Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MAT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28 


MAT 16:1     Alignment score: 0.214
The Pharisees and Sadducees came and tested him by asking him to show them a sign from the sky .
फरिसीहरू शास्‍त्रीहरू आए उनीहरूलाई आकाशबाट चिन्ह देखाउन माग गर्दै उहाँको परीक्षा गरे


MAT 16:2     Alignment score: 0.407
But he answered and said to them , " When it is evening , you say , ' It will be fair weather , for the sky is red . '
तर उहाँले उत्तर दिनुभयो तिनीहरूलाई भन्‍नुभयो , जब साँझ हुन्छ , तिमीहरू भन्छौ , मौसम सफा हुनेछ , किनकि आकाश रातो
MAT 16:3     Alignment score: 0.303 → 0.317
When it is morning , you say , ' It will be foul weather , for the sky is red and overcast . ' You know how to interpret the appearance of the sky , but you can not interpret the signs of the times .
बिहान तिमीहरू भन्छौ , आज मौसम नराम्रो हुनेछ , किनकि आकाश रातो बादलले ढाकिएको आकाशको अवस्था हेरेर कसरी अर्थ लगाउने भनेर तिमीहरू जान्दछौ , तर तिमीहरूले समयका चिन्हहरूको अर्थ लगाउन सक्दैनौ
MAT 16:4     Alignment score: 0.38
An evil and adulterous
generation seeks for a sign , but no sign will be given to it except the sign of Jonah . " Then Jesus left them and went away .
एउटा दुष्‍ट व्यभिचारी पुस्ताले चिन्हको खोजी गर्छ , तर योनाको चिन्हबाहेक अरू कुनै चिन्ह त्यसलाई दिइनेछैन त्यसपछि येशूले तिनीहरूलाई छोड्नुभयो त्यहाँबाट टाढा जानुभयो
MAT 16:5     Alignment score: 0.182 → 0.227
When the disciples reached the other side , they had forgotten to take bread .
चेलाहरू अर्को छेउमा आए , तर उनीहरूले साथमा रोटी ल्याउन बिर्से
MAT 16:6     Alignment score: 0.3
Jesus said to them , " Take heed and beware of the yeast of the Pharisees and Sadducees . "
येशूले तिनीहरूलाई भन्‍नुभयो , ध्यान देओ फरिसीहरू सदुकीहरूको खमिरबाट सावधान रहो
MAT 16:7     Alignment score: 0.211 → 0.228
The disciples reasoned among themselves and said , " It is because we took no bread . "
चेलाहरूले एक आपसमा कुरा गर्दै यसो भन्‍न थाले , हामीले रोटी नल्याएको कारण उहाँले यसो भन्दै हुनुहुन्छ
MAT 16:8     Alignment score: 0.252 → 0.271
Jesus was aware of this and said , " You of little faith , why do you reason among yourselves and say that it is because you have taken no bread ?
येशूले यो कुरा थाहा पाउनुभयो भन्‍नुभयो , अल्प - विश्‍वासीहरू हो , आपसमा किन कुरा गर्छौ तिमीहरूले रोटी नल्याएका कारण मैले यस्तो भनेँ भनेर भन्दछौ ?
MAT 16:9     Alignment score: 0.289 → 0.356
Do you not yet perceive or remember the five loaves for the five thousand , and how many baskets you gathered up ?
पाँच हजार जनाको निम्ति पाँचवटा रोटी तिमीहरूले कति टोकरी बटुलेको कुरा के तिमीहरूलाई अझै सम्झना छैन वा तिमीहरूले बुझेका छैनौ ?
MAT 16:10     Alignment score: 0.416
Or the seven loaves for the four thousand , and how many baskets you took up ?
अथवा चार हजार जनाको निम्ति सातवटा रोटी तिमीहरूले कति टोकरी उठायौ ?
