Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MAT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28 


MAT 24:1     Alignment score: 0.275 → 0.277
Jesus went out from the temple and was going on his way . His disciples came to him to point out to him the buildings of the temple .
ययेशू मन्दिरबाट बाहिर जानुभयो उहाँ आफ्नो बाटोमा जाँदै हुनुहुन्थ्यो उहाँलाई मन्दिरका भवनहरू देखाउन उहाँका चेलाहरू उहाँकहाँ आए


MAT 24:2     Alignment score: 0.366
But he answered and said to them , " Do you not see all these things ? Truly I say to you , not one stone will be left on another that will not be torn down . "
तर उहाँले तिनीहरूलाई जवाफ दिनुभयो भन्‍नुभयो , के तिमीहरूले यी सबै कुरा देख्दैनौ ? साँच्‍चै तिमीहरूलाई भन्दछु , एउटा ढुङ्गामाथि अर्को ढुङ्गा छोडिनेछैन , सबै भत्काइनेछन्
MAT 24:3     Alignment score: 0.306 → 0.303
As he sat on the Mount of Olives , the disciples came to him privately and said , " Tell us , when will these things happen ? What will be the sign of your coming and of the end of the age ? "
जब उहाँ जैतून डाँडामा वस्‍नुभयो , चेलाहरू उहाँकहाँ सुटुक्‍कै आए भने , हामीलाई भन्‍नुहोस् , यी कुराहरू कहिले हुनेछन् ? तपाईंको आगमन संसारको अन्तको चिन्ह के हुनेछ ?
MAT 24:4     Alignment score: 0.292
Jesus answered and said to them , " Be careful that no one leads you astray .
येशूले जवाफ दिनुभयो तिनीहरूलाई भन्‍नुभयो , होसियार रहो , कसैले तिमीहरूलाई नभड्काओस्
MAT 24:5     Alignment score: 0.399
For many will come in my name . They will say , ' I am the Christ , ' and will lead many astray .
किनकि मेरो नाउँमा धेरै जना आउनेछन् किनकि तिनीहरूले भन्‍नेछन् , नै ख्रीष्‍ट हुँ ! धेरैलाई भड्काउनेछन्
MAT 24:6     Alignment score: 0.275
You will hear of wars and reports of wars . See that you are not troubled , for these things must happen ; but the end is not yet .
तिमीहरूले लडाइँ लडाइँका हल्ला सुन्‍नेछौ तर तिमीहरू , विचलित नहोओ , किनकि यी कुराहरू हुनैपर्छ ; तर अझै अन्त आइसकेको हुँदैन
MAT 24:7     Alignment score: 0.399 → 0.432
For nation will rise against nation , and kingdom against kingdom . There will be famines and earthquakes in various places .
किनकि जातिको विरुद्धमा जाति खडा हुनेछ , राज्यको विरुद्धमा राज्य खडा हुनेछ विभिन्‍न ठाउँमा अनिकाल हुनेछ भूकम्पहरू जानेछन्
MAT 24:8     Alignment score: 0.508
But all these things are only the beginning of birth pains .
तर यी सबै कुरा प्रसव - वेदनाको सुरुवात मात्र हो
MAT 24:9     Alignment score: 0.257 → 0.276
Then they will deliver you up to tribulation and kill you . You will be hated by all the nations for my name 's sake .
तब तिनीहरूले तिमीहरूलाई सङ्कष्‍टको लागि सुम्पनेछन् तिमीहरूलाई मार्नेछन् मेरो नामको खातिर सबै जातिद्वारा तिमीहरूलाई घृणा गरिनेछ
MAT 24:10     Alignment score: 0.362 → 0.367
Then many will stumble , and betray one another and hate one another .
तब धेरै जनाले ठेस खानेछन् , एक अर्कालाई धोका दिनेछन् , एक अर्कालाई घृणा गर्नेछन्
MAT 24:11     Alignment score: 0.194
Many false prophets will rise up and lead many astray .
धेरै झुटा अगमवक्‍ता खडा हुनेछन् धेरै जनालाई बहकाउनेछन्
MAT 24:12     Alignment score: 0.216
Because lawlessness will increase , the love of many will grow cold .
किनभने अधर्मको वृद्धि हुनेछ ; धेरै जनाको प्रेम सेलाउनेछ
MAT 24:13     Alignment score: 0.329 → 0.327
But the one who endures to the end will be saved .
