Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MAT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28 


MAT 19:1     Alignment score: 0.284 → 0.312
It came
about that when Jesus had finished these words , he departed from Galilee , and came to the region of Judea that is beyond the Jordan River .
जब येशूले यी कुराहरू भनेर सिद्ध्यानुभयो , उहाँ गालीलबाट निस्कनुभयो , यर्दन नदीको पारि यहूदियाको सिमानासम्म आउनुभयो


MAT 19:2     Alignment score: 0.368
Great crowds followed him , and he healed them there .
एउटा ठुलो भिडले उहाँलाई पछ्यायो , उहाँले तिनीहरूलाई निको पार्नुभयो
MAT 19:3     Alignment score: 0.203 → 0.225
Pharisees came to him , testing him , saying to him , " Is it lawful for a man to divorce his wife for any cause
? "
फरिसीहरू उहाँकहाँ आएर उहाँको जाँच गर्दै उहाँलाई भने , के मानिसले कुनै कारणले उसकी पत्‍नीलाई त्याग्‍नु उसको निम्ति न्यायसङ्गत हुन्छ ?
MAT 19:4     Alignment score: 0.264
Jesus answered and said , " Have you not read that he who made them from the beginning made them male and female ?
येशूले उत्तर दिनुभयो भन्‍नुभयो , के तिमीहरूले पढेका छैनौ , कि जसले तिनीहरूलाई बनाउनुभयो , उहाँले सुरुदेखि नै तिनीहरूलाई पुरुष स्‍त्री गरी बनाउनुभयो ?
MAT 19:5     Alignment score: 0.207 → 0.231
He who made them also said , ' For this
reason a man will leave his father and mother and join to his wife , and the two will become one flesh . '
अनि जसले तिनीहरूलाई बनाउनुभयो उहाँले यस्तो पनि भन्‍नुभयो , यसै कारणले मानिसले उसका बुबा आमालाई छोड्नेछ उसकी पत्‍नीसँग मिल्नेछ ती दुवै जना एउटै शरीर हुनेछन्
MAT 19:6     Alignment score: 0.324
So they are no longer two , but one flesh . Therefore what God has joined together , let no one tear apart . "
यसैकारण तिनीहरू अब दुई होइनन् , तर एउटै शरीर हुन् त्यसैकारण जे परमेश्‍वरले एकसाथ जोड्नुभएको , तिनीहरूलाई कसैले पनि नछुट्‌ट्याओस्
MAT 19:7     Alignment score: 0.344
They said to him , " Why then did Moses command us to give a certificate of divorce and then to send
her away ? "
तिनीहरूले उहाँलाई भने , त्यसो भए मोशाले हामीलाई त्यागपत्र लेखेर त्याग्‍ने आज्ञा किन दिए ?
MAT 19:8     Alignment score: 0.335
He said to them , " For your hardness of heart , Moses allowed you to divorce your wives , but from the beginning it was not that way .
उहाँले तिनीहरूलाई भन्‍नुभयो , तिमीहरूको हृदयको कठोरताको कारणले मोशाले तिमीहरूलाई तिमीहरूका पत्‍नीहरू त्याग्‍न अनुमति दिए , तर सुरुदेखि यस्तो थिएन
MAT 19:9     Alignment score: 0.294 → 0.286
I say to you , whoever divorces his wife , except for sexual immorality , and marries another , commits adultery ; and the man who marries a woman who is divorced commits adultery . "
तिमीहरूलाई भन्दछु , जसले कामुक अनैतिकताको कारणले बाहेक आफ्नी पत्‍नीलाई त्याग्छ , अर्कीसँग विवाह गर्छ , त्यसले व्यभिचार गर्दछ जुन मानिसले त्यस त्यागिएकी स्‍त्रीसँग विवाह गर्दछ उसले पनि व्यभिचार गर्दछ
MAT 19:10     Alignment score: 0.299 → 0.309
The disciples said to Jesus , " If that is the case
of a man with his wife , it is not good to marry . "
चेलाहरूले येशूलाई भने , यदि पतिको आफ्नी पत्‍नीसँग यस्तो अवस्था हुन्छ भने , विवाह नगर्नु नै असल हो
MAT 19:11     Alignment score: 0.334 → 0.336
But Jesus said to them , " Not everyone can accept this teaching , but only those who are allowed to accept it .
