Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MAT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28 


MAT 25:1     Alignment score: 0.348 → 0.348
Then the kingdom of heaven will be like ten virgins who took their lamps and went to meet the bridegroom .
तब स्‍वर्गको राज्‍य ती दस कन्‍याजस्‍तै हुनेछ जसले आ-आफ्ना बत्तीहरू लिएर दुलहालाई भेट्‌न गए


MAT 25:2     Alignment score: 0.384
Five of them were foolish and five were wise .
तिनीहरूमध्ये पाँच जना निर्बुद्धि पाँच जना बुद्धिमती थिए
MAT 25:3     Alignment score: 0.335
For when the foolish virgins took their lamps , they did not take any oil with them .
किनकि जब ती निर्बुद्धि कन्याहरूले आफ्ना बत्तीहरू लिए , तिनीहरूले आफूसँग कत्ति पनि तेल लगेनन्
MAT 25:4     Alignment score: 0.287 → 0.336
But the wise virgins took containers of oil along with their lamps .
तर बुद्धिमती कन्‍याहरू प्रत्‍येकले बत्तीहरूसँगै आ-आफ्ना तेलका भाँडाहरू पनि लगे
MAT 25:5     Alignment score: 0.268 → 0.269
Now while the bridegroom was delayed , they all got sleepy and slept .
दुलहा आउन ढिला भएको हुनाले तिनीहरू सबै निन्‍द्रामा परे सुते
MAT 25:6     Alignment score: 0.305
But at midnight there was a cry , ' Look , the bridegroom ! Go out and meet him . '
तर मध्‍यरातमा एउटा आवाज आयो , हेर , दुलहा ! बाहिर जाऊ अनि उनलाई भेट
MAT 25:7     Alignment score: 0.156 → 0.18
Then all those virgins rose up and trimmed their lamps .
त्‍यसपछि ती सबै कन्‍या उठे आ-आफ्ना बत्तीहरूलाई ठिक्‍क पारे
MAT 25:8     Alignment score: 0.301 → 0.335
The foolish said to the wise , ' Give us some of your oil because our lamps are going out . '
निर्बुद्धि कन्‍याहरूले बुद्धिमतीहरूलाई भने , हामीलाई तिमीहरूका केही तेल देऊ किनभने हाम्रा बत्तीहरू निभ्‍न लागेका छन्
MAT 25:9     Alignment score: 0.2 → 0.202
But the wise answered and said , ' Since there will not be enough for us and you , go instead to those who sell and buy some for yourselves . '
तर बुद्धिमती कन्‍याहरूले जवाफ दिए भने , तिमीहरू हामी दुवैलाई प्रशस्‍त पुग्‍ने तेल नभएकोले , तेल बेच्नेहरूकहाँ जाओ आफ्नो लागि तेल किन
MAT 25:10     Alignment score: 0.283 → 0.283
While they went away to buy , the bridegroom came , and those who were ready went with him to the marriage feast , and the door was shut .
जब तिनीहरू तेल किन्‍न बाहिर गए , दुलहा आइपुगे अनि जति जना तयार थिए तिनीहरू विवाहको भोजमा उनीसँगै गए , अनि ढोका बन्‍द गरियो
MAT 25:11     Alignment score: 0.282 → 0.285
Afterward the other virgins also came and said , ' Master , master , open for us . '
केही समयपछि अरू कन्‍याहरू पनि आएर भने , प्रभु , प्रभु , हाम्रो लागि खोलिदिनुहोस्
MAT 25:12     Alignment score: 0.405
But he answered and said , ' Truly I say to you , I do not know
you . '
तर उनले जवाफ दिएर भने , साँच्‍चै तिमीहरूलाई भन्‍दछु , तिमीहरूलाई चिन्‍दिनँ
MAT 25:13     Alignment score: 0.365
Watch therefore , for you do not know the day or the hour .
त्‍यसकारण , जागा रहो , किनकि त्‍यो दिन वा घडी तिमीहरूलाई थाहा छैन
MAT 25:14     Alignment score: 0.214
For it is like when a man was about to go into another country . He called his own servants and gave over to them his wealth .
किनकि यो परदेश जानै लागेको मानिसजस्‍तै हो उसले आफ्ना नोकरहरूलाई बोलाए तिनीहरूलाई आफ्नो सम्‍पत्तिको जिम्‍मा दिए
MAT 25:15     Alignment score: 0.177 → 0.206
To one of them he gave five talents , to another he gave two , and to yet another he gave one talent . Each one received an amount according to his own ability , and that man went on his journey .