MAT 16:11     Alignment score: 0.29 → 0.308
How is it that you do not understand that I was not speaking to you about bread ? Take heed and beware of the yeast of the Pharisees and Sadducees . "
मैले ती रोटीहरूको विषयमा बोलिरहेको थिइनँ भन्‍ने कुरा तिमीहरू कसरी बुझ्दैनौ ? ध्यान देओ फरिसीहरू सदुकीहरूको खमिरबाट सावधान रहो
MAT 16:12     Alignment score: 0.352 → 0.369
Then they understood that he was not telling them to beware of yeast in bread , but to beware of the teaching of the Pharisees and Sadducees .
त्यसपछि उहाँले तिनीहरूलाई रोटीको खमिरबाट होइन , तर फरिसीहरू सदुकीहरूको शिक्षाबाट सावधान रहो भनेर भन्‍नुभएको रहेछ भनी तिनीहरूले बुझे
MAT 16:13     Alignment score: 0.324
Now when Jesus came
to the regions near Caesarea Philippi , he asked his disciples , saying , " Who do people say that the Son of Man is ? "
जब येशू कैसरिया फिलिप्पीको इलाकाहरूमा आइपुग्‍नुभयो , उहाँले आफ्ना चेलाहरूलाई यसो भन्दै सोध्‍नुभयो , मानिसका पुत्र को हो भनी मानिसहरूले भन्छन् ?
MAT 16:14     Alignment score: 0.386 → 0.413
They said , " Some say John the Baptist ; some , Elijah ; and others , Jeremiah , or one of the prophets . "
उनीहरूले भने , कोही भन्छन् बप्‍तिस्मा - दिने यूहन्‍ना , कोहीले एलिया , अरूले यर्मिया वा अगमवक्‍ताहरूमध्ये एक हुन् भनेर भन्दछन्
MAT 16:15     Alignment score: 0.418
He said to them , " But who do you say that I am ? "
उहाँले तिनीहरूलाई भन्‍नुभयो , तर को हुँ भनेर तिमीहरू भन्छौ ?
MAT 16:16     Alignment score: 0.428 → 0.43
Answering , Simon Peter said , " You are the Christ , the Son of the living God . "
सिमोन पत्रुसले उत्तर दिँदै भने , तपाईं जीवित परमेश्‍वरका पुत्र ख्रीष्‍ट हुनुहुन्छ
MAT 16:17     Alignment score: 0.317 → 0.336
Jesus answered and said to him , " Blessed are you , Simon Bar Jonah , for flesh and blood have not revealed this to you , but my Father who is in heaven .
येशूले उत्तर दिनुभयो उनलाई भन्‍नुभयो , योनाका छोरा सिमोन तिमी धन्यका हौ , किनकि शरीर रगतले यो कुरा तिमीलाई प्रकट गरेको होइन , तर स्वर्गमा हुनुहुने मेरा पिताले प्रकट गर्नुभएको हो
MAT 16:18     Alignment score: 0.279
I also say to you that you are Peter , and upon this rock I will build
my church . The gates of Hades will not prevail against it .
तिमीलाई यो पनि भन्दछु , कि तिमी पत्रुस हौ , यस चट्टानमाथि मेरो मण्डली निर्माण गर्नेछु नरकका ढोकाहरू यसमाथि विजयी हुनेछैनन्
MAT 16:19     Alignment score: 0.383 → 0.386
I will give to you the keys of the kingdom of heaven . Whatever you shall bind on earth shall be bound in heaven , and whatever you shall loose on earth shall be loosed in heaven . "
तिमीलाई स्वर्गको राज्यका साँचाहरू दिनेछु तिमीले पृथ्वीमा जे कुरा बाँध्‍नेछौ , त्यो स्वर्गमा बाँधिनेछ , जे कुरा तिमीले पृथ्वीमा फुकाउनेछौ , त्यो स्वर्गमा फुकाइनेछ
MAT 16:20     Alignment score: 0.17 → 0.174
Then Jesus commanded the disciples that they should tell no one that he was the Christ .