तर येशूले तिनीहरूलाई भन्‍नुभयो , सबै व्यक्‍तिले यस शिक्षालाई ग्रहण गर्न सक्दैनन् , तर तिनीहरूले मात्र जसलाई यो ग्रहण गर्नको निम्ति दिइएको
MAT 19:12     Alignment score: 0.283
For there are eunuchs who were that way from their mother 's womb , and there are eunuchs who were made eunuchs by men , and there are eunuchs who made themselves eunuchs for the sake of the kingdom of heaven . He who is able to receive this teaching , let him receive it . "
किनकि केही नपुंसकहरू छन् जो आफ्नी आमाको गर्भदेखि नै त्यस्तै जन्मे केही नपुंसकहरू छन् जो मानिसहरूद्वारा नपुंसक बनाइएका थिए केही नपुंसकहरू छन् जसले स्वर्गको राज्यको निम्ति आफैँलाई नपुंसक बनाए जसले यो शिक्षालाई ग्रहण गर्न सक्षम हुन्छ , उसले ग्रहण गरोस्
MAT 19:13     Alignment score: 0.345
Then some little children were brought to him so that he would lay his hands on them and pray , but the disciples rebuked them .
त्यसपछि येशूले आफ्ना हात राखेर प्रार्थना गरिदिऊन् भनी उहाँकहाँ केही स-साना बालकहरूलाई ल्याइयो , तर चेलाहरूले तिनीहरूलाई हप्काए
MAT 19:14     Alignment score: 0.223 → 0.239
But Jesus said , " Permit the little children , and do not forbid them to come to me , for the kingdom of heaven belongs to such ones . "
तथापि येशूले भन्‍नुभयो , साना बालकहरूलाई अनुमति देओ तिनीहरूलाई मकहाँ आउन नरोक किनभने स्वर्गको राज्य यिनीहरूकै हो
MAT 19:15     Alignment score: 0.14 → 0.148
He placed his hands on the children , and then he went away from there .
अनि उहाँले तिनीहरूमाथि आफ्ना हात राख्‍नुभयो , त्यसपछि त्यहाँबाट निस्कनुभयो
MAT 19:16     Alignment score: 0.379 → 0.385
Behold , a man came to Jesus and said , " Teacher , what good thing must I do that I may have eternal life ? "
हेर , एक जना मानिस येशूकहाँ आयो भन्यो , गुरुज्यू , मैले अनन्त जीवन प्राप्‍त गर्न के असल काम गर्नुपर्छ ?
MAT 19:17     Alignment score: 0.496
Jesus said to him , " Why do you ask me about what is good ? Only one is good , but if you want to enter into life , keep the commandments . "
येशूले उसलाई भन्‍नुभयो , असल के हो भनेर तिमी मलाई किन सोध्छौ ? एक मात्र असल हुनुहुन्छ , तर यदि तिमी जीवनमा प्रवेश गर्न चाहन्छौ भने , आज्ञाहरू पालन गर
MAT 19:18     Alignment score: 0.305 → 0.303
The man said to him , " Which commandments ? " Jesus said , " Do not kill , do not commit adultery , do not steal , do not bear false witness ,
त्यो मानिसले उहाँलाई भन्यो , कुन आज्ञाहरू ? येशूले भन्‍नुभयो , हत्या नगर्नू , व्यभिचार नगर्नू , चोरी नगर्नू , झुटो गवाही नदिनू ,
MAT 19:19     Alignment score: 0.402 → 0.404
honor your father and your mother , and love your neighbor as yourself . "
आफ्ना बुबा आमालाई आदर गर्नू , आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू
MAT 19:20     Alignment score: 0.354 → 0.355
The young man said to him , " All these things I have obeyed . What do I still need ? "
त्यो जवान मानिसले उहाँलाई भन्यो , यी सबै कुरा मैले पालना गरेकै छु मैले अझै के गर्न आवश्यक ?
