Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MAT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28 


MAT 21:1     Alignment score: 0.336 → 0.373
As Jesus and his disciples approached Jerusalem and came
to Bethphage , to the Mount of Olives , then Jesus sent two disciples ,
जब येशू उहाँका चेलाहरू यरूशलेमको नजिक पुग्‍नुभयो जैतून डाँडाको बेथफागे भनिने ठाउँमा आइपुग्‍नुभयो , तब येशूले दुई जना चेलालाई पठाउनुभयो ,


MAT 21:2     Alignment score: 0.208 → 0.219
saying to them , " Go into the next village , and you will immediately find
a donkey tied up there , and a colt with her . Untie them and bring them to me .
यसो भन्‍नुभयो , तिमीहरू सामुन्‍नेको गाउँमा जाओ , तिमीहरूले त्यहाँ पुग्‍ने बित्तिकै बाँधेर राखिएको एउटा गधा , त्यससँग एउटा बछेडा भेट्टाउनेछौ तिनीहरूलाई फुकाओ मकहाँ ल्याओ
MAT 21:3     Alignment score: 0.199 → 0.206
If anyone says anything to you about that , you will say , ' The Lord has need of them , ' and that person will immediately send
them with you . "
यदि यसको विषयमा कसैले केही भन्यो भने तिमीहरूले यसो भन , प्रभुलाई यसको आवश्यक परेको त्यस मानिसले तुरुन्तै तिनीहरूलाई तिमीहरूसँग पठाइदिनेछन्
MAT 21:4     Alignment score: 0.111 → 0.169
Now this
came about that what was spoken through the prophet might be fulfilled . He said ,
अगमवक्‍ताद्वारा भनिएको कुरा पुरा हुनलाई यस्तो हुन आयो उहाँले भन्‍नुभयो ,
MAT 21:5     Alignment score: 0.286
" Tell the daughter of Zion , ' See , your King is coming to you , Humble and riding on a donkey on a colt , the foal of a donkey . ' "
सियोनकी छोरीलाई भन , हेर , विनम्र भई गधामाथि सवार भएर अनि गधाको बच्‍चा अर्थात् एउटा बछेडामाथि चढेर तिम्रा राजा तिमीकहाँ आउँदै हुनुहुन्छ
MAT 21:6     Alignment score: 0.292 → 0.301
Then the disciples went and did just as Jesus had instructed them .
तब चेलाहरू गए येशूले जस्तो निर्देशन दिनुभएको थियो , त्यस्तै गरे
MAT 21:7     Alignment score: 0.307
They brought the donkey and the colt and put their cloaks on them , and Jesus sat upon the cloaks .
तिनीहरूले गधा बछेडालाई ल्याए तिनीहरूमाथि आफ्ना कपडाहरू बिछ्याइदिए , येशू ती कपडाहरूमाथि बस्‍नुभयो
MAT 21:8     Alignment score: 0.199 → 0.247
Most of the crowd spread their cloaks on the road , and others cut branches from the trees and spread them in the road .
भिडमा भएकाहरू धेरैले आफ्ना कपडाहरू बाटोमा बिछ्याइदिए , अरूहरूले रुखका हाँगाहरू भाँचे ती बाटोमा फैलाइदिए
MAT 21:9     Alignment score: 0.291 → 0.293
Then the crowds that went before Jesus and those that followed him were shouting , " Hosanna to the son of David ! Blessed is the one who comes in the name of the Lord ! Hosanna in the highest ! "
येशूको अगि गएका उहाँलाई पछ्याएका सबै भिडले यसो भन्दै चिच्‍च्‍याए , दाऊदका पुत्रलाई होसन्‍ना ! उहाँ धन्यको हुनुहुन्छ जो परमेश्‍वरको नाउँमा आउनुहुन्छ ! उच्‍चमा विराजमान हुनुहुनेलाई होसन्‍ना !
MAT 21:10     Alignment score: 0.179 → 0.254
When Jesus had come into Jerusalem , all the city was stirred and said , " Who is this
? "
जब येशू यरूशलेमभित्र आउनुभएको थियो , सारा सहरमा हलचल भयो तिनीहरूले भने , यिनी को हुन् ?