त्यसपछि उहाँ नै ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने कुरा कसैलाई नभन्‍नू भनी येशूले आफ्ना चेलाहरूलाई आज्ञा गर्नुभयो
MAT 16:21     Alignment score: 0.321 → 0.35
From that time Jesus started to tell his disciples that he must go to Jerusalem , suffer many things at the hand of the elders and chief priests and scribes , be killed , and be raised back to life on the third day .
त्यस समयदेखि येशूले आफ्ना चेलाहरूलाई उहाँ यरूशलेम जानुपर्छ , धर्म - गुरुहरू मुख्य पुजारीहरू शास्‍त्रीहरूका हातबाट धेरै कुरा भोग्‍नुपर्छ , मारिनुपर्छ तेस्रो दिनमा जीवनमा उठाइनुहुन्छ भनी बताउन थाल्नुभयो
MAT 16:22     Alignment score: 0.288
Then Peter took him aside and rebuked him , saying , " May this be far from you , Lord ; may this
never happen to you . "
तब पत्रुसले उहाँलाई एकातिर लागे यसो भन्दै हप्काए , प्रभु , यो तपाईंबाट टाढा रहोस् ; यस्तो तपाईंलाई कहिल्यै नहोस्
MAT 16:23     Alignment score: 0.257 → 0.258
But Jesus turned and said to Peter , " Get behind me , Satan ! You are a stumbling block to me , for you do not care for the things of God , but for the things of people . "
तर येशू फर्कनुभयो पत्रुसलाई भन्‍नुभयो , शैतान , मबाट टाढा होइजा ! तँ मेरो लागि बाधा होस् , किनकि तैँले परमेश्‍वरका कुराहरूलाई ध्यान दिँदैनस् तर मानिसहरूका कुराहरूमा ध्यान लगाउँछस्
MAT 16:24     Alignment score: 0.308
Then Jesus said to his disciples , " If anyone wants to follow me , he must deny himself , take up his cross , and follow me .
त्यसपछि येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो , यदि कसैले मलाई पछ्याउने इच्छा गर्छ भने , उसले आफैँलाई इन्कार गर्नुपर्छ ; आफ्नो क्रुस उठाउनुपर्छ मलाई पछ्याउनुपर्छ
MAT 16:25     Alignment score: 0.291 → 0.297
For whoever wants to save his life will lose it , and whoever loses his life for my sake will find
it .
किनकि जसले आफ्नो प्राण बचाउन खोज्छ उसले त्यो गुमाउनेछ जसले मेरो खातिर आफ्नो जीवन गुमाउँछ त्यसले त्यो प्राप्‍त गर्नेछ
MAT 16:26     Alignment score: 0.139 → 0.175
For what does it profit a person if he gains the whole world but forfeits his life ? What can a person give in exchange for his life ?
किनकि एउटा मानिसले सारा जगत् प्राप्‍त गरेर आफ्नो जीवनचाहिँ गुमायो भने उसलाई के लाभ हुन्छ ? एउटा मानिसले आफ्नो जीवनको बदलामा के दिन सक्छ ?
MAT 16:27     Alignment score: 0.213 → 0.241
For the Son of Man will come in the glory of his Father with his angels . Then he will reward every person according to what he has done .
किनकि मानिसका पुत्र आफ्ना पिताको महिमामा उहाँका स्वर्गदूतहरूसँग आउनेछन् त्यसपछि उनले हरेक व्यक्‍तिलाई उसको कामअनुसारको प्रतिफल दिनेछन्
MAT 16:28     Alignment score: 0.331 → 0.339
Truly I say to you , there are some of you standing here who will not taste death until they see the Son of Man coming in his kingdom . "
साँच्‍चै तिमीहरूलाई भन्दछु , यहाँ खडा भएकाहरूमध्ये तिमीहरू कोही छौ , जसले मानिसका पुत्रलाई उनको राज्यमा आउँदै गरेका नदेखुन्जेलसम्म मृत्यु चाख्‍नेछैन
MAT 16     Average alignment score: 0.316 for 28 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MAT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28