उनले तिनीहरूमध्ये एक जनालाई पाँच सिक्‍का दिए ; अर्कोलाई दुई सिक्‍का फेरि अर्कोलाई उनले एक सिक्‍का दिए प्रत्‍यकले आफ्नो क्षमताअनुसार ती रकमहरू लिए , अनि त्‍यो मानिस तुरुन्तै आफ्नो यात्रामा हिँड्यो
MAT 25:16     Alignment score: 0.237 → 0.243
The one who received the five talents went at once and invested them and made another five talents .
पाँच सिक्‍का पाउने तुरुन्तै गयो उसले त्यसलाई लगानी गर्‍यो , त्‍यसबाट अर्को पाँच सिक्‍का कमायो
MAT 25:17     Alignment score: 0.224
Likewise the one who had received two talents made another two .
त्यसै गरी , जसले दुई सिक्‍का पाएको थियो , उसले पनि त्‍यसबाट अर्का दुई सिक्‍का कमायो
MAT 25:18     Alignment score: 0.353 → 0.353
But the servant who had received one talent went away , dug a hole in the ground , and hid his master 's money .
तर एउटा मात्र सिक्‍का पाएको नोकर गयो उसले एउटा खाल्डो खन्यो , आफ्नो मालिकको पैसा त्यहाँ लुकायो
MAT 25:19     Alignment score: 0.303 → 0.292
Now after a long time the master of those servants came back and settled accounts with them .
अब धेरै समयपछि ती नोकरहरूका मालिक फर्केर आए अनि तिनीहरूसँग हिसाब लिए
MAT 25:20     Alignment score: 0.295
The servant who had received the five talents came and brought another five talents . He said , ' Master , you gave me five talents . See , I have made five talents more . '
पाँच सिक्‍का पाएको नोकर आयो उसले अर्को पाँचवटा सिक्‍का ल्यायो उसले भन्यो , मालिक , तपाईंले मलाई पाँचवटा सिक्‍का दिनुभएको थियो , हेर्नुहोस् , मैले अर्का पाँचवटा सिक्‍का कमाएको छु
MAT 25:21     Alignment score: 0.259
His master said to him , ' Well done , good and faithful servant ! You have been faithful over a few things . I will put you in charge over many things . Enter into the joy of your master . '
उसको मालिकले उसलाई भने , स्‍याबास , असल विश्‍वासयोग्‍य नोकर ! तिमी थोरै कुरामा विश्‍वासयोग्‍य भएका छौ तिमीलाई धेरै कुरामाथि अधिकार दिनेछु तिमी पनि आफ्नो मालिकको खुसीमा सामेल होऊ
MAT 25:22     Alignment score: 0.317 → 0.317
The servant who had received two talents came and said , ' Master , you gave me two talents . See , I have made two more talents . '
दुईवटा सिक्‍का पाएको नोकर आयो भन्यो , मालिक तपाईंले मलाई दुईवटा सिक्‍का दिनुभएको थियो हेर्नुहोस् , मैले अर्का दुईवटा सिक्‍का कमाएको छु
MAT 25:23     Alignment score: 0.259
His master said to him , ' Well done , good and faithful servant ! You have been faithful over a few things . I will put you in charge over many things . Enter into the joy of your master . '
उसको मालिकले उसलाई भने , स्‍याबास , असल विश्‍वासयोग्‍य नोकर ! तिमी थोरै कुरामा विश्‍वासयोग्‍य भएका छौ तिमीलाई धेरै कुरामाथि अधिकार दिनेछु तिमी पनि आफ्ना मालिकको खुसीमा सामेल होऊ
MAT 25:24     Alignment score: 0.216 → 0.216
Then the servant who had received one talent came and said , ' Master , I know that you are a strict man . You reap where you did not sow , and you harvest where you did not scatter .
त्यसपछि एउटा सिक्‍का पाएको नोकर आयो भन्यो , मलाई थाहा , कि तपाईं कडा स्‍वभावको मानिस हुनुहुन्‍छ तपाईंले आफूले नरोपेको ठाउँबाट कटनी गर्नुहुन्छ नछरेको ठाउँबाट फसल निकाल्नुहुन्छ
MAT 25:25     Alignment score: 0.13 → 0.14
I was afraid , so I went away and hid your talent in the ground . See , you have here what belongs to you . '
मलाई डर थियो त्‍यसकारण , गएँ तपाईंको सिक्‍कालाई जमिनमुनि लुकाइराखेँ हेर्नुहोस् , जे तपाईंको हो यसलाई लिनुहोस्
MAT 25:26     Alignment score: 0.34 → 0.329
But his master answered and said to him , ' You wicked and lazy servant , you knew
that I reap where I have not sowed and harvest where I have not scattered .