तर जो अन्तसम्म स्थिर रहन्छ , उसले उद्धार पाउनेछ
MAT 24:14     Alignment score: 0.349 → 0.349
This gospel of the kingdom will be preached in the whole world as a testimony to all the nations . Then the end will come .
राज्यको यो सुसमाचार सारा संसारमा सबै जातिलाई साक्षीको रूपमा प्रचार गरिनेछ तब अन्त आउनेछ
MAT 24:15     Alignment score: 0.344 → 0.343
Therefore , when you see the abomination
of desolation , which was spoken of by Daniel the prophet , standing in the holy place " ( let the reader understand ) ,
त्यसकारण , जब तिमीहरूले दानिएल अगमवक्‍ताले भनेका जस्तै त्यस विनाशकारी घृणित व्यक्‍तिलाई पवित्र स्थानमा उभिएको देख्छौ ( पाठकले आफैँ बुझोस ) ,
MAT 24:16     Alignment score: 0.365 → 0.366
" let those who are in Judea flee to the mountains ,
जो यहूदियामा छन् , तिनीहरू पहाडहरूतिर भागून् ,
MAT 24:17     Alignment score: 0.141
let him who is on the housetop not go down to take anything out of his house ,
जो घरको छानामाथि , घरबाट कुनै सामान लिन तल नझरोस्
MAT 24:18     Alignment score: 0.215 → 0.282
and let him who is in the field not return to take his cloak .
जो खेतमा , आफ्नो खास्टो लिन नफर्कोस्
MAT 24:19     Alignment score: 0.272 → 0.272
But woe to those who are with child and to those who are nursing infants in those days !
तर ती दिनमा हाय तिनीहरूलाई जो गर्भवती छन् जसले शिशुहरूलाई दूध चुसाउँछन् !
MAT 24:20     Alignment score: 0.237 → 0.248
Pray that your flight will not occur in the winter or on a Sabbath .
हिउँदमा वा शबाथको दिनमा तिमीहरू भाग्‍न नपरोस् भनी प्रार्थना गर
MAT 24:21     Alignment score: 0.375 → 0.372
For there will be great tribulation , such as has not been from the beginning of the world until now , no , nor ever will be again .
किनकि त्यस बेला महासङ्कष्‍ट हुनेछ , जुन संसारको सुरुदेखि अहिलेसम्म कहिल्यै भएको छैन , कहिल्यै फेरि हुनेछ
MAT 24:22     Alignment score: 0.272 → 0.286
Unless those days are shortened , no flesh would be saved . But for the sake of the elect , those days will be shortened .
ती दिनहरू नघटाइएसम्म कुनै शरीर पनि बच्नेछैन तर चुनिएकाहरूका निम्ति ती दिनहरू घटाइनेछन्
MAT 24:23     Alignment score: 0.394 → 0.397
Then if anyone says to you , ' Look , here is the Christ ! ' or , ' There is the Christ ! ' do not believe it .
तब यदि कसैले तिमीहरूलाई हेर , ख्रीष्‍ट यहाँ छन् ! वा , ख्रीष्‍ट त्यहाँ छन् ! भन्छ भने त्यसलाई विश्‍वास नगर
MAT 24:24     Alignment score: 0.284 → 0.32
For false Christs and false prophets will come and show great signs and wonders , so as to lead astray , if possible , even the elect .
किनकि झुटा ख्रीष्‍टहरू झुटा अगमवक्‍ताहरू आउनेछन् हुन सके , चुनिएकाहरूलाई समेत बहकाउनलाई ठुला - ठुला चिन्हहरू चमत्कारहरू देखाउनेछन्
MAT 24:25     Alignment score: 0.157
See , I have told you ahead of time .
हेर , मैले यी अगाडि नै तिमीहरूलाई बताएको छु
MAT 24:26     Alignment score: 0.371
Therefore , if they say to you , ' Look , he is in the wilderness , ' do not go out to the wilderness . Or , ' See , he is in the inner rooms , ' do not believe it .
त्यसकारण , यदि तिनीहरूले तिमीहरूलाई हेर , उहाँ उजाड - स्थानमा हुनुहुन्छ भनेर भन्छन् भने , उजाड - स्थानतिर नजाओ वा हेर , उहाँ भित्री कोठाहरूमा हुनुहुन्छ भनेर भन्छन् भने , त्यसलाई विश्‍वास नगर
MAT 24:27     Alignment score: 0.245 → 0.273
For as the lightning shines out from the east and flashes all the way to the west , so will be the coming of the Son of Man .
