‍य अर्थात् चाँदीका तिसवटा सिक्‍का तिनीहरूले लिए ,
MAT 27:10     Alignment score: 0.322
and they gave it for the potter 's field , as the Lord had directed me . "
परमप्रभुले मलाई निर्देशन दिनुभएअनुसार तिनीहरूले कुमालेको जमिनको निम्ति त्यो दिए
MAT 27:11     Alignment score: 0.324
Now Jesus stood before the governor , and the governor asked him , " Are you the King of the Jews ? " Jesus answered him , " You say so . "
अब येशू ती हाकिमको अगाडि उभिनुभयो , हाकिमले उहाँलाई सोधे , के तिमी यहूदीहरूका राजा हौ ? येशूले तिनलाई जवाफ दिनुभयो , तपाईंले नै त्यसो भन्‍नुहुन्छ ?
MAT 27:12     Alignment score: 0.434 → 0.464
But when he was accused by the chief priests and elders , he answered nothing .
तर जब मुख्य पुजारीहरू एल्डरहरूद्वारा उहाँलाई दोष लगाइयो , उहाँले केही जवाफ दिनुभएन
MAT 27:13     Alignment score: 0.38 → 0.395
Then Pilate said to him , " Do you not hear all the charges against you ? "
अनि पिलातसले उहाँलाई भने , के तिम्रो विरुद्धमा लगाइएका सबै अभियोग तिमीले सुनेनौ ?
MAT 27:14     Alignment score: 0.255
But he did not answer even one word , so that the governor was greatly amazed .
तर उहाँले एउटै पनि जवाफ दिनुभएन त्यसकारण , ती हाकिम बडो आश्‍चर्यचकित भए
MAT 27:15     Alignment score: 0.269 → 0.269
Now at the feast it was the custom of the governor to release one prisoner chosen by the crowd .
अब चाडको दिनमा भिडद्वारा चुनिएको एक जना कैदीलाई छोडिदिने हाकिमको प्रथा थियो
MAT 27:16     Alignment score: 0.263
At that time they had a notorious prisoner named Barabbas .
त्यस समयमा तिनीहरूसँग बारब्बा नाम गरेको एउटा कुख्यात कैदी थियो
MAT 27:17     Alignment score: 0.312
So when they were gathered together , Pilate said to them , " Who do you want me to release for you ? Barabbas , or Jesus who is called Christ ? "
त्यसैले , जब तिनीहरू आपसमा भेला भए , पिलातसले तिनीहरूलाई भने , मैले तिमीहरूका निम्ति कसलाई मुक्त गरिदिएको तिमीहरू चाहन्छौ बारब्बा कि येशू जसलाई ख्रीष्‍ट भनिन्छ ?
MAT 27:18     Alignment score: 0.129 → 0.156
He knew
that they had handed Jesus over to him because of envy .
किनकि उनलाई थाहा थियो , कि तिनीहरूले उहाँलाई तिनीकहाँ ईर्ष्याको कारणले गर्दा सुम्पेका थिए
MAT 27:19     Alignment score: 0.265 → 0.275
While he was sitting on the judgment seat , his wife sent word to him and said , " Have nothing to do with that innocent man . For I have suffered much today because of a dream I had about him . "
जब उनी न्यायकर्ताको आसनमा बसिरहेका थिए , उनकी पत्‍नीले उनलाई सन्देश पठाइन् भनिन् , ती निर्दोष मानिसलाई केही नगर्नुहोस् , किनकि उनको कारणले गर्दा आज मैले सपनामा निकै दुःख भोगेकी छु
MAT 27:20     Alignment score: 0.273 → 0.321
Now the chief priests and the elders persuaded the crowd to ask for Barabbas , and have Jesus killed .