MAT 21:11     Alignment score: 0.39
The crowds answered , " This
is Jesus the prophet from Nazareth in Galilee . "
भिडले जवाफ दियो , उहाँ येशू हुनुहुन्छ , गालीलको नासरतबाट आउनुभएका अगमवक्‍ता
MAT 21:12     Alignment score: 0.237 → 0.24
Then Jesus entered the temple . He cast out all those who bought and sold in the temple , and turned over the tables of the money changers and the seats of those who sold doves .
त्यसपछि येशू मन्दिरभित्र प्रवेश गर्नुभयो उहाँले मन्दिरभित्र खरिद गर्ने बेच्ने सबैलाई बाहिर निकालिदिनुभयो , पैसा साट्नेहरूका टेबुलहरू अनि परेवा बेच्‍नेहरूका आसनहरू पल्टाइदिनुभयो
MAT 21:13     Alignment score: 0.329
He said to them , " It is written , ' My house will be called a house of prayer , ' but you make it a den of robbers . "
उहाँले तिनीहरूलाई भन्‍नुभयो , यस्तो लेखिएको , मेरो घर प्रार्थनाको घर कहलाइनेछ , तर तिमीहरूले यसलाई डाँकुहरूका अड्‌डा बनाउँछौ
MAT 21:14     Alignment score: 0.426
Then the blind and the lame came to him in the temple , and he healed them .
तब दृष्‍टिविहीनहरू लङ्गडाहरू मन्दिरभित्र आए , उहाँले तिनीहरूलाई निको पार्नुभयो
MAT 21:15     Alignment score: 0.418 → 0.422
But when the chief priests and the scribes saw the marvelous things that he did , and when they heard the children shouting in the temple and saying , " Hosanna to the Son of David , " they became very angry .
तर जब मुख्य पुजारीहरू शास्‍त्रीहरूले उहाँले गर्नुभएका अचम्मका कुराहरू देखे , जब तिनीहरूले मन्दिरमा केटाकेटीहरूले दाऊदका पुत्रलाई होसन्‍ना भनेर चिच्‍च्‍याइरकेका सुने , तिनीहरू रिसले चुर भए
MAT 21:16     Alignment score: 0.3 → 0.307
They said to him , " Do you hear what they are saying ? " Jesus said to them , " Yes ! But have you never read , ' Out of the mouths of little children and nursing infants you have prepared praise ' ? "
तिनीहरूले उहाँलाई भने , के यी मानिसहरूले जे भनिरहेका छन् , तिमी सुन्‍न सक्छौ ? येशूले तिनीहरूलाई भन्‍नुभयो , हो ! तर के तिमीहरूले कहिल्यै पढेका छैनौ , दूधे बालक शिशुहरूको मुखबाट उहाँले पूर्ण प्रशंसा लिनुभएको ?
MAT 21:17     Alignment score: 0.248 → 0.25
Then Jesus left them and went out of the city to Bethany and spent the night there .
त्यसपछि येशू तिनीहरूबाट बिदा हुनुभयो बेथानीको सहरमा जानुभयो उहाँले त्यो रात त्यहीँ बिताउनुभयो
MAT 21:18     Alignment score: 0.32 → 0.321
Now in the morning as he returned to the city , he was hungry .
बिहान जब उहाँ सहरमा फर्कनुभयो , उहाँ भोकाउनुभएको थियो
MAT 21:19     Alignment score: 0.23 → 0.257
Seeing a fig tree along the roadside , he went to it and found
nothing on it except leaves . He said to it , " May there be no fruit from you ever again , " and immediately the fig tree withered .
उहाँले बाटोको छेउमा एउटा अन्जीरको बोट देख्‍नुभयो , उहाँ त्यसको नजिक जानुभयो त्यसमा पातहरूबाहेक अरू केही भेट्टाउनुभएन उहाँले त्यसलाई भन्‍नुभयो , तँबाट अब कहिल्यै पनि फेरि कुनै फल नआओस् त्यो अन्जीरको बोट तुरुन्तै सुकिहाल्यो
MAT 21:20     Alignment score: 0.346
When the disciples saw it , they marveled and said , " How did the fig tree immediately wither away ? "
जब चेलाहरूले यो देखे , तिनीहरू अचम्मित भए भने , यति चाँडै यो बोट कसरी सुकेर गयो ?