तर उसको मालिकले जवाफ दिए भने , दुष्‍ट अल्छी नोकर , मैले नरोपेको ठाउँबाट कटनी गर्छु नछरेको ठाउँबाट फसल निकाल्छु भनेर तँलाई थाहा थियो
MAT 25:27     Alignment score: 0.183 → 0.214
Therefore you should have given my money to the bankers , and at my coming I would have received back my own with interest .
त्यसकारण , तैँले मेरो पैसा साहुकहाँ दिनुपर्ने थियो , आउँदा मैले आफ्नो पैसा ब्‍याजसहित पाउने थिएँ
MAT 25:28     Alignment score: 0.178 → 0.179
Therefore take away the talent from him and give it to the servant who has ten talents .
त्‍यसकारण , त्योसँग भएको एक सिक्‍का लेओ जुन नोकरसँग दस सिक्‍का त्‍यसलाई देओ
MAT 25:29     Alignment score: 0.209 → 0.213
For to everyone who possesses , more will be given even more abundantly . But from anyone who does not possess anything , even what he does have will be taken away .
किनकि जससँग त्‍यसलाई अझ धेरै दिइनेछ अर्थात् अझ प्रशस्त गरी दिइनेछ तर जससँग छैन , त्‍यससँग भएको पनि त्यसबाट खोसिनेछ
MAT 25:30     Alignment score: 0.457 → 0.455
Throw the worthless servant into the outer darkness , where there will be weeping and grinding of teeth . '
त्यो बेकम्मा नोकरलाई बाहिरी अन्‍धकारमा फालिदेओ , जहाँ रुवाबासी दाह्रा किटाइ हुनेछ
MAT 25:31     Alignment score: 0.305 → 0.304
When the Son of Man comes in his glory and all the angels with him , then he will sit on his glorious throne .
जब मानिसका पुत्र आफ्नो महिमामा आउनेछन् उनको साथमा सारा स्‍वर्गदूतहरू आउनेछन् , उनी आफ्नो महिमित सिंहासनमा विराजमान हुनेछन्
MAT 25:32     Alignment score: 0.158 → 0.186
Before him will be gathered all the nations , and he will separate the people one from another , as a shepherd separates the sheep from the goats .
उनको सामुन्‍ने सारा जाति भेला गराइनेछन् , जसरी गोठालाले आफ्ना भेडाहरूलाई बाख्राहरूबाट छुट्ट्याउँछ , त्‍यसरी नै उनले एउटा मानिसलाई अर्कोबाट छुट्ट्याउनेछन्
MAT 25:33     Alignment score: 0.247 → 0.26
He will place the sheep on his right hand , but the goats on his left .
उनले भेडाहरूलाई आफ्नो दायाँ हातपट्टि बाख्राहरूलाई आफ्नो बायाँपट्टि राख्‍नेछन्
MAT 25:34     Alignment score: 0.245 → 0.259
Then the King will say to those on his right hand , ' Come , you who have been blessed by my Father , inherit the kingdom prepared for you from the foundation of the world .
त्‍यसपछि राजाले आफ्नो दाहिनेपट्टि भएकाहरूलाई भन्‍नेछन् , आओ , तिमीहरू जो मेरा पिताद्वारा आशिषित् भएका छौ , संसारको सृष्‍टिदेखि नै तिमीहरूका लागि तयार पारिएको राज्‍यलाई अधिकार गर
MAT 25:35     Alignment score: 0.227
For I was hungry and you gave me food ; I was thirsty
and you gave me a drink ; I was a stranger and you took me in ;
किनकि भोकाएको थिएँ , अनि तिमीहरूले मलाई खान दियौ ; प्यासी थिएँ तिमीहरूले मलाई पिउन दियौ ; परदेशी थिएँ तिमीहरूले मलाई भित्र आउन दियौ ;
MAT 25:36     Alignment score: 0.286 → 0.29
I was naked and you clothed me ; I was sick and you cared for me ; I was in prison and you came
to me . '
नाङ्गो थिएँ तिमीहरूले मलाई लुगा पहिराइदियौ ; बिरामी थिएँ तिमीहरूले मेरो वास्‍ता गर्‍यौ ; झ्‍यालखानामा थिएँ तिमीहरू मकहाँ आयौ
MAT 25:37     Alignment score: 0.325
Then the righteous will answer and say , ' Lord , when did we see you hungry and feed you ? Or thirsty and give you a drink ?