तब मुख्य पुजारीहरू एल्डरहरूले बारब्बालाई छोड्न येशूलाई मार्नको निम्ति भिडलाई राजी गराए
MAT 27:21     Alignment score: 0.279 → 0.281
The governor asked them , " Which of the two do you want me to release to you ? " They said , " Barabbas . "
ती हाकिमले तिनीहरूलाई सोधे , यी दुईमध्ये मैले तिमीहरूका निम्ति कसलाई मुक्त गरेको तिमीहरू चाहन्छौ ? तिनीहरूले भने , बारब्बा
MAT 27:22     Alignment score: 0.455
Pilate said to them , " What should I do with Jesus who is called Christ ? " They all answered , " Crucify him . "
पिलातसले तिनीहरूलाई भने , ख्रीष्‍ट भनिने येशूलाई चाहिँ के गरूँ ? तिनीहरू सबैले जवाफ दिए , त्यसलाई क्रुसमा झुन्ड्याउनुहोस्
MAT 27:23     Alignment score: 0.383 → 0.39
Then he said , " Why , what crime has he done ? " But they cried out even louder , " Crucify him . "
उनले भने , किन , उनले के अपराध गरेका छन् ? तर तिनीहरू झन् चर्को स्वरले यसो भनी कराए , त्यसलाई क्रुसमा झुन्ड्याउनुहोस्
MAT 27:24     Alignment score: 0.323 → 0.324
So when Pilate saw that he could not do anything , but instead a riot was starting , he took water , washed his hands in front of the crowd , and said , " I am innocent of the blood of this innocent man . See to it yourselves . "
जब , पिलातसले आफूले केही गर्न नसक्‍ने देखे , बरु खैलाबैला मच्‍चिन लागेको थाहा पाएर , उनले पानी लिई भिडको सामु आफ्ना हात धोए भने , यी निर्दोष मानिसको रगतदेखि निर्दोष छु तिमीहरू आफैँ जान
MAT 27:25     Alignment score: 0.317
All the people said , " May his blood be on us and our children . "
सबै मानिसले भने , उसको रगत हामी हाम्रा छोराछोरीहरूमाथि परोस्
MAT 27:26     Alignment score: 0.382 → 0.388
Then he released Barabbas to them , but he scourged Jesus and handed him over to be crucified .
अनि उनले बारब्बालाई तिनीहरूका निम्ति छोडिदिए , तर उनले येशूलाई कोर्रा लगाए क्रुसमा झुन्ड्याउनको निम्ति सुम्पिदिए
MAT 27:27     Alignment score: 0.158 → 0.154
Then the soldiers of the governor took Jesus into the government headquarters and gathered the whole company of soldiers .
अनि ती हाकिमका सेनाहरूले येशूलाई महलमा लगे सेनाहरूको सारा पल्टनलाई भेला गराए
MAT 27:28     Alignment score: 0.124
They stripped him and put a scarlet robe on him .
तिनीहरूले उहाँको वस्‍त्र खोलिदिए उनलाई लाल वस्‍त्र लगाइदिए
MAT 27:29     Alignment score: 0.273 → 0.286
They made a crown of thorns and put it on his head , and placed a staff in his right hand . They knelt down before him and mocked him , saying , " Hail , King of the Jews ! "
तिनीहरूले काँडाहरूको एउटा मुकुट बनाए उहाँको शिरमा लगाइदिए , उहाँको दाहिने हातमा एउटा लौरो राखिदिए तिनीहरूले उहाँको सामु घुँडा टेके यसो भन्दै उहाँको गिल्ला गरे , यहूदीहरूका राजालाई प्रणाम !
MAT 27:30     Alignment score: 0.411 → 0.402
They spat on him , and they took the staff and struck him on the head again and again .
तिनीहरूले उहाँलाई थुके , तिनीहरूले लौरो लिए उहाँको शिरमा हिर्काए
MAT 27:31     Alignment score: 0.205 → 0.203
When they had mocked him , they took the robe off him and put his own garments on him , and led him away to crucify him .
तिनीहरूले उहाँको गिल्ला गरिसकेपछि तिनीहरूले उहाँलाई पहिराइदिएको वस्‍त्र खोलिदिए उहाँको आफ्नै लुगा लगाइदिए , उहाँलाई क्रुसमा झुन्ड्याउन त्यहाँबाट लगे
MAT 27:32     Alignment score: 0.304 → 0.303
As they came out , they found a man from Cyrene named Simon , whom they forced to go with them so that he might carry his cross .