किनकि जसरी बिजुली पूर्वबाट चम्कन्छ पश्‍चिमसम्मै त्यसको उज्यालो पुग्दछ , मानिसका पुत्रको आगमन पनि त्यस्तै हुनेछ
MAT 24:28     Alignment score: 0.259 → 0.262
Wherever a dead
animal is , there the vultures will gather .
जहाँ सिनो , त्यहाँ गिद्धहरू भेला हुनेछन्
MAT 24:29     Alignment score: 0.311 → 0.31
But immediately after the tribulation of those days the sun will be darkened , the moon will not give its light , the stars will fall from the sky , and the powers of the heavens will be shaken .
तर ती दिनमा सङ्कष्‍ट आए लगत्तै सूर्य अँध्यारो हुनेछ ; चन्द्रमाले आफ्नो ज्योति दिनेछैन ; ताराहरू आकाशबाट खस्‍नेछन् , स्वर्गका शक्‍तिहरू डगमगाउनेछन्
MAT 24:30     Alignment score: 0.313 → 0.328
Then the sign of the Son of Man will appear in the sky , and all the tribes of the earth will mourn . They will see the Son of Man coming on the clouds of the sky with power and great glory .
तब मानिसका पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ , अनि पृथ्वीका सबै जातिले विलाप गर्नेछन् तिनीहरूले मानिसका पुत्रलाई आकाशको बादलमा शक्‍ति ठुलो महिमासाथ आउँदै गरेको देख्‍नेछन्
MAT 24:31     Alignment score: 0.274 → 0.273
He will send his angels with a great sound of a trumpet , and they will gather together his elect from the four winds , from one end of the sky to the other .
उहाँले आफ्ना स्वर्गदूतहरूलाई तुरहीको ठुलो आवाजका साथ पठाउनुहुनेछ , अनि तिनीहरूले उहाँका चुनिएकाहरूलाई आकाशको एउटा छेउदेखि अर्को छेउसम्म चारै दिशाबाट भेला गराउनेछन्
MAT 24:32     Alignment score: 0.195 → 0.227
Learn a lesson from the fig tree . As soon as the branch becomes tender and puts out its leaves , you know that summer is near .
अन्जीरको बोटबाट पाठ सिक जब त्यसका हाँगाहरू कलिला हुन्छन् पातहरू पलाउँछन् , तब ग्रीष्म ऋतु आउँदै भनेर तिमीहरूले थाहा पाउँछौ
MAT 24:33     Alignment score: 0.226 → 0.246
So also , when you see all these things , you should know
that he is near , at the very gates .
त्यसरी नै , जब तिमीहरूले पनि यी सबै कुरा देख्छौ , उहाँ नजिकै अर्थात् ढोकाकै छेउमा हुनुहुन्छ भनी तिमीहरूले जान्‍नुपर्छ
MAT 24:34     Alignment score: 0.418 → 0.419
Truly I say to you , this generation will not pass away until all of these things will have happened .
साँच्‍चै तिमीहरूलाई भन्दछु , यी सबै कुरा नभएसम्म यो पुस्ता बितेर जानेछैन
MAT 24:35     Alignment score: 0.359 → 0.365
Heaven and the earth will pass away , but my words will never pass away .
स्वर्ग पृथ्वी बितेर जानेछ , तर मेरा वचन बितेर जानेछैनन्
MAT 24:36     Alignment score: 0.461
But concerning that day and hour no one knows , not even the angels of heaven , nor the Son , but only the Father .
तर त्यस दिन घडीको विषयमा कसैलाई पनि थाहा छैन , स्वर्गका स्वर्गदूतहरूलाई , पुत्रलाई , तर पितालाई मात्र थाहा
MAT 24:37     Alignment score: 0.214
As the days of Noah were , so will be the coming of the Son of Man .
मानिसका पुत्रको आगमन पनि नोआका दिनमा जस्तै हुनेछ
MAT 24:38     Alignment score: 0.245 → 0.251
For as in those days before the flood they were eating and drinking , marrying and giving in marriage until the day that Noah entered the ark ,
किनकि ती दिनहरूमा जलप्रलय आउनुभन्दा अगि नोआ जहाजभित्र नपसुन्जेल तिनीहरू खाँदै पिउँदै , विवाह गर्दै विवाह गराउँदै थिए ,
MAT 24:39     Alignment score: 0.182 → 0.205
and they knew
nothing until the flood came and took them all away so will be the coming of the Son of Man .