त्‍यसपछि धर्मी जनहरूले जवाफ दिई भन्‍नेछन् , प्रभु हामीले कहिले तपाईंलाई भोकाउनुभएको देख्‍यौँ तपाईंलाई खुवायौँ ? वा तिर्खाउनुभएको देख्यौँ तपाईंलाई पिउन दियौँ ?
MAT 25:38     Alignment score: 0.098 → 0.094
When did we see you a stranger and take you in ? Or naked and clothe you ?
हामीले कहिले तपाईंलाई परदेशी भएको देख्‍यौँ तपाईंलाई भित्र ल्यायौँ ?
MAT 25:39     Alignment score: 0.339
When did we see you sick or in prison and come to you ? '
हामीले तपाईंलाई बिरामी वा झ्‍यालखानामा कहिले देख्यौँ हामी तपाईंकहाँ आयौँ ?
MAT 25:40     Alignment score: 0.233 → 0.257
Then the King will answer and say to them , ' Truly I say to you , what you did for one of the least of these brothers of mine , you did it for me . '
राजाले जवाफ दिनेछन् तिनीहरूलाई भन्‍नेछन् , साँच्‍चै तिमीहरूलाई भन्‍दछु , तिमीहरूले यहाँ मेरा भाइहरूमध्ये सानोभन्‍दा सानोलाई जे-जति गर्‍यौ , त्यो मेरो निम्ति नै गर्‍यौ
MAT 25:41     Alignment score: 0.25
Then he will say to those on his left hand , ' Depart from me , you cursed , into the eternal fire that has been prepared for the devil and his angels ,
त्‍यसपछि उनले आफ्नो बायाँ हातपट्टि भएकाहरूलाई भन्‍नेछन् , हे श्रापितहरू , मबाट दूर भएर अनन्त आगोमा जाओ , जुन दुष्‍ट त्यसका दूतहरूका लागि तयार गरिएको हो ,
MAT 25:42     Alignment score: 0.412 → 0.413
because I was hungry , but you did not give me food ; I was thirsty , but you did not give me a drink ;
किनभने भोकाएको थिएँ , तर तिमीहरूले मलाई खान दिएनौ ; तिर्खाएको थिएँ , तर तिमीहरूले मलाई पिउन दिएनौ ;
MAT 25:43     Alignment score: 0.364
I was a stranger , but you did not take me in ; naked , but you did not clothe me ; sick and in prison , but you did not care for me . '
परदेशी थिएँ , तर तिमीहरूले मलाई भित्र लगेनौ ; नाङ्गो थिएँ , तर तिमीहरूले मलाई पहिराएनौ ; बिरामी थिएँ झ्यालखानामा थिएँ , तर तिमीहरूले मेरो वास्ता गरेनौ
MAT 25:44     Alignment score: 0.436
Then they will also answer and say , ' Lord , when did we see you hungry , or thirsty , or a stranger , or naked , or sick , or in prison , and did not serve you ? '
त्‍यसपछि तिनीहरूले पनि जवाफ दिनेछन् भन्‍नेछन् , प्रभु , हामीले तपाईंलाई भोकाउनुभएको , वा तिर्खाउनुभएको , वा परदेशी , वा नाङ्गो , वा बिरामी हुनुभएको , वा झ्यालखानामा कहिले देख्‍यौँ हामीले तपाईंको सेवा गरेनौँ ?
MAT 25:45     Alignment score: 0.302
Then he will answer them and say , ' Truly I say to you , what you did not do for one of the least of these , you did not do for me . '
अनि उनले तिनीहरूलाई जवाफ दिनेछन् भन्‍नेछन् , साँच्‍चै तिमीहरूलाई भन्दछु , यिनीहरूमध्ये सानोभन्‍दा सानोलाई तिमीहरूले जे गरेनौ , त्‍यो तिमीहरूले मेरो निम्ति गरेनौ
MAT 25:46     Alignment score: 0.268 → 0.323
These will go away into eternal punishment , but the righteous into eternal life . "
यिनीहरू अनन्‍तको दण्‍डमा जानेछन् तर धर्मीहरूचाहिँ अनन्‍त जीवनमा प्रवेश गर्नेछन्
MAT 25     Average alignment score: 0.284 for 46 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MAT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28