जब तिनीहरू बाहिर आए , तिनीहरूले सिमोन नाउँ गरेको कुरेनीको एक जना मानिसलाई भेट्टाए , जसलाई उनीहरूसँग जान तिनीहरूले कर गरे ताकि उसले उहाँको क्रुस बोकोस्
MAT 27:33     Alignment score: 0.209 → 0.209
They came to a place called Golgotha , which means " The Place of a Skull . "
तिनीहरू गलगथा भन्‍ने ठाउँमा आइपुगे , जसको अर्थ खोपडीको स्थान हो
MAT 27:34     Alignment score: 0.386
They gave him wine to drink mixed with gall . But when he tasted it , he would not drink .
तिनीहरूले उहाँलाई पित्त मिसिएको दाखमद्य पिउन दिए तर जब उहाँले त्यो चाख्‍नुभयो , उहाँले त्यो पिउनुभएन
MAT 27:35     Alignment score: 0.234 → 0.247
When they had crucified him , they divided up his garments by casting lots ,
जब उनीहरूले उहाँलाई क्रुसमा टाँगे , तिनीहरूले चिट्ठा हाले उहाँका वस्‍त्रहरूलाई भाग लगाए
MAT 27:36     Alignment score: 0.174 → 0.202
and they sat and kept guard over him .
अनि तिनीहरू बसे उहाँलाई हेरे
MAT 27:37     Alignment score: 0.197 → 0.196
Above his head they put the charge against him , which read " This
is Jesus , the king of the Jews . "
उहाँको शिरमाथि यसो भनिएको अभियोग लेखिएको थियो , यिनी येशू हुन् , यहूदीहरूका राजा
MAT 27:38     Alignment score: 0.301
Two robbers were crucified with him , one on the right of him and one on the left .
दुई जना डाँकु उहाँसँगै क्रुसमा टाँगिएका थिए एउटा उहाँको दायाँपट्टि अर्को उहाँको बायाँपट्टि
MAT 27:39     Alignment score: 0.037 → 0.05
Those who passed by insulted him , shaking their heads
जो त्यो बाटो भएर जान्थे , तिनीहरूले यसो भन्दै टाउको हल्लाएर उहाँको गिल्ला गर्थे ,
MAT 27:40     Alignment score: 0.231 → 0.231
and saying , " You who were going to destroy the temple and rebuild
it in three days , save yourself ! If you are the Son of God , come down from the cross ! "
तिमी जसले मन्दिरलाई भत्काएर तिन दिनमा बनाउन गइरहेका थियौ , आफैँलाई बचाऊ ! यदि तिमी परमेश्‍वरका पुत्र हौ भने , क्रुसबाट तल ओर्ल !
MAT 27:41     Alignment score: 0.278 → 0.33
In the same way the chief priests were mocking him , along with the scribes and elders , and said ,
यसरी नै मुख्य पुजारीहरूले पनि शास्‍त्रीहरू एल्डरहरूसँगसँगै उहाँको गिल्ला गरे भने ,
MAT 27:42     Alignment score: 0.358
" He saved others , but he can not save himself . He is the King of Israel . Let him come down off the cross , and then we will believe in him .
उसले अरूहरूलाई बचायो , तर आफैँलाई भने बचाउन सक्दैन इस्राएलको राजा हो क्रुसबाट तल आओस् , अनि त्यसपछि हामी उसमाथि विश्‍वास गर्नेछौँ
MAT 27:43     Alignment score: 0.194
He trusts in God , let God rescue him now , if God consents to release him . For he even said , ' I am the Son of God . ' "
उसले परमेश्‍वरमा विश्‍वास गर्छ परमेश्‍वरले चाहनुहुन्छ भने उहाँले नै उसलाई बचाऊन् , किनकि उसले यस्तो भनेको थियो , परमेश्‍वरका पुत्र हुँ
MAT 27:44     Alignment score: 0.206
In the same way the robbers who were crucified with him also spoke insults to him .