अनि प्रलय आएर तिनीहरू सबैलाई नलगुन्जेलसम्म तिनीहरूलाई केही पनि थाहा थिएन मानिसका पुत्रको आगमन पनि त्यस्तै हुनेछ
MAT 24:40     Alignment score: 0.327
Then two men will be in a field one will be taken , and one will be left .
तब खेतमा दुई जना हुनेछन् एक जना लगिनेछ , अर्को यहीँ छोडिनेछ
MAT 24:41     Alignment score: 0.205
Two women
will be grinding with a mill one will be taken , and one will be left .
दुई जना स्‍त्री जाँतो पिँधिरहेका हुनेछन् एउटी लगिनेछ अर्की त्यहीँ छोडिनेछ
MAT 24:42     Alignment score: 0.192 → 0.199
Therefore be on your guard , for you do not know on what day your Lord will come .
त्यसकारण , तिमीहरू जागा रहो , किनकि तिमीहरूका प्रभु कुन दिन आउनुहुनेछ भन्‍ने कुरा तिमीहरूलाई थाहा छैन
MAT 24:43     Alignment score: 0.226
But know this , that if the master of the house had known in what time of night the thief was coming , he would have been on guard and would not have allowed his house to be broken into .
तर यो जान , कि रातको कुन समयमा चोर आउँदै भन्‍ने कुरा घरको धनीलाई थाहा भएको भए , जागा बस्‍ने थियो चोरलाई उसको घर फोर्न दिने थिएन
MAT 24:44     Alignment score: 0.291
Therefore you must also be ready , for the Son of Man will come at an hour that you do not expect .
त्यसकारण , तिमीहरू पनि तयार हुनुपर्छ , किनकि मानिसका पुत्र तिमीहरूले आशा नगरेको बेलामा आउनुहुनेछ
MAT 24:45     Alignment score: 0.323 → 0.324
So who is the faithful and wise servant whom his master has set over his household in order to give them their food at the right time ?
त्यसैले , विश्‍वासयोग्य बुद्धिमान् नोकर को हो , जसलाई उसको मालिकले आफ्नो घरका मानिसहरूलाई तिनीहरूका खाना ठिक समयमा तिनीहरूलाई दिनलाई नियुक्त गरेको ?
MAT 24:46     Alignment score: 0.306
Blessed is that servant whom his master will find
doing that when he comes .
त्यो नोकर धन्य हो , जसलाई उसको मालिक आउँदा त्यसै गरिरहेको भेट्टाउनेछ
MAT 24:47     Alignment score: 0.193 → 0.194
Truly I say to you that the master will set him over everything that he owns .
साँच्‍चै तिमीहरूलाई भन्दछु , कि मालिकले उसित भएका सबै कुराको जिम्मा उसलाई दिनेछ
MAT 24:48     Alignment score: 0.392 → 0.395
But if an evil servant says in his heart , ' My master has been delayed , '
तर यदि दुष्‍ट नोकरले त्यसको मनमा , मेरो मालिक ढिला हुनुभएको भनी भन्दछ ,
MAT 24:49     Alignment score: 0.223
and begins to beat his fellow servants , and eats and drinks with drunkards ,
अनि उसले आफ्ना सहकर्मी नोकरहरूलाई पिट्न थाल्छ , मतवालाहरूसँग खान्छ पिउँछ भने ,
MAT 24:50     Alignment score: 0.305
then the master of that servant will come on a day that the servant does not expect and at an hour that he does not know
.
त्यस नोकरले आशा नगरेको दिनमा त्यसलाई थाहा नभएको घडीमा त्यस नोकरको मालिक आउनेछ
MAT 24:51     Alignment score: 0.358 → 0.356
His master will cut him in pieces and assign him a place with the hypocrites , where there will be weeping and grinding of teeth .
त्यसको मालिकले त्यसलाई दुई टुक्रा पारी काट्नेछ त्यसको दशा ती पाखण्डीहरूको जस्तै हुनेछ , जहाँ रुवाबासी दाह्रा किटाइ हुनेछ
MAT 24     Average alignment score: 0.307 for 51 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MAT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28