Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MAT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28 


MAT 11:1     Alignment score: 0.315 → 0.334
It came
about that when Jesus had finished instructing his twelve disciples , he departed from there to teach and preach in their cities .
येशूले आफ्ना बाह्र जना चेलालाई शिक्षा दिइसक्‍नुभएपछि तिनीहरूका सहरहरूमा सिकाउन प्रचार गर्न उहाँ त्यहाँबाट जानुभयो


MAT 11:2     Alignment score: 0.296 → 0.355
Now when John heard in the prison about the deeds of the Christ , he sent a message by his disciples
अनि जब यूहन्‍नाले झ्यालखानाबाट ख्रीष्‍टले गर्नुभएका कामहरूको बारेमा सुने , उनले आफ्ना चेलाहरूद्वारा एउटा खबर पठाए ,
MAT 11:3     Alignment score: 0.259
and said to him , " Are you the one who is coming , or should we look for another ? "
उनलाई भने , के आउनुहुनेवाला तपाईं नै हुनुहुन्छ , वा कोही अर्कै मानिस हुनुहुन्छ जसको हामीले प्रतीक्षा गर्नुपर्छ ?
MAT 11:4     Alignment score: 0.23 → 0.233
Jesus answered and said to them , " Go and report to John what you see and hear .
येशूले उत्तर दिनुभयो तिनीहरूलाई भन्‍नुभयो , तिमीहरूले जे देखेका सुनेका छौ , गएर यूहन्‍नालाई बताइदेओ
MAT 11:5     Alignment score: 0.271 → 0.273
Blind people are receiving sight , lame people are walking , lepers are being cleansed , deaf people are hearing again , people who have died
are being raised back to life , and needy people are being told the good news .
दृष्‍टिविहीनहरूले दृष्‍टि पाइरहेका छन् ; लङ्गडा मानिसहरू हिँडिरहेका छन् ; कुष्‍ठरोगीहरू शुद्ध पारिएका छन् ; बहिरा मानिसहरूले फेरि सुनिरहेका छन् ; मरेका मानिसहरूलाई फेरि जीवनमा फर्काइएको , अनि खाँचोमा परेका मानिसहरूलाई सुसमाचार सुनाइँदै
MAT 11:6     Alignment score: 0.154
Blessed is anyone who is not offended by me . "
अनि तिनीहरू धन्यका हुन् जसले मलाई तिनीहरूका निम्ति कुनै बाधा सम्झँदैनन्
MAT 11:7     Alignment score: 0.258 → 0.264
As these men went on their way , Jesus began to say to the crowds about John , " What did you go out in the desert to see a reed being shaken by the wind ?
जसै यी मानिसहरू आफ्नो बाटो लागे , येशूले भिडहरूलाई यूहन्‍नाको बारेमा बताउन थाल्नुभयो , तिमीहरू उजाड - स्थानमा के हेर्न गयौ हावाले हल्लाइरहेको निगालोलाई ?
MAT 11:8     Alignment score: 0.096 → 0.136
But what did you go out to see a man dressed in soft clothing ? Really , those who wear soft clothing live
in kings ' houses .
तिमीहरू के हेर्न बाहिर गयौ मलमलको लुगा लगाउने मानिसलाई ? वास्तवमा मलमलको कपडा लगाउने व्यक्‍ति राजाहरूका दरबारहरूमा बस्छ
MAT 11:9     Alignment score: 0.276 → 0.269
But what did you go out to see a prophet ? Yes , I say to you , and much more than a prophet .
तर तिमीहरू के हेर्न बाहिर गयौ के अगमवक्‍तालाई ? हो , तिमीहरूलाई भन्दछु , अगमवक्‍ताभन्दा पनि महान् व्यक्‍तिलाई
MAT 11:10     Alignment score: 0.25
This
is he of whom it was written , ' See , I am sending my messenger before your face , who will prepare your way before you . '
उनी तिनै हुन् जसको बारेमा यस्तो लेखिएको , हेर , तिमीहरूको अगि - अगि मेरा समाचारवाहकलाई पठाउँदै छु , जसले आउनुभन्दा अगाडि तिमीहरूका निम्ति बाटो तयार पार्नेछन्
MAT 11:11     Alignment score: 0.229 → 0.278
I say to you truly , among those born of women
no one is greater than John the Baptist . Yet the least important person in the kingdom of heaven is greater than he is .