MAT 21:21     Alignment score: 0.309 → 0.309
Jesus answered and said to them , " Truly I say to you , if you have faith and do not doubt , you will not only do what was done to this fig tree , but you will even say to this mountain , ' Be taken up and thrown into the sea , ' and it will be done .
येशूले जवाफ दिनुभयो तिनीहरूलाई भन्‍नुभयो , साँच्‍चै तिमीहरूलाई भन्दछु , यदि तिमीहरूमा विश्‍वास शङ्का गरेनौ भने यस अन्जीरको बोटलाई जे गरिएको थियो त्यो मात्र होइन , तर तिमीहरूले यस पहाडलाई , यहाँबाट उखेलिएर समुद्रमा जा भन्यौ भने पनि त्यसै हुनेछ
MAT 21:22     Alignment score: 0.187 → 0.248
Whatever you ask for in prayer , believing , you will receive . "
तिमीहरूले विश्‍वास गरेर जेसुकै कुरा प्रार्थनामा माग्छौ , त्यो तिमीहरूले पाउनेछौ
MAT 21:23     Alignment score: 0.314
When Jesus had come into the temple , the chief priests and the elders of the people came to him as he was teaching and said , " By what authority do you do these things , and who gave you this authority ? "
जब येशू मन्दिरमा आउनुभएको थियो , उहाँले सिकाउँदै गर्नुहुँदा मुख्य पुजारीहरू मानिसका अगुवाहरू उहाँकहाँ आएर भने , तिमीले कुन अधिकारले यी कुराहरू गर्दछौ ? तिमीलाई यो अधिकार कसले दियो ?
MAT 21:24     Alignment score: 0.362
Jesus answered and said to them , " I also will ask you one question
. If you tell me , I will tell you by what authority I do these things .
येशूले जवाफ दिनुभयो तिनीहरूलाई भन्‍नुभयो , पनि तिमीहरूलाई एउटा प्रश्‍न सोध्‍नेछु यदि तिमीहरूले मलाई त्यो बतायौ भने , मैले कुन अधिकारले यी कुराहरू गर्छु भन्‍ने कुरा तिमीहरूलाई बताउनेछु
MAT 21:25     Alignment score: 0.347
The baptism of John from where did it come ? From heaven or from men ? " They discussed among themselves , saying , " If we say , ' From heaven , ' he will say to us , ' Why then did you not believe him ? '
यूहन्‍नाको बप्‍तिस्‍मा कहाँबाट आएको हो ? स्वर्गबाट हो या मानिसहरूबाट ? तिनीहरूले एक आपसमा यस्तो भन्दै छलफल गरे , यदि हामीले स्वर्गबाट भन्यौँ भने , उसले हामीलाई त्यसो भए , तिमीहरूले उनलाई किन विश्‍वास गरेनौ ? भनेर भन्‍नेछन्
MAT 21:26     Alignment score: 0.281 → 0.29
But if we say , ' From men , ' we fear the crowd , because they all view John as a prophet . "
तर यदि हामीले मानिसबाट भन्यौँ भने , हामी भिडसँग डराउँदछौँ , किनकि तिनीहरू सबैले यूहन्‍नालाई एक अगमवक्‍ताको रूपमा हेर्दथे
MAT 21:27     Alignment score: 0.337
Then they answered Jesus and said , " We do not know . " He also said to them , " Neither will I tell you by what authority I do these things .