MAT 19:21     Alignment score: 0.285 → 0.284
Jesus said to him , " If you wish to be perfect , go , sell what you have , and give to the poor , and you will have treasure in heaven ; and come , follow me . "
येशूले उसलाई भन्‍नुभयो , यदि तिमी सिद्ध हुने इच्छा गर्छौ भने , जाऊ , तिमीसँग जे-जति त्यो बेच , ती गरिबहरूलाई देऊ तिमीले स्वर्गमा धन प्राप्‍त गर्नेछौ त्यसपछि आएर मलाई पछ्याऊ
MAT 19:22     Alignment score: 0.292 → 0.299
But when the young man heard what Jesus said , he went away sorrowful , for he had many possessions .
तर जब त्यस जवान मानिसले येशूले भन्‍नुभएको कुरा सुन्यो , साह्रै दुःखित भएर गइहाल्यो , किनभने धेरै सम्‍पत्ति भएको मानिस थियो
MAT 19:23     Alignment score: 0.395
Jesus said to his disciples , " Truly I say to you , it is hard for a rich man to enter the kingdom of heaven .
येशूले उहाँका चेलाहरूलाई भन्‍नुभयो , साँच्‍चै तिमीहरूलाई भन्दछु , धनी मानिसलाई स्वर्गको राज्यमा प्रवेश गर्न धेरै कठिन हुन्छ
MAT 19:24     Alignment score: 0.348
Again I say to you , it is easier for a camel to go through the eye of a needle than for a rich man to enter into the kingdom of God . "
फेरि तिमीहरूलाई भन्दछु , धनी मानिसलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्नु भन्दा उँटलाई सियोको नाथ्रीबाट प्रवेश गर्न सजिलो हुन्छ
MAT 19:25     Alignment score: 0.327
When the disciples heard it , they were very astonished and said , " Who then can be saved ? "
जब चेलाहरूले यो सुने , तिनीहरू सार्‍है छक्‍क परे भने , त्यसो भए को बचाइन सक्छ ?
MAT 19:26     Alignment score: 0.569 → 0.569
Jesus looked at them and said , " With people this is impossible , but with God all things are possible . "
येशूले तिनीहरूलाई हेर्नुभयो भन्‍नुभयो , मानिसहरूका निम्ति यो असम्भव , तर परमेश्‍वरको निम्ति सबै कुरा सम्भव छन्
MAT 19:27     Alignment score: 0.341 → 0.341
Then Peter answered and said to him , " See , we have left everything and followed you . What then will we have ? "
त्यसपछि पत्रुसले जवाफ दिए उहाँलाई भने , हेर्नुहोस् , हामीले सबै थोक त्यागेका छौँ तपाईंलाई पछ्याएका छौँ तब हामीले के पाउनेछौँ ?
MAT 19:28     Alignment score: 0.329 → 0.335
Jesus said to them , " Truly I say to you , in the new age when the Son of Man sits on his glorious throne , you who have followed me will also sit upon twelve thrones , judging the twelve tribes of Israel .
येशूले तिनीहरूलाई भन्‍नुभयो , साँच्‍चै तिमीहरूलाई भन्दछु , तिमीहरू जसले मलाई पछ्याएका छौ , नयाँ जन्ममा जब मानिसका पुत्र इस्राएलका बाह्र कुलको न्याय गर्दै आफ्नो महिमाको सिंहासनमा बस्छन् , तिमीहरू पनि बाह्रवटा सिंहासनमा बस्‍नेछौ
MAT 19:29     Alignment score: 0.327 → 0.341
Every one who has left houses , brothers , sisters , father , mother , children , or land for my name 's sake , will receive one hundred times as much and will inherit eternal life .
प्रत्येक जसले मेरो नामको खातिर घरबार , दाजुभाइ , दिदी - बहिनीहरू , बुबा , आमा , बालबच्‍चाहरू वा देश त्यागेको , उसले सय गुणा प्राप्‍त गर्नेछ अनन्त जीवनको अधिकार पाउनेछ
MAT 19:30     Alignment score: 0.199 → 0.2
But many who are first will be last , and the last will be first .
तर धेरै जना जो अहिले पहिला छन् , तिनीहरू पछि पर्नेछन् , धेरै जना जो पछि परेका छन् , तिनीहरू पहिला हुनेछन्
MAT 19     Average alignment score: 0.322 for 30 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MAT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28