साँच्‍चै तिमीहरूलाई भन्दछु , स्‍त्रीबाट जन्मेकाहरूमा बप्‍तिस्मा - दिने यूहन्‍नाभन्दा महान् अरू कोही छैन तरै पनि स्वर्गको राज्यमा सबैभन्दा कम महत्त्‍वको मानिस उनीभन्दा महान् हुन्छन्
MAT 11:12     Alignment score: 0.18 → 0.182
From the days of John the Baptist until now , the kingdom of heaven suffers violence , and men of violence take it by force .
बप्‍तिस्मा - दिने यूहन्‍नाको दिनदेखि अहिलेसम्म स्वर्गको राज्यले तीव्रता भोगिरहेको , उग्र मानिसहरूले यसलाई बलपूर्वक पक्रन्छन्
MAT 11:13     Alignment score: 0.316 → 0.344
For all the prophets and the law have been prophesying until John ;
किनकि यूहन्‍ना नआन्जेलसम्म सबै अगमवक्‍ता व्यवस्थाले अगमवाणी गरिरहेका थिए
MAT 11:14     Alignment score: 0.172 → 0.189
and if you are willing to accept it , he is Elijah who was to come .
अनि यदि तिमीहरूले एलियालाई पाउने इच्छा गरिरहेका छौ भने , आउनुपर्ने एलिया उनी नै हुन्
MAT 11:15     Alignment score: 0.214 → 0.216
He who has ears to hear , let him listen .
जससँग सुन्‍ने कान , त्यसले सुनोस्
MAT 11:16     Alignment score: 0.232 → 0.28
To what should I compare this generation ? It is like children playing in the marketplace
, who sit and call to one another
यस पुस्तालाई केसँग तुलना गरूँ ? यो बजारमा खेलिरहेका बालकहरूजस्तै , जो बस्दछ एक अर्कालाई बोलाउँदछ ,
MAT 11:17     Alignment score: 0.292
and say , ' We played a flute for you , and you did not dance . We mourned , and you did not weep . '
भन्दछ , हामीले तिमीहरूका निम्ति बाँसुरी बजायौँ , अनि तिमीहरू नाचेनौ हामीले शोक गर्‍यौँ , तिमीहरू रोएनौ
MAT 11:18     Alignment score: 0.475
For John came
not eating bread or drinking wine , and they say , ' He has a demon . '
किनकि यूहन्‍ना रोटी खाँदै अथवा दाखमद्य पिउँदै आएनन् , अनि तिनीहरू भन्छन् , त्यसलाई भूत लागेको
MAT 11:19     Alignment score: 0.435 → 0.453
The Son of Man came eating and drinking and they say , ' Look , he is a gluttonous man and a drunkard , a friend of tax collectors and sinners ! ' But wisdom is justified by her deeds . "
मानिसका पुत्र खाँदै पिउँदै आए तिनीहरू भन्छन् , हेर , एउटा घिचुवा मान्छे हो अनि पियक्‍कड , कर उठाउनेहरू पापीहरूको मित्र हो ! तर बुद्धिचाहिँ तिनको कामहरूले सिद्ध हुन्छ
MAT 11:20     Alignment score: 0.261
Then Jesus began to rebuke the cities in which most of his mighty deeds were done , because they had not repented .
तब येशूले ती सहरहरूलाई हकार्न थाल्नुभयो जहाँ उहाँका धेरैजसो शक्‍तिशाली कार्यहरू भएका थिए , किनकि तिनीहरूले पश्‍चात्ताप गरेका थिएनन्
MAT 11:21     Alignment score: 0.381 → 0.389
" Woe to you , Chorazin ! Woe to you , Bethsaida ! If the mighty deeds had been done in Tyre and Sidon which were done in you , they would have repented long ago in sackcloth and ashes .