तब तिनीहरूले येशूलाई जवाफ दिएर भने , हामीलाई थाहा छैन उहाँले पनि तिनीहरूलाई भन्‍नुभयो पनि कुन अधिकारले यी कुराहरू गर्दछु भनेर तिमीहरूलाई भन्दिनँ
MAT 21:28     Alignment score: 0.336
But what do you think ? A man had two sons . He went to the first and said , ' Son , go work today in the vineyard . '
तर तिमीहरू के विचार गर्दछौ ? एक जना मानिसका दुई जना छोरा थिए उनी पहिलोकहाँ गएर भने , छोरा आज दाखबारीमा गएर काम गर
MAT 21:29     Alignment score: 0.321
The son answered and said , ' I will not , ' but afterward he changed his mind and went .
त्यो छोराले जवाफ दियो भन्यो , जान्‍नँ , तर केही समयपछि उसले आफ्नो मन बद्‌ल्यो गयो
MAT 21:30     Alignment score: 0.356 → 0.362
Then the man went to the second son and said the same thing . He answered and said , ' I will go , sir , ' but he did not go .
त्यो मानिस आफ्नो दोस्रो छोराकहाँ गए त्यही कुरा भने यो छोराले जवाफ दियो भन्यो , हजुर , जानेछु , तर त्यो गएन
MAT 21:31     Alignment score: 0.341
Which of the two sons did his father 's will ? " They said , " The first one . " Jesus said to them , " Truly I say to you , the tax collectors and the prostitutes will enter the kingdom of God before you do .
यी दुई जनामध्ये कुनचाहिँ छोराले आफ्नो बुबाको इच्छा पुरा गर्‍यो ? तिनीहरूले भने , पहिलो चाहिँले येशूले तिनीहरूलाई भन्‍नुभयो , साँच्‍चै तिमीहरूलाई भन्दछु , तिमीहरूभन्दा पहिले कर उठाउनेहरू यौनकर्मीहरू परमेश्‍वरको राज्यमा प्रवेश गर्नेछन्
MAT 21:32     Alignment score: 0.354
For John came to you in the way of righteousness , but you did not believe him . But the tax collectors and the prostitutes believed him . But you , even when you saw this , you did not repent afterward and believe him .
किनकि यूहन्‍ना तिमीहरूकहाँ धार्मिकताको बाटोमा आए , तर तिमीहरूले उनलाई विश्‍वास गरेनौ , जब कि कर उठाउनेहरू यौनकर्मीहरूले उनलाई विश्‍वास गरे तिमीहरूले जब यो भइरहेको देख्यौ , उनमा विश्‍वास गर्नलाई पछि तिमीहरूले पश्‍चात्ताप पनि गरेनौ
MAT 21:33     Alignment score: 0.216 → 0.223
Listen to another parable . There was a man , a landowner . He planted a vineyard , set a hedge about it , dug a winepress in it , built a watchtower , and rented it out to vine growers . Then he went into another country .
अर्को दृष्‍टान्त सुन एक जना मानिस थिए , जो जमिन मालिक थिए उनले त्यहाँ दाखबारी लगाए त्यसको वरिपरि बार लगाए ; त्यहाँ दाख पेल्ने कोल बनाए ; रेखदेखको निम्ति एउटा धरहरा बनाए ; खेतालाहरूलाई त्यसको ठेक्‍का दिए त्यसपछि उनी अर्कै देशमा गए
MAT 21:34     Alignment score: 0.217
When the time of the fruit harvest approached , he sent some servants to the vine growers to get his fruit .
जब दाखको फसलको समय आयो , उनले दाखबारीका खेतालाहरूकहाँ दाख ल्याउनको लागि नोकरहरू पठाए
MAT 21:35     Alignment score: 0.288 → 0.308
But the vine growers took his servants , beat one , killed another , and stoned still another .
तर दाखबारीका खेतालाहरूले उनका नोकरहरूलाई वशमा लिए ; एउटालाई पिटे ; अर्कोलाई मारे , अर्कोलाई चाहिँ ढुङ्गाले हिर्काए
MAT 21:36     Alignment score: 0.338 → 0.346
Again , the owner sent other servants , more than the first , but the vine growers treated them in the same way .