उहाँसँगै क्रुसमा टाँगिएका डाँकुहरूले पनि उस्तै तरिकाले उहाँको गिल्ला गरे
MAT 27:45     Alignment score: 0.107 → 0.159
Now from the sixth hour darkness came
over the whole land until the ninth hour .
अब मध्यान्‍नदेखि दिउँसो तिन बजेसम्म सारा देशलाई अन्धकारले ढाक्यो
MAT 27:46     Alignment score: 0.319
About the ninth hour , Jesus cried with a loud voice and said , " Eli , Eli , lama sabachthani ? " which means , " My God , my God , why have you forsaken me ? "
तिन बजे येशू ठुलो स्वरले कराउनुभयो भन्‍नुभयो , इलोई , इलोई लामा सबखथनी ? जसको अर्थ हो , मेरा परमेश्‍वर , मेरा परमेश्‍वर , तपाईंले मलाई किन त्याग्‍नुभएको ?
MAT 27:47     Alignment score: 0.461
When some of those who were standing there heard it , they said , " He is calling for Elijah . "
जब त्यहाँ उभिरहेकाहरूमध्ये केहीले यो सुने , तिनीहरूले भने , यसले एलियालाई बोलाउँदै
MAT 27:48     Alignment score: 0.23 → 0.237
Immediately one of them ran and took a sponge , filled it with sour wine , put it on a reed staff , and gave it to him to drink .
झट्टै तिनीहरूमध्ये एक जना दौडेर गयो एउटा स्पन्ज लियो , त्यसलाई अमिलो दाखमद्यले भर्‍यो , त्यसलाई निगालोमा राखी उहाँलाई पिउन दियो
MAT 27:49     Alignment score: 0.234
The rest of them said , " Leave him alone . Let us see whether Elijah comes to save him . "
अरूहरूले चाहीँ भने , उसलाई एकलै छोडिदेऊ उसलाई बचाउन एलिया आउँछन् कि आउँदैनन् हामीलाई हेर्न देऊ
MAT 27:50     Alignment score: 0.25 → 0.276
Then Jesus cried out again with a loud voice and gave up his spirit .
त्यसपछि येशू फेरि ठुलो स्वरले कराउनुभयो आफ्नो प्राण त्याग्‍नुभयो
MAT 27:51     Alignment score: 0.314 → 0.315
Behold , the curtain of the temple was split in two from the top to the bottom , and the earth shook , and the rocks split apart .
हेर , मन्दिरको पर्दा टुप्पोदेखि फेदसम्म दुई भाग भएर च्यातियो पृथ्वी हल्लियो चट्टानहरू टुक्रिए
MAT 27:52     Alignment score: 0.197
The tombs were opened , and the bodies of the saints who had fallen asleep were raised .
चिहानहरू उघारिए , धेरै पवित्र जनहरूका मृत शरीरहरू उठाइए , जो निन्द्रामा परेका थिए
MAT 27:53     Alignment score: 0.273 → 0.302
They came
out of the tombs after his resurrection , entered the holy city , and appeared to many .
उहाँको पुनरुत्थानपछि तिनीहरू चिहानबाट बाहिर निस्के ; पवित्र सहरमा प्रवेश गरे , धेरैका माझमा देखा परे
MAT 27:54     Alignment score: 0.276 → 0.276
Now when the centurion and those who were watching Jesus saw the earthquake and the things that had happened , they became very afraid and said , " Truly this
was the Son of God . "
अब जब कप्‍तान येशूलाई हेरिरहेकाहरूले भूकम्प गएको त्यहाँ भएका घटनाहरू देखे , तिनीहरू धेरै भयभीत भए भने , साँच्‍चै यिनी परमेश्‍वरका पुत्र रहेछन्
MAT 27:55     Alignment score: 0.253 → 0.275
Many women who had followed Jesus from Galilee to care for him were there looking on from a distance .