धिक्‍कार तँलाई , खोराजीन ! धिक्‍कार तँलाई , बेथसेदा ! यदि तँमा गरिएका शक्‍तिशाली कार्यहरू टुरोस सीदोनमा गरिएका भए , तिनीहरूले धेरै पहिले नै भाङ्ग्रा खरानी लगाएर पश्‍चात्ताप गरिसकेका हुने थिए
MAT 11:22     Alignment score: 0.266 → 0.267
But it will be more tolerable for Tyre and Sidon at the day of judgment than for you .
न्यायको दिनमा तिमीहरूका निम्ति भन्दा टुरोस सीदोनको निम्ति इन्साफ अझ बढी सहनीय हुनेछ
MAT 11:23     Alignment score: 0.239 → 0.246
You , Capernaum , do you think you will be exalted to heaven ? No , you will be brought down to Hades . For if in Sodom there had been done the mighty deeds that were done in you , it would still have remained until today .
तँ कफर्नहुम , के तँ स्वर्गमा उचालिनेछस् भनी सम्झन्छस् होइन , तँलाई तल पातालमा झारिनेछ किनकि यदि तँमा गरिएका शक्‍तिशाली कार्यहरू सदोममा गरिएका भए , त्यो आजसम्म पनि रहिरहने थियो
MAT 11:24     Alignment score: 0.384 → 0.391
But I say to you that it shall be easier for the land of Sodom in the day of judgment than for you . "
तर तिमीहरूलाई भन्दछु , कि इन्साफको दिनमा तेरो निम्ति भन्दा सदोम मुलुकको निम्ति सजिलो हुनेछ
MAT 11:25     Alignment score: 0.329 → 0.34
At that time Jesus said , " I praise you , Father , Lord of heaven and earth , because you concealed these things from the wise and understanding , and revealed them to little children .
त्यस बेला येशूले भन्‍नुभयो , पिता , तपाईंको प्रशंसा गर्दछु हे स्वर्ग पृथ्वीका मालिक , किनभने तपाईंले यी कुराहरू बुद्धिमानी समझदारहरूबाट लुकाउनुभयो , ती अनपढलाई प्रकट गराउनुभयो जो साना बालकहरूजस्ता छन्
MAT 11:26     Alignment score: 0.218
Yes , Father , for so it was well - pleasing in your sight .
हो , पिता , किनकि तपाईंको दृष्‍टिमा यही नै मनपर्दो थियो
MAT 11:27     Alignment score: 0.22 → 0.252
All things have been entrusted to me from my Father ; and no one knows the Son except the Father and no one knows the Father except the Son , and anyone to whom the Son chooses to reveal him .
मेरा पिताद्वारा सबै कुरा मलाई सुम्पिएको अनि पिताबाहेक पुत्रलाई कसैले चिन्दैन , अनि पुत्र पुत्रले प्रकट गराउन इच्छा गरेको व्यक्‍तिले बाहेक पितालाई कसैले चिन्दैन
MAT 11:28     Alignment score: 0.301
Come to me , all you who labor and are heavy burdened , and I will give you rest .
मकहाँ आओ , तिमीहरू सबै जसले परिश्रम गर्दछौ गह्रौँ बोझले लादिएका छौ , अनि तिमीहरूलाई विश्राम दिनेछु
MAT 11:29     Alignment score: 0.299 → 0.299
Take my yoke on you and learn from me , for I am meek and lowly in heart , and you will find rest for your souls .
मेरो जुवा तिमीहरूमाथि लेओ मबाट सिक , किनकि नम्र कोमल हृदयको छु , अनि तिमीहरूले आफ्नो आत्माको निम्ति विश्राम पाउनेछौ
MAT 11:30     Alignment score: 0.419
For my yoke is easy and my burden is light . "
किनकि मेरो जुवा सजिलो मेरो बोझ हलुको
MAT 11     Average alignment score: 0.293 for 30 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MAT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28