फेरि , मालिकले पहिले भन्दा अझ धेरै नोकरहरू पठाए , तर ती दाखबारीमा काम गर्नेहरूले तिनीहरूलाई पनि त्यस्तै व्यवहार गरे
MAT 21:37     Alignment score: 0.35
After that , the owner sent his own son to them , saying , ' They will respect my son . '
त्यसपछि मालिकले यसो भन्दै आफ्नै छोरालाई तिनीहरूकहाँ पठाए , तिनीहरूले मेरा छोरालाई आदर गर्नेछन्
MAT 21:38     Alignment score: 0.329
But when the vine growers saw the son , they said among themselves , ' This is the heir . Come , let us kill him and take over the inheritance . '
तर जब दाखबारीमा काम गर्नेहरूले मालिकका छोरालाई देखे , तिनीहरूले एक आपसमा भने , यो उत्तराधिकारी हो आओ , हामी यसलाई मारौँ यसको उत्तराधिकार लिऔँ
MAT 21:39     Alignment score: 0.335
So they took him , threw him out of the vineyard and killed him .
यसैले , तिनीहरूले उसलाई पक्रे , दाखबारीबाट बाहिर फ्याँकिदिए , उसलाई मारे
MAT 21:40     Alignment score: 0.17
Now when the owner of the vineyard comes , what will he do to those vine growers ? "
जब त्यस दाखबारीका मालिक आउँछन् , तिनले ती दाखबारीमा काम गर्नेहरूलाई के गर्लान् ?
MAT 21:41     Alignment score: 0.153
They said to him , " He will destroy those miserable men in the most severe way , and will then rent out the vineyard to other vine growers , men who will give him his share of crops at the harvest time . "
तिनीहरूले उहाँलाई भने , उनले ती दुष्‍ट मानिसहरूलाई सबैभन्दा भयानक तरिकाले नाश गर्नेछन् त्यो दाखबारी ती मानिसहरूलाई ठेक्‍कामा दिनेछन् , जसले फल पाकिसकेपछि त्यसको निम्ति मोल तिर्दछन्
MAT 21:42     Alignment score: 0.244 → 0.246
Jesus said to them , " Did you never read in the scriptures , ' The stone which the builders rejected has been made the cornerstone . This was from the Lord , and it is marvelous in our eyes ' ?
येशूले तिनीहरूलाई भन्‍नुभयो , के तिमीहरूले कहिल्यै धर्मशास्‍त्रमा पढेनौ , जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्ध गरे त्यहीचाहिँ कुनाको शिर ढुङ्गो बन्यो यो परमप्रभुबाट भएको हो , अनि हाम्रो दृष्‍टिमा यो आश्‍चर्यपूर्ण ?
MAT 21:43     Alignment score: 0.241 → 0.239
Therefore I say to you , the kingdom of God will be taken away from you and will be given to a nation that produces its fruits .
यसकारण , तिमीहरूलाई भन्दछु , परमेश्‍वरको राज्य तिमीहरूबाट टाढा लगिनेछ एउटा यस्तो जातिलाई दिइनेछ जसले आफ्नो फल फलाउनेछ
MAT 21:44     Alignment score: 0.348 → 0.352
Whoever falls on this stone will be broken to pieces . But anyone on whom it falls will be crushed . "
जो यस ढुङ्गामा खस्दछ , त्यो टुक्रा - टुक्रा पारिनेछ तर जसमाथि यो खस्दछ , त्यो कुल्चिनेछ
MAT 21:45     Alignment score: 0.387 → 0.389
When the chief priests and the Pharisees heard his parables , they understood he was speaking about them .
जब मुख्य पुजारीहरू शास्‍त्रीहरूले उहाँका दृष्‍टान्तहरू सुने , तिनीहरूकै विषयमा उहाँले बोलिरहनुभएको थियो भन्‍ने तिनीहरूले बुझे
MAT 21:46     Alignment score: 0.157 → 0.162
Seeking to arrest him , they were afraid of the crowd , because the people regarded him as a prophet .
तिनीहरूले उहाँलाई पक्रनचाहन्थे , तर मानिसहरूले उहाँलाई अगमवक्‍ता मान्‍ने हुनाले तिनीहरू भिडसँग डराए
MAT 21     Average alignment score: 0.298 for 46 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MAT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28