गालीलबाट येशूको हेरचाह गर्न उहाँलाई पछ्याइरहेका धेरै महिलाहरूले टाढाबाट त्यो हेरिरहेका थिए
MAT 27:56     Alignment score: 0.512 → 0.594
Among them were Mary Magdalene , Mary the mother of James and Joseph , and the mother of the sons of Zebedee .
तिनीहरूमध्ये मरियम मग्दलिनी , याकूब योसेफकी आमा मरियम , जब्दियाका छोराहरूकी आमा थिए
MAT 27:57     Alignment score: 0.335 → 0.354
When it was evening , there came a rich man from Arimathea , named Joseph , who was also a disciple of Jesus .
जब साँझ पर्‍यो , अरिमाथियाबाट एक जना धनी मानिस आए , जसको नाम योसेफ थियो , जो येशूका चेला थिए
MAT 27:58     Alignment score: 0.313 → 0.313
He approached Pilate and asked for the body of Jesus . Then Pilate ordered it to be given to him .
तिनी पिलातसकहाँ गए तिनले येशूको शरीर मागे अनि पिलातसले सो तिनलाई दिइयोस् भनेर आदेश दिए
MAT 27:59     Alignment score: 0.326
Joseph took the body , wrapped it in a clean linen cloth ,
योसेफले शरीर लिए , त्यसलाई सफा मलमलको कपडामा बेरे ,
MAT 27:60     Alignment score: 0.228 → 0.229
and laid it in his own new tomb that he had cut into the rock . Then he rolled a large stone against the door of the tomb and went away .
उनले आफैँले चट्टान खोपेर बनाएका नयाँ चिहानमा राखे अनि उनले चिहानको मुखमा एउटा ठुलो ढुङ्गा गुडाइदिएर तिनी त्यहाँबाट गए
MAT 27:61     Alignment score: 0.292 → 0.313
Mary Magdalene and the other Mary were there , sitting opposite the tomb .
मरियम मग्दिलिनी अर्की मरियम पनि त्यही चिहानको अर्कोपट्टि बसिरहेका थिए
MAT 27:62     Alignment score: 0.444 → 0.444
The next day , which was the day after the Preparation , the chief priests and the Pharisees were gathered together with Pilate .
अर्को दिन जुन तयारीको दिनको भोलिपल्ट थियो , मुख्य पुजारीहरू फरिसीहरू पिलातससँग भेला भएका थिए
MAT 27:63     Alignment score: 0.337 → 0.337
They said , " Sir , we remember that when that deceiver was alive
, he said , ' After three days will I rise again . '
तिनीहरूले भने , हजुर , हामीलाई सम्झना , कि त्यो ठगाहा जिउँदो हुँदा त्यसले भनेको थियो , तिन दिनपछि फेरि उठ्नेछु
MAT 27:64     Alignment score: 0.278 → 0.28
Therefore command that the tomb be made secure until the third day , otherwise his disciples may come and steal him and say to the people , ' He has risen from the dead , ' and the last deception will be worse than the first . "
त्यसकारण , तेस्रो दिनसम्म त्यो चिहान सुरक्षित राख्‍नलाई हुकुम गर्नुहोस् नत्रता त्यसका चेलाहरू आउलान् उनलाई चोरेर लगेर मानिसहरूलाई भन्लान् , उहाँ मृतकहरूबाट जीवित हुनुभएको अनि यो अन्तिम धोका पहिलेको भन्दा झन् नराम्रो हुनेछ
MAT 27:65     Alignment score: 0.326 → 0.329
Pilate said to them , " Take a guard . Go and make it as secure as you can . "
पिलातसले तिनीहरूलाई भने , एक जना पहरेदार लेऊ जाऊ त्यसलाई तिमीहरूले सकेसम्म सुरक्षित राख
MAT 27:66     Alignment score: 0.218 → 0.255
So they went and made the tomb secure , sealing the stone and placing the guard .
त्यसैले , तिनीहरू गए ढुङ्गामा मोहर लगाए पहरेदारहरू खटाएर चिहानलाई सुरक्षित राखे
MAT 27     Average alignment score: 0.296 for 66 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MAT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28